नाग र नागलोकका बारेमा विषेश कुराकानी l Shree Masto l Rabindra Puri l Epi 3
Vložit
- čas přidán 15. 01. 2024
- श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ रविन्द्र पुरी, उहाँ नेपालका पहिलो व्यक्ति हुन् जसले २००४ मा युनेस्को एशिया प्यासिफिक सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार जित्नु भएको थियो। आज हामी उहाँ सँग नाग अनि नाग लोकका बारेमा विषेश कुराकानी गरेका छौ।
Rabindra Puri | SHREE MASTO WITH MAHESH RANA
#Rabindra_Puri #Shreemasto
• Shree Masto ll बिरेन्द...
• श्री मस्टो l निखिल उप्...
मेडियामा नआएका कुराहरु र मान्छेहरुलाई खोजेर ल्याउने उत्कृष्ट कर्म प्रति नमन। निरन्तर आइरहोस बाहिर नआएका कुराहरु।
हामिले प्रतक्ष्य देखीराखेकाछौ र धेरै अनुभव पनि गरिराखेको कुरा यो हाम्रो देश नेपाल हो भनेर देशी बिदेशी लाई चिनाउने नै नेवार समुदाय हुन र गवँ पनि लाग्छ तर यि सबै खाले धामिर्क र सामाजिक परम्परा हरुको जगेनाँ जोगाई राख्नुपर्दछ हादिँक नमन हजुर हरु दुबै जना लाई।
यो episode साह्रै राम्रो लाग्यो । नेपालको आध्यात्मीक पाटोलाई संरक्षर संवधेन तथा उजागर गरेर अगाडी बढ्नु भाएका रविन्द्र पुरी दाईको कार्यको वारेमा वुझ्न पाउँदा साहै खुसी लाग्यो । यस कार्यको लागि कार्यक्रम प्रस्तोता दाइलाई लाखौं लाख धन्यवाद🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
अति सालिन्द सम्बाद! महेध्जि र हजुरको जोड बलले गरेको सालिन्द सम्बाद अति ज्ञान बद्धक छ!
कार्यक्रमका प्रस्तोता र अथिती दुबैलाई धेरै धेरै धन्यवाद । नाग र नागलोक सम्बन्धि कुरा सुन्न पाइयो।कार्यक्रम निकै रोचक छ।
नमन दुबैजना लाई ।
यस्तो उत्कृष्ट कार्यक्रम सदासन्चालन भहिरहोस
Regular viewer actually im vet dr working as veterinary instructor but yo program sunda jati knowledge ra मज्जा आउँछ त्यसको वयान गर्नै सक्दिन हाम्रो संस्कृति भित्र को विज्ञान कति गहिरो रहेछ गज्जब च प्रोग्राम हजुर
हामी भित्र कति धेरै विविधता रहेछ।
Mahesh Shumsher Rana दाइ, Enjoying your Series...
Thank you very much hajur
Mahesh ji ani puri ji dubai purano sathi bhettiyo, ramailo lagyo
सबै विवादमा उल्झन आवश्यक छैन, सबै युद्ध लड्न परेकै छैन। कतिपयमा त मुसुक्क हाँसिदिने अनि चल्दिने जीत आफै हुन्छ ❤️
धेरै राम्रो कुरा ।
नाग र नाग लोकका कुरा ।
Great work
सबैमा कृपा मिलोस नाग देवताको
So interesting
Thank you both of you for bringing us such a Devine topic .🙏🏻🕉️
Nepali haru le yesto podcast sunnnu jaruri cha...
धन्यवाद सर।
यहाँहरु दुबै जनालाइ धरै धन्यवाद याे प्रस्तुतिकाे लागि।🙏🙏🙏
Very nice conversations.धन्यवाद हाम्रो देश यो one of the rich देश. सबै नेपाली लको दायित्व हो र सबैले संरक्षण गर्नुपर्छ ❤
Koti Koti naman hajur lae ra hajur ko kam lae.
Parmatma ley sada sada sahayog garun.
