अत्यन्तै साहसी सैनिक जस्को यति धेरै ल*-डाइँमा यस्तो सम्म भोगाइ रह्यो-सेनाले लुकाएका कुराको जानकारी
Vložit
- čas přidán 23. 03. 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । शाही नेपाली सेनाका अत्यन्तै साहसी कमाण्डर राजा खड्काको महत्त्वपूर्ण अन्तर्वार्ता आज प्रकाशन गरेका छौं । सैनिक खड्काले सैन्य क्षेत्रमा ठुलो योगदान दिनुभएको छ । आजको यो अन्तर्वार्ता विशेष र महत्त्वपूर्ण रहेकोे छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today we have published an important interview of Raja Khadka, a very courageous commander of the Royal Nepalese Army. Sainik Khadka has made a great contribution in the military field. Today's interview is special and important.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #raja_khadka #nepali_army #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_sena
आतंककारीहरुलाइ सखाप पार्ने शाही नेपाली सेना प्रती उच्च सम्मान ❤❤
जनताको लागि लडाइँ लड्छौ भन्ने जनताको घरभित्र पसेर लड्ने अनि भुलबस त्यहीँ घरबेटीलाई गोलि लागेर मृत्यु भएमा आर्मिले जनता मार्यो भन्नेलाइ माओवादी भनिन्छ्🤣🤣🤣
right
जय होस नेपाली सेना को । सेनाको कुरा सत्य हुन्छ। रामाइलो सेना को interview
निष्पक्ष बोल्नुहुँदो रहेछ, धेरै राम्रो लाग्यो
झुट नबोल्ने इमानदार हुनुहुदो रहेछ राष्ट्र सेवक।
कति आदर गरेर बोल्नु हुन्छ आर्मी साथी हरु तर भाते माओवादी हरु बोल्न जान्दैनन
Tei ta..mawobadi sathi haru, uha vannu vairacha, khawobadi heru ajhai ni interview dida nepal army laai dushman rey 😢
Butra ko adar garxa sangkat kal ma sena le i atechar kasto gareko xa rukum rolpa ko janta lai soda buja pahile ramro sanga mukhle je bane vaigoni
Parachande le ramro bolna janeko vaya po
सलाम सच्चा देश भक्त सिपाही सत्य बोल्नु भयो
कति सत्य बोलेको नेपाली सेना !अहिले पनि एक जना जनमुक्ति सेनाले यहि मिडिया मा त बाफ्रे खारा पनि हारेको भन्न चाहेन।अनि कति सम्मान पुर्बक बोलेको केही त सिक्नु कामरेड बोल्न युद्ध को बेला जे भो भोगियो हामी सबैले।
आजको अन्तरबार्ता हेर्न मज्जा लाग्यो विभिन्न ठाउँमा लडाइ लड्नु भएछ दाजुलाई सलाम छ।
सेना पुलिस होस या माउबादी होस
सबै एकैहुदैन्न नि मूर्ख ले त मारिहाल्छ
तर जन्मुक्तिसेना को सत्य बोल्ने मान्छे
बिमलराज खत्री आर्मी को मान्छे यो दाइ
धन्यबाद महान योद्धालाई 🙏 यसरी नै देशको लागी हामी लड्नु पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देशको माया हुने आर्मी ❤❤❤❤
लौ सेना दाजुको हेर्न थालियो , अब कत्तिको रोचक हुन्छ हेरौं ।
हस्
Finally Sena ko interview linu vo Dhanyabad.❤
w\c हजुर
2081 मा सुने जति एता हाजिर हुनुहोस् ♥️
पक्राउ गरेको महिलालाई रात भरि बल्कार गरेर भलिपल्ट मारेको सुन्दा सारै दुख लाग्यो
आहा मज्जा लाग्यो आजको अन्तरबार्ता 😊😊😊
धन्यवाद हजुर
पत्रकार के कुरा मात्र सुनेर बस्छ हैट
सत्य तथ्य कुरा गर्नु भएकोमा हवल्दार साहेब लाई सलाम्✋
सत्य कुरा ओकलियो वास्तबमा द्वन्दले नेपालि नेपालि बिच कस्ता-कस्ता अपराधहरु निम्त्याउन पुग्यो र आखिर कस्ले के पायो भन्ने कुरा यो अन्तर्वार्ता सुनेर नेताहरू लाइ धिक्कार छ त्यो बेला दुबै पक्ष क्रुर नै भएका पनि रहेछन जे होस सत्य कुरा सुन्न पाइयो र यो नै इतिहास हो।
१००%
Yekdam sahi ho sir😢😢
सत्ये बोल्नु भएको छ सलाम छ हजुर लाई
लु हाम्ले नि हानिदियाैं १ लाइक 😊
हस् धन्यवाद
Yo daai chai khatraa ho yarr..
