Hataika Paujale by Kushal Belbase & Shanti Shree Pariyar | Feat. Obi & Anjali | New Lok Dohori Song
Vložit
- čas přidán 27. 02. 2021
- Presenting new Nepali lok dohori song Hataika Paujale by Kushal Belbase & Shanti Shree Pariyar featuring Obi Rayamajhi & Anjali Adhikari only on Navaraj Panta's official CZcams channel.
Prakash G Chhetri Presents:- New Nepali Lok Dohori Song 2077
#KushalBelbase #ShantiShreePariyar #NewLokDohori #ObiRayamajhi #AnjaliAdhikari #NavarajPanta #NepaliSong
-----------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Hataika Paujale ( Euta photo khichdeu na naujale)
हातैका पौजाले ( एऊटा फोटो खिच्देऊ न नौजाले)
♪ Vocal:-
Kushal Belbase
Shanti Shree Pariyar
♪ Lyrics / Music:-
Kushal Belbase
♪ Music Arranger:-
Krishna BK (Bhanja)
♪ Audio Mixing:-
HBN Kismat
♪ Studio:-
1DB HD
-------------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Prakash Bhatta
🎬 Artists:-
Obi Rayamajhi
Anjali Adhikari
🎬 Cinematographer:-
Nabaraj Uprety
🎬 Editor:-
Bishnu Sharma
🎬 Publicity Design:-
Manoj Karki
🎬 Color:-
Milan Bishwokarma
🎬 MUA:-
Anita Gwachaa
🎬 Special Thanks:-
Nabaraj Panta
RN Lama
Bishwas Nepal
Jamuna Sanam
Madan Belbase
Aasha Chhetri
Shishir Poudel
Ramesh Babu Thapa
Anchal Shahi
🎬 Post Production:-
Sai Vision Pvt. Ltd.
01-4102684
© Navaraj Panta, 2021
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/NavarajPantaYT
Facebook:- tinyurl.com/NavarajPantaFB
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार म शान्ति श्री परियार ,
नौजाले यो गीत र सम्बन्धित टीम प्रति दर्शक श्रोताले
देखाउनु भएको मायाले मन खुशि भएको छ्।
यो माया सधै सधै पाइरहु धन्यवाद 🙏🏿
thanks baini
💞दिजु को स्वर नै काफी छ 💕
Didi hjr kaille kam hune xain maya
Aaha.kti.mitho.xa.sor.suni.rakhau.jasto.big.fan.ho.m
🤗🤗🤗
मुटु बिझाउने गीत आहा 💓💓💓💓💓
सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।।
धन्यबाद भाई राजा🙏
कस्सम खाएर भन्नसक्छु , यती मिठो लय, शब्द र स्वर सहितको लोक गित मेरो जीवनकालमा प्रथम पटक सुन्दैछु । हार्दिक बधाई । म आधुनिक गितको पारखी हु तर यो गित निस्किए पछि एकटक भएको छु ।
कूशल र पूर्णकलाको ईन्द्रेणीको कार्यक्रम मा हेर्नूस् अझै राम्रो छ
@@rijalhariram3331 lll
L
Lppppl
@@rijalhariram3331 lll
L
Lppppl
Thanks
आज को कुरा हो ब्रो हरिदेवी कोइराला विर्सौ अनि बिमा कुमारी दुरा हैट।।
गीत को लय र थेगो यती मीठो छ की के भनौं।
❤️❤️❤️❤️
दुबै जना आवाज़ का धनी।🙏🙏🙏
प्रेम पीड़ा को तड्पन !कमाल छ अभिनय।
यो गित कुनै बेला सानो किल्प सुन्ने अबशर मिलेको थियो तेती बेलै बाट मुटू मा बसेको थियो। आज यति मिठो आवाज यती राम्रो भिडियो सहित हेर्ने अबशर मिल्यो। कुशल सर, शान्ती जि, ओवी भाई, अन्जली बैनी, प्रकाश दाजु, नवराज दाजु लगाएत समपुर्ण टिमलाई हार्दिक बधाई।
