पञ्चमहालक्ष्मी याेग
Vložit
- čas přidán 22. 06. 2024
- यस भिडियाेमा जन्म कुण्डलीमा पञ्चमहालक्ष्मी याेग कसरी बन्छ भनेर बताइएकाे छ । उदाहरण कुण्डली पूज्यपाद् नेपाल राष्ट्रका प्रथम एेतिहासिक जगद्गुरु अनन्त श्री विभूषित श्री बालसन्त माेहनशरण देवाचार्य महाराजश्री काे रहेकाे छ ।
• लक्ष्मीनरायण योग ।
राधेश्याम गुरुबा जय श्रीमन्नाराएण ,
💕💕🙏🙏
Shree radhe jay hos
जयश्रीसीताराम जी
Hajur
radhe radhe guru ji 🙏🙏🙏
Aha! Radhesyam gurudev🙏
Bibaha nahune yog kasari banxa gurudev yauta vedio banaunu hola hai
आज हजुरको भिडियो सुन्न र हेर्न पाए। हजुरको भबिस्यबाणी पुस्तक भेतियन।कसरी प्राप्त गर्न सकिन्छ होला!हजुरको फोन नम्बर पाउन सकिन्छ होला ?
पुस्तक रत्नपुस्तक भण्डार माइतीघर मण्डलामा पाइन्छ । इटहरीमा पाइन्छ