‘एक दिनमै पन्ध्र सय आम्दानी हुन्छ’ जंगलमा निउरो बेच्ने दिदि भन्छिन्, ‘घर चलेको छ’ │Nepal Chitra
Vložit
- čas přidán 16. 06. 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
जे होस जङ्गलमा बुणिएर खेर जानी लाई सहि सदुपयोग गराउनु भएछ,धन्यबाद छ वाहाँ हरु लाइ
धन्ये छन हाम्रा नेपाली महिला दिदी बहिनी
हरुलाई कम्से ,कम दैनिकि जिबिका उपार्जन तअप्नाए का छन जिन्दावाद ,🤴🤴🤴🤴🤴🤴🤴🤴🤴🤴🤴🤴
धेरै राम्रो काम |
सार्है स्वादिलो अर्गानिक तर्कारी हो यो निउरो र टुसा।
गज्जव लाग्यो।
मेहेन्ती हातहरुलाई सलाम छ
अति नै राम्रो कुराकानि, निउरो तुसा ब्यबसाय गर्ने दिदिबहिनी सित कुराकानि👌👌👌👌👍️👍️👍️👍️
धेरै राम्रो काम गर्नु भएको छ दिदी बहिनी हरु ले
धेरै राम्रो काम
आहा कति राम्रो काम खाने मान्छे लाई ताजा र अर्गानिक सब्जी पनि मिल्यो दिदी हरु लाई पैसा पनि आयो निउरो की सब्जी सारै मिठो हुन्छ नखाए का हरूले खाएर हेर्नु होला र दिदी हरु को लागी सम्मान स्वरूप एक लाइक त दिनै पर्छ है
सलाम छ चेलिहरू लाई 🙏🙏🙏
धेरै राम्रो काम बैनि हरु काे।
आहा! कति गज्जब🇳🇵
धेरै राम्रो काम बैनि हरु को
धेरै राम्रो काम दिदी हरुको क्यामिकल हालेको सब्जी खानुभन्दा अर्गानिक खाउ शोस्वाथे रहु
राम्रो काम
सस्तो रैछ र ताजानी खान स्वास्थेको लागि राम्रो तरकारी हो
याे पेशा दिदी बहिनिहरुले गरीरहनु भएकाे छ सबैजनालाइ सलाम छ किनकि त्यहा तपाईं हरु १००% सुरक्षित र खुशी देखिनु भएकाे यदी खाडी मा आउनु भएकाे भए मुसल्टेहरुले दुख दिने बलत्कार गर्ने गर्छन त्याे भन्दा नेपालमै यसरी गर्दा धेरै राम्राे।
सबै दिदि हरु पर्ति सलाम गर्छु । गर्ने लाइ जे गर्दापनि हात खाली हुदैन। ,(अर्गानिक सब्जी)
Ramro
राम्रो काम दिदिहरुकाे
नारि 🙏❤️
Dherai ramro kaam gardhi hunuhunx . hjur le.....
nice mahan nari haru.tq
dherai ramro kam
अरु त तेस्तै हो हरेक गाउँ बस्ती कुना कन्दरा पसेर विभिन्न खाले समाचार घत्ना देखाउदाइ आउनु भो हेर्न सुन्न पाइयो उतुबर सर लाई धन्न्येवाद
Ramro layo
Good
miss u aamaharu
Good job
Wow great job 🥰👏👏🙏🇬🇧
Wou
अर्गानिक तरकारी ल !
Nepali Chalee!🙏🇳🇵🇳🇵🇳🇵🙏♥️
गूट
Dherai romro didi haru lai
Sahi kam
हाम्रो पोखरा तिर त अर्कैहुन्छ त टुसा😍
👍👌👌💯
Salam xa mehanati haat harulaai 🙏🙏🙏🙏
Wou arganic good job
Hardworker ,brave,straight forward..salam cha didi haru lots of love from dehradoon🙏
Very nice 👍
मेहनती महीला हरू
आहा अस्ति बिहान त थियनन् त दिदीबहिनी हरु नत्र किनेर ल्याउथ्यें नि किरण जी
Verrygodthisvedio
Nepal chitra ,Kiran g you are real nepali your video to good ,
Hami pani khan paye hune thiyo katti ramro
kati ramro niguro
good job good thinking godblessyou
good work...
👏
Nice
Wow
🙏🙏🙏🙏
good
nice
Wow ekdam Ramro cha tara plastic bag nachalauda hune thiyo
❤️❤️❤️
Nice👍
Natural veg niguro ko sabji malai pani lastai man parxa miss garirako xu ghar aaya paxi majja le khane .
Nepali le junai nepali sanga bihey garda hunxa..tesma chakamana hunu kura kai xaina..
नमस्कार 🙏🙏🙏🙏
नेपाल चित्र . com विषेस गरि बिसाल सरलाई
Good work
👍👍👍
Gerat
Thang.ki you dr
👍👍👍👍
🙏🙏
Argainick 🙏🙏🙏
टुसा त सारै राम्रो हुनछ
हामरो पहाड हिमालय को निंगरु एसतै बेवसाय गरने हो भने कति कमाई हुन थियो तर दुर्गम ठॉउको अरगानिक ठॉउ मा बेचन बिक दैन
salam x dd haru lai
❤❤❤❤👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵
One ☝️ of my favorite 🤩😍❤️🥰 vegetable
Neuro Tarkari ❤️❤️❤️
Very hard to find in Virginia USA 🇺🇸
My febret dish ligdo
wow neguro.kahile khane awasher milne hola.
Aaha herdai khamkham lagdo
Manxe ko mihenat ko mulye nagarne lai ta afno kalo niuro misayera dida hunxa
Kun thauma ho hjur
यस्ताे गरि कमगर्ने बुडपाय धेरै नाभनुमाे २० २५ जाना भाेयनि बेगर्थे माे
Kiran sir 2 jana didi ko 2/2 mutha leko vay ramro hunthyo sir
🙏👍🙏🇳🇵💯🌹❤️
चारआलि जङ्गल जस्तै रहेछ
100 rupiya ma 5 mutha auxa bhanne lai afno kalo niuro pani misayera dinu na bahini
kun thau ma ho
K ko tusa ho jankari pauna hajur
Kuntau ma ho
दिदी निहुरो तेसरि भैमा राख्नु भन्दा एउता थुलो भाडामा पानी हालेर त्यो भाडामा निहुरो को आधा आधि भाग दुबाएर राख्नुहोला देख्नमा राम्रो पनि हुन्छ र तपाईं निहुरो छितो पानी वईलाउदि ।
🙏🇳🇵🤭☝️😋😋❤️👍👌👌
Good jop didiharuko
यस्तै अर्गानिक खाउँ ।
निरोगि भएर ,धेरै बाचौ ।
यो टुसा केको हो ?
Mihineti hat hrulai syalut x wow
Mukhai rasayo kasam ..... sari mito hun6a m Saudi Arabia bata Bijaya kumar bantawa rai
Mlaee MN prxa
Ramro àruko var parnu parena
न्यूज राम्रो तर यिनी हरुको लागि के हेल्प भो अलि हेला गरेको वार्ड प्रयोग र यो के त्यो k ho vavanus na जानेको कुरो jest help n news
Tikauli tira basnu hune didi haru
niuro khane samay ta gayo aaba doure khane time bhayo
Neuro ki niguro hou hajur
Tikauli ko jungle ma ho yo