अाहा कति मार्मिक गीत अनि जिबन्त अभिनय यो गीत मन पर्ने सबै ले यो मेरो channel लाई subscribe गर्न्दिनु होला है ह्जुको को जय होस।
सुर्या दाजु को गीत नि मलाई मन पर्छ
Kusal is super
@@moonlightnepal14 mommmmmmmmm mmmmmmmm
NeNeppmmmmm
आहा कति मन छोयो।
❤
Tika sanu helo
Hello
@@anilsinghbhat8368 hi
Mero ni
शान्तीश्रीले अबको समय नेपाली साङ्गितिक आकाशमा एकछत्र राज गर्नेछिन।शूभ-कामना💐
एकदमै राम्रो छ
आज पनि सुन्दैछु कस्तो ज्यान सिरिङ हुन्छ के गित बनेको छ आहा
काहाँ पुग्यौ र भेट पनि हुन्न तिम्लाई सम्झी म यति रुन्न
एउटा फोटो पठाइदेउ नौ जाले Congratulations entire team
Tik Tok बाट दौडिँदै पूरा गीत हेर्न आए।
मन नै छुने गरी बनाउनु भएको हजुरहरुको यो मिहिनेत के गरी बयान गरु। सम्पूर्ण टिमलाई शुभकामना 💖❤️💖❤️
Hihi same🤣
सेम
Sarai ramro
म पनि सेम देख्नि बितिकै एता आय अति राम्रो लाग्यो 😍😍😍😍
म पनि...
wow supap के भनेर बयान गरु अभिनय पनि धेरै राम्रो छ आँखा बाट आँसु झरेको थाहि भएन अल टिम लाई धेरै धेरै शुभकामना छ जय सङ्गीत जय नेपाल 💘💘💘🇳🇵🇳🇵🇳🇵👏👏👏
Dhami cx 🎼🎼🎼🎼🎼🎼
मन धर धरी रोयो आँखा बाट झरेका आँशु रोक्नेई सकिन यस्तो शब्द लय पनि हुँदा रईछन के भनउँ खै। गितले आफ़ेई बयाँ गरेको छ सबेई टिममा रहनु भएका कलाकारहरुलाई मेरो हिरदय देखी हार्दिक मंगलमय शुभकामना
एउटा अदभुत प्रेम कहानी :"हातैका पौंजाले"
गीत र कथाले सबैको मन जितोस शुभकामना
Aaha 🥰🥰🥰🥰 kati mitho 🥰🥰❤️❤️
हातैका पौँजाले यो गीत दोह्र्याई तेह्र्याई पटकपटक हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ
Ma pani ho
Ma pani xu
👌👌✋✋
Ma ta jhan din ma 10 patak sunxu hajur
नमस्कार म मिडिया प्रेमि ठुलदाई श्रीराम दाहाल।याे गितकाे सबै प्रस्तुति दामि छ 10पटक हेरे मैले
यो गीतको सर्जकलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु यति मार्मिक अनी मन छुने गीत आज सम्म मैले सुनेको थिएन १ दिन मा ५० पटक हुन्छु अनि हेर्छु पनि यस्तै यस्तै गीतको रचना गर्दै जानु , सम्पूर्ण टिमलाई धेरै बधाई अनि शुभामना छ।💖💖
असाध्यै मीठो गीत अनि भिडियो सफलता को सुभकामना कुसल भाइ लगायत सम्पुर्ण मा
कुनै जवाफ नै छैन के लेखुँ खोई हार्दिक नमन साथै सफलताको मंगलमय शुभकामना व्यक्त गर्दछु कुशल जी शान्ति जी साथै सम्पूर्णमा🙏🙏🙏🙏
सारै राम्रो गित सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद।दमदार आवाज अनि तेतिकै अभिनय पनि।यति मन छोयो कि जति चाेटि हेर्यो त्यति नै रुने बनायो।Love you all team
मुटु छोयो आशु थामीएन मेरो त बधाई छ सम्पुर्णमा 😭😭😭😭😭😭😭❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤मलाई फेरी रूहाएउ दाई 😭😭😭😭
रिलिज भए देखि अहिले सम्म २७ पटक हेरी सके तर मन अझै बुझ्देैन कति राम्रो गित सारेै मन छोयो ।।।
Maile pani almost tettinai patak here dheetai mardaina jatti herepani . Ahaa Kati mitho.
