Government's Dilemma: Nepali Deceased in Israel Remain Unrepatriated

Sdílet
Vložit
  • čas přidán 10. 10. 2023
  • नेपाल वायु सेवा निगमको वाइडबडी जहाज इजरायलका लागि बिहीबार नेपाली समयअनुसार बिहान २ः३० बजे इजरायल प्रस्थान गर्ने छ । जहाज दुबई हुँदै इजरायल पुग्नेछ र त्यहाँ समस्यामा परेका नेपालीलाई लिएर फर्कनेछ । तर आक्रमणमा परी मृत्यु भएका नेपालीको शव भने आज ल्याइने छैन ।

Komentáře • 1