Himalaya Lok Star | EPISODE 19 | Prakash Saput, Kumar Basnet, Ramji Khand, Kulendra
Vložit
- čas přidán 20. 03. 2023
- Himalaya Lok Star | EPISODE 19 | Prakash Saput, Kumar Basnet, Ramji Khand, Kulendra
धेरै मेहेनत, अनेकौ रमाईला पल अनि प्रतिभवान लोक गयक/गयिका हरुका साथ अब हामी तपाईको दैलोमा आइसकेका छौ !
DIRECTOR/EXECUTIVE PRODUCER
SIMOSH SUNUWAR
DOP/ONLINE EDITOR
ARJUN TIWARI
ASSISTANT DIRECTOR
BASANA TIMILSINA
UTSAV UPRETI
GARIMA TAMANG
PRODUCTION MANAGER
RAJESH ACHARYA
HOST
PRAKASH SAPUT NAMRATA SHRESTHA
JUDGES
KUMAR BASNET
KULENDRA BISWAKARMA
RAMJI KHAND
GUEST JUDGE
RAJU PARIYAR
POST-PRODUCTION HEAD/COLOURIST
PRABIN SHRESTHA
CHIEF EDITOR
HIMAL JOSHI
EDITOR
MILAN SHRESTHA
RUPESH KHADKA
AMAR PURI
ADMINISTRATION
DEEPAK SAPKOTA
CAMERA PERSONS
SUSHIL BANIYA
NIRAJAN KARKI
BUDDHA THAPA
AKHIL BASTOLA
RITESH SHRESTHA
UMESH RIMAL
ROSHAN SHRESTHA
SAROJ RAJ GIRI
TILAK THAPA
KUMAR KATWAL
KSHITIZ SHRESTHA
MANOJ POUDEL KHATRI
JONY JIB
SURESH THAPA
KRISHNA BAHADUR WAIBA
STORY CAMERA
AKHIL BASTOLA
VOCAL COACH
NARAHARI PREMEE
SOUND OPERATOR
PURUSHOTTAM SHRESTHA
SONAM TAMANG
SOUND ASSISTANT
BINAYAK KARKI
BIKASH RAI
AUDIO MIX/MASTER
KIRAN TULADHAR
ASST. AUDIO MIX
SUSHANT SHRESTHA
LIGHT DESIGNER/IT HEAD
SANDIP RAI
LIGHT HEAD
MANOJ POUDEL KHATRI
LIGHTS
PAWAN TAMANG
PAWAN KHADKA
DHURBA SHRESTHA
JEEBAN TAMANG
KARAN TAMANG
SPOT
KUSHAL DAHAL
KHIL BAHADUR SHRESTHA
RUPESH RAIMAJI
STAGE DESIGN
RUDRAKSHA ADVERTISING
MUSICIAN
SUNDAR KUMAR MAHARJAN
LAXMI PRASAD DANGOL
SURESH BHANDARI
SAMUYAL GANDHARBA
SANJIV MAINALI
RAHUL BHUJEL
HARI SHARAN GURUNG
KRISHNA LIMBU
VISUAL GRAPHICS
SIMOSH SUNUWAR
MANOJ SHRESTHA
GRAPHIC DESIGN
BIJAY BASYAL
POST-PRODUCTION
JUNTARA FILMS.
