खानेपानी महशुल विरुद्ध राजनीतिक दलहरूद्वारा आन्दोलन घोषणा

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है । च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    ---
    Facebook: / clickdharanofficial

Komentáře • 292

  • @Kama-xx1ys
    @Kama-xx1ys Před měsícem +39

    जाठा DAB को पैसा तिमीहरूले खाए पछि बडाउनु परेन झ्याक्ने हरु।

    • @anishrai9182
      @anishrai9182 Před měsícem +2

      Sahi ho Sahi ho

    • @SuryamanRai-su6wc
      @SuryamanRai-su6wc Před měsícem +1

      😂😂 झोले हरु पैसा खानु नपाएर कति भुक्छ सचेत धरान जनता झोले पछि नलाउनु होस जय धरान

  • @nilamrai4861
    @nilamrai4861 Před měsícem +20

    Click dharan को पत्रकार ज्यु ले सारै राम्रो प्रस्न गर्नुभयो। हजुर जस्तो पत्रकार चाहिन्छ।

  • @user-fi6fe7gw9n
    @user-fi6fe7gw9n Před měsícem +12

    धरानमा उथलपुथल ल्याउने सरिन र धमला हो

  • @junghanglimbu1298
    @junghanglimbu1298 Před měsícem +19

    खै के हुदैछ,गिरीबन्दू,सुन तस्कर,शरणार्थी प्रकरण,मानब तस्कर देशनै बेचेर खाए पनि दलका गूईठेहरूलाई मतलब छैन?जाबो खाने पानीमा किन राजनीति गर्नु।

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 Před měsícem +19

    रिन तिर्नको लागी नेता र पार्टीको तर्फ बाट पैसो व्यवस्था गरेर देखाई दिनु नी नेता जी हरू ..

  • @limbu_mi
    @limbu_mi Před měsícem +17

    श्याम पोख्रेलको झोले हरु पो रहेछ धरानको सबै राजनैतिक दलका झुनड हरु

  • @perennialmind
    @perennialmind Před měsícem +47

    ठिकै छ पार्टी ले गर्ने काम नै यहीं हो, राजनीति मा यस्तो हुन छ तर एक जना स्वतन्त्र लाई १० ओटा पार्टी मिलेर यसो गरेको देखदा इनहरू को पतन उड़ेको महसूस भएको छ l हाहा हाहा हाहा गललललल हासौ l

    • @user-uh1hw9dr5i
      @user-uh1hw9dr5i Před měsícem +2

      Ho dal haru darai sake ab tei vayer kasari ladau hudaixa hamle nabujheko ho ra 😅😅😅😅😅😅😅😅😅😅

    • @dipeshrai51745
      @dipeshrai51745 Před měsícem +1

      😊😊😊😊😅😅😅😅😂😂😂😂

  • @user-cz5qk6tz1z
    @user-cz5qk6tz1z Před měsícem +14

    प्रश्नको जवाफ नै मिलेन ए खाओबादी जाठा

  • @sumanlimbusumanlimbu5244
    @sumanlimbusumanlimbu5244 Před měsícem +11

    सिमाचिक्ने गधा भ्रष्टचारी भन्नु नमिल्ने होला तर तिमीहरुको काम नै राम्रो काम गर्नेको बिरोध गर्ने हो झ्याग्नेहरु😡१०पार्टिको गठबन्धन गरेर आको रे १०जना मान्छे देख्दिन त हौ😅😅😅😅 जय हर्कवाद 💪💪💪

  • @Iamdi2zy
    @Iamdi2zy Před měsícem +20

    तिम्रा नेताहरुलाई प्रस्न गर ए झोलेहरु हो

  • @rajushrestha9478
    @rajushrestha9478 Před měsícem +21

    सक्ने भये दलहरु ले हर्क मेयर साब केही गरौ यी देशका झोले हरु लाई

  • @krishnakumarirai8797
    @krishnakumarirai8797 Před měsícem +12

    धरानलाई रिनमुक्त गर्ने कुरामा सहयोग गर्नु त कता हो कता चोरहरु बिर‍ध भन्दा अर्को केही काम नगर्ने भए

