हाल खबर त बडिया होला - Hajurko - Anju Bishwokarma • New Nepali Song 2080
Vložit
- čas přidán 30. 01. 2024
- Presenting new Nepali song Hajurko by Anju Bishwokarma penned & composed by Chhatra Tarami Magar only on Yam Thapa Magar's official CZcams channel.
Yam Thapa Magar Presents:- New Nepali Song 2080
|| Hajurko हजुरको ||
#anjubishwokarma
#chhatrataramimagar
#yamthapamagar
#newnepalisong
#newsong
#musicvideo
#newsong
---------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Anju Bishwakarma
♬ Lyrics | Music:-
Chhatra Tarami Magar
♬ Music Arranger:-
Yam Thapa Magar
(9851180220)
♬ Mixing | Mastering:-
HBN Kismat
♬ Recordist:-
Akash Nepali
♬ Studio:-
1DB HD Next Level
♬ Audio | Video
Yam Thapa Magar Official
-------------------------------------------
🎬️ Video Credits:-
🎥 Cinematographer
Vibek BK
🎬 Edit
Manoj Karki
Lyrics:-
HookLine
Hajurko ke hunalai yati dherai aauchha jhajhalko
1) Yasai ramro usai ramro kati bayan garau hajurko, janna paina fulabutta kaha ner bharau hajurko!!
2) Hal khabar ta badhiya hola jyana tyata tapai hajurko, najik hune bahanama furkaunalai napai hajurko!!
3) Kasam khai vana priya maya ke chha manko hajurko, thuli vaki raichhu ra ta piratiko ranko hajurko!!
4) Galbandile kati chhekchhau muskanako dailo hajurko, bejhenauki khali vako piratiko dailo hajurko!!
5) jawanile deko pira vanna aaha chhaina hajurko, mana vitra pahiro chalyo hajurlai thaha chhaina hajurko!!
© & ℗ Yam Thapa Magar, 2024
All Rights Reserved
-------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/YamThapaMagarYT
Facebook:- tinyurl.com/YamThapaMagarFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Yam Thapa Magar. Embedding to a website is allowed. - Zábava
हुने खानेहरु रहर हुने हरु त आफ्नै लगानी गरेर नै पनि गायक गायिका बन्छन । दर्शक श्रोताको साथ सपोर्ट भनेको यस्ता साच्चिकै प्रतिभा भएका तर गरिबि र अशिक्षाले पिछडिएकाहरुलाइ मिल्नुपर्छ । एउटि गरिब घरकी दलित भनेर हेला र थिचोमिचो सहन बाध्य पारिने चेलीलाई सबैसामु सजिलै चिनिन मद्दत गरि उद्दार गरिदिनुहुने पत्रकार पारस भट्टराईलाई धन्यबाद छ । सफलताको शुभकामना
गित एकदमै राम्रो छ त्र डान्स पनि गरायेसी अयले को समय अनुसार नम्बर 1 हुने थियो यो गित 👏 बधाई छ अंन्जु बहिनी लाई
❤❤❤क्या खत्रा छ। तपाईंको सांगीतिक यात्रा उज्जल होस् 🎉🎉
धन्यवाद अन्जु नानीलाई यति मिठो स्वर भएकोमा🎉🎉🎉🎉❤❤
Aaha super song👌♥️♥️♥️ and voice mitho xa anju nanu👌👌♥️♥️♥️♥️
सफलता को शुभकामना अन्जु बैनी लाई।
गित पनि बबाल छ ।
'हजुरको' स्वर,शव्द,लय आहा! सफलताको हार्दिक शुभकामना अञ्जु जी।
अन्जु नानी अबको दिन दोस्रो बिष्णु माझी बन्छ
मेह्नत जारी राख्नु !
wow अहिले सम्मकै नौलो आवाज यति धेरै sharp voice.अन्जु सफलताको शुभकामना।
❤
Very nice and wonderful voice by Anju Nanu. Congratulation to you always.
पहिलाकी अन्जु पन्त र अहिलेकी अन्जु विश्वकर्मा उत्तिकै कोइली कुण्ठित स्वरकि धनी हुन् ❤
गित जति मिठो छ उतिकै स्वर पनि मिठो रहेको छ अझै सफलता को कामना पशुपतिनाथ सँग मेरो जय श्री पशुपतिनाथ
Super uper hit git bainilai uttar utter pragatiko subhakamana❤❤❤❤❤👍👍👍👍👍👍👍
राम्रो बनेको छ गाना,
सफलताको शुभकामना 💐❤️
सफलता को शुभकामना अन्जु बैनी लाई।
गित पनि बबाल लागेयो मलाई।
अति सुन्दर आवाज अन्जु बुनुको सफलताको शुभकामना 🙏
❤❤❤ हजुर को गीत को आउँछ झ झल्को बधाई छ अन्जु विश्व कर्मा गीत लाई सुभ कामना गर्दछु 🎉🎉🎉 जय गीत जय सङ्गीत 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Wow very nice song badhaix anju nanu safaltako suvakamana all time good luck 👌👌👌 i❤❤❤❤❤
क्या मीठो स्वार छ अन्जु बैनी सुभकामना अनि सम्पुर्ण टिमलाई बधाई छ ।👍️👍️🙏❤️
वा क्या दामी।सारै सारै सारै मिठाे ।शुभकामना बहिनी। अावाज त अरगाईनीक हाेके।सुनदानी सुनी रहु लागने छ।
बधाई छ अन्जु बैनि लगायत सम्पुर्ण टिम लाइ❤️❤️🙏🙏🙏
यी हाम्री बैनी अन्जुको आवाज्का गीत म सबै सुन्छु सबै गीत ले मेरो मन्छुन्छ्न !!