DIGITAL MOBILIZER
AMAR PURI
STYLIST
SONY SINJALI MAGAR
ASST. POOJA GURUNG
WARDROBE SENSE
ACCESSORIES SENSE
ACCESSORIES MAKEUP TEAM
RESHA RAUT
NISHA YANGA
SABINA KARKI (GRACE MAKEUP STUDIO)
KITCHEN TEAM
HARI BAHADUR MAGAR
ASST.DEV RAJ BHANDARI
ASST.PAWAN PRADHAN ASST.SANTOSH PANGENI
VEHICLE OPERATOR
SUSHIL SIGHDEL
JAYARAM DAHAL
SUDIP SILWAL
CHIEF EXECUTIVE PRODUCER (HIMALAYA TELEVISION)
SAHENDRA SHRESTHA
GENERAL MANAGER (MARKETING)
GOVINDA DHAKAL
MARKETING MANAGER
JAYESH RAMAN DAHAL
MARKETING & P.R MANAGER
LAXMI MAINALI
MARKETING OFFICER
GYAN POKHREL
J.R MARKETING OFFICER
PRAHSANNA RAJ ARYAL
DIGITAL MARKETING OFFICER
NISCHAL SHAHI
DIGITAL CONTENT
ANUJ POKHREL
DATA WRANGLER
AMAR PURI
DIGITAL RIGHTS
OSR DIGITAL
VOTING PARTNER
OSR CONNECT
SPECIAL THANKS
BRAND WORKS
IDA STUDIO
JUNTARA FILMS PRODUCTION
#osrdigital #HimalayaLokStar #himalayatv #lokgeet
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For CZcams channels in Nepal. This channel mainly focuses on entertaining our CZcams viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital - Krátké a kreslené filmy
बलरामको प्रस्तुती उत्कृष्ट लाग्छ।जुन सुकै गित लाई पनि अत्यन्तै न्याय दिएर गाउन सक्ने क्षमता छ।स्वर र turning खिट्का त झनै राम्रो छ!!
पिएन साइलाको उत्कृष्ट प्रतिभा को उच्च सम्मान ❤❤❤
बलराम विशवर्कमाको प्रस्तुति सारै राम्रो लाग्यो best luck 🤞🤞🤞👏👏👏
सर्बउत्कृष्ट गित मा बलाराम बिशोकर्मा ले १०० % नेहा दिएर गायक को अनुभब गरे बाकी भगवान सोता को हातमा छ मेरो तर्फा बाट मात्र १०० को भोट🎉🎉🎉
बलराम बिश्वकर्माको आवाजले मन जित्यो सारै मीठो Vote 4 Balaram Bishwakarma.🤗🙏
बलराम बिस्वकर्मा जि को उत्कृष्ट आवाज ❤️❤️❤️🇳🇵🇳🇵🙏🙏
बलराम को स्वर कति मीठो आजाको उत्कृष्ट
लोक स्वर सम्राट राजु परियार लोक स्टार मा आए देखि लोक स्टार राम्रो लाग्ना थालेको छ 🌹🌹🌹
अन्त्यमा गाउने बलाराम ले क्या मिठो गायको wow आनन्द लाग्ने । जति सुने पनि सुनिरहु लाग्छ। pn saila, kiran bc balaram malai best laagx
अाजको प्रतुती दमदार रहयो पियम साईलाको सफलताको शुभकामना पियम साईला जि लाई 👍️👍️👌👌👌👌💙💙💙💙💃💃💃💃💃
कुमार बस्नेतको शालीन स्वभाव राम्जी खाँडको हाँसो
कुलेन्द्र बि.क को स्वर राजु परियारको बोल्ने शैली
साह्रै मन पर्यो सबै प्रतिस्पर्धीलाई शुभकामना❤️🙏
मलाई चै हजुरको यो स्टाटस ले सारै मन छोयो,यस्तो शब्द लेख्न हजुरलाई कहाँ बाट आउँछ?? मैले हजुरले गरेको हरेक कमेन्ट् हेर्छु,सारै मन छुन्छ हजुरको कमेन्ट् ले 🙏🙏
मलाई पनि मन परछ दीज्यू हज़ूरको कमेट
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Himalaya Lok star) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Himalaya Lok star) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏❤❤️
