प्रदीप पौडेललाई प्रश्न - काँग्रेस र एमाले मिलेर निरङ्कुश व्यवस्था ल्याउन खोजेको हो ? || Warpar ||
Vložit
- čas přidán 1. 07. 2024
- प्रदीप पौडेललाई प्रश्न - काँग्रेस र एमाले मिलेर निरङ्कुश व्यवस्था ल्याउन खोजेको हो ? || Warpar || Pardeep Paudel, Rohit Dahal
----------------------------------------------------------------------------
©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
Official website: ratopati.com/
follows us on
Facebok page : / ratopati
Twitter : rato_pati?lang=en
Instagram : / ratopati
Tiktok Link : / ratopati
--------------------------------------------------------------------------------
ठुला- ठुला माछामा भ्रस्टाचार् को सुई घुम्न लागेर यो सत्ता फेरबदल भयको
बुझियो प्रदिप पौडेल को भनाई अनुसार सलाम प्रदिप ज्यु।
गिरिबन्धु र आर्जु जोगाउने खेल मात्र हो तिम्रो सुशासन सुनेर मलाई लाज लाग्यो l
यो भएन त्यो भएन भन्दै रोइलो गर्ने सेरे आर्जुको भक्त अब काम गरेर देखाउ
बहाना- संविधान संसोधन!!
चाहना - भ्रस्टाचार ढाकछोप!!
काले मिलेर खाने
२०८४ सम्म मोज गर बाबु हो, २०८४ मा एउटा जङ्गे निश्चित रूपमा जन्म लिने छ !
भाउजु बचाउन जे पनि गर्नु अबस्थ आयो हजुर भनन देवार बाबु ,किन बेकारमा ल्याङ ल्याङ
प्रदिप जि को कुरासँग सहमत हुनसकिन्छ तर कति अपारदर्शी काम ,
हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎
अ हो भन्ने जस्तों पनि दि राछन
म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ?
तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।
गु खाने खातेहरु हाे दाजु
कालाे काङ्ग्रेस बहिसकार गरनु पछ
माननीय ज्यु, संविधान सम्सोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्र म र रास्ट्रपति को ब्यवस्था गरियोस् ।
गिरिबन्धु र आर्जु जोगाउने खेल मात्र हो
त्यो 100% सहि हो ,त्यस्तै फाइल खोलौ?खोलौ?भंन्दै रबिको बादर घुर्की पनि त्यतिकै जिम्मेबार छन्।जनता नै अत्यास लाग्ने गरी ठूल ठूलो कुरा गर्ने ,अदालत बाटै पक्राउ पुर्जि जारि गरेको दुई महिना सम्म हुन्दा पनि बालमंन्दिर वाला चरो मुसो पनि नसमाई बस्दा रबिले गरेका, गर्नेवाला काम बाट पनि जस,स्याबासी रबिले लिन सकेन,,,,,,,,दुखद्????
thik ho milnuko kaarn .
रबिसित डराएर धेरै कुरा मिलाउन पर्दैन सबैले बुझी सकेका छन
कालो काङ्ग्रेस ले देश खाएको बिर्सेछ
प्रदिप पौडेल ले अब कलङ्की दे चावहिल सम्म को बाटो को नारा के हुँदो रहेछ। हामी सर्बसाधारण जनता ले हेर्छन्।
काण्ड खोल्न थालेपछि कांग्रेस एमाले होस उड्यो 😂😂
भाउजु जोगाउन ।
बार भाईको माईलो भाई हो बल्ल देखियो
जेहोस को गलत भन्ने अब 84 कोचुनाबमा देखिन्छ
Pradip sir ko bisleshan sahi ho
भ्रस्टाचार ढाकछोप!! no things more.
बहाना- संविधान संसोधन !!
चाहना - भ्रस्टाचार ढाकछोपयो भएन त्यो भएन भन्दै रोइलो गर्ने सेरे आर्जुको
भक्त अब काम गरेर देखाउ काण्ड
खोल्न थालेपछि कांग्रेस एमाले होस
उड्यो चोर हरुको हालि मुहालि छ।यहा आएका कमेन्ट एक चोटि पढ्न पठाउनु होला।
हामि लाटा र चुनाबमा मासुभात ,रक्सि,पैसा ,मासुको लोभमा भोटहाल्ने जनतालाइत जेभन्दानि हो भनौला तरभ्रस्टचारिलाइ कार्भाहि हुनैलाग्दा सरकार ढाल्ने कामभयो त्यसलाइ केभन्ने ? !
