लोकल कुखुरा कति देखि कतिसम्म पाल्दा राम्रो फाईदा गर्न सकिन्छ ? हरेक किसानले बुझ्नै पर्ने कुराहरु
Vložit
- čas přidán 23. 06. 2021
- तपाईहरुलाई मेरो च्यानल कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरेर प्रतिक्रिया दिनुहोस है ।
फेसबुकमा होडिनलाई तलको लिङ्कमा क्लिक गर्नुहोला र साथी बन्नुहोला ।
दिपेन्द्र अश्रुमाली फेसबुक पेज:- / dipendra.ashrumali11
दिपेन्द्र अश्रुमाली फेसबूक आईडी :- / raidipendra.1
तपाईहरुको उद्योगहरु छ र अरुलाई पनि त्यस्तो उद्योग सिकाउन चाहानुहुन्छ भने 9860874054 भाईबर नम्बरमा एड गर्नुहोला ,
म तपाईहरुको उद्योग बारे सम्पूर्ण कुरा बुझेर अरुलाई पनि शियर गरिदिनेछु ।
आफ्नो सीप बाढ्नु जतिको ठूलो धर्म केही हुन सक्दैन ,त्यसैले आफ्नो सीप बाढ्नुहोस , पुन्य कमाउनुहोस ।
लोकल कुखुराको साकिनी ,घाँटी खुईले, कडकनाथ,टर्की आदिको चल्ला चाहिएमा 9860874054 मा कल गर्नुहोला , नेपालको जुनसुकै जिल्लामा डेलिभरी गरिने छ ।
कृषि सम्बन्धि केही जानकारी चाहिएमा यो लिङ्कमा क्लिक गरेर दिपेन्द्र 'अश्रुमाली' पेजलाई लाईक गरेर इन्बक्समा आउनुहोला ,
/ raidipendra.1
महत्वपूर्ण जानकारी को लागी धन्यवाद। 🙏
Dherai ramro kura sikaunu vayo. Hami pani lokal kukhura palne yojana banai rakjeka xau
धेरै धेरै धन्यवाद हजुर
Aaj dherai ramro kura sunaunu vayo dhanyebad sir hajur lai
good information dipendra sir
Sir ,insuranace ko barema pani full details ma video banaidinuhuncha ki ?
Maile pani such gareko xu
Derai ramro gyan dinu vo 👍👍👍
हृदय देखिनै धन्यवाद हजुर
Great job bro Malai pani help garnuparo🙏🙏🙏🙏
Good luck
Broiler kukhura palne tarika Pani upload garnu paryo hai.
हाजिर भैयो दिपेन्द्र जी👋👋
स्वागत छ हजुर
Good job bro ....
धन्यवाद हजुर
म नेपाल आएर हजुर सँग भेटेर केही सिक्न मन छ सर ।
Sir namaskar hajurko video herera khusi lakxa 1 mahina bhayeko challa hjurkoma xa sir malai 30 pic chahiyeko thiyo
हुर्किएको चल्ला त छैन हजुर
Good information bro.
आभार ब्यक्त अर्दछु हजुर
Dherai ramra breed xan vai
ओखलढुंगा जिल्लामा मलाई 2 हप्ताको लोकल चल्ला 100 वटा जति चाहिएको थियो पठाउन सक्नु हुन्न होला ? सक्नु हुन्छ भने कमेन्ट गर्नु होला सर
Great daju ma ramkot najiko tapiko challa layako vai
खुसी लाग्यो भाइ कमेन्ट गर्नु भएकोमा ।
अहिले कस्तो हुदैछ भाइ चल्ला
Right kura brother tapaisangha bhetnu paro ho hjr hunxaki nai
Broo chala chai Kati Ota Sama dealeveri dinu hunx broo vannu hola hai ani kasari dabai khuwane ho broo vannu paro broo
Frist viewer
tq हजुर
Challa ko kati jati parla sir?
६० पर्छ हजुर
Jhapa jilla ma pani delivery gardina saknu hunxa dai..?
