Sita -"सीता" Episode-33 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Sdílet
Vložit
  • čas přidán 6. 05. 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Gokul Shrestha
    Chief Assistant Director
    Top Bahadur (Prem) Chettri
    Editor and Colorist
    Om Khadka
    Episode Director
    Shankar Dhital
    Story/ Dialogue
    Subash Subedi
    Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed.
  • Zábava

Komentáře • 1,9K

  • @Hamro_Paryo_Nepal
    @Hamro_Paryo_Nepal Před měsícem +4042

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छ।❤❤❤❤

  • @Anilsanjyal478
    @Anilsanjyal478 Před měsícem +1037

    रमेश धनी भएर आएको हेर्ने जति यता हाजिर हुम❤❤❤

  • @bishnurana2329
    @bishnurana2329 Před měsícem +165

    बाजे र सुभद्रा आन्टी एक भयको देख्न रुचाउने जतिले लाइक ठोकुम त।❤❤❤❤❤❤

  • @Nainsinghdobal
    @Nainsinghdobal Před měsícem +94

    आज मातातिर्थ अौशी जस्ले सीता सिरियलको हरेक भाग हेरेर आँसु झारेको छ ती आमाहरुलाई रियल जिवनमा कहिल्यै आँसु झार्नु नपरोस् सम्पुर्ण आमाहरु प्रति नमन 🙏

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 Před měsícem +813

    मुस्ताङ मुक्तिनाथ 108 धारा भगवान् ले सबैको रक्षा गरुन याे कमेन्ट like गर्ने लाई र सोचेको सपना पूरा हुने छ ❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Před měsícem +544

    मुस्ताङ मुक्तिनाथ १०८ धारा ले सबैको रक्षा गरुन् यो कमेन्त Like गर्मे लाई र सोचेको सबै सपना पुरा हुने छ जय मुक्तिनाथ भगवान

  • @rimalramesh6602
    @rimalramesh6602 Před měsícem +16

    म केटा मान्छे भएर पनि किन होला सीता सिरियल हेर्दा नरोएको दिनै हुदैन😭😭😭

  • @gunjanadhikari231
    @gunjanadhikari231 Před měsícem +2

    सीता खुसि भयकाे हेर्ने मन हुने जति यता हाजिर हुम त🙏🙏🙏🌹

  • @user-qi8vk7sj3c
    @user-qi8vk7sj3c Před měsícem +902

    रमेशलाइ पनि देखाउनु पर्छ भन्ने को को हुनुहुन्छ like गरुम??❤❤

  • @ryanpariyarofficial
    @ryanpariyarofficial Před měsícem +273

    मातातीर्थ औंसी को सम्पूर्ण आमा हरमा शुभकामना जसले आमालाई माया गर्छ उसले यो कमेन्ट लाइक गर्छ ❤❤

    • @prajitawagle394
      @prajitawagle394 Před měsícem

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @bisnubhatta5499
    @bisnubhatta5499 Před měsícem +18

    यो नानी ले त मलाइ नि रुहाइदी त !❤
    हेर्न मन लाग्छ हेर्यो आसुनै आउँछ लभ यु सीता नानी ❤ सफल्ता को शुभकामना ❤

