Mundre Ko Comedy Club 34 Melina RAi and Rajanraj Siwakoti by Aama Agnikumari Media
Vložit
- čas přidán 23. 06. 2019
- Jitu Nepal,Dipa shree Niraula,Lunibha Tuladhar, Rajendra Nepali,Umesh Rai,Episode Director: Niraj Nepal,Editor:Dhiraj Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google ko नियम कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
GUEST: Melina Rai and Rajanraj Siwakoti - Komedie
मेलिना राई को फ्यन जति यता हाजिर गरुम त्😍😘😘😘😘😘😘😘😘😘😘
Aaja ta kattti pani ramelo vayana
✋✋✋
Ma pani
my bast singar
Sugam pokhrel
सुमधुर आवाज ले दुनिया लाई लठ्ठै बनाउन सक्ने जादुमयी आवाज का धनी ,,,सुश्री मेलिना राई को die hard fan haru यता है,,,!!!
Malai xahi manxe rw song nai akdam manparxa hai..
Huss
अहिलेको चर्चित गित गलबन्दी का गायक प्रकाश सपूत गायिका शान्ती श्री परियार अनि मोडेल अन्जली अधिकारी लाई लेराउनु पर्यो भन्ने जति यता हाजिर हुनुस!
shambhu jamkatel हो है यो कुरो चै।।।
hoo haee
@@anukakatwal4592 aaunuparyo jasari pani
Mee
अकबरी आएपछि त हेर्न पनि मन नलाग्ने येता हाजिर✋✋✋
Sahi ho yar
M pani ho man pardin
🙌
🤚🤚🤚🤚🤚
ma ni xu
केदार घिमिरे ( माग्ने बुडो) कति ,राम्रो नाच्नु भएको बाई ।धेरै िदन मा देख्न पाईयो । ma ta big fan ho magne buda ko hajur haru ni
miss u kdardada Ramiro lachha tapai Mali
मेलिना राई को को लाई मनपर्छ मन पराउने जति यता हाजिर हुन त
Meeeee
Malai
🥀🥀🥀
Melina raiko ra fulandeko amako fan jati ata🙏🖐️
🤚🤚✋❤
फुलेन्देको आमा नहुनु हो भनेत मजानै आउदेन ।फुलेन्देले गर्दा कार्य्क्रम झन सुपर दुपर भयो
हरेक हप्ता मुन्द्रेको कमेडी क्वलब पर्खेर बस्ने हरु कोको हुनुन्छ साथीहरु..???🤚
अब "मह जोडी लाई हेर्ने मन छ"।
Sai ho
Krishna Sunar ma xu
M
Very very sahi ho... maha jodi..💓💓
Suru dekhi mero ni chahana tey ho maha Jodi
❤️मेलिना राई❤️ काे एकदमै कट्टर फेन हरु जति यता ✋
अकबरी लाई दिने समय फुलन्देकी आमा लाई दिदा धेरै रमाइलो हुन्थ्यो
hotani k yo aakabarini ko kam xaina...katti manai pardaina
Akanariko kam xoina
i think so. ....
sahi ho
Keshab Bohara sahi baat
Big Fan of Rajanraj Siwakoti.. and Melina Rai..😍😍🌹🌹💕💕💞💘
प्रकाश सपूत लाई नि ल्याउनु पर्यो मुन्द्रे जि
चोरलाइ किन ल्याउने?
melina rai & fulandevi ko aama ko big fan jati ✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋❤️❤️❤️❤️❤️ma dubai bata herdaixu hai mundre ji prateyek hapta tapaiko yo kamedi ko waiting ma........
Ma bhutan bata herdaixu sir
मानिसहरूलाई राम्रो विचार होइन राम्रो अनुहार मात्र मन पराउदछन्
मान्छेहरुले पैसालाई सम्मान गर्छन्, व्यक्तिलाई होइन !!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
मेलिना राई साच्चिकै प्रकृतिको दान होला साह्रै सुन्दरी हुनुहुन्छ 💘💘💘💋👐🙏🙌💋💋💋💋💋💋💋
Lila Limbu sherpa god gifted
@@ramkrishnanepal2322 yah!maybe
प्रकृतिकाे दान हैन ब्युटि पालर काे दान हाेला सर ।।
Sahi ho
@@motichamlingrai3190 हजुर हो त!!
रबि लामिछाने दाइलाई ल्याउनु पर्यो भन्ने जति यता ✋✋✋
मेलिना मेरो मन पर्ने गायिका मध्य 1nbr गायिका मा पर्नु हुन्छ।
Same
रमाइलो एकदम रमाइलो , फुलेन्देको आमाको नाचले एकछिन त मज्जाले हाँसियो ।
Melina fan here like
✋✋
Here
म चै फेन ब्रो 😆😆😆
Wow Melina Rai Kati ramri 😘 😘 😘😍 Rajanraj siwakoti 😍yata hajir hum comedy club naxutai herne jati 😜
Kabita Rai Hello hajur ta ramri po dhekchu ta ma anyway am from SIKKIM India
U also looking cute.
fulendeko aamako fan haru sabi yeta hajir garam hai
Melina is my my best singer. She is really beautiful.