यस्ता दास मानसिकता बोकेका युवा नेता बाट के आस गर्नु
ठीक
तिम्रो सुशासन सुनेर मलाई लाज लाग्यो
सच्चा नेता राष्ट्र नेता कोही छैन हाम्रो देशमा जनता हामी उस्तै छौ ठूला कुरा गर्ने काम केही नगर्ने अरुका कुरा काट्ने ।
भुटानी शराणर्थी नाईकेनी अराजु भाउजू लाई जोगाउन रात रात एमाले सग मिल्न गको हो यनि कालो काङग्रेस किन कलो एमाले केपि गिरिबन्दुक म फसिसएको छ तेहि भएर कलो कलो मिलेको हो
आरजु बचाउने चाहना । संविधान बहाना । ४७ को संविधान कायम हुन्छ ..?
हामी लाई त केको मतलब को को मिल्छ को को बाज्छ । न त हामीलाई के कारणले समीकरण फिरियो को नै मतलब । अब के के नयाँ कार्यक्रम , आयोजना, नीति अनि नियम बन्छ अथवा बनाउने सोच छ, त्यो पो खुलाउननु पर्यो त । मिडिया नै एस्तो थाङ्ने विषयमा इच्छुक भए पछि गणतन्त्रको के हविगत होला?
युवाको नामका कलन्कहरु
सबै सर्ने भइयो भनेर आफू ठूलो बन्न लाको ठूलो भए त हिलाउन सक्दिन भनेर
के के नै खुल्काऊछु भन्थेऊ अब हेरम फेरि आफ्नै चाहि नखुल्काउनुनि
Yo Pradeep pani kale kale milera khau bhale ho
Daju namaskaar
दुबै को जनमत घटदैछ।३४ बर्ष देखि सत्ता चलाएका कांग्रेस एमाले अलोकपृय भएको छ।दुबै पार्टी एकता गरेर ईज्जत् जोगाउनु राम्रो।न कांग्रेस समाजवादी न एमाले साम्यवादी।दुबै खाओवादी बाहुनवादी।पुजीवादी पनि होइन दलाल पुजीवादी चाहिँ हो।चाडै पार्टी एकता गर।नत्र सकिन्छौ।
Good and honest talk NC young leader Pradip Paudel never forget to talk about good governance and fight anti-corruption policy ?! Picture on horizon shows NC & UML coaltion to save corrupted peoples !!??
प्रदिप पौडेल लाई किन भोट हालियो भन्ने हुन्छ दिनानुदिन।
Sahi kura garekoxa.yo satta samikaranma pradip paudelko asantusti dekhinxa kinaki yo samikaranle garna sakdaina vanne bujhinxa.tara euta kura ke ho vane hijoka sarkarlai dhare hat lagauda aba afno poltama ayeko xa.garera dekhau natra 84 ma afai siddhinxa.
baudhik neta pardip poudel laai ra patrakaar jiu laai salute
nice joke baudhik neta
१. निर्वाचन प्रणाली फेर बदल
२. समानुपातिक ब्यबस्था
३. प्रदेश सभा
४. थ्रेशहोल्ड
आदि बिसयमा संविधान सम्सोधन नगरि
यो ब्यबस्था चल्न सक्दैन
लोकप्रियताको लागि हैन देश लागि हो भने यो विषयमा बहस गर प्रदिप दाई, ढिलो भै सक्यो ओलि देउवा गालि गरेर केहि हुदैन
भुटानी गिरबन्धु एण्ड पतन्जली समिकरण ।
ठुलादुई पाटि मिलेपछि जतिखायनि हुनेभाे गाठे
धेरै गलत गरेको इतिहास छ पुरानाले त्यसमा पनि मुख्य ने का आशा नै छैन
अस्ति बाटो बनेन भनेर रोड मा निस्किने सान्सद हजुर होइन अब त सरकार मा जादै हुनुहुन्छ अब त बन्लानी सान्सद जिउ
Yo comment garne lai tq and yo comment yo samsad jiu samma puraidinu kasaile
Direct priminister ko syestem hos
Yo samaya giribandhu n vutani sarnathi kanda milaunu ho😅😅
One of the NC ko lute young mp.
यो मुजी पनी युबा नेता भन्ने मात्र हो।आफ्नो नेताको बारेमा केही बोल्न सक्दैन।
भाउजु र गिरिबन्धु जाेगाउनलाइ हाे
लाज पचायका नकचराहरु
विश्लेषण सहि छ
जाे अाय पनि केहि हुनेवाला छैन
Samsad 3 patak
5% only swarga janchan
Dharma sapexeta hunuparcha akhanda nepal 🇳🇵 hunuparcha
Threshold 7%hunuparcha
Poltices garne wala 95% narka janchan
तपाई आर्जुलाई छानवीन को दायरामा ल्याउन सक्नुहुन्छ ?