  • @buddhalimbu123
    @buddhalimbu123 Před měsícem +11

    इनिहरु आफै नाग्गिदै छ😅😅

  • @limbu_mi
    @limbu_mi Před měsícem +13

    माचिक्ने झोलेहरु

  • @user-gz4bg8wy8n
    @user-gz4bg8wy8n Před měsícem +10

    पहिलाको बोद्को रिन तिमिहरुको घर बाट ल्यार तिर्न त तेसो भए

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 Před měsícem +6

    होइन हो कुन पाटीको झोलेहरु रछ हो यिनीहरु जय हर्क साम्पाङ🙏🙏

  • @sumanrai8221
    @sumanrai8221 Před měsícem +10

    काहीँ नभाको नाँटाक धरान मै छन😂😂

  • @lilaangdembe1543
    @lilaangdembe1543 Před měsícem +6

    झोले हरुले बल काम पायो के गर्न सकेको छैन झोले पार्टीहरु

  • @Pawalghimire
    @Pawalghimire Před měsícem +5

    काङ्ग्रेस सभापति ADB खानेपानी मा कति कमिसन खएको थिस,,

  • @binaapuma4333
    @binaapuma4333 Před měsícem +1

    पत्रकार ज्युहरुको प्रश्न जायज लाग्यो।

  • @Baljit_Rai
    @Baljit_Rai Před měsícem +3

    समयले बताऊछ! हरेक चिजको शुल्क बृद्धी भएको छ त्यो कुरा बुझ। चाहिने नचाहिने कुरामा एक्यबद्ता! तिमीहरु धरानको बिकाश कदापि चाहादैनौं।

  • @Kgfdgg
    @Kgfdgg Před měsícem +8

    Hahaha 😂लात्तिले दिने कोहि यो मुजिहरलाइ

  • @bhimbudha7549
    @bhimbudha7549 Před měsícem +2

    थुइकका यो चोरहरु अहिले सम्म यि राजनिति दल भनाउदाहरु धरान को लागि के खुलकाईस हौ पहिलाको पैसा खोज तलास हुने भएकोले यो रैलो गर्न थालेछ्न चोर हरुले जय हर्क बाद

  • @chakrachakra7509
    @chakrachakra7509 Před měsícem +1

    एउटा रास्वपा भन्ने छक्का शरिन ख्युबा तमाङ्ग किन पछि पछि लुकेको रबिको झोलेनी तेस्लाई सर्लाही कटाइ दिनु

  • @keshavrai3679
    @keshavrai3679 Před měsícem

    नगरपालिकाको आर्थिक भार कम गर्न तुरून्त आनावश्यक राजनितीकदलको झोले कर्मचारीहरु हटाईयोस्।

  • @mahendrarai226
    @mahendrarai226 Před měsícem

    ऋृण छनि त हौ पछि तिमीहरूको पालोमा free बनाई दिनु सलाम ठोकछौ

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz Před měsícem +3

    तिम्रा बाऊआमाहरुले लिएको ऋण कसले तिर्छ ,तिम्रा नातिले? त्यसरि ऋण दिन्छ यदि दिन्छ पाइन्छ भने हामिलाइपनि दिलाइ देऊ।ADB ले त्यत्रो रकम बाट धरान खानेपानीमा लागानि गर्यो त्यो बेला तिम्रा नगरपिता-माता को थिए र तिनिइहरुले किन सकिएन त्यो रकम कहा गयो? तदि पानी आउदैन भने त्यो पैसा नितिगत भ्रष्टाचार नभएर के अनिकालमा लाद्रो भरेको भन्नु? खोज्ने त्यहा हो यहा र अहिले हैन।तर यसो भन्दैमा महशुल ठिक छ भने हैन।अर्को अलिक बुझेर बोल न हाउ भाते! त्यो बाइक नगरको सम्पति बाट किनेको हो हैन भन्ने कुराअडिट गराउदा था ह्न्छ त।चिम्रा आखावला हरु सबै लामो नाकवाला का दास हुन।

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Před měsícem +1

    ADB बाट खानेपानीको लागि ल्याईएको ॠण तँहरुले पनि भागी त पाइस होलानि😡😡😡😡😡😡

  • @jonalon8207
    @jonalon8207 Před měsícem +10

    यि सब बिकास बिरोधि हुन थु सरिन पनि रछ थु

    • @ajaygurung1937
      @ajaygurung1937 Před měsícem +1

      Tiyo xakka Lai kina Dharan batw khedaudaina

  • @usereagles
    @usereagles Před měsícem +3

    लाज नभएका नक्चराहरु हुने कुरामा एक हुनु छैन नहुने कुराको लागि बोल्दै हिड्छ मुजिहरु