अहिले को समयमा सर्बाधिक चल्न सफल ।नेपालि समाज को बास्तबिकता र मौलिकता प्रष्ट रुपले झलकाइएको र छाेटो समयमा अत्यन्तै धेरै र्दशक श्रोताको मन मा बस्न सफल गित ' गलबन्धी ' गितका सर्जक तथा गायक; गायिका दिदि सान्ति श्री परियार र आदणीय दाजु प्रकास सपुत लाइ अब आऊने ऐपिसोड मा हेर्न पाए टिमप्रति एकदमै आभारि हुने थीएऊ🙏🙏
आज दिपा दिजु धेरै राम्री देखिनु भाछ। watching from Qatar
यो पवनकलिको यक्तिङ्ग पतक्कै मुन पर्दैना मुलाईत,,फुलन्दी को आमा र लट्टे नहुने हो भने मुन्द्रे कोमेटिक क्लब चल्दैना,,
Bbl xa
mundre ko comedy club भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने मध्ये म पनि एउटा हो हरेक episode राम्रो लाग्छ । नेपाली गीत सङ्गीत मा मेलिना राई को ठुलो फ्यान हो
आर्को हप्ता प्रकाश सपूत लाई ल्याउनुपर्छ भन्ने जति येता हाजिर गरुम त 🙏
मेलिना राईको गित सगित मन को कोले मन पराउछौ
Melina Rai ko fan Kati hunxa ho 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍 😍😍 😍🇳🇵🇳🇵😍 😍
Ials0
❤️❤️❤️❤️❤️❤️
Wow Melina rai is best 🥰👧
#dhaneshworrasaili
I am fan of Melina rai Melina rai is the best singer also
mero favourite singer melina rai kati ramri hun ni😍😍😍😍
प्रकास सपूत लाई ल्याउन परो भन्ने जति यता हाजिर गरम त लु
Melina rai ... queen of vocal....😍
नमस्कार सबैलई
5:30 मुन्द्रे सर ले हाम्रो गाउँको नाम लिनु भयो सुन्दा आनन्द आयो।
जय होस् " मुन्द्रे को कमेडी क्लब"
राजेन्द्र बर्देवा हाल बहराईन बाट🙏🙏🙏
यो प्रोगाम्को मुन्र्द्रे दाइको एउटा भनाइ राम्रो लाग्यो उनेको फुल्को माला पूरा ओइलेर झरेपनी फेरि राम्रो भएर पलाउछ राम्रो फुल् फुल्छ so nice my nepal
मेलिना राई दिदी काे उदय सङै झाेलेनि अनजु काे नेपाली सङ्गीत बाट बिधाई भएकाे मा धेरै खुशी छु
प्रगती राम्रो हुदैछ बधाई छ सम्पुर्ण कमेडि क्लब परिवार मा
खुशी लागो मेलिना ले तेह्रथुमे डाका लाउनुभको मा मेरो जिल्लाको पहिचान तेह्रथुमे डाका
Dhaakaa honi sathi daakaa hoena
Dherai khushi lago
आज चाइ धेरै रमाइलो लागेयो मेलिना जि मुन्ध्रे को कमेडि मा आगमन ले गर्दा
मुन्द्रेको कमेडिक्ल्ब नछुटाइ हेर्छु दुबई बाट ,सबै सो हरु बेस्ट छन।प्रदेस मा बसेपनी नेपाली एस्ता कार्यक्रम हरु हेर्न पाउँदा आफ्नो देसको माटोको बास्ना आउँछ सम्पूर्ण टिमलाइ मेरो तर्फबाट मुरि मुरि माया अनि अझै प्रगती को कामना।र अब को कार्यक्रम मा मह जोडी लाई ल्याउने कोसिस गर्नुहोला
Melina rai ko fan jati eta hajir humm
मुन्दे जि मदन दाइ र हरि दाइलाइ पनि ल्याउनु पर्यो अब।।
माग्ने बुढा नाच्न आउँदा झासंग भयो म त । ५ सेकेन्ड जति नाचेको हेर्न पाउँदा खुशी लग्यो । लामो समय पछी देखियो केदार घिमिरे ( माग्ने बुढा ) लाई । अरु सबै रमाइलो भयो ।
रमाईलो भयो,लटे अनि सबै टीम को साथ मा केदार सर, मेलीना सीस त क्या दाँमि शोर,,
Melena rai ...