मैले पनि ।
Same really
अन्जली अधिकारि अभिनय , लोक दोहोरि गीत सान्ति परियार को आवाज र बेल्बासी को मन पर्यो लय सब्द ,सम्पूर्ण कलाकार टीम लाइ धन्नेबाद
माया साथ सलाम पुरै टिमलाई विशेष सलाम सर्जकलाई
साच्चिकै शब्द अनि सङ्गीत ले दिल/ दिमाख/ धड्कन सबै लाई घायल बनाइदियो मेरो त 😥😥😥
बफ रे बफ मेरो प्यारो भाइ कुसल को यति मिठो आवाज अनि गित पनि दम्दार बाबै प्रभु मलाई एक हप्ता भित्र करोडौं कलब मा हेर्न चाहन्छु मनको ईच्छा पूरा गरिदेउ सुपादेउराली
धेरै मन परेको गित हो धेरै पलट शुन्छु🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷💖💖💖💖💖🌇कुशल शरलाई धन्याबाद यस्तै रमाईलो गित हेर्न पाईयोश
सम्पूर्ण कलाकार टीम हरू हिर्दय देखि अधिक माया अनि साथ सपोर्ट विशेष गरी आदर्णीय दाजु कुसल र दिदी शान्ति दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ भगवन सधै आशीर्वाद प्राप्त होस्। सबै को जीवनमा मेल खाने गीतको म्युजिक भिडियो तथा शब्द लाई सलाम गर्छु 😭😭😭😭💔😭😭💔😭😭🙏🙏🤲🤲😭💔💔😭😭
नमस्कार म लोक तथा दोहोरी गायक ,सर्जक कुशल बेलवासे हाम्रो नयाँ गित #हातैका पौंजाले बजार मा ल्यायका छौं ।माया गरिदिनु होला
Badai xbabu❤️❤️❤️❤️
Congratulation
U r the best bro
mixing k ho asto xixixi mixing gareko hoina jasto x yo geet dai
laya sabda laa mutu xoyo
Congratulations ❣
आहा निकै मीठो गीत म 10 पटक हेरेर पनि धित मरेन प्यारो मित्र कुसल बेलबासे जि अनि सान्ती श्री जि अनि एरेन्जर बिस्वास नेपाल मामा लगाय सबै टिमलाइ बधाई छ ।
sahi ho dai...maile pani 10 patak herisake
Yo geet ta sunda sundai heartattack hola jasto vo sarai man xoyo mero tw
साह्रै मन छोयो ❤️
Heart touching song❤️
lots of love ❤️❤️❤️
Legend belbase ji❤️🙏🤗
के पठाउ चिनि मिर्सि खानेलाई संग लय मिल्यो त 😀😀😀😀
बिछोडिएका प्रेमिल जोडि रुवाउने सिर्जना !!अत्यन्त राम्रो छ गीत !!! सफलताको शुभकामना !!!
गीत का शब्दहरु यत्ति धारीला छन कि प्रत्येक सब्द ले चस्स चस्स बिजाउच्छ मन मा
म पनि थुप्रै गीत बजारमा ल्याएँ, यो गीत जस्तो मीठो ल्याउने सपना बनाइदिनु भो कुशल दाजु वाह मजा आयो ।
कुशल दाइ को फ्यान जति यता हाजिर गरौ त
Thanks 🙏 saport gardai garnu hola
Big fan
@@manishadumre7673 thank u
czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share😍🌺🌺🙏
Kushal balbase bro Arghakhanchi ko san ho Arghakhanchi ko name rakhnu parx.