Hamro dharma, saskrite ra hamra purkhaley chodnu bhayeka kamharu lae samrachan garna lagnu bhayeko ma parmatmako asirbad hos 🙏🏼
Dr jagman Gurung mohan lama rumba haru ni lyaunu paryo hajur
Respect, Goosebumps , Scar And Proud .
Very nice episodo.. we must save our history .. Dharma sanskriti..❤❤
गहन र रोचक सवादका लागि धन्यवाद ।🙏❤️🇳🇵
हाम्रा संस्कृति का नदेखेका पाटालाई राम्राेसंग देखाउने सबै टिमलाई धन्यवाद
Jay Masto Devta...
Naman cha hajur
Keep it up
one more episode with saurav on tantra please!
yes please
🙏
आनन्दमय कुराकानी केही रोचक साथै ज्ञानवद्वक,धन्यवाद 🙏
साह्रै रोचक कार्यक्रम। जुन नेपाली समाजमा रहँदै आएको छ।
Rabindra ji sanga ko kura kani kahilyai chutayeko 6na!!! Yasko part two ni garnus very knowledgeable episode !!!
I've no words to define how I truly feel about the show, my heartily gratitude to you and the entire team for providing such tremendous platform to know and learn about our culture, land and its speciality.
Thank you very much hajur
Thank you very much hajur
Thank you very much hajur
Thank you very much hajur
Thank you very much hajur
I admire the effort laid at unveiling the unheard matters on history, culture and tradition. Ravindra has changed my mind on protecting the snakes in the valley.
मानिसको शरीरमा भएका बिभिन्न प्रत्यक्ष आकृतिको बारेममा खोजनी गरौं न हजुर 🙏🙏🕉️🐍🔱
dherai ramro bishaya, i really admired ur work and effort.. thank u.
Nag ama nag baba ka chard ma koti koti pradam❤
Shigatse of Tibet was named following JHIKHA: CHHEN built by Newa: traders !
What a glorious history Nepal used to have as far as we could imagine !!
🙏🙏
im a shiva
जय होस्
Wonderful discourse- each of must appreciate and protect our heritage. We should be proud and cherish, and promote our own culture and uniqueness.
Sarai interesting lagyo. Modi Nepal aayara Dhayan gare ko sune ko thiya . Nepal Dhayan garna ko lagi Best place ho❤❤
Just wow no word to describe this prgm .please invite dr.jagman Gurung in this program❤
Wonderful
महेशजि ! नेपाल ऋषि dr जगमान गुरुङ्लाइ पनि ल्याउनु पर्छ! है?
Huss hajur
🕉️🕉️🕉️🙏🙏🙏
Ekdam utkrista so Lago hajur haru laai Naman
😊❤❤❤
field ma use gareko camera sound hudai vaena
सर! म तपाइँको प्रोग्राम भर्खर हेर्दैछु । सुरुमै सब्सक्राइभ पनि गरेँ। फिल्ड रिपोर्टमा साउण्ड केआलिटी लाई बेटर बनाउनु पर्ने भो । बाँकी कुरा गर्दै गरुँला । ❤
i am 27 old boy malai tantra mantra ekdam janna man lagxa hypnotism pani tantra mantrako prayog garera garinchha ho ?
NEPAL VALLY ONCE WAS RULED BY Nag Bansha. BUT HISTORY WAS MODIFIED AND SAID FIRST SETTLES WERE Nip people. We have to research more about it.