looking :👌
singing ;👍️
I like 💖
Puja aakash lai leaunu pareyi
Sai kura
सम्पुर्ण मुन्द्रे कमेदी तिमलाई मेरो नमस्कर अनि आदरणीय कलाकार सिवाकोटी सर र दिदी मिलिन लाई पनि मेरो नमस्कर
मेलिना राई र राजन राज शिवाकोटी दुबै जना को गित जस्तो हिट त्यस्तै राम्रो मीठो बोली र बोल्ने शैली पनि उत्कृष्ट छ ।।।
Prank star एलिस राई लाई पनि यो सो को कलाकार बनाउदा राम्रो हुन्छ ! दामी हसाउछ हौ एलिस राइले...
सोरकी धनी रुप को सुन्दरी मेलिना राइ लाई मुन्द्रु को कोमेडी मा देख्न पाउँदा म मात्र खुसी होकि अरु पनि खुसी हुनु हुन्छ Big fan
म चै साउदी बाट हेर्दै छु म सधैं नछुटाई कन हेर्छु यो कार्यक्रम राम्रो जितु नेपाल सर
म पनि नछुटाइ हेर्छु।।।
Gunjan lama Uncle Ma pani Herxuu Sadai ...😍😍😍🌹🌹💕💕💕💕
kaile Aaune Nepal😀😁
thanks tapaili mudhru kharkaram harkoma
Rai is queen Melina sis💌💌
Amazing melin
नेपाली मौलिकता झल्काउने रचनाकार,संगीतकार तथा गायकप्रति नमन साथै गायिका मेलिना 😍😍
राजन जी को बोली पनि उत्तिकै मीठो रैछ।।।
हैट यति चर्चित गित हरु को गायक इ राजन दाइ हुन भन्ने कुरा भौमान कसम मलाई चाहि थाहा थियन यार😍😍
मुन्द्रेको कमेडी क्लव सुरु देखिनै नछुटाई हेरिराछु । एकदमै रमाइलो लाग्छ मेरो दिन भरिको थकाइ मेटिदिन्छ । म हाल मलेसिया बाट ।
Aba alisha rai lai leunu paryo yo show ma..
hoo
Sahi ho
Ho hai lyaunu paryo
चर्चित गायक गायिका हिरो हिरोनी त आइराच्न एउटा चर्चित खेलाडी लाई ल्याउन पर्यो है अब मुन्द्रे जि
एकदम रमाईलो भयो है अझै पनि यसरी राम्रो हुदै जाहोस मुन्दे को कमेडी क्लब 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सबै जना कलाकार हरु लाई सफलताको शुभ कामना अल्ल मिस यु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय मेरो नेपाल देश
मेलिना राई 👌👌💕💕
अकबरिको साटो काउली बुढिलाई ल्याए धेरै हसाउथ्थो
Kauli budi chai latte ko stata ma lyaunu parchha tyo latte ko mukh bigarera over acting 🤮🤮
Satta ma lyauna kina? Thape hunthyo bhana na
सट्टा मा भन्दा पनि थप्दा भनु चाहिँ उपयुक्त होला ,,किनकि सबैले आफ्नो आफ्नो ठाउँ बाट राम्रोनै गर्न खोज्छन् ,तर अबसोच सफलता थोरै लाई मात्रै मिल्छ
💘💘💘💘💘🇧🇭😍😍😍🇧🇭
सहि बात
मेंलिना जी को डाई हट फ्रेंड हरु एता आउनुस त खोई कति रैछौं हेरम त
Meero best singer melina rai ra mero ra melinako age pani sem raixa so miss u melina an mundre comedylai eadaya dekhi miss u n sadhai herne garxu ra melinako new geeta haruni akmai herxu so misau all gyzs
मेलिना राई नेपाली hit singer को को सह मति हुनुहुन्न्छ ।
*मुन्द्रे दाइको कानमा लगाको मुन्द्रा* छोएर भन्छु, शुरु देखि अहिले सम्म एक भाग पनि नछुटाइकन हेरेको छु मैले। ढाटेको रैछु भने भोलि मंगलबार हुनेछ ! हेहेहे @कुरो !