  • @user-vh8wc2bs2x
    @user-vh8wc2bs2x Před měsícem +11

    सिता सिरियल हेर्ने जति सबै लाई खोटाङ को हलेशी महदेव ले सधै रक्षा गरून् 🙏❤️❤️❤️❤️

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Před měsícem +327

    सिता लाई मन देखि नै माया गर्ने कोको हुन्छ like गरुम😊सिता को फाम जातिले

    • @saradatrital7248
      @saradatrital7248 Před měsícem +3

      सीता को फाम हैन फयान

    • @PuspPariyar457
      @PuspPariyar457 Před měsícem

      ​@@saradatrital7248फयान होइन फ्यान हो 😅

    • @PuspPariyar457
      @PuspPariyar457 Před měsícem

      ​@@saradatrital7248फयान होइन फ्यान हो 😅😅

    • @NPSonu
      @NPSonu Před měsícem +1

      Ma ma xu ❤l❤

    • @kanxi8689
      @kanxi8689 Před měsícem

      Ma xu

  • @shantiluitel1488
    @shantiluitel1488 Před měsícem +56

    याे सीता सिरेल अाँउदा सीता सङ्सङ्गै रूने काे- काे हुनुहुन्छ लाईक गरूम है😭🙏💐

    • @user-sq4jd1bx9z
      @user-sq4jd1bx9z Před měsícem +1

      Ma😂

    • @user-bl7uj9vf4g
      @user-bl7uj9vf4g Před měsícem +1

      Ma xu 😢😢😢😢😢😢 dherai nurna man lako xa sita sangai basera rune man Yakadma xa malai yo sireyl yakadm man parxa here ra kahi le Na Againe mat

  • @HarishXettri-tf4uo
    @HarishXettri-tf4uo Před měsícem +24

    म केटा मान्छे मलाइ सबैले भन्छन् के सिरिएल हेरेको केटीजस्तो तर सिता सिरिएल हेर्नु को धेरैइ कारण छ्न जोकि धेरैइ कुरा सिक्न पाइन्छ
    र यो कमेट पढ्ने जति लाइ भगवान ले सधैइ खुशि राखुन

  • @PrakashOfficalEditZ
    @PrakashOfficalEditZ Před měsícem +16

    सिता खुसी भएको क कस्लाई हेर्न मन छ लाईक कमेन्ट गर्नु होला धन्यवाद

  • @riwazeditz2.092
    @riwazeditz2.092 Před měsícem +217

    रमेश सङ्ग बिवाह भएकाे हेर्न चाहने जति एता हाजिर हुनुस है❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @seetabashyal
    @seetabashyal Před měsícem +27

    सिता को आमा र बाजेको बिहे हुनुपर्छ 😅😅 भन्ने को को हुनुहुन्छ 😅😅😅

  • @chhaklal
    @chhaklal Před měsícem +19

    यो कथाले क-कस्को जिबनमा मेल खान्छ मेल खाने हरु एता आउनु होस।
    ❤❤❤❤❤

    • @mangaltamang6928
      @mangaltamang6928 Před měsícem

      मेरो जिबन मा पनि मेल खएको कहानी छ धेरै हेर्ने गर्छु र धेरै आँसु आउछन् सीता रोएको देक्दा 👈️मेरो शिरमनमको माया के हो भनेर थाहा पएको छैन सीता सिस सेम जिन्दगी छ ह्जुर को त एक कहानी मात्र हुन तर मेरो जिबन मा रेलि कहानी हो अफनहरु मन जित्न धेरै गरो हुदा रहेछन् केही गरि सकेन माया पाउन कसैको अब के गर्नु यो सिरेल ले धेरै मन दुक्छ र आशुको मुल फुत्छ्न मेरो 😭😭😭😭😭😭😭😭😭

  • @anitaxettri9459
    @anitaxettri9459 Před měsícem +3

    अब रमेश र सीता यक भयको हेर्न मन हुने जति यता हाजिर हुनु ल 🙏🙏

  • @shantiluitel1488
    @shantiluitel1488 Před měsícem +104

    ज जस्ले याे कमेन्टमा अाएर लाईक गर्नुहुन्छ उहाहरूकाे अामाकाे मातातिर्थ अाैँसिकाे अबसरले अायु लामाे बनाउनेछ🙏

  • @aashikamagar1968
    @aashikamagar1968 Před měsícem +160

    सीता सिरियल आँउदा खुशि हुने तर हेर्दै रुने म जस्तै कोको हुनु हुन्छ होला

  • @nishaparajuli6721
    @nishaparajuli6721 Před měsícem +8

    सीता सिरियल 😢सारै नै राम्रो हाम्रो समाजमा घटेका घटनाहरु लाई आधारित बनाएर 😢😢देखाउनु भएको छ सारै राम्रो छ मन छुन्छ आँखाभरि आँशू आउँछ 😢नन्द भाउजु को माया सारै राम्रो छ