I salute you daai from my inner heart...❤
@@SunauloTV. bh youtut dry🎉
सत्यकुरा बोल्नुभयो सरले 👍️👍️👍️
निस्पक्ष सत्य बोल्नु भयो। सलाम।
आज चाइ मज्जा आयो अतर्वाता सुन्न नेपाली सेनाको❤❤
❤❤❤
हस् धन्यवाद ।
सत्य बाेलनु हुदाे रहेछ
उहाॅको अन्तर्वाता सही लाग्यो
ल गजब राम्रो अन्तर्वार्ता
खत्रा अन्तरवार्ता 👍
सेना र सशस्त्रको कंचनपुर कारागारमा भएको लडाइको बारेमा पनि अन्तरबार्ता ल्याउनु पर्यो है सर !
हस् सर, कुन ठाउँको कंचनपुर भन्नू भएको होला ।
अत्यन्तै राम्रो अन्तर्वार्ता
माओबादी हरुलै अहिले पाप देखिदै छ नेता हुन या सामान्य माओबादिका कमान्डर योद्धा हरु कोहि बौलाउदै छन कोहि के के अबस्थामा पुगेका छन
जय नेपाली सेना❤❤❤❤
Wow kati mitho interview ❤
यो दाजु चाहिँ सत्य बोले जस्तो लागेउ
यो च्यानल बाट प्रसारण भएका सबै अन्तर्बाता हरु भन्दा राजा सर को अन्तरबार्ता सत्य लाग्यो जिउ नै सिरिङ्ग भयो ।
तपाईंको यो vedio हेर्दा तपाईंको एकदमै मज्जा आयो तपाईंको
Ramro lageyo sir ko kura sacho bolnu hune Rahe Cha sir Lai sadai vari ko Maya
Ek dam ramro interview
कति सत्य कुरो गर्नु भयो, न लुकाई
सत्य बोल्ने सेना लाई 10000000सलुट
Jaya desh jaya sandesh🙏👍❤❤
माअाेकाे सिभिल वारकाे १०% अनुभव गर्नुभएछ ९०% अनुभव गर्नुभएको भए साताे जान्थ्याे
जय नेपाल आज धेरै राम्रो हेर्न पाहियो❤❤❤❤
धन्यवाद
Thank you sunaulo tv for good infomercial interview you are doing such a great things all the best brother
You are most welcome
58:18 😊।😊😊😊😊😊ईim i😊i😊😊i😊😅😊iii😊इ😊😊
Imm
Imm😅😊😊😊i😊😊i😊
Jai nepal army🎉
Dami your real hero love it army
सबै भन्दा प्यारो शब्द यो दाजुको ‘तपाईको’ रैछ ! 😂😂
अाजकाे अन्तरबार्ता धेरै मन पर्याे
सेनाले अपराद गरेया रैछ मानवअदिकार हनन गरेछ जिउदै जलाउनि काम गलतहाे तिहरुलाई कारबाहि हउस
यो खाते माउबादी ले गर्दा कम दुख पाको छुम मेरो फुफु को को आगामा आर्मी र गु खाने बाउबादिको भिराता भयो 2 माउबादी खलास
सहि
Hor😂😂😂😂
मलाई पनि ९-१० क्लास मा पढ्ने बेला घरमा बस्नै नदिएर घर छोडेर हिडेको छु
Oh no bro🤣🤣🤣🤣🤣🤣🤣
यो अन्तर्वार्ता राम्रो लाग्यो सत्तेकुरा हो यसरी बोल्न सक्नु पर्छ । बुझ्यौ खाओवादी कमाउरेड हरु!