मुटु बिझाउने गित,
शब्द लय स्वर सबैको combination कति मिलेको 🥰🥰🥰
साह्रै मीठो 🥰🥰🥰
सफलताको शुभकामना सम्पुर्ण टिमलाई,
Tiktok batta sunera CZcams ma aayeko. Dherai maan paryo ahelye din dinai sunchu maile yo geet. Kati mitho swor Hamro singers ko ani acting pani ustai. Thank you so much sabai team Lai. Yeti ramro music Hami majh liyera aaunu vayeko ma. 😊❤️
Ma pani yahi ho ni
कुशल बेलबासे आफैमा लोक क्षेत्रमा एक अब्बल नाम हो । उहाँको हरेक प्रस्तुतिमा मौलिकता झल्किएको हुन्छ ।
तपाइको " रानिफुल " ले देश हल्लाको हो अब यो गितले सँसार हल्लाउने सम्भावना देख्दैछु ।
आउँदा दिनमा पनि उत्कृष्ट सिर्जनाको अपेक्षा गर्दछौ !!
चिसा आँखा निचरी निचरी आहा कति राम्रो गीत है😭 आक्रमक अभिनय ओभि सर अनि प्रकाश दाइ miss u n lop u😭😭🙏 धुनधान राम्रो छ 😍😍
De hamro kahela ho aaynune
निकै मन परेको गीत हो भिडियो ले पनि मन छोयो शुभकामना सबै टिमलाई 💐💐❤️❤️❤️❤️❤️🙏
परानै भन्दा प्यारो बोलको गित कहिले आउँछ रबि जि ?🙏
Wow..... कसरी बयान गरु ...! शब्द , भाका , अनि समधुर आवाजको , जुन गीत सुन्दा शरीर भरी जिरिङ्ग काँडा अनि मन भरी भकानो फुटेर आउँछ । Best of luck all teams ❤️❤️👍🙏🙏
आहा मनै लुट्यो यो गीतले सम्पूर्ण गीतका शब्द कर्ता र गायन लय मोडल उतिकै मर्मस्पर्शी लाग्यो सल्युट छ होल टिमलाइ🙏❤️❤️👈️
😭म जस्तो अभागी लाई रुवान को लागी बनाको गित जस्तो लाग्छ धेरै राम्रो छ गित बधाई छ 💐🙏
Dherai... Dherai.. Ramro... Xa.. Geet.... Mo jsto.... Ovagi mnxe ko lagi.. Ramro.. Xo... Geet... Loved..... Yestai yestai... Ramro... Geet horu.. Bonaudai grnu hos.
Same म त अतीत तिर फर्कियर रोइरहे
song talent 00% but vudeo playing 8% म बाट है
@@bipanaxetree6921 के चाहिँ बुज्नुभयो सर हजुर ले यो गीत मा ?????
Q
निकै मन परेको गीत हो भिडियो ले उतैकै मन छोयो शुभकामना सबै टिमलाई best wishes for team
हातैका पौँजाले यो गीत दोह्र्याई तेह्र्याई पटकपटक हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ .
गित अनि कथा भित्रको पनि कथा, हातै का पौजाले सबै टिमलाई हार्दिक बधाई।
अति नै राम्रो प्रस्तुति🤗🤗
पृथक सिर्जना मन पर्यो बधाई नवराज दाइ लगायत सबैमा
सबै युनिट लाइ आग्रिम शुभकामना अन्जली जि को झनै राम्रो प्रस्तुति टिक टकमा अहिले सम्मकै सबै भन्दा धेरै बनाएको गित नै यो होला।।।
मार्मिक !!!!! मन छोयो ।।।।।
Shanti shree pariyar is rocking nepali lokdohori industry.
sahi ho
मैले जति त यो गीत अरु कस्ले सुन्छ होला के।।
एक्दम धेरै मन पर्छ जति सुन्छु तेति सुन्न मन लाग्छ😍😍
Maila din var chanchu ho
येति राम्रो सबै कुरा मिलेको गित त म आज सम्म नि सुनेको देखेको थिइन सम्पूर्ण टिमलाइ सफलताको सुभकामना
जति सुनेनी अझै सुन्न मन लाग्छ यस्तो गितको शब्द स्वर प्रति हार्दिक बधाई साथै यस्तै यस्तै गित ले नेपाली सङ्गीत को जग राष्ट्रिय गित संगित को छुट्टै पहिचान देओस 💗💗👌
मन छुने शब्द, सङ्गित स्वर अनि अभिनय! फेरि पनि मन नपरायेको प्रतिक्रिया दिनेहरु धेरै नै देखिन्छन। अचम्म ! सारै राम्रो सृजना ! उच्चतम सफलताको कामना🙏
अति नै मार्मिक गित 🙏😭😭
मन नै छोयो
सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🙏
कुशल बेलबाशे लाई माया गर्ने येता हाजिर हुनु हैइ कति छम
Mani ho
सारै राम्रो लाग्यो सम्पुर्ण टिमलाइ सुभकामना सहित धन्यवाद !सबैले मन पराइदिनु होला🙏कुशल बेलबासे दाइ को स्वर कति मिठो😍
Kushal Belbase ji thank you so much for such a legendary song...