हुन्छ नि सर
Ramro kura sunaunu vayo daju
धन्यवाद हजुत
Yo farm kata cha dai...ekchoti visit garnu mann thiyo
ललितपुर गोदावरी नगरपालिका दमाईटार थैव हो
mahinako 200 say ko darle palda pani hudainar sir
हुन्छ सर
Dai feri challa 50 ma afer xaenae
छैन हजुर अहिले त
Rani khet ko veccin hanepaxi pani bimar lagxa ra sir
लाग्छ हजुर, रानिखेतको भ्याक्सिन हरेक ३५,३५ दिनमा दि रहनुपर्छ
Yo lokal kukhura ko challa gota prati kati parxa hola
६० Parchha hajur
Local kukhura ko pani insurance hunxa sir
Hunx hajur
Hlo sir yo kukhura ko jaat FFG Koiler ho
हामी यसलाई लाईट कोइलर भन्छौ ।
काठमाडौ लगायत सबै ठाउमा अहिले लोकल कुखुरा भनेर बेच्ने उखुरा यहि हो
Local kukhurako market ksto xa.yo pali sake paxi ekai thouma 100 to 150pcs per mth bechni thou xa tw
सकिन्छ सर बजार राम्रोनै छ
सारको फाम मा आउने सोचेको छु।शारको च्यानेल बिगत ३वर्ष देखि हेर्दाइ आईराहेको छु।
स्वागत छ हजुर
Kati price parcha illam delivery garda
५५ पर्छ
👍👍👍👍👍👍👍
💘💘
चल्ला को मूल्य सर
@@chandrapokhrel4817 ६० छ हजुर
तपाई कता बात हो हजुर
फम दर्ता गर्न को लागि कति चल्ला राख्नु पर्छ सर
कति पनि नराखि दर्ता गर्न सकिन्छ सर
म हाल बिदेस मै छु तर नेपाल गएर चै कुखुरा पाल्ने विचार छ पहाडी क्षेत्र
खोटाङ हो मेराे घर सर पाहाड मा कुखुरा पालन गर्नु सकिन्छ की सकिंदैन
मजाले सकिन्छ।
Kun company ko dana dinu hunx sir 6 mahina ma dherai ramro vako rahex kukhura?
म आफै दाना बनाउछु हजुर ।
@@sathi955 k k misayar banaunu hunx vanidinus na please
Hamro ma ni 50/ 60 ota jati xa . Teslai kun dana dinuparxa vandinus na sir
एक महिनासम्मकोलाई ० नम्बरको ब्रोईलरको दिने, १ महिना देखी अर्को एक महिनाको सम्मलाई १ नम्बर ब्रोईलरको दाना दिने ,
२ महिना देखीमाथिको कुखुरालाई २ नम्बरको ब्रोईलरको दाना र मकै, धानको ढुटो तोरिको पिना, गहुको चोकर सबै मिसाएर खुवाउन सकिन्छ
@@sathi955 लोकल कुखुरा लाइ ब्रोईलरको दाना दिने हो सर
Thank u sir for video .
2 Mahina ko bhale average 1 kg cha,thikai ho ki hoina?
ठिकै हो हजुर
Kun company ko Dana dinu hunx sir weight ta ramro vako rahex kukhura ko?
@@sureshthapa967 New hope agro
chitwan 15 Mangalpur
dana ko borama yesto lekhiyeko cha
@@maheshworkc2103 b2 Dana dinu hunx ho hjr le kukhura lai
@@sureshthapa967 hajur
Aanda payenxa dai
छैन हजुर
kum thau ma ho
पहाडी भागमा कस्तो जातको कुखुरो पाल्दा राम्रो हुन्छ
जुनसुकै जातको पनि पाल्न सकिन्छ हजुर
Sir Ahile Kati xa price
भाले ६०० , ७००, केजिको जतिमा बेच्न सक्यो त्यतिमा हुन्छ अहिले त
Mopani khadi ako garoxa kam nepal ayra कुखूरा palnu paro daju
6 mahinam kati kilo ko ho sir
भाले २.३ केजि पोथी झन्डै दुई केजिको हुन्छ
लोकल कुखुरा पालन संबन्धि किताब पाइन्छ कि पाइदैन , पाइन्छ भने कहाँ पाइन्छ , कृपया बताइ दिनुसन ।
पाउछ हजुर स्टेसनरी तिर खोज्यो भने
200 pic lokal kukhura chahiyako thiyo
9860874054 मा कल गर्नुस न है
अनि भाले पोथि सबै खुल्ला भये पछि बेचुवा आनडा egg बिगरिदैन भाले लागेर
Malai 10 waTaachahiyako xa din milchha milxa bhani call garxu jaragu maa ho ma
Kina sir mero khukura ko pet ma aanda futxa kina ho raaaa
अन्डा फुट्नुको कारण धेरै जुधेर हो
मलाई चाँई बटाईकाे चलला चाहियेकाे छ सर
छ सर म सँग
Thugne samasya ko samadhan k hola janakari pauna ..
सानोमा कि ठूलोमा त्यस्तो भयो हजुर
2 Months ko ma sir
@@shekhardeula8752 अलिक अध्यारो बनाउनुस खोरमा
Kasri challako dam
६०
Ani eggko price kati honi per pic in market hamile bechda
ला डो मुजी
तिम्रो औकात भनेको नोकर हुने हो
मालिक हुन सिक