२ जना शाही सेना जवानले यस्तो सम्म... लिस्नेको त्यो फरक प्रकारको ठुलो भि-डन्तलाई बिमलराज खत्रीले...

Sdílet
Vložit
  • čas přidán 7. 04. 2021
  • २ जना सेना जवानले यस्तो सम्म गरे, लिस्नेको त्यो फरक प्रकारको ठुलो ल*डाइँलाई बिमलराज खत्रीले... आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Bimalraj Khatri, Pla Nepal, Nepal army, Apf Nepal and Nepal police. lisne Rolpa-Pyuthan.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Bimalraj_Khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Lisne_Rolpa_Pyuthan

Komentáře • 542

  • @chandrabhandari8065
    @chandrabhandari8065 Před 3 lety +33

    वाह ती दुई जना साहासिक राष्ट्रसेवक सिपाही लाई सलाम

  • @AppleMediaOfficial
    @AppleMediaOfficial Před 3 lety +102

    ती दुई जना साहसी , बहादुर र इमानदार मेरो देशका सैनिकलाई ठुलो सम्मान सहित मेरो सलाम छ ....सुनाइ दिनु ल ।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Před 3 lety +1

      who was that

    • @sumandhungana4001
      @sumandhungana4001 Před 3 lety

      @@thebravegurkhas7832 you

    • @sure.person7268
      @sure.person7268 Před 2 lety +2

      उहाँ हरु लै त सोलुट छ तेस भित्र अर्को 2 जना पनि हुनुहुन्छ सर जो आजो हामी माझ हुनुहुन्न थिक तेयो पोइन्ट को अलिक मथिल्लो भग मा हुनुहुन्थ्यो जो गोलि सकिय पाछी माओवादी सेना ले मारे का थिए खास त्यहाँ भिर भएको ले भग्न खोजे पनि मरि हल्छन भनी आर्मी को जनशक्ति कम नै लगाई को थियो फल सोरुप त्यहाँ उहाँ हरु को भग्ने मेन पोइन्ट रहेछ अनि लडाइँ भै सके पछि त्यहाँ सम्म अर्को मदत पुग्न सक्ने स्थिति पनि थिएन किन कि भिर बत जने संभावना थिएन तल बत उहाँ हरु को दब्दबाब बदी भूगोल ले साथ दिए को थिएन

    • @sanjayapoudel9882
      @sanjayapoudel9882 Před 2 lety +1

      Respect our king troops becoz they fight for country salute

    • @gomaregmi3666
      @gomaregmi3666 Před 2 lety +1

      मेरो पनि 1000 तोप को सलामी मनबाट

  • @haribudha7653
    @haribudha7653 Před 3 měsíci +4

    के सहि कुरा गर्नु हुन्व्ह बिमल जिले

  • @gobindagc5927
    @gobindagc5927 Před 3 lety +25

    अन्तरबार्ता दिने शैली धैरै राम्रो र ईमान्दार पुर्बक सहि सत्य घटना सुनाउनु भएको मा धन्यबाद

  • @balithapa8308
    @balithapa8308 Před 3 lety +31

    ती। दुई जना नेपाली सेनाकाे सिपाहि लाई सलाम छ मेराे

    • @harimagar1500
      @harimagar1500 Před 3 lety

      राजाको लागि चाई होइन हैन हैई

  • @premsinghpujara7547
    @premsinghpujara7547 Před rokem +7

    नेपाली सेना लाई सम्मान गरेको मा धन्यबाद

  • @tilaktilak4004
    @tilaktilak4004 Před 3 lety +104

    बिमल जि जनमुक्ति सेना भय पनि रास्ट्रभक्ती हुनुहुन्छ ।। जति पनि जनमुक्ति सेना को अन्तरबार्ता हेरियो सबै झुठो बोल्छ्न तर बिमल जि साचो बोल्नु हुन्छ ।। नमन बिमल जि लाइ ।।।

  • @riksonghome3419
    @riksonghome3419 Před 3 lety +18

    तिम्रो कुरा सही हो कम्रेड अफसोच नवल शाह को कमाण्डिङमा परेनछौ

    • @nareshadhikari116
      @nareshadhikari116 Před 3 lety +3

      हाहाहा बिमल दाई राम्रो मान्छे भएर होरे riksong home sir नवल शाह को कमाण्डिन मा नपरेको नत्र नवल ले सक्दि हाल्नु हुन्थो