के गर्नु पिएन सँइलाको कुनै खोट लगाउने ठाउई छैन तर भोट दिदैनंन दसरकले बिचारा अस्थी बटंन थरीमा परेकाथिऐ पुर्ब पश्चिमी सबै ठाउको सस्कारलाई न्याय दिएर गाउनु हुन्छ बिचार बधाई छ पिएन सँईलालाई
P N साइला को प्रतिभा लाई उच्च सम्मान 🙋गर्दै सबै प्रतिस्पर्धी भाइ बैनी हरु लाई आशिर्वाद winner को लागि🎉❤️🎉❤️🎉
बल राम को सोर एक दम मन पर्छ मलाइ औटा भोट मेरो त्रफ बाट
साची यो हिमालय लोक इस्टार को हिरो राजु परियार लाई त नाम पनि लियन कुन पाखेहो यो मुला यस्तो पाखेलाइ कस्ले बोलायो कायक्रम चलाउन लाई
राजेन्द्र लाई unfloow अभियान चलाउनु पर्यो
Balaram dai big fan🙏🙏🙏🙏🙏
नमस्कार सम्पूर्णमा । आयमी लोक स्टार धेरै राम्रो कर्यक्रम बन्दै आएको छ । यो अर्थमा म धेरै खुशी छु । सबैलाई मेरो सम्मान छ । एउटा मेरो आग्रह छ कर्यक्रम सन्चालक संचालिका ज्यु मा कृपाय । लोक स्वार साम्राट लोकदोहोरीको बादशाह सबैको प्रिय कलाकर आनुशसित कलाकार बरिष्ठ कलाकार राजु दाईको पनि बेला- बेलामा प्रस्तुति सुन्न पाए देखि आझै सुनमा सुगन्ध थपिन्थ्यो भन्ने मलाई लागिरहेको छ । कृपाय सन्चालक संचालिका ज्यु यो मेरो आपेक्षलाई ध्यानमा राखेर कर्यक्रम आगाडी सार्नु हुन्छ भन्ने पूर्ण आशा राख्दछौं । 🙏🙏🙏
अदभूत कला पिN साइलो best wish ❤️❤️❤️👌
आहा हाम्रो मोलिक आफ्नै देश को मौलिक हेद्रा आन्द लाग्ने एक मात्र सो हिमालय लोक ईस्टार हो संपूर्ण टिम प्रति अग्रिम अग्रिम शुभकामना ब्यक्त गर्दछु ❤❤❤
बिकास परियारको स्वरमा त जादु नै रहेछ,सफलताको शुभकामना!
PN साइला अनि किरण जि को स्वर सारै राम्रो लाग्ने यता ल्🙏🙏 सम्पूर्ण मा सुभकामना
बिच बिचमा जजहरुकाे पनि प्रस्तुति राखेमा सुनमा सुगन्ध हुने थियाे।
मैले लोक स्टार हेरेको त थिएन तर बलराम दाईले गाएको एकदमै मन पर्यो टिकटकमा देखेर हतार गर्दै लोक स्टार हेर्न मन लाग्यो मलाई चाहि बलराम दाईको अावाज एकदम मन पर्यो बधाई छ दाई अझै राम्ो गर्दै जानुहोला।👏👏👏👍👍👍
ime lokster dherai ramro xa प्रसिदप्रति जज सबैलाई सम्झिदा पर्दा पछाडिका बाध्यबादक टिम हरूको नाम पनि यसो सम्बोदन गरिदिदा झन राम्रो हुनेथियो कि
जब राजु सर अाउनुभो त्यसपछि नियमित हेर्ने गरेको छु सार्है राम्रो छ कार्यक्रम अाज सबैभन्दा राम्रो प्रस्तुति किरण बि सि को लाग्यो।
बलारामको पनि ठिक ठिकै छ
हिमालय लोक स्टार यस्तो र पहिलो सो हो जसले पूर्व देखि पश्चिम सम्म को कला र संस्कृतिलाई दर्साउने गरेकोछ र मूल्यांकन गरेको छ।
यहाँका सबै कन्टेंस्टेन् हरु एकदमै उत्कृष्ठ हुनुहुन्छ सबैले राम्रो गर्नु भाको छ र अगाडी पनि राम्रो नै गर्नु हुन्छ भन्ने विश्वास छ।
* तर यति ठूलो सो मा पूर्व को पनि एक जना judge चाहिँ हुनु पर्ने हो
मैले भन्न खोजेको अहिले रहनु भएको judge नराम्रो भने होइन उहाँ हरुनी एकदम राम्रो हुनुहुन्छ तर पूर्व को भाका सैली बुझ्ने पनि कोहित हुनु परो नी होइन र
धन्यबाद
परिपक्क गाएक बलराम ❤❤❤❤
All the best सम्पुर्णलाई मेराे best चाहिँ पल बहादुर सिङ ( लक्ष्मण) best of luck.