  • @user-sd6mg5ck9y
    @user-sd6mg5ck9y Před měsícem +4

    सिरियल धेरै राम्रो छ तर के गर्नु जब झन हेर्न र बुज्नु चाहेको कुरा लाई नै यक हप्ता पर्खनु पर्ने नि सीता सिरियल तिम लाई सफलता त शुभकामना 🙏🙏🙏

  • @lilamanibudhamagar0
    @lilamanibudhamagar0 Před měsícem +604

    सीता सिरियल आउदा कोको खुसि हुनुहुन्छ ❤️❤️

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Před měsícem +155

    यो सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊

  • @samsungsunu5789
    @samsungsunu5789 Před měsícem +10

    सुभद्रा आमा र बाजेको कुरा सनेर सारै नरमाइलो लाग्यो भोलि गएर मेरो पनि येस्तै जिन्दगी हुनेहोला तेहि छोराछोरी भनेर बसियो अब ठुला भएपछि लाखापाखा लाग्छन आफु यक्लै भईने रैछ मलाई पनि यक्लो महसुस भैरहेको छ कसम🙏🙏😭😭💐💐😘😘😘💕💕

  • @user-gq7pp6vm1t
    @user-gq7pp6vm1t Před měsícem +8

    घर सोर्ग बनाउने या नर्ग बनाउने छोराको भरमा हुदोरहेछ ।छोरा गतिलो भएन भने सबैलाइ दुख हुदो रहेछ।😭😭😭😭😭तेसैले सबै छोरा हरु सब्य र लगनशीलता अनि जिम्मेवारी युक्त बन्न जरुरी छ।।

  • @Snau918
    @Snau918 Před měsícem +77

    म जस्तै सीता सिरेल कुरेर बस्ने कोको हुनुहुन्छ मलाई त साह्रै मनपर्छ सीता सिरे

    • @TheComedykinginNepal
      @TheComedykinginNepal Před měsícem

      Yadi hjur harulai garib haruko dya lagxa vane ma lai sapot gardinu n ma garib pari barko manxe ho hjur hjuko sapot le ma lai fherai sayog hune xa ❤❤❤

  • @anushadhimal9664
    @anushadhimal9664 Před měsícem +26

    सीताको नन्द र ससुराले सितालाइ सधै साथ दीइराख्नु पर्छ भन्ने को को हुनुहुन्छ❤❤

  • @user-mh9dg7ib6q
    @user-mh9dg7ib6q Před měsícem +7

    कतारमा बाहिर सिमसिम पानी परिराछ, रातिको ९:५० बजे। यही पानीको आवाज संगै यो कार्यक्रम हेरिराछु।

  • @JamunaKatuwal-lj1yr
    @JamunaKatuwal-lj1yr Před měsícem +4

    सीता ले सुख पाएको कोको लाई हेर्न मन छ 😢 सारै दुःख पाइन सीता ले 🥺

  • @Kajalofficial7
    @Kajalofficial7 Před měsícem +99

    सिता सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤❤❤

  • @arkodinmero
    @arkodinmero Před měsícem +72

    कतिजना हुनुहुन्छ यो serial नछुटाई हेर्ने साह्रै मनपर्ने serial मेरो लागि थोरै कमेन्ट भयो भनेर नरिसाउनुहोला। सधैँ तपाईँको साथ

  • @KalpanaKhadka842
    @KalpanaKhadka842 Před měsícem +2

    मेरो जिवनमा मेल खायो यो सिरियलले ❤ किनकी यो सिरियलमा त झन जगतदाइ को बाबा हुनुहुन्छ मेरो त झन बाबा नि हुनुहुन्थेन्न सानो हुँदा 😭😭यहाँ त बाबाले धेरै बुझनु हुन्छ,बुझाउनु हुन्छ हामीलाई त कस्ले बुझाउथ्यो र त्यो पापी सामाजमा 😡😠अझ झन नभएको कुरा मात्र सिक्दै हिड्ने गर्थे पापी हरु कति हेप्थे,कति पिट्थे तर त्यो बुझेनन्की गरिबको नि दिन आउछन भनेर 🤗🤗😊💪💪