    • @bimalrajkhatri2025
      @bimalrajkhatri2025 Před 3 lety

      Kismtli sathdian

  • @madangharti4884
    @madangharti4884 Před 3 lety +29

    मैले अहिले सम्म हेरेको मावोबादी को अन्तरबार्ता मध्ये सबै भन्दा राम्रो बिमलराज छेत्री को हो मैले उन को सबै अन्तरबार्ता हेरेको छु।

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 Před 2 lety +11

    कमरेड को अन्तरवार्ता सुन्दा एकदम राम्रो लाग्यो सत्य कुरा राख्नु भो हार्दिक धन्यवाद सहिद हरुमा हार्दिक श्रदान्जली

  • @farakdrishya9943
    @farakdrishya9943 Před 2 lety +5

    प्रचण्डका भरौटेहरुबाट बचेर उनिहरुलाई पेन्टी खोलेर तुर्लुङ देखाउने हाम्रा बिर नेपाली सेनाका जवानहरु जता भयपनि तपाईहरुलाई सलाम छ। बिमल जीलाई उच्च सम्मान। तपाईका हरेक सब्दहरु यथार्थपरक छन्। खावबादीलाई थुक्न पनि मन नपराउने म तपाईलाई भेट्यो भने तपाईको अटोग्राफ लिनेछु।

  • @gomaregmi3666
    @gomaregmi3666 Před 2 lety +14

    ती दुई जना सैनिक लाई मेरो मनको तर्फबाट 1000 तोप को सलामी अहिले ती को हुन भन्ने था भय मेरो अवस्था अनुसारको पुरस्कार दिने थिय

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 Před rokem +1

      उहाँ २जना सेनाहरु सम्पर्क आउनु भएको छ्।interview दिने कुरा चली रहेको छ।।।कुनै दिन interview आउने छ wait गर्नु होला धन्यवाद

    • @kamalraaz2699
      @kamalraaz2699 Před rokem +1

      ​@@swargadwariyoutube1295 उहाँ दुईजना आर्मी को इन्टरभिउ आयो होलाकी नाई यदि आएको भए के नाम मा छ कृपया भनिदिनु उहाहरुको भोगाई पनि सुन्दर अति उत्सुक्त जागेको छ प्लिज 🙏🙏🙏🙏 जय नेपाल आर्मी जय नेपाल 🙏🙏

    • @rairai1194
      @rairai1194 Před 5 měsíci

      ​@@kamalraaz2699uha army Haru ko video aayo vane vannu haii Malai ni

  • @biswogurung8512
    @biswogurung8512 Před 3 lety +7

    अर्गानिक छ जो होस् यो दाजु अन्तारबाता
    मज्जा लाग्छ सुन्नलाइ

  • @deshbhumicreation
    @deshbhumicreation Před 3 lety +4

    उहाँको भनाई सुन्दा बडो जोस जाँगर र रमाईलो हुन्छ । धन्यवाद !

  • @janakkhadka8559
    @janakkhadka8559 Před 3 lety +18

    बिमल जी को interview हेरेको herai गर्न मन lagcha

  • @NewNew-bf3rl
    @NewNew-bf3rl Před 3 lety +6

    बिमलराज खत्री सरको इन्टर भ्यु साच्चिकै यथार्थ लाग्छ मलाई

  • @yadavrai1377
    @yadavrai1377 Před 3 lety +4

    ल अर्जुन सर आज पनि बिमल सरको interview हेर्न र सुन्न पाइयो धेरै खुशी लाग्यो धन्यबाद हजुरलाई अनि बिमल सर र sunaulo tv team लाई।

  • @haribudha7653
    @haribudha7653 Před 3 měsíci +1

    बिमल जि धेरै राम्रो interview

  • @dbkarki6263
    @dbkarki6263 Před 2 lety +5

    म नेपाली सेनामा रहेर लडाईम शुरुको प्रथम प्रबचन देखि लडाइको अन्तिम प्रबचन गरेको हो।अहिलेसमको माओबादी लडाकाका कुरा सुन्दा ८०% बढी बक्बास बोलेको पाईयो तर यो मन्छेलाई त सच्चा लडाका मान्छु स्लाम ब्रो