Balaram ko voice lastay mitho lagaxa🙏❤️
pn साइला उत्कृष्ट लोक स्टार जित्नु पर्छ हालौ भोट खुलेर 🌹🌹
सबै जना उत्कृष्ट हुनुहुन्छ तर पनि बलाराम दाइको स्वर यक्दमै राम्रो लाग्छ
congratulations 🎊 👏 💐 🥳 Pn Sail🙏🏻🙏🏻🙏🏻❤❤❤🥰🥰🥰a
Raju pariyar aaya dekhi balla herna man lagyo
Aaja ko last prastuti balaram bk ko lagyo heri rakha mayalu najaraile❤
हाम्रो कला हाम्रो संस्कृति हाम्रो परम्परा सबै जनालाई सफलता को कामना 🙏🌹💐
जयन्ता मगरको प्रस्तुतिले मन छोयो vote for jayanta mager
बलाराम को प्रस्तुति एकदमै उत्कृष्ट छ यो गीतलाई एकदमै न्याय दिएर गाउनु भएको छ मलाई साह्रै मन पर्यो तर जजहरुले यसमा प्रशंसा गर्न कञ्जुसाई गरेको जस्तो लाग्यो। अझै धेरै प्रगतिको शुभकामना बलाराम।
सबैभन्दा उत्कृष्ट प्रस्तुति किरण बिसि को बधाई छ किरण जि ❤
PN साइलो ,जयन्ता र बलाराम जस्ले जिते पनि खुसी हुने छु
Herirakha mayalu najaraile sayeko gun tiraula hajaraile dammi gayo balaram g 3/4 choti back garera sune feri sunne Xu ek dam aananda lagyo sunera
शर्बपर्थम शबै जनालाई good morning and namasta 🙏अझै प्रगतिहुदै जावस् जय गित जय सङ्गीत जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🌺🌺🌺🌷🌷🌴🌴💥💥🥀🥀🥀🌿🌿🌿🌿💘
बालाराम स्वर मा दम छ
बालाराम को स्वर मीठो न्याय दियर गाउने मान्छे मलाई मन पर्यो
पियन साला को पस्तुती निकै राम्रो छ है
My favorite programme IME Himalaya lok star 🌟 awesome performance today was P.N saila and balaram b.k. Best wishes to all entire contestants.
कार्यक्रम निकै राम्रो छ नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै सम्पूर्ण प्रतियोगीलाई सुभकामना सम्मान छ
पि एन साइला को प्रस्तुति आजको तुलनात्मक हिसाब ले उत्कृष्ट लाग्यो अनि बलराम बिश्वकर्मा को पनि राम्रो लाग्यो। यति ठुलो मौलिक रियालिटी सो मा अलि साउन्ड सिस्टम नपुगेको हो कि जस्तो लाग्यो मलाइ। कहिले कहि कोरस मा साथ दिदा माइक नै काम नगरेको जस्तो हुन्छ। बाध्ययन्त्र को पनि अपुग भयो। अलि बाजा थप्नु पर्यो। जे होस कार्यक्रम ले हाम्रो मौलिक सस्कृती लाई विश्व सामु चिनाउन सघाउ पुराएको छ। कार्यक्रम ले करोडौं दर्सक स्रोता को मन जितोस शुभकामना । सबै प्रतिस्पर्धी हरु लाई सफलता को शुभकामना ।
ऐले सम्म सुनेकोमा सबभन्दा ऊत्कृष्ट किरण बि.सि!