  • @ramessth7367
    @ramessth7367 Před měsícem +3

    मलाई यो सिता सिरियल एकदमै राम्रो लाग्छ। किनभन्दा यसमा हरेक वास्तविक घटनाहरू वास्तविक घटनाहरु मात्रै देखाइएको छ त्यसैगरी हाम्रो देश मानवता हराएको देश हरेक बुँदाहरु हरेक शब्दहरु देखाइदिनु भएको छ एकदम राम्रो छ एकदम राम्रो छl साँच्चिकै यो सिरियल जसजसले जहाँ जहाँबाट हेर्नुहुन्छ एकदिन पक्कै पनि देशमा आमूल परिवर्तन आउन सक्छ। धेरै सम्भावना छ यो सिरियलबाट धेरै सम्भावना छ यो सिरियलबाट। गाउँघरमा हुने वास्तविक घटना विकृति विसंगतिलाई एकदमै राम्रोसँग देखाइदिनु भएको छ म यो सिरियलदेखि एकदमै धेरै आभारी छु। हजुरहरूलाई हजुरको टिमलाई हजुरहरूको टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सधैं अगाडि बढिरहनु होला। हजुरहरु धन्यवाद

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před měsícem +56

    मेला जाँदा गाउँमा आमाले पोल्टामा खाजा पोको पारेर ल्याएको दिन🙏आमाको मन साच्चै! आकाश भन्दा विशाल हुन्छ।💝🙏🌍️ आमाले छोराछोरीको लागि धेरै गास काट्छन्। आजसम्म छोराछोरीले आमाको लागि एक्का स काटेको खासै सुन्न पाइएको छैन।बिदेश गए पछि छोराले के खान्छ, के गर्छ कहाँ बस्छ भनेर खोजीनिती गर्ने रुने पीडाबोध गर्ने आमा मात्र हुन आउँदै गरेको आमाको मुख हेर्ने दिन माता तीर्थ औंशीको सम्पुर्ण आमा हरुलाइ सबैलाई शुभकामना❤❤

  • @sagargautam8193
    @sagargautam8193 Před měsícem +43

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @user-gz8mn4op7x
    @user-gz8mn4op7x Před měsícem +2

    एक छोराका कारण सबै को जिन्दगी यस्तो नहोस रियल जिन्दगी कसैको न बितोस् यस्तो जिन्दगी 🙎‍♀️🤦‍♀️😢🙏🙏❤️❤️❤️❤️

  • @RojinaShankar-xp1ze
    @RojinaShankar-xp1ze Před měsícem +3

    कलाकार मा हुने गुण त सीता सङ्ग मात्र छ जस्तो लाग्छ सुरुमै आँसु आउने म मात्रै होकि😭😭😭😭😭😭

  • @user-ie1nf5cj3r
    @user-ie1nf5cj3r Před měsícem +51

    सिता सिरिल आउदा खुशी हुने जती यता हाजिर हुम❤❤❤🎉

  • @rimjhimbhusal5504
    @rimjhimbhusal5504 Před měsícem +32

    रमेश र सीता एक हुनु पर्छ 😢

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z Před měsícem +6

    यो जगते ले गर्दा सम्पुर्ण परिवार को बितरा पार्यो रमेश जि कता हो के अब त देखिनुपर्छ नि सायद अर्को भागमा रमेश जि आयर सिताको घर लिलाम हुन देखि बचाउने होला यहि दिनको प्रतीक्षा मा छु रमेश जि धेरै धनी भएको हेर्न मन छ❤❤