    • @sagarlimbusagar1495
      @sagarlimbusagar1495 Před 2 lety +1

      मनि जबर्जङ्ग्को गुल्मको सेला हो मनि 13 घन्टा लरे तर माओबादी धेरै साहासी नै हो हाम्ब्रो जतिको हतितार भए 10 मिलेट्मा कब्जा गर्थ्यो हामिलाई

  • @Dineshshah2043
    @Dineshshah2043 Před 3 lety +1

    ती दुईजना सहासी सैनिकहरूको अन्तर्वार्ता लिनु पर्‍यो सर ।

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      खोजी गर्दै छौं

  • @khambubohara
    @khambubohara Před 7 měsíci

    जति सुने पनि आनन्द आउछ बिमल दाईको कुरा

  • @rajimgurung6093
    @rajimgurung6093 Před 3 lety +1

    बिमल सर को आन्तर्बार्ता सुन्द छुट्टै मज्जा आउछ

  • @famousnepal1760
    @famousnepal1760 Před 3 lety +1

    ती दुइजना आर्मी कहाँ छ्न खोजेर अन्तरबार्ता लिनुपर्यो।जय नेपाल

  • @achuytpoudel377
    @achuytpoudel377 Před 3 lety +4

    असली जनमुक्ति सेना बिमल जि नै हुनुहुदो रहेछ

  • @sunilkunwar3673
    @sunilkunwar3673 Před 3 lety +5

    धरैको अन्तरबार्ता हेरियो तर बिमल सर जस्तो साचो बोल्ने मान्छे कमै छ जनमुक्ति सेनामा।

  • @TheJiwanrai
    @TheJiwanrai Před 3 lety +6

    kattu kholera hallayo ... kammar hallayo ray ha ha bimal sir ekdum ramailo lagcha tapaiko interview.thankx for the video arjun gc sir. thank you sunaulo tv.

  • @durgadipti3741
    @durgadipti3741 Před 2 lety +2

    ति दुई नेपालि सेनाको कुरा सुन्न सारै मन लाग्यो

  • @bikramkumal2954
    @bikramkumal2954 Před 3 lety +5

    सत्यता पाइन्छ अन्तर्बार्ता मा।

  • @hr8507
    @hr8507 Před 3 lety +4

    👉️ क्रान्तिकारी सलाम छ कमरेड ✊✊
    👇️

    • @manitamang330
      @manitamang330 Před 3 lety

      Tero kamred ley k payo ra tailey k payes prachandey ko geda payis

  • @dorbahadurbudhamagar4104
    @dorbahadurbudhamagar4104 Před 3 lety +1

    विमलजीलाई हार्दिक नमन छ सत्य तथ्य बेलि बिस्तारको लागि तपाईको विविध अन्तरवार्ता ऐतिहासिक बनोस

  • @tangohouse1388
    @tangohouse1388 Před 3 lety +14

    Big salute to gorkhli soldier 🥰

  • @ganeshkhati4685
    @ganeshkhati4685 Před rokem +1

    हजुरलाई मेरो मन देखि नै नमस्कार सलाम टक्रायाउछ ु

  • @tekendrarokka7614
    @tekendrarokka7614 Před 2 lety +2

    लिस्ने सुनिल स्मृति -७ तेबाङ मा पर्छ । यस्को बरेमा अझै जान्नको लागि तेबाङ को लेख मा आयर अन्तरबार्ता ल्याउनु पर्यो । अझै त्यो भन्दा स्पस्त हुनुपर्यो । अन्तरबार्ता बिमल जि ले भनेको पनि सहि हो। अझै उहीँ स्थान म गयर अन्तरबार्ता ल्यौदा ठिक होला । धन्न्यबाद ।। वीर सहिद : लाल सलाम ।।

  • @rajivkaji
    @rajivkaji Před 3 lety +5

    Bimal je ko kura sunda, he is very honest person. Telling the truth.