Balaramko big fan❣️👌👌
Ma kulendra ...sir ko fan ....lastai hncy lagax ani uhako muskan wwww😊
Thank you so much sir ma pani uhako best friends hu hai
best performance balaram bishwakarma. ❤❤
सल्यानी दाई जिताउ है सबैले।
Raju dai huda herna man lagxa yo karyakarm
आजको एपिसोड हेर्दा सबैको प्रस्तुति राम्रै लाग्यो तर पि एन साइँला को प्रस्तुति चाई उत्कि्रष्ट लाग्यो। अघिल्लो सीजनमा मलाई सबैभन्दा मन पर्नी कलाकार रामकुमार थिए उनको गीत छनोट गर्ने र गाएकी दमदार लाग्थ्यो र सबै गीत डाउनलोड गरी अहिलेसम्म सुन्छु । अब रामकुमार को जस्तै पि एन साइँला लाई पनि हेरन मन छ।
शुभकामना।❤❤❤
सम्पुर्ण प्रतियोगी कलाकार मित्रहरूलाई मेरो सम्मान छ र म दाङको चेली जयन्ता मगर लाई सफलता को शुभकामना र म उहाको आवाज को फ्यान हु सम्पुर्ण दाङ बासिले भोट् गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्नचाहान्छु🙏🙏🙏🙏🙏🙏🙏
पिएन साईलाको पुर्बलि प्रस्तुति दमदार wa wa wa
बिच बिच मा साइरी खतरा छ किङ राजु परियार ❤️❤️
Today best performance is Balaram Good luck
wawa पिएन साइला को गित voice man paryo
राजेन्द्र ले राजु दाई को नाम किन् लिएन अपमान भएन विचार गर्नु भ्यो हजुर हरुले
म पनी त्यहि सोचिरहेको थिए सर
अपमान मात्र हो र घोर अपमान भएको छ राजु दाई को नाम नलिनी सरी भन्नै पर्छ राजा राजेन्द्र ले
बलाराम को स्वर किन मलाई यति धेरै मन पर्छ मन छुन्छ आहा
आज बलाराम को धरै राम्रो छ।
यति ठुलो show को म्युजिक नै चित्त बुझेन🤧सारङ्गी र बासुरी मात्रै सुनियो🙉,lok star लाई चाहिने host बल्ल भेटाए छ राजुराजा राम पोख्रेल दाइ आएर धेरै रमाइलो लाग्यो उहाँ बस्नु पर्छ है होस्ट मा👌👍️👍️
Balaram biswokarma ko song Dami xa aajako❤❤
Mee✋✋
बल्ल हेर्न लायक बनेको छ लोकस्टार जय कुलेन्द्र राजुु परियार जि अनि राम्जी आहा तपाईंहरु भयपचि जमेको छ❤
बलराम को मन पर्यो रुघा लागेको रहेछ क्या हो बिचरा लाई best of luck vai
बलराम ले बल्ल मैले आस गरेजती गाइदियो धन्यवाद बलराम धेरै आस गरेको प्रतिभा हो
१४ देखि हेर्दे छु जेले सम लोक दोहोरी किङ राजु परियार हुनुहुन्छ तेहिले सम हेर्नी बाचा कस्म छ ❤🙏🙏🙏👌👌
आहा बलराम क्या मिठो छ आवाज।।
रियालिटी सो कस्तो बनाउने the voice बाट सिक्न पर्यो
सबै जना जजहरुलाई नमस्कार 🙏नमन।र सबै प्रतिसपर्दीहरुलाई धेरै धेरै प्रगतिकाे लागि अग्रिम शुभकामना।याे पटक भनेकाे सक्षम उत्कृष्ट जजहरु हुनुहुन्छ खुशी लागेको छ।