  • @binrai1826
    @binrai1826 Před měsícem

    देशका लागि श्रम गर्ने अनुहार र बिकास बिरोधी अनुहार सर्लक्कै छुटिन्छ।

  • @shakyak8180
    @shakyak8180 Před měsícem +2

    दल होइन दलाल हो! दलदल हो !इनिहरुलाइ रिण लिन मात्र जानेका छन तिर्न जानेका छैनन।

  • @PaldenLama-sx3yq
    @PaldenLama-sx3yq Před měsícem +1

    Click daran ko patrakar lai derai ramro prasna garnu bayo derai derai dane bad good luck

  • @nepalkorea5355
    @nepalkorea5355 Před měsícem +1

    भ्रष्टचारी हरु नेपाल मा कांग्रेस एमाले माओवादी सबै एउटै हुन् भनेको हो रहेछ

  • @narenrai346
    @narenrai346 Před měsícem +5

    तिमीहरूको दिन गए अब😂

  • @shreevishnu7
    @shreevishnu7 Před měsícem +3

    Adb ko rin timiharu sabai dal mili bhrastachar gari khaeko chhau tyo rin tira na ta meyor le paniko mahashul badhaunu hunna

  • @user-ox4cz4ox7q
    @user-ox4cz4ox7q Před měsícem +1

    God job patrakar

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Před měsícem +1

    त साल लाइ भोल बिहानै सबै जना पापि हरु तेमर को एक टाउ भगवान ल पेटमा केनसर भएर जिन्दगी पापम हरु एक टाउमा बिसपोट भाको देख्न परोस

  • @user-cz5qk6tz1z
    @user-cz5qk6tz1z Před měsícem +3

    प्रश्नको उत्तर दिने आफैजवाफ चाहिन्छ भन्दै के भुकेको के भुकेको

  • @user-oe3px8ex6q
    @user-oe3px8ex6q Před měsícem +2

    Vedaharuko hul

  • @madankumarrai435
    @madankumarrai435 Před měsícem +1

    ठिक छ नि दल हरुले पानीको महसुल बढाएकोमा बिरोध हुँदैछ तर ADB श्रण चाहिँ तिर्नु है !! विषयमा जानू अरु कुरा नगर्नु

  • @NLimbu-wg2iz
    @NLimbu-wg2iz Před měsícem

    अब को ८४ को चुनाव मा यि द्स दल सबै हर्क को लागि मिलेर हर्क लाइ लडाउन लाग्ने छ भन्ने कुरा प्रष्ट बुझिन्दैछ ।

  • @modone-r9c
    @modone-r9c Před měsícem +1

    हर्क साम्पाङ ज्यु ले हिजो रिन को बारेमा के कती रहेछ भन्ने सुनेनौ तिर्नु पर्ने रकम कती रहेछ

  • @yogenrai8881
    @yogenrai8881 Před měsícem

    १०‌ दलहरुले देशनै बेचेर खाने हो, यी दल होइन दलाल हो, पार्टीका झोलेहरु तिमिहरु को पतन हुदैछ 84 मा खत्तम, जय हर्क साम्पाङ

  • @mitralimbu6876
    @mitralimbu6876 Před měsícem

    यी जाँठा रोडतिर कराइ हिड्नु भन्दा,थपक्क ऋण तिर्ने पैसा पार्टिबाट उठाउनु नि,मेयरले फ्रिमा पानी खुवाउछ।

  • @Pawalghimire
    @Pawalghimire Před měsícem +2

    काङ्ग्रेस सभापतिलाई AC लगाइदेउ न हौ,, जनताको प्रश्नले पसिजा आयो🤣🤣अब भत्ता आयो होला पार्टीहरुलाई🤣🤣🤣पार्टीका केन्द्र नेताहरु सभापतिहरु खुशी भए,, अब घर जाउ झोलेहरु🤣🤣

  • @jonalon8207
    @jonalon8207 Před měsícem +5

    त्यत्रो दुख गरेर लेको पानी हो तिमेरु सुति सुति खान लाई हो र

  • @freefirenepal3117
    @freefirenepal3117 Před měsícem +2

    लाच पचेकाे हरु राज नितिक दलहरू

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf Před měsícem

    काले,काले मिलेर खाउ भाले।चोर,डाकाहरु देश सक्कियो अझै भुक्क छौँ?