  • @kabitabt5311
    @kabitabt5311 Před 11 měsíci +1

    सहि बिचार

  • @dhanbahadurkhadka479
    @dhanbahadurkhadka479 Před 7 měsíci +1

    सच्चा नेपाली ! जस्ले ज्यान बाजी थापेर देश बचाए!१०५ तोपको सलामी।

  • @nareshdeep5610
    @nareshdeep5610 Před rokem +2

    Yo Jann yuddha ko yeuta ramro movie banna sake kati ramro hune thiyo. Tyo bela ko dukh pida sabaile mahasus garne thiye

  • @gaumukhisarkar3817
    @gaumukhisarkar3817 Před 2 lety +3

    मैले अहिलेसम्म माओवादी जनमुक्ति सेना को इन्तरभिउ मद्दे बिमल जि को राम्रो लाग्यो 🙏🙏🙏

  • @dbkhadka7566
    @dbkhadka7566 Před rokem +1

    दाइ को बोली धेरै मन पर्छ मलाइ हजुर को भिडियो खोजी खोजी हेर्ने गर्छु ।

  • @Mr-kamal271
    @Mr-kamal271 Před 3 lety +4

    बिमल खत्रि ले अब फेरि बिप्लब जी लाइ समर्थन गर्नुहोस्

  • @user-mr4pc4nw5x
    @user-mr4pc4nw5x Před 3 lety +1

    दमदार अन्तर्वार्ता

  • @amritsetimahar3199
    @amritsetimahar3199 Před 2 lety +5

    Nice Voice Bimal sir

  • @ganeshmagar6641
    @ganeshmagar6641 Před 2 lety

    येकदम सहि कुरा सत्ये बोल्नी उहाँ येकलै हो अरुको कुरामा अफवा छ।झुथ छ।

  • @user-qp5pv4ee3h
    @user-qp5pv4ee3h Před 2 lety +1

    बिमल जि ले कहि घमण्ड नगरी कुरा राख्ने शैली धेरै मन पर्यो।

  • @starluck5485
    @starluck5485 Před 3 lety +2

    अत्यन्तै राम्रो कुराकानी

  • @bhuwangmagar6938
    @bhuwangmagar6938 Před 3 lety +6

    लाै फेरि आयाे बिमल सर काे अन्तरबार्ता अब मज्जाले हेरीन्छ जति हेरेपनि धित मर्दैन जति हेर्याे उति हेर्न मन लाग्छ

  • @tilgurung
    @tilgurung Před 15 dny +1

    Ek patak feari bimal sir lai lyaunu paryo ma big fan bimal sir ko🙏

  • @kasanghang506
    @kasanghang506 Před 3 lety +1

    बिमल सरको अन्तर्वार्ता हेर्नको मज्जा नै बेग्लै हुन्छ!

  • @ajaymagar4854
    @ajaymagar4854 Před 3 lety +10

    अलि बढि गफ भयो मित्र एउटा सिपाहि ले आफुले चलाउने हतियार मा रोक लाग्यो र त्यो रोक हटाउन नसक्ने हुदैन ल !सिपाहि त्यो ब्यक्ति हो रात को समय मा पनि हतियार खोल जोड गर्न सक्ने खुबि हुन्छ

    • @sasartstudio9167
      @sasartstudio9167 Před rokem

      लौ लौ जाम हुँदैन?? चल्दा चल्दा काम नलाग्ने हुन पनि त सक्छ नि ! सबैसँग सबै किसिमको talent हुँदैन यार ! Sniper हो र सबै ??

  • @s.bkarki7386
    @s.bkarki7386 Před 3 lety +6

    तिनी युद्धकलामा पोख्त 2 वीर सैनिक लाई खोजेर संभावना हुन्छ भने अन्तर्वार्ता गर्नुपर्‍यो अर्जुन जि ।

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety +1

      प्रयास गर्दै छौं ।

    • @user-kp6jo4hm8l
      @user-kp6jo4hm8l Před 2 lety

      @@SunauloTV. छिटो गर्नु न हजुर

  • @tilakswarnim540
    @tilakswarnim540 Před 3 lety +6

    खुसी लाग्यो यो अनुभव सुन्दा।।२०५९ साल बैशाख १९ को लिस्नेको भिडन्तमा पनि पर्नु भएको रहेछ। हाल अहिले लिस्नेमा एउटा जंगल र स्तम्भ बाहेक केही छैन।

  • @Rajbhandari638
    @Rajbhandari638 Před 3 lety +2

    धेरै आचार्य लाग्छ

  • @lungbadai4116
    @lungbadai4116 Před 3 lety +2

    बिमल जि को कुरा मा यथार्थ छ सत्य छ तर म पनि एकआर्मी सिपाही भएको कारणले एउटा कुरा मा चित्त बुझेन कुर के भने सेनाले कोत घर मा राखेको हतियार चलाउने ले मात्र खोल्न जोड्न सक्छ भनेर भन्नू भयो यो सत्य हैन नेपाली सेना को जुन पनि सिपहिले रातको समय मा पनि छामेर खोल जोड गर्न सक्छ त्यही किसिम को तालिम हुन्छ ।हुन त सेनाको बारेमा थाहा नभएर हुन सक्छ तपाईं जुन सुकै सिपाही लाई सोध्नु सक्नु हुन्छ ।