सबै गीत गाउन ट्यालेन छ है अन्जु बैनी स्वार काे तह कुरै नगरौ कति मिठाे स्वार
आहा एकदमै मीठो गीत, बधाई छ सफल साङ्गितिक यात्राको कामना नव गायिका अन्जु बैनि❤️❤️🌺🌺💃🕺👏👏👍️👍️👉️👉️👌👌
अन्जुले स्वर तान्दा जति सुन्याे उति सुन्न मन लाग्ने, स्वर नै बजिरहेकाे अर्कै मिठास धुन निस्कने, बधाई छ
बल्ल राम्रो गित बन्न थाल्यो नेपाल मा सफलता को सुभ कामना
खोइ हाम्रो रहर भएर पनि कला क्षेत्रमा लउन सकिएन तर कोहि कोहि god gifted हुन्छन् , यो श्रृष्टिमा , अचम्म छ प्रभुको लिला वधाई छ यी चेलिलाई
Dami dami dami anju bhani
Wow I love this song अन्जु बहिनी र दाई लाई धेरै धेरै माया अनि सम्झना छ हजुर हरु को गित सुनेर मन पनि रोयो अनि मन खुसि पनि भको छ सधै हजुर हरु को आवाज सुन्न पाउ है ❤❤❤❤❤❤
sweet song❤️❤️❤️safaltako agrim subhakamana🌺🌺
waooo anju baini को स्वोर मा म एक्दमै फिदा भए।एसै गरि अगादी बढ्नु है बैनी।
Chhatra tarami magar ko sabda sangit ati manmoh x.bhadhai x
हार्दिग बधाई छ,,,छत्र तारामी मगर लगायत सम्पुर्ण टमलाई
अब यो नानिले देसै खानि भयो के राम्रो अत्ति राम्रो 👍️👍️👍️❤️❤️❤️
सफलताको शुभकामना छत्र तारामी मगर तथा अन्जु बहिनी,,
अत्यन्तै गितले न्याय पाएको छ।विशेष आभार सहित कृतञ छु सुन्दर ऐरेन्ज तथा सर्जक याम थापा सर,धेरै धन्याबाद दिन चाहान्छु बहिनी अन्जु बिश्वकर्मा लाई ।फेरि पनि सयुत्त कर्म गर्ने अपेक्षा राख्दछु।सम्पुर्ण लोक पारखि मनहरुले यो च्यानललाई सस्क्राईब र सियर लाईक गरेर नया प्रतिभालाई हौसला र प्रेरणा दिन लोप गर्नुहुने छैन भन्नेमा आशा र बिश्बास लिएको छु।धन्याबाद
हार्दिक बधाई छ हाम्री दैलेखी चेलिलाइ
धेरै मिठो स्वर ,बैनी ,तिम्रो सफलताको ,भविश्यको कामना छ,❤❤
राम्रो बनेको छ गाना सफलताको शुभकामना अन्जु विश्वकर्मालाई।
प्रदेसी को यादमा आउछ झझलको 🎉सफलता को अग्रिम शुभ कामना सम्पूर्ण टीम लाई 👍👍
अन्जु नाम गरेकाे मन्छे सबेे गायक रभाग्यमानि हुदा रदा रहेछन अन्जु छाेरिलाइ सफलताकाे शुभकामना 🎉🎉
अन्जु बहिनी को सोर के बयान गरौ र म मलाई त सारै मन पर्यो गित पनि बबाल छ अजै आगाडी बड्दै जनु सफल्ता को सुभ कामना छ अन्जु बहिनी लाइ🎉🎉❤
अति आम्रो गित छ स्वर उस्तै वाउउउ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
क्या आनन्द आयो गीत सुनेर सबै टिमलाई मेरो सम्नन् माया छ
अन्जु बैनि सफलता काे सुफकामना 🙏🙏🙏👌👌👌❤️❤️❤️❤️❤️
गीत संगीत सारै मीठो मन् छोयो अन्जु बहिनी को भ्वाईस नई सारै मन् छुन्छ सफलता को सुभकामना.....❤❤❤🎉🎉🎉🎉
Wow kati mitho voice congratulations Anju sister lagayet sampurna tim lai 🙏 👏 ❤️
Git dherai ramro mileko xa ani swar jhanai man xune raheko xa yasko absarma anju bahinilai safaltako agrim suvakamana xa ❤❤👍👍👍👍
Dherai ramroxa song saphaltako suvakamana
Wow super hit song badhai xa all tem🎉🎉
Congratulations bahini Anju lai🎉🎉🎉🎉🎉🎉 dammi superb ujwal vawishyako kaamna rakhdaxu safalta le Paila chumos
अञ्जुको स्वरलाई सम्मान।।
सुनी रहुँ जस्तो लाग्छ बधाई सङ्गै सफलताको शुभकामना है अन्जु बहिनी लगायत सम्पूर्ण टिमलाई।।