  • @kedrabist7625
    @kedrabist7625 Před měsícem +5

    बिजोक रमाइलो भो उता बाजेर सुभत्राको लभ परिसक्यो अब छिटै दुई जोडि भाको हेर्न मन छ

  • @mayasanimaya2713
    @mayasanimaya2713 Před měsícem +34

    सिता सिरियल लाई माया गर्ने को को हुनुहुन्छ ❤🎉❤

  • @aashikamagar1968
    @aashikamagar1968 Před měsícem +34

    रमेशे काँहा हुनु हुन्छ के आब उहाँलाई सिताले र हामी दर्शकले हेर्न न पाउँने होर 😭😭

  • @sundarlama9346
    @sundarlama9346 Před měsícem +3

    विचार सीता सबै episode म नरुको त छैन,,,,😭😭😭🌺❤️

  • @Hemantamahatara1
    @Hemantamahatara1 Před měsícem +4

    पिडा माथी पिडा यो कस्तो खेल खेलेका छन भगवान ले सिता सङ्ग यो सिरियल हेर्न साथ आँसु बग्छ भगवान सीता को भाग्य म खुसी लेखेको छैनौं र❤❤❤

  • @UnknownWomen-ot6ji
    @UnknownWomen-ot6ji Před měsícem +15

    सीता सिरियलले धेरै रुवाएको छ। अब के हुन्छ एक हप्ता कुर्न नि गाह्रो हुने भयो।❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 Před měsícem +55

    सिता सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏🙏

  • @bharatbohara4830
    @bharatbohara4830 Před 25 dny +1

    सफलताको शुभकामना छ सिता सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shaikshikthapa2261
    @shaikshikthapa2261 Před měsícem +1

    बिचरी सीता! अचानोको मासु बनेकी छिन्.......! शुभद्रा काकी साह्रै मीठो बोल्नुहुन्छ! सम्पूर्ण टिमलाई शुभकामना!❤❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Před měsícem +113

    नबिन र स्रृष्टिको चोखोमाया कहिले होला बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @jamunadevkota4096
    @jamunadevkota4096 Před měsícem +1

    रमेश लाई देखाउनु पर्छ अनि सिरियल अझै राम्रो हुन्छ❤❤❤❤

  • @shyamstha8415
    @shyamstha8415 Před měsícem +3

    रमेश चाहियो

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 Před měsícem +21

    अति राम्रो सिरियल सीता सम्पुर्न कलाकार ज्यु हरुलाइ बधाई अनि शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @seetabashyal
    @seetabashyal Před měsícem +26

    यो सिरियल आहिले नया नयाँ काहानि मा आउदैछ तेसैले कुरि वसेको हुन्छु।कोको हुनुहुन्छ हजुरहरु कुरेर बसेको म जस्तै 😢😢

  • @KalpanaKhadka842
    @KalpanaKhadka842 Před měsícem +1

    Sita sister भगवान 🙏छन साथमा तिमी राम्रो काम गर्दै जाउ म तिमीलाई पुर्याउदै जान्छु भन्छन भगवानले 🙏मेरो जिन्दगीको भोगाइ 😭😭😭😭

  • @AnjuSunar-lu6ri
    @AnjuSunar-lu6ri Před měsícem +1

    जगते सुध्रिन पर्छ भन्नि को को हुनुन्छ❤

  • @Puju-subu
    @Puju-subu Před měsícem +22

    सिताको खुशी को दिन चाहिँ कहिले आउँछ होला😊😊😊

  • @user-cr8vk4kd2c
    @user-cr8vk4kd2c Před měsícem +16

    Yo harek भाग herera धुरी धुरि aasu jhrne koko hola ni 😘😘😭😢😢mutu nai vakkamimxa😘😘hrek sabda haru le😢❤🎉

  • @bishaldura6199
    @bishaldura6199 Před měsícem +3

    यो सिरियल एस्तै तरिकाले गयो भने त नेपाल को नम्बर वान सिरियल हुन्छ।सहि छ।शुभकामना छ सम्पुर्ण टिम लाई

  • @manishabhusal8592
    @manishabhusal8592 Před měsícem +46

    कति दु:ख पाइन यी सीता ले पनि 😢😢श्रीमान गतिलो नभएसी हामी छोरी मान्छे लाई कति गारो 😩😩😥😥