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      सबै कुरा थाहा हुने कुरा भएन, कसैले भनेको सुनेको आधारमा बोलेको होला ।

  • @balkrishna6448
    @balkrishna6448 Před 2 lety +2

    दाइको अरु भिडियो पनि ल्याउनु पर्यो है

  • @bikashkafle
    @bikashkafle Před 3 lety +3

    गजबको कुराकानी 🙏🙏

  • @lilabdrshahi64
    @lilabdrshahi64 Před 3 lety +9

    Heavy machine gun (HMG) जनमुक्ति सेना संग थिएन। शाही नेपाली सेनाको मनोबलको मुख्य आधार भनेकै हवाई सपोर्ट थियो भने जनमुक्ति सेनाको लागि मुख्य चुनौती। जनमुक्ति सेना संग hmg हुन्थ्यो भने किन लुक्नुपर्थ्यो होला र? तत्कालीन शाही नेपाली सेनाको मनोबलको आधार पनि अस्तव्यस्त हुन्थ्यो। कसैलाई नपच्ला तर त्यो त यथार्थ होनि।

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      हो र थिएन नि ?

    • @sanatkc630
      @sanatkc630 Před 3 lety +2

      Aabba aaile j vande pani huncha sathi daju hajur tapai ko afno socha ho . Aaba tai sochera khusi vayera bansu hola . Khair jo jati marnu vayo hardik shardhanjali

    • @dhirenlama6096
      @dhirenlama6096 Před 3 lety

      Kunai video nai xa hmg chalako CZcams ma tyo duplicate ho sir ?

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety +1

      होला होला हल्ला गरिएको मात्रै होला । MMG लाई HMG सुनिएको जस्तो लाग्यो

    • @nilkumarrana1411
      @nilkumarrana1411 Před 3 lety

      @@SunauloTV. small machine gun smg vaneko ho khas ma bolai ma farak suniyo

  • @rosinepal7869
    @rosinepal7869 Před 3 lety +3

    धेरै राम्रो कुराकानी बिमल जी

  • @rameshgc2396
    @rameshgc2396 Před 2 lety +1

    सलाम छ सर

  • @guddyduddy1403
    @guddyduddy1403 Před 3 lety +5

    fan vaye sake aaba daju ko

  • @user-uo8ss1mx7t
    @user-uo8ss1mx7t Před 5 měsíci

    रमाइलो लागयो ❤❤❤

  • @s.bprayash1286
    @s.bprayash1286 Před 2 lety +3

    विमल दाइले जनमुक्ति सेनाको ड्रेस लगाएको भए अलि केही सान नुनेथियो जनताको।

    • @ritumagar4324
      @ritumagar4324 Před 2 lety

      लगाउनै पर्छ भन्ने नि छैन नि

  • @nepalboy9006
    @nepalboy9006 Před 2 lety +5

    heart-touching

  • @madangharti4884
    @madangharti4884 Před 3 lety +2

    सत्य बोल्नु होला बिमल जि अरु त सबै झुट बोल्ने रैछन।किन कि यो इतिहास हो पछिल्लो पुस्ता ले गलत नबुजुन ।सत्य मात्र बुजुन

  • @ninjahattori7545
    @ninjahattori7545 Před 3 lety +10

    बिमल दाइ राम्रो मान्छे हुनुहुन्छ, वहाँ को कुराकानी मन पर्छ । तर वहाँ ले भनेको मओबादिले घाइते र पक्राउ परेका सुरक्ष्यकर्मी लाई मार्थेनौ भन्ने चै गलत हो । तीनगिरे मा घाईते लाई ताकी ताकी हानेको भिडियो नै छ, सुरुङ्गा मा घाइते लाई दाउरा ले हानी हानी मारेको भिडियो नै छ ।
    बिमल दाई आफै लडेको गाम को लडाइ मा आर्मी र प्रहरि इन चार्ज लाई हात खुट्टा बाधेर पिटेर घाटी रेटेर मारेको हो ।
    बिमल लाईइ लदेको अछाम मा सिडिओ लाई टाउको मा हतौदा ले हानेर मारेको हो, उहा को पत्नी लाई गोली हानी मारेको हो, पक्रौ परेको को प्रहरि लाईइ छिया छिया पारेर काटेर ब्याग मा कोचेको थ्यो ।
    तपाईं ले गलत गर्नु भएन होला तर माओवादी एउटा आपरधिक र आतन्कारी सन्स्था थ्यो, सयौ उदाहरण हरु छन। जनता ले मुल्यन्कन गरिरखेको छ