साई सेनाहरुले त सर्ब साधारण जनतालाई पनि यातना दिदै साेझागाउका जन्ताहरुलाई मावबादि कता छ भन भनेर यातना दिदै कति जनतालाई मार्दै हिन्थ्याे
तपाइले लगाउनु भयको आरोप मिथ्या हो
Salute Nepal army
राम्रो कुराकानी
Good comment about rabi, m with u all❤❤❤
आहा मजा आयो ❤️❤️🙏
इतिहास जहिले पनि सम्झना लाएको हुन्छ
Sahi antarbarta.
Good interview jay army
धेरैलाई बलात्कारको दोषी थियो त्यो भएर मारेको
Nice interview
Kati satya bolya..yesto hunxa interview..life ma first time kunai interview full sune....
धन्यवाद सर
आर्मी पुलीस को कर्तुत कती छ कती यसै कारण त जनयुद्ध सुरु भयो
😂😂😂Dhana yuddha bhan na bideshi ko issra ma
Jai Nepal
सब्य भाषा अनि सत्यता मा आधारित अन्तरवार्ता ।।।
Nepali army jindabad
तपाईं हरु जस्तो सिपाही लाई सलाम छ।
लिङ्ग काटेको चै राम्रै गरेछ ।अलि अगाडि भन्नुभएको थियोनी एउटा लेडेज लाई अफु सङ्ग रख्नु भयो भनेर
Sena lay satya bolxa...yesto hunu parxa...gareko lai ho vanna saknu parxa
सेनाको मनोबल घट्छ भनेर 100% ढाटेको थियो
Aile samma ko sabai vanda best interview herna paye!!ty sunaulo Tv🙏🙏
धन्यवाद हजुर
Army is army ...
यो मान्छेले कुरा गर्दा तपाइको तपाइको चाहि कति पटक भनेको राम राम ककसले याद गर्नु भयो 😂😂
Salam xa
Jay Nepali army 🇳🇵
yo dai ko chahi yak dam mai sahi ra ramro interview laagyo😂😂😂❤❤
Bravery soldier big salute to him.
Interesting interview 👏👏
Thanks for listening
लड़ाई मा दर्जा होइन अनुभव ठूलो कुरा हो । सानै दर्जा किन नहोस्।
real kura garnu vayo sir le
त्यो मान्छे पक्रेर मार्ने सेना कता छ मुजिलाइ जिउदै जलाउनु पर्ने
True hero
Jay Nepal sir
❤❤❤
सुन्न सुरु गरे है
हस्
Salut xa Nepal 🪖🪖🪖🪖🪖
❤❤❤❤❤
Salute ❤❤🎉🎉🎉
thank you
Welcome!
Jay Nepal 🇳🇵
Wow
Jay Desh 😊
तपाइको अन्तर्वाता सार्है राम्रो लाज्ञो ।तर तपाइ हरुको कति पय कमजोरीले गर्दा क्षति बेहोर्नु परेको थियो।
Suman bhai m dai pitam collection good
धन्यवाद
Mali uha ko kura sunra dar lago arr😮real kura balla po ayo😮
लू अनगिन्ति तपाई को👍️👍️👍️
Saam khadka sir🎉🎉
Salam cha hajurlai yasari deshko rakchya garnu vayekoma. Hajurle vannu vaye jhai kehi manis kharab chan tera sudarera sabaile deshko hitko bare sochnu vaye ramro hune thio
Solu sallery ko pani aaunu paryo hai sir
हस् सर
सरकारी सेनाले त झन आफ्नो छेती कति भयो भनेर भनथेन जन्ता मारेर माओबादी मारीम भन्थो सरकारी सेनाले सर्बसाधार्न जन्ता मार्ने भनेको साही सेना हो