धादिङका यी भाइको स्वरले राजु परियारको झल्को मेटायो ! बिष्णु माझिलाइ दोहोरी गाउन च्यालेन्ज दिए | LIVE
Vložit
- čas přidán 7. 02. 2020
- © & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
Facebook Page : / kharo-media-4038171704...
Program :
Presenter :
Guest :
Video By :
👉 Camera :
👉 Edit :
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
✅
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
live dohori 2019/2075
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2019
nepali music
nepali dohori live
kharo media music
kharo media lokdohori songs
kharo masala
kharo live dohori songs
kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
सुसिल भाइको प्रतिभा कस्तो लाग्यो ? सबैले कमेन्ट गर्नुहोला
यो होनि त लाईन सुशील भाइ लाई मन पर्ने जति यता हाजिर गरौ है।
बल्ल नेपालमा आर्को राजु परियारको जन्म भएको महसुस भयो है भाईको प्रतिभा धेरै राम्रो छ है अगाडी बर्दै जानु
यो भाइ लाई ईन्दिणी मा लानु पर्यो
please बिष्णु माझी दिदि सँग कसैलाइ न जोदिदिनु हाेला बिष्णु दिदि हाम्राे नेपालको माहा गाईका हुनुहुन्छ भाई को अवाज राम्राे छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦🙏🙏🙏🙏🙏👌👌
ल भाईलाई ईन्द्रेणीमा पनी पठाऊनु परो ।
दुबाे जस्तै माैलाउस बाबु को लाइफ
भाइ को प्रतिभा निकै राम्रो छ र सफलता को सुभकामना पनि दिन चाहान्छु त्र मिडिया हरु के भाको होके राजु परियार को झल्के मेट्ने रे राजु परियार को झल्को कसैले पनि मेटन सक्दैन के चाइने र भाको लेख्नु होला पानी को झल्के घाम ले मेटाउने जस्तो वाइयाद गफ न लेखम त
राम्रो छ अब सबैले सहयोग गरेर ईन्द्रेनिमा पुरायर कृष्ण कडेल दाई को बिचार राम्रो छ लग्दिनुस 🤚👌
भाईकाे याे प्रतिभालाई म कदर गर्दछु,किनकि यति राम्रो प्रतिभाहरु छन ,प्रयास गर भाइ यक दिन अबस्य सफल भईन्छ, बिहानि ले दिनकाे सङकेत गर्दछतिम्रो भबिस्य सुनिचित छ,भाइ,
भाइ काे प्रतिभा सारै राम्राे छ अझै एकचाेछि ईन्द्रेणी म लान पाए झनै राम्राे हुन्थ्याे भाइ लाई
अनुसासित र सहयोगी दाईको सल्लाह मा राम्रो अगाडि बढनु भाइ।
राम्रो छ भाइ भबिस्य प्रगतिको कामना
यो भाइ लाई इन्द्रेणी मा लेउनु पर्यो। यो भाइ को भविष्या राम्रो छ।
भाई को स्वर धेरै मीठो छ यसरी नै अगडी बढादै जनु शुभाकमान
उज्जवल भविष्यको लागी अग्रिम शुभकामना
बधाइ छ बाबू अघि बढ्नु
आवाज त सबै भन्दा राम्रोछ भर्पुर अब्सर दिन पर्छहै यो भाइको
Wow Supup voice भाइ प्रगती को कामना गर्दछु
Congratulations mero vai thankyou sathi binod mero gaau ko vai laai iha samma leuna safal hunuvako ma