Full power local goverment lai dine central or sagghiye goverment le nirdetion bat chalush
Slc मा अब ५२% फेल नि पास हुने भए अफर 😂😅😅
Vaugolic xetra milayeeyos
Pradesh ma pramukh 1 hos
स्वर्दिय भन्ने होइन की स्वर्गिय भन्नु न
Mcc lagayet sabai kharej hunuparcha
Apthyaro mani mani thikai kura garya jasto xa
Pradhan Mantri ra Rastrapati Siddhai Nepali Janta batai Siddhai/Direct Vote Marfat chuniyer Aaunu parchha Jasari Biseshowar P. Koirala Aaye. Tar Passport System Aparihary hunchha yeska Lagi.
hatar nagarnush hai pradip ji. griha paye matrai januhola.
Samanupatic rastreye sava ma hos
Daka para ho
Vhastachar ko birudha file tt rabi le Pani kholdi thya tt kin sarkar badlnu parne vhyo
Ke xa ho sakartmak aarju vhakta
Kaam chin rajniti fohari khel ni rahecha,kin sarkar badlnu parne aawasykata kin paryo thiki jasto chalethyo tt neta jiu ...
Sabai nepali janata ko nirnaye ho huncha
तिमीहरू कसैको पनि काम छैन युवा नेताहरूले केही गर्छन् भन्ने ठूलो विश्वास लिएका थियौँ। आखिरतै सेरेको पुच्छर केपी ओलीको पुच्छर प्रचण्डेको पुच्छर भन्दा माथि उठ्न सकेनौ। अनि देश र जनतालाई कसरी खुसी बनाउँछ वर्षौपीछे वार्षिक ऋणले हरेक जनता थिचेको छ। कर उति नै थुपार्देको छ उठाउने कुरा कहिले पनि कमरमाइजू हुँदैन जसरी पनि सरकारले उठाउँछ जनतालाई दिनुपर्ने सेवा सुविधता कहिले केही दिएको छैन। तिमीहरूले देश छोडेर भागे हुन्छ तिमीहरूको कुनै आश भरोसा कुनै कुरोमा पनि छैन यदि यो श्रमिकरण हुने हो कांग्रेस र एमाले बीच भने चौरासीमा तिमीहरूको सिट २० मा झर्छ। त्यहाँ पछाडि अनि एमाले र कांग्रेस मर्च गर्ने कामे नामक पार्टी हुन्छ
2 patak pm
Giri bandhu pani ho.
Nepal ko heet biparit chaina india America sag or annye desh sag desh n janata biridhi kam garnuhunna
Congress Ra amale des droha nai ho
Samsad banna yogyeta pcl level hos minister hunalai bachular hunuparcha pm huna lai masters hos
Rastryeta prajatantra samajbad hinduadhirajye nepal 🇳🇵 kayem garne sambaidhanic rajsastha kayem garne 5 bude kayem garne 12 budhe ends garne ho garnuparcha nighters no ary sashan bebastha hos
7 pradesh ko 7 pramuk hun
Bp bad king mahedrabad n madam bhandari bad hos
Sabai. Vanda mahagi le Janta. Aakrata xan yo bisayama samanti sasak chuikka boldaynan
Muntri 3 patak
Phd haru lai rajdut banaune
Koita Pradip ji hijoka Mohan basket gayanendra Kari KO Kura kina garnu vayena
RATOPATI MEDIYA JEORGE SWAREJ KO PRABAKTA HO CHETANA VAYA??
Vastrachari joghaune khel desh lutaharu
First kura aafno afno kanda jogaunalai ho heou katiko arju Manju giri bandhu ko file kholdorahexa kale kale milera khai vale janatalai mangi badako xa pa to iwar palna bidesh pathako xa
Ngo ingo kharej hunuparcha
Galti samjhuta kunai kisim ko hunuhunna
Sanghiyeta 1o5 ko hos
Yo chortle k vanxa?
Aaba Arjun Lai jogauna li ho
Sabai lai sametne mahila janajati aadhibashi pahad madesh himal dalit sabai lai sametne rastrapati syestem hataune kingdom syestem aavivabakiye aastha ma swaikarne abastha sthapit garne
Bachyo Congress yespali. Aba Balen aayera timiharu sidhai jail.
Kaam garera dekhaidinus poudel jyu. Laaj vanne kura congress le Arju ko palla ma lukayo. Aba pratisodh matra saadhne haina result chahiyo. All the best ani kuri kuri🤣🤣
Aba 5%ma ko ko chan hun teniharu swarga janchan
Ab heraula derae bhukeko xas
भ्रष्टाचार जोगाउन हो सबैले बुझे छन
यस्ता दास,,,,,
rajaako palaama niraankus shaasn thien .tar ahile ganatantra pachi ser ke pi dahaal aadi sabai niraankushun rajaa hoinn.samaabesi kaam chhain .sangiytaa kharej gar lok taantrik hou bhne. gantantra nepaalmaa kaam chhin hataau,hindu raastra kaym