    • @sasartstudio9167
      @sasartstudio9167 Před rokem

      भन्नुभको छ त, केटाहरुले गरे पनि होलान तर गर्नु हुन्थेन, पार्टिले पनि त्यसो गर्न दिँदैनथ्यो भनेर....!
      खासमा घाईतेलाई त्यसरि दर्दनाक मृत्यु दिनु हुँदैन ।

  • @user-es6sl8zj6b
    @user-es6sl8zj6b Před 3 lety +7

    हामी नेपालीहरू कति मुर्खा छौ, फटाहा नेताहरू को लैलैमा लागेर आफ्नै दाजु-भाइ मा मारा मारी गर्ने,

    • @Street.travel
      @Street.travel Před 3 lety

      Yesai Karan ta Nepal 50-60 barsa pachadi cha ta natra dobai pakchye millra kam gareko vaye yo desh dhani ra saktisalli vai saktiyo aaja e mahobadi daju haruko kura sunda ra inharu ko hallat herda maya lagcha eka tira desko sampati nasta gare arko tira aafnai daju vai marera desh ra janta ma asanti ra Biswo na Nepal lai asanti des vanera chinaye ani aajai hamro sahadad ra balidan le des ma yaha samma aayo vandai chatti phullayeara hawaguf hanchan

    • @ujitbhattarai1248
      @ujitbhattarai1248 Před 3 lety

      Tei vaera ailay runu pareko xa... Vai vai ladayo maryo xori cheli bidhuwa vaya ama ko garva ritiyo..ani moj ailay prachanday lay garyo

    • @manitamang330
      @manitamang330 Před 3 lety

      Yo mg maobadi haru na vayeko vaye army haru kina ladnu partheyo iniharu hun desh lai paxadi parney ahiley k paye prachandey ko geda

  • @nabingotame6099
    @nabingotame6099 Před rokem +1

    सलाम छ दाजु

  • @raazraj8659
    @raazraj8659 Před 3 lety +2

    काम गर्दा निन्द्रा आउछ उहाको भिडियो सुन्न्छु जोस आएर निन्द्रै हराउछ , , सत्य कुरा जति पटक सुने पनि झन सुन्नुम हुने रहेछ🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety +1

      धन्यवाद हजुर

  • @Hukpachongbanglaxmanlimbu

    ती दुई जना सैनिक जस्ले १३ जना लाई चक्मा दिएर नदी पार गर्न सफल भए उनीहरु लाई पनि अनुभव share को लागि ल्याउन परो

    • @SunauloTV.
      @SunauloTV.  Před 2 lety

      कुनै दिन ल्याउने नै छौं

  • @gobindagc5927
    @gobindagc5927 Před 3 lety

    बिमल राज खत्री जी को अन्तरबार्ता दिने शैली र सत्य बोल्ने बिचार सहि छ।अरु अन्तरबार्ता आईरहोस् शुभकामना।

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      उहाँको १२ अन्तर्वार्ता छ सबै हेर्न अनुरोध छ

  • @prakashbhandari4063
    @prakashbhandari4063 Před 2 lety +3

    Nepal army jindabat

  • @sudippoudel6824
    @sudippoudel6824 Před 3 lety +22

    बिमल जि काे अन्तर्वार्ता मा यथार्थ पाइन्छ

  • @rajankhadka6279
    @rajankhadka6279 Před 3 lety +4

    4:00 .. Respect .. best of friends and worst of enemy.