करोड कलब मापुगोस यो गित शुभकामना भन्ने जति यता आउनुहोला है त दैलेख तिरको जतिले लाइक कमेन्ट गर्नु होला र सबैले माया गर्नु होला है नेपाली दाजुभाइ दिदी बहिनि हरुले
शुभच्छा हजुरलाई
दामी बनेको छ गित बधाई छ यो गितको सम्पूर्ण टिमलाई ❤❤❤❤
Wow ❤❤❤❤❤❤ dherai ramro xa❤❤
Safaltako suvakaman Anju bainilaye Kati metho sowar pani ajai agadi badnu ❤❤❤❤❤❤
सफलता को सुभकाना छ बहीनी हजूरलाई धेरै राम्रो छ
हैट बबाल छ सुपर अन्जु बैनीलाई धेरै सफल्ताको शुभकामना ❤❤❤🎉🎉🎉
स्वरकि धनी अन्जु बिश्वकर्मा बैनिलाइ हृदय देखि नै नमन 🙏🙏
Chhatra dai hajur ko pargati tatha yam sar Lai bhadhai x
दाजु बैनीको उज्याल भविष्य देखेको छु शुभकामना छ ❤❤❤
Best of luck nice song voice 👍🎤🎧❤❤ Anju baini yasigari Agadi badnu miss you
Congratulations ❤anju sister ❤❤best of luck 💖 ❤❤❤🎉🎉🎉🎉❤
धेरै धेरै धन्याबाद,,यहि त हो माया अजम्बरी,,,,थप हौसला मिलेको छ।।।
Dherai ramro lagyo Voice ❤❤❤
अन्जु बिस्वकर्मले देश बिदेशमा बस्ने नेपालीहरुको मन अवश्य जिती सकेको छ ! बधाई छ
Daami voice anju baini congratulation
Kati Mitho❤❤❤❤
मार्मिक सब्द छर्त्र तारमी मगर अन्जु बहिनी को सोर मा दम्छ सपोट गर्म है
Super voice, lovely singer ...
Wow !! Top up ❤❤❤ congrats for the 🎉🎉🎉🎉
Dami xhai
सफलता को शुभकामन बहिनी अन्जु को
छत्र तारामी मगरको उत्कृष्ट शब्द संगित मा रहेको गित साच्चिकै गित बनेको छ।।।धेरै हार्दिक बधाई छत्र तारामी सर र अन्ज लाइ
सफलता को शुभकामना अन्जु बैनी लाई। Aja pahilo choti Radio hamro samabeshi Fm, bata bajauda ramilo bhayo
Dherai ramro kati surilo swor dherai pragatiko kaamana
अन्जु पन्त लाइ मात गर्ने अर्को अन्जु आयो है।।।। शुभ कामना
ई नानी को १०००% अर्घानिक स्वर छ , ल बधाई
🎉🎉❤❤ beautiful song
Ati uttam a fabulous vocal bless you ❤️👍
Akdam babal xa hjr baine ani sarastha haru lai salam xa
मामा जि को शब्द गित र बिहिनि को स्वर निकै राम्रो छ
आहा धेरै राम्रो भैइस 🙏🙏🙏🙏
फेरि पनि ल्याउनु पर्यो यस्तै मार्मिक शब्द सङ्गीत लय सुरिलो आबज भयेको अन्जु बैनीको एकल गित ल्याउनु पर्यो अब आउदा गित जति राम्रो छ अभिनय सहितको भिदियो बनाउनु होला यो गित सार्है मार्मिक छ।
❤❤❤❤ sweet song ❤❤❤
Very best Voice n nice Song 👍🥰💚❣️💙🥰🌻🌹
🎉🎉🎉❤❤Safaltako dherai dherai suvakamana anju bainilai
अतिनै मनछुने र मिठेा अन्जुकाे स्वर,धन्यबाद छ बैनीलाई ।
❤❤❤🎉 congratulations ❤🎉
Wow nice voice ❤
Badai xa sampurn team.lai🎉❤
Nice song❤❤❤❤
Ate ramro new nepali song❤❤❤❤❤🎉🎉🤔🤔🤔
❤❤❤❤ beautiful ❤️😍 song ❤ best of luck ❤️ Anju ❤ sister 🥰
wow super nice song❤❤
jhanai ramro❤ voice
बैनी लाई सुभकामना ❤❤❤❤ धेरै राम्रो लाग्यो
मलाइ आस छ अन्जु पन्त लाई टप्ने भैन हाम्रो प्यारी स्वरकी धनी अन्जु बैनी लाखोउ लाख सुभकामना
Nice song ❤❤❤
दगि छ हजु
सफ़लताको सुभ कामना अन्जु बैनिलाई ❤❤❤❤
Dharai ramro X bunu❤❤❤
Wow kati ramro shor hjr