हाेर मैलेनि नछुटाई हेर्दै छु दिपा ,दिदिकाे कसम,,।।
@Ambir Rai 😂😂😂
@@dipakbohora.7767 😘😘दर्सन
@Yayasan Ghising [Official] दर्सन
@Yayasan Ghising [Official] हेल्लो, हजुर, सुन्नुस न, रबी दाइको फेक id बनाएर चलाउने को हो? फेरि मान्छे हरु कति भेडा है, रबी दाइलाइ यति फुर्सद हुन्छ र जुनै मा कमेन्ट गर्न लाई? बुझ्दै नबुझी सबैले, दाइ दर्सन यता त्यता लाइदिरा छन।
I m watching every episode from myanmar
very nice
अकबरि को रोल भएन नसुहाऊने रोल मुन्द्रे डाका हटाऊ है यो अकबरिलाइ
वाउ मेलिना 💝💖यु मेरो बेस्ट गायकि😍😍😘😘😘
राम्रो कार्यक्रम छ मुन्द्रे जि ।
अरुको नाच त त्यस्तै हो तर बाजेको नाच
ढिलै भए पनि तर कडा आयो है।।
melina Rai is ❤️💓💘💓❤️💘
sarai khusi lagyo aaja narista gayak gayika lai mundreko comedy ma dekhn pauda
हा हा हा।कस्सम रमाइलो छ।
यो अकबरी आइकी ज्वरो आउछ यार।।।
Wow my best singer melina rai didi😘😘😘😘😘👌👌👌
एकदम राम्रो छ सर जैले हेर्ने गर्छु
कुटुमा कुटु सुपारी दाना गित मनपर्ने जति यता ✋
Melina rai lai reall ma kahile veter kehi kura sodhn paum sayed holaki nahola but hamro warangi morang mani concertma aaunu vako thiyo tr ma bahir thiye ahile ni saudi batai heriraxu ra kattti ramrreeee ra kati surilo voice.....so misssing
Malina ji ko big fan ko ko hununxa ✌✌👌✌✌✌✌✌😍
माग्ने बुडा नेपाली हास्य जगत को नम्बर १ सहमती हुनुहुन्छ तपाइहरु।
सुपर हिट जोडी ।। मेलिनाले हरेक गित गाउन भन्दा अगाडि सङ्गित्कार र गितकारको नाम लिने माहान गयिका लाग्छ ।।
Moile aaja first time suneko melinako raiko voice dami xa
Kati ramailo ho aja magne buda lai ni dekhda khusi lagyo
Latea g ra fulandeako aamako acting chi sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍
Me to same I am also from Bahrain
मेलिना राई मेरो बेस्ट फ्रेन्ड हो सारै राम्री पनि सोर पनि सारै राम्रो
Best show best of luck mundre comedy club sampurnalai
Melina dijuko fan's jati yata🙋
मेरो मन पर्ने गाईका मेलिना राई
I am big fan following of Melina rai from USA. we like to welcome Melina rai to USA. please come to visit USA next summer.
Melina rai is the most beautiful,cute and gorgeous singer of all time.Really Melina didi is Angel of heaven.I'm the biggest largest huge greatest fan of all time.always love and support to you didi.👌👌👌👍👍👍😍😍😍
Miss melina rai jiulai derai derai thank you so much beautiful hunu hun x ra songs pani 💯💎💎💗💗💗💗💗💗😘😘😘😘😘💋💃💃❤️💗❤️💗❤️🤝
😉😂😃😎 nice mundereko comedy club ma bahrain bata herdai..
अाजको कार्यक्रम असाध्यै राम्रो लाग्यो
कार्यक्रम अति राम्रो छ,यसले सबै बिषयमा सन्देश दिन्छ म यो कार्यक्रम नछुटाई हेर्ने गर्छु। जितु जि यो कार्यक्रममा मह जोडिलाई पनि ल्याउनु पर्यो।
पुजा आकाश जोडी लौनु पर्यो mudre Daju
pooj matra I like👍👍👍👍👍👈👌
Melina and anju dd they are the golden sources of Nepali music and film industry we must pay them respect without their expect since last week keep watching this show continuesly all the best mundre da teams from Kolkata nepali boy
रमाइलो भयो सुभकामना सम्पुर्ण लाई
लौ आउनुस है मुन्द्रेको फ्या जति यता
Mata hajurko fan ho
समय अबधी छोटो भयो आशा गर्छु समयको अबधी बढाइयोस धन्यवाद हाल दुबई देखि
Wow Milena Rai❤️❤️❤️
माग्ने र दिपा को डन्स को फ्यान हो म त।।। 😍😍😍😍🌹🌹 सुर्के थैली खै।।।
*मुन्द्रेदाइको शुरुमा आएर गर्ने डान्स* यति बबाल लाग्छ कि, अबअ आउने बुगि बुगिमा जानू भने कन्फर्म फर्स्ट !
तर जर्ज चैँ काली दाइ, न्यु दाइ र बिचमा चैँ म हुनु पर्छ !! हाहाहा !@कुरो !
hi hello k xa sachai.ho.
आज त यति मात्रै शब्द????
@@sewasewarotv9674 तल छ अरु !
@@dipakbohora.7767 दर्सन हजुर !
@@GangaAleGangaKoGhar दर्सन,🙏🙏