  • @narbahadurthapa7274
    @narbahadurthapa7274 Před rokem +1

    सुनौलो टिभी को सबै पुर्व जनमुक्ति सेना तत्कालिन शाही सेनाको समेत अन्तर्वाता हेरे तर कमरेड विमलको जति राम्रो कसैको पाइन

  • @laxmigmagar7591
    @laxmigmagar7591 Před 3 lety +5

    Bimal daju ko interview sarai manparxa

  • @krishnasenchuri143
    @krishnasenchuri143 Před 3 lety +2

    तपाई वास्तविक हिरो हो 😍😍🙏🇳🇵

  • @santu7529
    @santu7529 Před 2 lety +3

    तपाइँलाई माने सर 🙏🙏हो के तपाईं त्👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sabinsth5606
    @sabinsth5606 Před 3 lety +6

    लडाइ को भिडियो पनि हाल्नु पर्यो सर

  • @kirangurung6972
    @kirangurung6972 Před 3 lety +2

    लौन हजिर बहादुर २ सिपाही लाई नि खोजेर बुजेर मिडिया मा ल्याउनु पर्यो

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      हस्

    • @pawan6196
      @pawan6196 Před 3 lety

      @@SunauloTV. tyo bir sahi sena ko interview kahile aaux ki aai sakyo holaki

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      @@pawan6196 आएको छैन लिने प्रयास भैरहेको छ

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b Před 4 měsíci +1

    गजब कुराकानी

  • @harimayabhandari7625
    @harimayabhandari7625 Před 2 lety +1

    राम्रो कुराकानी

  • @rameshraut696
    @rameshraut696 Před 2 lety +1

    बिमलराज खत्रि को अन्तरबार्ता चाहि राम्रो लाग्छ.....सच्चाइ बोले जस्तो लाग्छ

  • @user-qp5pv4ee3h
    @user-qp5pv4ee3h Před 2 lety +2

    कति सरल मान्छे कुरा गराइमा कहि घमण्ड देखिदैन। मान्छे पनि रसिलो हसिलो। अरु धेरैछापामार हरु को घमण्ड अहिलेसम्म उस्तै छ।

  • @nabinthapamagar8690
    @nabinthapamagar8690 Před rokem +1

    Goo
    d

  • @nayushadhikari4397
    @nayushadhikari4397 Před 3 lety +1

    यो दाई को कुरा चाई सुन्न मन लाग्छ । अरु सोल्टी हरुको चाई गफ सुन्यो कि रिस उठी हाल्छ ।

  • @anojkumar5612
    @anojkumar5612 Před 3 lety +4

    5 th viewer of this video.....khatri ji khatra nai hunuhudho rahexa...😋😋😋😋😋😋😋😋

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      धन्यवाद हजुर

  • @hemabashel8270
    @hemabashel8270 Před 3 lety +1

    Salam comred yo desko paribartan ko lagi hajurko aamulya yogdanko lagi

  • @bhomrajthapa8130
    @bhomrajthapa8130 Před 3 měsíci +1

    ❤❤❤❤

  • @shivaakshivaak6433
    @shivaakshivaak6433 Před rokem +1

    Nice I am this video nice

  • @jakaskc6000
    @jakaskc6000 Před 3 lety +2

    Salam xa daju

  • @twinsgirl13
    @twinsgirl13 Před rokem

    Kati ramro kura garnubho hajur ko bolni sailai sarai ramro 🙏🙏

  • @khadkamagar5913
    @khadkamagar5913 Před 3 lety +1

    बिमल को कुरा सारै रमाइलो लाग्छ

  • @bimalthapamagar4248
    @bimalthapamagar4248 Před měsícem +1

    चोरी हाने पछि कस्ले जित्दैन

  • @AYUSHSTHA79
    @AYUSHSTHA79 Před 3 lety +4

    Bimal sir ko Interview harno majjaaauxa

  • @kesharjanbam7351
    @kesharjanbam7351 Před 2 lety +1

    Good uncale point

  • @laxmirana4547
    @laxmirana4547 Před rokem +1

    Sachoo interview realty

  • @roshanraut9577
    @roshanraut9577 Před 2 lety +1

    Tyo 2 Jana sahi sena lai salaam xa

  • @aartishahi1559
    @aartishahi1559 Před 3 lety

    Good interview 👍

  • @rabinadhikari5725
    @rabinadhikari5725 Před 3 lety +2

    Satya bolne manxe ho Bimal ji

  • @kirangurung6972
    @kirangurung6972 Před 3 lety +2

    ती भागेका २ साहासी सिपाही लाई नि खोज्नु पर्यो सर अनि मिडिया मा लिनु पर्यो कुन लडाइँ हो र कुन पल्टन थियो त्यो बुज्नु र उहाँ लाई चिन्न सजिलो होला