  • @arungc886
    @arungc886 Před měsícem +11

    यो सिरियल कति बेला आउँछ होला भनेर पर्खी बस्नेहरु कोको हुनुहुन्छ लु भन्नू त गाइज ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @kamalashrestha4732
    @kamalashrestha4732 Před měsícem +1

    बिचरा बाजे र सुभद्रा को कुराले मन रोयो।मेरो नि हाल यहि हो।

  • @manjumagar74
    @manjumagar74 Před měsícem +1

    आज त रुदिन भनेर हेर्न सुरु गरियो कति खेर अँखा बाट आँसु झर्यो पत्तै पाइन्न यो सिरियल हेतेसी 😭😭

  • @sanjitatamang3814
    @sanjitatamang3814 Před měsícem +10

    आजैको दिन भुन्टी सिरियल आउने सीता सिरियल आउने भुन्टीमा चाहिँ नन्द बोक्सिनी जस्ती अनि सितामा चाहिँ आफ्नो बहिनि भन्दा बेसि माया गर्ने
    गाह्रो छ हो बुझ्नलाई

  • @deeplovegharti9043
    @deeplovegharti9043 Před měsícem +50

    मै राम्री सिरियल ल्याउनु न कति राम्रो सिरियल हराउनु हुदैन मलाइ सबै भन्दा धेरै मन परेको सिरियल हो मै राम्री सिरियल आए हुन्थ्यो भन्ने कोको हुनुहुन्छ

    • @SristiTamang-fe4jc
      @SristiTamang-fe4jc Před měsícem +1

      Ma hajur ma

    • @bhubansayami
      @bhubansayami Před měsícem +1

      मै राम्री सिरियलकी गौरी बुहारी सिरियलमा छ

  • @Binagrg879
    @Binagrg879 Před měsícem +1

    अब सुभद्रा काकी र बाजे पनि सँगै हुनु पर्याे।❤❤❤❤

  • @gayatrirasailee3801
    @gayatrirasailee3801 Před měsícem +1

    सिता जस्तै जिन्दगी भोगिरह्र्को छु😢😢न बाच्न सके न मर्न😢😢😢

  • @SumanBohora-ky2op
    @SumanBohora-ky2op Před měsícem +16

    सिता सिरियल कुनै पनि भाग नछुटाई हेर्ने जति यता हाजिर हुम त❤️

  • @rimjhimbhusal5504
    @rimjhimbhusal5504 Před měsícem +9

    बाजे सुभद्रा कोे माया कति राम्राे नि 😢

  • @RudracxyaKettrahang
    @RudracxyaKettrahang Před měsícem +2

    सम्पुर्ण आमाहरु प्रति मातातिर्थ औँसीको शुभकामना।

  • @prashant123gp
    @prashant123gp Před měsícem +1

    सुभद्रा र बाजेकाे लप प्रला जस्ताे छ नि मजा आउनि भयाे हेरन सुभकामना

  • @bhawananeupane
    @bhawananeupane Před měsícem +11

    सायद यो सिरियल पनि कसैको जीवन सङ्ग मेल खाएको छ।कुनै कुनै पल त मेरै जीवन सङ्ग मेल खाएको छ जस्तो लाग्छ्😥😥😥

  • @amarlama335
    @amarlama335 Před měsícem +18

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन्🇳🇵🇳🇵🇳🇵😘💕🥀❤️💑👉️🙏🙏🙏

  • @fatmaa8343
    @fatmaa8343 Před měsícem +1

    माता तिर्थ औशीको सम्पूर्ण सबैको आमा हरू लाई धेरै धेरै माया छ सम्मान छ 🙏🙏🎉🎉

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc Před měsícem

    समय सान्दर्भिक सीता सिरियल छ सबैको जय हो🙏🌷

  • @Nirmala45903
    @Nirmala45903 Před měsícem +6

    छोरी हुनु र कसैको बुहारी हुनुमा धेरै फरक छ ।🙏😢😢😢😢

  • @rajanigyawali1884
    @rajanigyawali1884 Před měsícem +8

    रमेश र सीता एकै साथै भएको हेर्ने चाहाने काे काे हुन्छन् 🙏

  • @user-zb9yn4ph8p
    @user-zb9yn4ph8p Před měsícem +1

    रामेश बिना खल्लाे पान भयाे याे सिरियल❤❤❤❤

  • @shresthakeshab3347
    @shresthakeshab3347 Před měsícem +3

    जैले पनि हु हु हु हु😂😂तेहि पनि यो सिरियल को पर्खाइमा बस्छु प्रत्यक हप्ता ❤❤धन्यबाद 😊😊