क्या गित ❤️ करोड क्लब को शुभकामना नबराज पन्त कुशल बेलबासे शान्ती जि
yo geet karod kalabma janu parxa
ओबि दाईको मन छुने अभिनय ❤️❤️
Both acting are just wow❤️❤️❤️😯😯😯and song is heart touching yr 😭😭 both are melodious voice congratulations to all entire team
धेरै मन रुवायो दर्शन नमस्ते सम्पूर्ण टीम लाई मैले 301 एकचोटि सुनिसके
आहा यस्तो पो गीत ❤️ गीत हेर्दै थिए कति बेला आँसु झर्यो थाहा नै भएन्💔 धेरै शुभकामना सम्पूर्ण टीम लाई🙏❤️❤️
thanku so much all sabai janali
म लोक गीत खासै सुन्दिन थिएँ तर यो गीत सारै मन पर्यो । मेरो मोबाइल मा भएको एउटा मात्र नेपाली लोक गीत हो यो ।
Oh My God ! So nice song . Congratulations both of you.👍🙏♥️
गीत धेरै मार्मिक बनेको छ मैले पनि यो गितमा टिक टक बनाएको छु धेरै धेरै बधाई छ पुरै टिमलाई।
यो गित रेकर्डिङ हुनु भन्दा पहिले देखिको फ्यान हो अाज दश पटक हेरे सुने सबैभन्दा धेरै पटक हेरेर सुनेको गित यहि हो। म पनि एउटा ब्यवसायी सर्जक हो तर कुसल दाइ का सृजना लाइ नतमस्तक भए र सम्मान गर्न चाहन्छु।
maile pani 10 patak vanda badhi here sir
अाहा कति मार्मिक गीत अनि जिबन्त अभिनय यो गीत मन पर्ने सबै ले यो मेरो channel लाई subscribe गर्न्दिनु होला है ह्जुको को जय होस।
न शव्द मा बयान गर्न सकिन्छ बेल्बासे ज्यु न स्वरमा वाह वाह अब पालो KB को बधाई शुभकामना 😍🤩😍😘😘🤗🤗😍🤗
Salam x kusal Sir ra Shanti shree sister Ani Hole team lai nayano Maya Ani mitho samjhana
I swear i am listening to a flok song with such a sweet rhthm words and voice for the first time in my life congratulations i am connoisseur of modern music but i am stunned after this song come out 🙏🙏🙏thank you kusal and shanti shree
B
.
❤
म कुशल बेलबासे दाजुकाे फ्यान भए यार ५० पटक सुनिसके तर अझै सुनिरन मन लाग्छ । Really hero brother kushal love u
रिलिज भाको एति दिन सममा हेरेको थिएन आजा हेर्दा देरै राम्रो सबै युनाईट तिमलाई बधाई छ
दिन मा 10 चाेटि भन्दा पनि धेरै सुन्नी हरु यता हाजिर हुनु होला है त
Waw Dami xani ho yo git ta ma aile Kuwait pataha herai xu din ko 4 patka heraxu derai derai ramaro xa sabai tima lai badai xa
कति मार्मिक अनि येथार्थले भरिएको गीत लय, सब्द र संरचनात्मक अभिनय ले झनै मन कुन गहिराई मा पुराइदियो। thank you khusal belbase for such a heart touching song.