  • @user-bd4th6se3m
    @user-bd4th6se3m Před měsícem

    यिनिहरुलाइ लाज पनि लाग्दैन झोलेहरु गुइँठे नै हुने भयो......

  • @buddhalimbu123
    @buddhalimbu123 Před měsícem +2

    १०‌ दलहरु जम्मा भाको😅😅 बिकास चाहने कि बिरोध ह? महगाइ बडे पछि कर तेसै बडाउछ नि? बुज्दैन र जनताले?

  • @raviudas
    @raviudas Před měsícem

    लुटन सके लुट भने जस्तो भयो जुनै गोरु आये पनि यस्तै रहेछ धरान मा !!!!!

  • @dev411
    @dev411 Před měsícem

    हिजाे भ्रष्टाचार गरेर आफू र पार्टी पाेषियर संस्थालाई कंगाल पार्ने त तिमीहरू नै हाै त,,,सुल्क बृद्दी हुनु अबश्य राम्राे कुरा हैन तर त्याे तिमीहरूले घिचेकाे भ्रष्टाचार गरेकाे सबै फिर्ता गर अनि त्याे पैसाले संस्थाकाे रिण तिर्नुपर्छ । शुल्क बढाउनै पर्दैन, अझै घट्छ अनि त ।

  • @shakyak8180
    @shakyak8180 Před měsícem

    धरान मा दलेहरुको दिन सकिएछ ।योकुरा हर्क साङ्पाङ बिरुद्द इ दलेहरु एकजुत भएर लागेबातनै थाहा पाइयो ।

  • @gunmagar
    @gunmagar Před měsícem +1

    लाज पचेकाहरु, यस्ता खाल्को बाउ आमा हुनेहरुले कुटेर घर बाट खेद्नु पर्ने बुझी बुझी बुझ पचाएर कराउन लाज सरम छैन ?

  • @mitralimbu6876
    @mitralimbu6876 Před měsícem

    पत्रकारहरुको प्रश्नको ववाफ दिन पनि तिमिहरुको नेताहरुलाइ सोध जाठाहरु।ताइनतुइको आन्दोलन????यिनिहरुको नेताहरुले धराने जनतालाइ बोकाएको ऋण यिनिहरुले तिर्छ होलानि??

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l Před měsícem

    समुन्द्र भन्नेहरुले भित्र भित्र खाइ सकेको छ ।खहरे खाेलाकाे दाेश । फटाहा हरु ।

  • @jonalon8207
    @jonalon8207 Před měsícem +1

    अझै बढाउनु पर्छ

  • @manbahadurrai82
    @manbahadurrai82 Před měsícem

    जनता हरु कै पक्ष मा बोलेर होला नेपाली जनता हरु लाई बेचेर सरणार्थी बनाएको चोर गघा हरु

  • @bikramrai9896
    @bikramrai9896 Před měsícem

    Sir harka right and brave

  • @raikanxa6105
    @raikanxa6105 Před měsícem +4

    Kagaharu karaudai garxa pina sukdai garxa

  • @user-ve7px8yv2f
    @user-ve7px8yv2f Před měsícem

    तिमीहरू सबै धरानको बिकास बिरोधि झ्यास हो Rip👊👊👊🗡️🗡️🗡️

  • @samuelsamsamsam1445
    @samuelsamsamsam1445 Před měsícem

    समय पउदा केहि नगर्ने आज कसैले गर्दा आरिस गर्छे दलकाे झाेलेहरू हामीलाई थाहा छ

  • @MAGARTILAK1
    @MAGARTILAK1 Před měsícem

    यो राजनिती दल लाई अरु केही पाएन लौ धरान मा नागरिक्ता बेज बिखन गर्छ भन्दा त कहालुकेको थियो गरु हरु

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Před měsícem

    राम्रो काम गर्नेलाई विरोध नगर्नुहोला तिमीहरूको खुबी छ भने ए डीपीको पैसा खानेलाई खोजी गर। थुक्का लाज लाग्नुपर्ने

