Hetauda To Matatirth Kathmandu | हेटौडा देखि मातातिर्थ

Sdílet
Vložit
  • čas přidán 26. 06. 2024
  • #हेटौडा #hetauda #highway #matatirtha
    हेटौडा बाट काठमाण्डाैं आउने धेरै वाटोहरु मध्य आज हामी भैसे कुलेखानी मातातिर्थ हुदै काठमाण्डौ आयौ । हेटौडाको वुद्ध चोकवाट मातातिर्थ सम्म करिब ६०km को दुरिमा पर्छ। वाटोको कुरा गर्दा मध्य पहाडी बाटो हो। हेटौडा वाट कुलेखानी सम्म त राम्रै छ भने महालक्ष्मी दोवानवाट मातातिर्थ सम्म सडक विस्तार र पिचको लागी कार्य हुदैछ। अगामी दिनमा पिच भएपछी यो वाटो हुदै हेटौडा जान सहज र छोटो हुनेछ
    RRP Travel Vlogs

Komentáře • 13