शुभकामना कुशल दाइ 🌹🌹🌹पाणिनी अर्घाखाँची को सान ✊👌❤️
गीतले मन ध्वस्त पार्यो मूटूनै हल्लायो गीत भित्रको पनी गीत गीत सुन्न / हेर्न पाईयो, सम्पूर्ण टिमलाइ सम्मान सहित बधाई तथा शुभकामना ❤️❤️
Hearts touching words speech less 🥰🥰 super kusal g shanti dd ko voice
आहा कति मिठो गित मुटु छोयो कुनै कुनै गित आफु सित मेल खान्छ यो गित सुने र फेरि तिम्रो याद आयो all the best
ओबि रायमाझि सफल मोडल फ्यान यता✅✅🙏🏽💓💓💓
Nice so nice
यति मिठो गित लाई पनि dislike गर्ने को हातै भाच्चिवस सुपादेउराली माई
आहा सार्है नै मार्मिक र मिठाे गित तथा सुमुधुर स्वर सबै लाई हार्दिक नमन छ है
Yo geet man paraune jatile yata hajir garam ta . 👍️
😣Aasu naii jharyo 🥺❤️❤️❤️❤️❤️❤️katii ramro song n act 🌹🌹🌹🌹💟💟💟💟 Anjali Dee, 🥳❤️
अति सुन्दर हृदयस्पर्शी गीत 😭❤️ एकदमै मिठो स्वर शब्द लय ❤️❤️❤️ कुशल इज कुशल ❤️❤️❤️ॐ शान्ति ❤️❤️❤️
I'm big fan of Kushal belbase..
जति सुने पनि न अगौने म मात्रै होल सायद मेरो जीवन मा मेल खायर होला 😭😭😬
MA ne xu bro 1 din MA roj aai song sunny MA ta
अभिनय क्या दम्दार छ ओबि जि र अञ्जली को 👌👌
अत्यन्तै राम्रो सिर्जनाको लागि कुशल भाइलाई बधाई छ। यो गीत सङ्ग जोडिनुहुने सबैलाई बधाई सङ्गै सफलताको शुभकामना। यस्ता सिर्जानाहरुले स्थान पाउनुपर्छ मेरो मान्यता। हरेकको मन मुटुमा बस्न सफलहोस शुभकामना।।
सारै मन छुने दोहोरि गित मेरो जिबन मा परेको चोट यो भिडियो रेलि छ यस्तो कसैको जिबन मा नपरोस प्रभु को कृपाले
शब्द,स्वर सॅगीत,भिडियो सबै उत्कृष्ट लाग्यो ।
All the best, entire team of this song
साचिकै मीठो गीत सफलता को शुभकामना छ सम्पुर्ण युनिट लाई
अहा कति मार्मिक गित लिएर आउनु भयो मन पर्ने कुशल जि,🙏🙏🙏सफलताको शुभकामना सबै टिमलाई
❤️❤️❤️❤️man t nepali ho ni.
Tarif ko kunai sima xain...
साच्चिकै भन्ने हाे भने याे गित महिले ५० चटि भन्दा बडि हेरेको छु अत्यन्तै मन पर्ने गित धेरै धेरै धन्यवाद छ कुशल बल्बासे भाइ अनि शान्ति श्रि परिार अनि सबै टिम लाई मुरि मुरि बधाई छ अाफ्नाे अाफ्नाे भबिनय अनि दाईदाे निभाउनु भएको मा❤❤❤❤❤❤
कुशल बेलबासे राजाको आवाज र सिर्जनाको त म ठूलो फ्यान नै हो ! तर अझै उत्कृष्ट लागेको पाठ स्टोरी अनि ओबि भाईको दमदार अभिनय ! entire team keep it up go ahead...
शब्द अनि Obi र अञ्जलीको अभिनय सबै निकै मार्मिक र उत्कृष्ट लाग्यो😭😭 #best_wishes to the entire team💙❤
आहा क्या मीठो, शब्द लय र स्वर।बास्तबिकतामा डुबेर हेर्दा पुरै हराइदो रहेछ।🙏🌺💐
ऐकै शब्द पनि छैन कमेन्ट् गरने ठाउँ यसैले मुरी मुरी बधाई छ सम्पूर्ण टिम लाई
गीत अति मार्मिक छ अन्जली ज्यु को अभिनय ले रुवायो बधाइ छ सम्पुर्ण टिम लाइ😘😘🌷
Nice song