  • @hemsubba482
    @hemsubba482 Před měsícem

    यो चोर हरु लाई भाटा हान्दा हुन्छ ! दलाल भस्टचारी भु माफिया हरु लाई! जय धरान

  • @DhanBahadur-xu2wn
    @DhanBahadur-xu2wn Před měsícem

    झोलेहरुले गर्दा देसै डुबाउने भो 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀

  • @amardiplamsong2125
    @amardiplamsong2125 Před měsícem

    क्काग कराउँदै गर्छ पिना सुक्दैगर्छ खानु न पाको भुस्य कुकुर भुक्दैगर्छ हात्ती अघि लम्किदैगर्छ

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Před měsícem +1

    Naatak....

  • @saamyokcreation4218
    @saamyokcreation4218 Před měsícem

    यो फटाहाहरुले ADB ऋणको बारेमा सत्यतथ्य छानबीन गर भन्ने आन्दोलन नगरेर के को नौँटकी

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 Před měsícem

    नागरिक हरुको आँखान मा मन मन मा बस्ने हो भने हाल को मेयोर हर्क साम्पाङ्ग राई को भिजन मा होस्टे मा हैसे गर किना भने पार्टिका कोको हरु ले खेल खेल्दै छन र फुट्बल लाई जति धेर पछार्यो त्यति झन माथी उफृरहेछ त्यसैले १० वटा मात्र होईना १०० वटा नै पार्टी लागेपनी नागरिक को आँखा बाट भुँईमा पुगिसक्यो उठ्नु गाहरो होला अनि LPG को भाउ महिना मा ३० अर्ब जति बढ्छ तिमिहरु बोलेका छौ? त्यो सबै पैसा भारत जान्छ खोइ ग्यापन पत्र? अनि बर्ष पिच्छे महगी भत्ता कर्मचारी हरुको बढ्छ सबै चिजबिज हरुको भाउ बढ्छ खोइ ज्ञापन? शहर बजार मा पनि बस्न चाहने तर सबैकुराहरु पाए सित्तैमा उपभोग गर्ने? कस्ले दिन्छ खर्च? शहर मा होस वा गाउँ मा जति धेरै टेक्स उठ्यो उति धेर सुबिधा हुन्छ अबको जमना मा म मेरै पार्टिका मालिक को कुराहरु पनि पत्यौदिना भने अरुले त झन नै कुराबुझी हाल्छन कि ती १० गोटा पार्टिका हरुले मिलेर खाएका थिएभने त्यही १० पार्टी मिलेर त्यो ५६ करोड रिण तिर न त! महसुल बढाउनै परेना कि कसो?

  • @sagarrai9424
    @sagarrai9424 Před měsícem +1

    जम्मा एत्तिनै!!!!!!

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Před měsícem

    पानि को रिन हरक मेहेर जिउ ल लेको थियो पाटि को मान्छे एमाले कांग्रेस माउवादी सबै जना ल लेको हो के तो रिन तेमेर ल तिर महेर साब ल पानि को पहिसा उडटाउदै तेमेरू जस्तो हहिन

  • @rajchamling7983
    @rajchamling7983 Před měsícem

    पार्टी झोलेहरु तिमिहरु को पतन हुदैछ 84 मा

  • @diliprai1516
    @diliprai1516 Před měsícem

    ADB काे पैसा एक्लै खाईस अहिले तिर्दा तेराे बिराेध ।।। भस्टचारि डाकाहरु

  • @rajulimbu1989
    @rajulimbu1989 Před měsícem

    हर्केको बोली र बन्दुकको होलि फिर्ता हुन्दैन।

  • @prakashrai3449
    @prakashrai3449 Před měsícem +2

    😂😂😂चोर हरु भ्रस्टाचार गर्न नपाएर लास्टई रिसाको छ 😅

  • @Pawalghimire
    @Pawalghimire Před měsícem +2

    भ्रष्टाचारी हरु एक हौ🤣🤣🤣

  • @SurenRai-on6sc
    @SurenRai-on6sc Před měsícem

    सबै यिनीहरू चोरहरू फटारु

  • @pramishrai2452
    @pramishrai2452 Před měsícem

    यो दलको पछि लाग्ने चै कुन भेडा हरु होला।गाली खानुलाई बेक्कारमा जनताको।ए भ्रष्ट हरु A.D.V को रिन तिर्दे पानी तिमरले भनेकै दरमा पानी खुवाउछ।