हावादारि भन्दा पनि तथ्यगत र साईन्टिफिक भलाकुसारि भय देखि अझ राम्राे
hawa lagxa vane kina sunnu nasune vaigoni
tie लगाउनु हावादरी हो होइन बुझ त महोदय आफ्नो ग्यान परम्परा थाहा छैन , ranveer allabhadia को पडकाष्ट हेर त्यहँा नेपालका कुरा हरु पनि छन् ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ॐ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
अंतिममा राख्नु भएको प्रश्नको चित्तबुझ्दो उत्तर दिनु भएन, सायद दिन चाहनु भएन... प्रस्तोता को प्रश्न थियो, त्याहाँ अवस्थित दत्तात्रय भगवान र माँ भगवती पुजा साधाना, त्याहाँ पुग्न नसक्ने ले बाहिर बसेर कसरी गर्न सक्लान, (केही सामान्य विधी पद्दती भए ? भन्ने आशय को प्रश्न थियो )। तर वहाँले, त्याहाँ आएर साधना गर्ने हरुले कसरी गर्छन त्यो थाहा हुने कुरा भएन, हाम्रो आफ्नै अखडाको छुट्टै विधी छ भन्ने भावले जवाफ दिनु भयो।....यसको उत्तर खडकी रहने भयो। मेरो प्रश्न, त्याहाँको अखडामा प्रवेश मिल्छ की मिल्दैन र मिल्ने भए योग्यता र विधी विधान के छ ? भन्ने हो तर उत्तर मिल्ने मा शंका छ। नागलोग स्थपनाको लागी हार्दिक शुभेक्षा तथा शुभकामना, जय होस ॥
you are making great episodes mahesh dai., i want to meet you.
yesai sambhandi kehi kura thyo uta ko samparka no pau na
मसटो होईन मिस्टीकल नेपाल पो हो कि??😂
Tantra ko barema ajhai indepth video lyam na kunai tantrik lai bolayera
मलाई यो बिशय संबन्धि धेरै चासो छ, र म बेला-बेलामा यस्तो content सुनिराख्छु, तर, अफसोसले त्यस्ता content हरु धेरै जसो हिन्दिमा मात्रै छ। तपाईँको यो channel आज फेला परेर खुशी लाग्यो महेश sir! ...एउटा सानो सुझव- सुरुको background music, dialogue भन्दा हावि भयो, राम्ररि न सुन्ने।
bujcham
यी अत्ति हिन्दुबादी सोच बिचारले हामिलाइ कहिले उठन दियेन तथापी अझै बयान व्याख्या निरन्तर छ।दु:खद 😢
Yo atibadi haina jasto lagxa!! Hamle sanatan dharma ko kura gareko ho !! SANATAN DHARMA MA sabai dharma samahit xan!! Ani yo podcast ma sir haru le culture protect garnu parxa vanera gareko kura ho!!
कसरी अत्तिबाद होइन भन्नू हुन्छ योत अत्तिबादको पराकास्टा हो हिन्द्दु र सनातनिको नाममा अनेक बस्त्र र गोत्र धारिले देश लुटेर खाइसके तपाइहरु अझै येस्तैको पछि हुनु हुन्छ १४औ सताब्दिमा सायद युरोपमा रेनेसा आन्दोलन उर्फ पुनर्जागरण नभैदियेको भये हामी अझै कहाँ हुन्थियेउ कल्पना गर्नुत ??
तपाईको बिचारसंग मेरो पनि सहमत भए जस्तो लाग्यो । एक जन फेसबूक साथीले लेखिरहन्छ, यहाँ खाल्डोको अधिकांस बौद्ध परम्परा छन । भैरब पनि भैरब होइन आजु द्य: भन्छ । महेश राणाको अध्ययन गहिरो देखिन्छ । यो अज्ञानी मान्छेले नबुझेको पनि हुन सक्छ ।
तपाईको बिचारसंग मेरो पनि सहमत भए जस्तो लाग्यो । एक जन फेसबूक साथीले लेखिरहन्छ, यहाँ खाल्डोको अधिकांस बौद्ध परम्परा छन । भैरब पनि भैरब होइन आजु द्य: भन्छ । महेश राणाको अध्ययन गहिरो देखिन्छ । यो अज्ञानी मान्छेले नबुझेको पनि हुन सक्छ ।
तपाईको बिचारसंग मेरो पनि सहमत भए जस्तो लाग्यो । एक जन फेसबूक साथीले लेखिरहन्छ, यहाँ खाल्डोको अधिकांस बौद्ध परम्परा छन । भैरब पनि भैरब होइन आजु द्य: भन्छ । महेश राणाको अध्ययन गहिरो देखिन्छ । यो अज्ञानी मान्छेले नबुझेको पनि हुन सक्छ ।