सबै कलाकार तिम्लाई शुभकामना छ र मिस नेपाल लाई मेरो धेरै धेरै miss yo to
अति राम्रो मैले कुनै यपिसोट नि छुटायको छैन दुबै देखि हेर्दै छु
सम्पुर्ण कन्टेसन लाई सुभकामाना अति मीठो गाउनु हुन्छ lovee you all
हेरिराख मायालु नजरलै 😮😮😮
म चाहि बलराम र प्रसान्त क्षेत्री दुई जनाको लागि भयनि यता सम्म पुग्छु 🙏💞
आज जयन्ता मगरको गीत धेरै मन पर्यो 💝😍👌 अगाडी बढ्दै जानु शुभकामना छ 🙏
ज्योती मगर आउट भैछे यो नै खुशीको कुरा हो अब लोक स्टार Continue हेर्छु म त्यस्ता पाजीलाई जज राखेर कामै थेन
पि एन साइलालाइ माया गर्ने जति यता हाजिर हौँत 👭💑👭
पस्चिम रुकुम बाट आफ्नो उत्कृस्ट आवज प्रस्तुत गर्न अब्बल भएका बल राम bishokarma लाइ सबैले plzz vote गरिदिनु होला what a amazing voice ❤❤ (love from japan )
❤❤❤❤❤ my best singers balaram bc pokhara hal iraq
wow sabai janale ramro gaunu vayo malai dherai ramro lago sabaijanalai badhai
Voice of Nepal bhanda 2000 guna ramro yo program ❤❤❤
यो सो राम्रो लाग्छ सधै पर्खाइमा हुन्छु। सबैलाई शुभकामना
सारै राम्रो लोक स्टार कार्यक्रम ।त्यसमा अझ राजा राजेन्द्रको उत्घोसन।दामी छ ।
एसपाली रुकुमेली ले बाजि मार्छन कि क्या हो तेस्तै लाग्यो सबै को प्रस्तुती हेर्दा है 🙏💞💞
किरण भाईको लोक स्टारको यात्रा beath xpire
मैले नबुझेको प्रकास दाइ नाम चाहि किन राख्छन् को त्यो पनि सबै भन्दा अगाडि कुमार सर भन्दा पनि🎉
लोक माया लिम्बुलाई सल्लाह छ यस्तो राम्रो मन्चमा लिम्बू पोशाक लगाएर आफ्नो भेषभुषाको पनि प्रचार गर्नु होला र लिम्बू समुदायबाट धेरै माया आर्शिबाद पाउने छौ सुभकामना छ 💜
best of luck पि यन साइला 👌🤘❣️💪
Lots of love balaram bishworkamaa
P.N साइला को राम्रो थोयो ❤❤❤❤❤ so sweet voice
P.n साइला वाउ❤❤❤
Best wishes jayenta magar
Phal sing dai badhai xa ramro xa
Balaram is best singer❤
एक दिन डेउडा गित मात्रै सुन्न पाइएला भन्ने प्रतीक्षा मा छु डेउडा विशेष एपिसोट अनि गेस्ट जज भोज राज भट्ट ❤
एपीसोड १९ को पर्फमेन्श खासै मन छुने कसैले गायनन
बलराम विस्वासकर्म wow❤❤❤
कता कता सारङ्गीमा कमल कुमारलाई देखियो खुसी लाग्यो
आजको प्रस्तुती सबैको उत्कृष्ट छ। शुभकामना
MAARSI DHAN || New Nepali Movie PRASAD 2 Official Song 2023 || Bipin Karki, Keki Adhikari, Saroj Adhikari, Aashma Bishwokarma || Rajan Raj Shiwakoti, Milan Newar || Maarsi Dhan Prasad 2 - Nepali Movie Official Song
czcams.com/video/EAfuC37PtYE/video.html