थानकोट नौबिसे बैकल्पिक मार्ग
Vložit
- čas přidán 2. 07. 2024
- थानकोट नौबिसे बैकल्पिक मार्ग
यो भिडियो काठमाडौँबाट नौबिसे निस्कने राजमार्गको बैकल्पिक मार्ग हुन सक्ने बाटोको बृस्तृत रुपमा जानकारी दिने हेतुले निर्माण गरिएको छ। बर्षाको समयमा बाटो अलि असजिलो भने पक्कै छ तर नागढुंगा देखि नौबिसे सम्मको यात्रामा जामका कारणले धेरै सास्ती भोग्नु परेको अवस्थामा भने यो बाटो अति नै उपभोगी हुन सक्ने देखिन्छा।
Sarai sahaj xa Kai Kai Ali kharab xa natra dami xa bato
सितापाईला धार्के best
dukha paune baato.
यस्तो बाटो भन्दा बरु सितापाईला टु धार्के जानु नि हो पिचै पिच को बाटो।
Pitch vaisakyo ra?
Yo bakwas bato ho