  • @gokarna4d978
    @gokarna4d978 Před měsícem

    हार्दिक श्रद्धाञ्जली झोलेहरु

  • @AbRai677
    @AbRai677 Před měsícem +1

    xiiiii hak thuuuuu

  • @H.B.G.developNEPAL
    @H.B.G.developNEPAL Před měsícem

    नाला तान्दा पनि विरोध ADB को रिन तिरौ न भन्दा पनि विरोध आखिर यो सबै दलहरुले देश र समाजलाई कता लान खोजेको जनता लाटो छुईनौ है पाटीको झोले हो

  • @kishormagar1488
    @kishormagar1488 Před měsícem

    यो काङ्ग्रेस मुला ADB को रिन कस्ले तिर्छ mg haru

  • @deblimbu156
    @deblimbu156 Před měsícem

    १० दलका झोले सन्तानहरु

  • @kiratikumar666
    @kiratikumar666 Před měsícem

    ADB को पैसा फिर्ता गर है यो फटाहा दल का प्रतिनिधि हरुले लाज छैन ? जन्ता लाटो छ र ?

  • @dashinaayan7098
    @dashinaayan7098 Před měsícem

    विभिन्न पार्टीको झोले झ्याम्टेहरु को नाटक

  • @mitralimbu6876
    @mitralimbu6876 Před měsícem

    राजनितिक दासहरुको अवस्था देखेर पनि लाज लाग्छ जाँठा।तिमिहरुको पुर्व जनप्रतिनिधिहरु सोध न।तेत्रो ऋण कसले तिर्छ भनेर??????

  • @agnisubba539
    @agnisubba539 Před měsícem

    झोलेलाई झोले नै भन्नुपर्छ

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Před měsícem

    बिचर हरूो पानि को पैसा तिरन नसक्ने रिन किन लेको त तेसोभए adb को पैसा तेमेर ल लेको हो अब सबै जना पाटि एमाले कांग्रेस माउवादी जसपा तेमेर ल खुरूक तिर त हक मेहेर जिउ ल एके छिनम पानि को पैसा उटाउदैन त चोर जस्तो हहिन रिन पारन त दलहरु तो रिनत त दल तिर

  • @ChhondorThami-hf6oi
    @ChhondorThami-hf6oi Před měsícem

    ADB को रिन तिर तिम्रो पाटिले भस्टाचार गरेको पैसा तिर पहिले

  • @user-uc2ff7yu6i
    @user-uc2ff7yu6i Před měsícem

    लाज शरम पचेका चोरहरू

  • @AllinonePageDharancom
    @AllinonePageDharancom Před měsícem

    भ्रष्टाचारि हरुले घिचेको रिन तिर्नु परेन महोदय 😂

  • @user-pf4nz5vw6o
    @user-pf4nz5vw6o Před měsícem

    झोलामा ADB को पैसा हालेको बिर्सनुहुँदैन है, पार्टी मिलेर खाने काम कसले सुरुआत गरेको ? तिमीहरू नै हो,

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Před měsícem

    झोलेहरुले गर्ने भनेकै यहि हो।

  • @mirarai1845
    @mirarai1845 Před měsícem

    तिमि हरु को उप नाम झोले नै ठीक छ

  • @theawasarvlog1480
    @theawasarvlog1480 Před měsícem

    साच्चिकै भेडा हरु को बथान चै धरान मै रैछ

  • @viralthuglife4398
    @viralthuglife4398 Před měsícem

    राजनीति दल समुन्द्र रे?😁😁 झ्याने चोरहरु तिमीहरू भ्रष्टाचार, दलाली र देश द्रोहीहरु मात्र जम्मा हुने ठाउ र तिनीहरु लाइ संरक्षण गर्नमा समुन्द्र हो??

  • @mbsubba7535
    @mbsubba7535 Před měsícem

    भ्रष्टाचारिहरु एकभएर अाएछ ।😅

  • @user-ht6pm4bv3b
    @user-ht6pm4bv3b Před měsícem

    त्यो पूड़के पनी राजनीति दलमा ? यस्को त बुद्धि नै छैन हो ।