  • @PoojaBhandari49
    @PoojaBhandari49 Před měsícem +13

    माता तिर्थ औशिको शुभकामना सम्पुर्ण आमाहरुमा नमन ❤️😘😘🙏

  • @Manjushrestha123
    @Manjushrestha123 Před měsícem +9

    सम्पूर्ण आमा हरुलाई माता तिर्थ औँसी को धेरै धेरै शुभकामना ❤❤❤❤

  • @user-ux5rs3qr3t
    @user-ux5rs3qr3t Před měsícem +1

    रमेश ले सिता लाई एति बेला साद दिनु प्र छ एति बेला सिता दुखि छ❤❤❤

  • @SaraswatiLama-
    @SaraswatiLama- Před měsícem

    आज त लास्टै मन रुवायो साइट सिरियलले ❤❤😢

  • @Anilsanjyal478
    @Anilsanjyal478 Před měsícem +112

    1 के नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गरौं❤❤❤❤

  • @anaalana3256
    @anaalana3256 Před měsícem +20

    सिताले सुख पाको हेर्न मन छ

  • @ConfusedDancing-mk5tm
    @ConfusedDancing-mk5tm Před měsícem

    धेरै राम्रो छ आगामी दिन मा पनि यो भन्दा अज राम्रो होस जये श्री राम जये श्री हनुमान

  • @AnilBarsel
    @AnilBarsel Před měsícem +1

    रमेश दाई लाई देखाउन परियो...❤❤

  • @junubishow4963
    @junubishow4963 Před měsícem +9

    अब त सीताले सुख पाउनु पर्यो के अनि रमेश पनि आउनु पर्यो धनीभएर❤❤❤❤❤

  • @moktan.roman.
    @moktan.roman. Před měsícem +9

    Aarko hapta Ramesh sita laii Lina aaaunu parxa ❤😢😢

  • @sanishbista5772
    @sanishbista5772 Před měsícem +1

    अब सिता लाई छिटो रमेश ले लानु पर्छ सङै सहर❤

  • @gitakhatiwada8191
    @gitakhatiwada8191 Před měsícem

    पैसा छ भनेर घमण्ड नगर्नु..यो भनाइ कति राम्रो 👌👌👌

  • @shriju.official.Vlog1
    @shriju.official.Vlog1 Před měsícem +8

    सिता सिरियल हेरेपछि मात्र निन्द्रा लाग्छ नत्र छतपटिले निन्द्रा नलाग्ने म मात्र होकि कसो साथिहरु❤❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 Před měsícem +13

    जसले मेरो कमेन्ट लाईक गर्नुहुन्छ उहाँलाई भगवानले सधैँ रक्षा गर्नुहुनेछ।

  • @durgasubedi9073
    @durgasubedi9073 Před měsícem +2

    रमेश चाहियाे सिरेल खल्लाे भयाे

  • @user-px3dv1ni9d
    @user-px3dv1ni9d Před měsícem +1

    सुभद्रा र बाजेको पनि बिहे हुनुपर्छ,

  • @user-zd9eo8sr7k
    @user-zd9eo8sr7k Před měsícem +4

    आमा को मुख हेरनी दिन को सबैलाई सुभ कामना heppy mother day all of you🎉🎉❤

  • @prashantmagar5112
    @prashantmagar5112 Před měsícem +5

    सिता सिरियल नहेरी नसुत्ने मान्छे कोको हुनुहुन्छ यता हजिर हुम त😆😆