Golmaal Returns Episode 04 ( ‘गोलमाल रिटर्न्स’ ) New Episode 2024 . HD
Vložit
- čas přidán 7. 07. 2024
- This comedy serial - Golmaal is based on the typical Nepali narrative lifestyle. Its objective is to entertain the audience with humor.
दर्शकहरुले मन पराएको हास्य श्रृंखला ‘गोलमाल’ को नयाँ सीजन ‘गोलमाल रिटर्न्स’ दर्शकमाझ आएको छ । भाइब्स क्रिएसनको प्रस्तुति रहने यो श्रृंखलाको नयाँ सीजनको प्रसारण यही असार ३ गते सोमवारदेखि प्रारम्भ हुने भएको छ ।
Production: Vibes Creation Pvt. Ltd.
Advisor/Producer: Parshuram Rijal
Script : Purna Thapa
Direction: Sabin Shakya
Asst. Direction: Shiva Shrestha
Legal Adviser: Krishna Prasad Acharya
Editor: Sandeep Chaudhari
Camera: Sagar Khadka
Aeriel Shot: Sailesh Shrestha
Makeup: Biswa Ram KC
Production: Basanta Tamang
Music/arrangement: Binaya Karki (Chhetri)
Singer: Rajeshpayal Rai
Logo Animation: Kumar Shah
Kichen : Pramila Giri
Light : Bishal Bista
Graphics : Diwash Humagai
Produce : Reeyansh Shrestha / Uddab raj Giri
Golmaal Returns Episode : 1 • Golmaal Episode 01 ( ...
Golmaal Returns Episode : 2 • Golmaal Episode 01 ( ...
यो श्रृंखला हरेक सोमवार साँझ ७ः३० बजेदेखि हिमालय प्रीमियर एचडी तथा ८ः०५ बजेदेखि भाइब्स क्रिएसन यूट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।
समसमायिक विषयवस्तु तथा पारिवारिक कथामा तयार पारिएको यो श्रृंखलामा समेटिएको गाउँले परिवेशलाई दर्शकले मन पराउँदै आएका छन् ।
यो श्रृंखलामा रबि डंगोल (बेमान), पूर्ण थापा (सुब्बा दाजु), बालदीप राई, सबिन शाक्य, सुनिता श्रेष्ठ, मनोज तामाङ, मीना लामा, श्याम राई, कृष्ण भक्त महर्जन, सन्ध्या खड्का, नारायण घिमिरे , आदि कलाकारहरुले अभिनय गरेका छन् ।
पूर्ण थापाको लेखनमा तयार भएको यो श्रृंखलामा वसन्त तामाङको व्यवस्थापन, सन्दिप चौधरीको सम्पादन, दिवस हुमागाईँको ग्राफिक्स, कृष्ण राज भण्डारीका शब्द, विनय कार्कीको संगीत, राजेश पायल राईको पाश्र्व गायन, सागर खड्काको छायांकन तथा सविन शाक्यको निर्देशन रहेको छ । उद्वव राज गिरी, रियान्स श्रेष्ठ श्रृंखलाका निर्माता हुन् । यो श्रृंखलालाई नेपाटपले प्रायोजन गरेको छ ।
#golmaal
#newepisode
#2024
This comedy serial - Golmaal is based on the typical Nepali narrative lifestyle. Its objective is to entertain the audience with humor.
For Business Inquiry or Product Placement in GOLMAAL COMEDY SERIAL. **********************************************************
Contact: advertisingvibescreation@gmail.com
Vibes Creation / 9818882622 - Zábava
दिनप्रतिदिन राम्रो हुदै गएको छ बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
अभिनय सबैको राम्रोछ सबैलाई शुभकामना अनि मेरो बैस्ट कलाकार शम्भुको आमा मलाई मन पनेॅ टेलिसिरियल
उल्टो सुल्टो टिम त यहाँ पो छ😂
उल्टो सुल्टो को नया भर्जन आएछ है❤
❤bichara mo kanxi budi. Gollmal sireyel ko kalakar mo susma KC.❤
Sabee Lai dhanyebad 🙏 hamro Seriyel heridinu vako ma🙏
साना youtuber साथिहरु यता हाजिर गरउ ल।एक अर्को लाई सपोत गर्दै अगाडि बदउ❤❤❤
Ok support me ❤❤❤
nice golmal❤❤❤❤❤
याे भन्दा त उल्टो सुल्टाे राम्रो थियो
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
One of the best serial of Nepal and good funny
My favorite serial golmal❤❤
Jai sambhoo, nice act
गोलमाल हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई आदिकवि भानुभक्त जयन्तीको लागि अग्रीम शुभकामना ! गोलमाल तथा भ्वाईबस क्रियशन परिवार!
पैला जस्तो रहेन अब हेर्न मजाज आएन सबै नया रहेछन🙏
मजा आएन सहि सर 😢😢😢 उल्टो सुल्टो कथा हुन पर्यो
खलपत्रेको बुढी बनेर पो खेलेको मिना लामाले हे जिन्दगि म त मर्छु कि क्या हो।
उल्टो सुल्टो छोडेर किन यता आउनु भयो होला😅
एकदम राम्रो छ है हजुर प्रगती को अगृम शुभकामना छ
Hami Lai Maya 💞 garnus hs❤
🙏🙏🙏🎉🎉
अनि उल्टाे सुल्टाे चाहिँ बन्द गरेकै हाेर
😂😂👍👍👍
❤❤❤
Joda milya xa buddhi ko😂
म जस्तो सानो साहित्य youtuber लाई कस्ले सपोट गर्ला र
Ma garxu back dinu lo
@@Deuramrai37 ok done
@@RameshXettri56 okok👍️👍️
Lu lu aba maaza aauney bho
Ulto sulto kata gayo vaneko ta golmal tira po yo think xaina😞😞
Yo jay shamvu lai out gardaai huncha
यो सिरियल राम्रो छैन उल्टो सुल्टो जस्तो ताईन त्युई जस्तो छ यार
सहि भन्नू भो बरु उल्टो सुल्टो जस्तै याक्टिङ हुन पर्ने नि
Yo bhanda "ULTO SULTO" nai think thiyo kina yata shift bhako hola,Chhhi
Support garum hai guys
subscribe all notification lai click gardai support garau la shathi haru ma panisupport garxu la❤❤❤
Back dinu lo
@@Deuramrai37 lolo hus hunxa
@@BBR500 lolo hus
@@Deuramrai37 🙏🙏🙏😎💕🌹🌺💞💝
म जस्तो सानो र गरिब युट्युबरको भिडियो कसैले हेर्दैनन्😮😮😮
😢😢😢😢
Back
back
म छु
Support
खै म जस्तो सानो युटुबरलाई कस्लेपो माया गर्छर गरे पनि 1/2 दिन पछि अनसपोर्ट गर्छन 😢😢😢
back
Ulto sulto nai thik thiyo yo team kina yata aako ho
Namaskar to all, all are mixed guys no longer ULTO-SULTO. An interesting comedy, Gol Mal.
Ulto sulto ho ki k ho