आयुषा गौतमको जन्मदिनमा अस्मिता रआयुषाले बल्छी धुर्वे लाई दोहोरीमा आक्रमण गर्दा सबै दर्शक चकित ।
Vložit
- čas přidán 8. 11. 2022
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #AyushaBirthday_Special #LiveShow # - Zábava
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
Ñnmmjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjhhjjjjjjjjjjjjhjjjjjjhjhjjhhjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjhhhjjjjhhhjhjjjhhhjjjhjhjjjjhhjhjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjhjhjjjjjjmhjjmgģģģgu
9
आयुषा प्यारि छाेरि काे जन्मदिन काेलाखैं लाख शुभकामना ,उतराे उत्तर प्रगतिकाेकामना
@@bhumakalasapkota9663 ++
Janmadin ko dharai dharai suvakamana xa Chori time Lai 💕💕🎉🎈🥳.
Happy birthday 🎂🎉🎂🎉 aayusha nanu
मलाई जन्मदिनको शुभकामना दिनुहुने हजुर हरु सम्पुर्ण मा हृदय देखि नै नमन अनि हल्का रमाइलो टिम सङ्ग कार्यक्रम जुराइदिनु हुने इन्द्रेणी परिवारलाई विशेष धन्यवाद 🙏मेरा जन्म दिने बुवा आमा अनि कर्म दिने कृष्ण कंडेल बाबा अनि प्रतिमा मामुलाइ उच्च सम्मान 🙏🙏
जन्मदिनको शुभकामना बुनु
जन्म दिनको अनगिन्ती शुभकामना नानि
जन्म दिनको शुभकामना
Janmaa dinko lakhau lakh suva kamana xa ayusaa nani
Happy birthday 🎉🎉🎉🥳🥳🥳 aausa bunu.....
देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुलाई म काठमाडौंकाे मेयर " बालेन "काे तर्फबाट नमस्कार । जय नेपाल 🇳🇵
Namskar balenn sir
🇳🇵
मेरो पनि नमस्ते सर बागलुङको मान्छे हाल साउदिबात्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Jay nepal 🇳🇵 sir from k.s.a
हजुर पनि इन्द्रेणी हेर्नू हुदो रहिछ बालेन दाइ खुशी लाग्यो
बल्छी धुर्बे भाइ सबै प्रतिभामा प्रखर आहा आनन्द आयो दोहोरी हेर्न 👌👌
अनि आयुशा बहिनिलाई जन्म दिनको लाखौ लाख शुभ कामना छ 🎂🎂❤️
सबैको मनमुटुमा बस्न सफल प्यारी नानि आयुषा लाई जन्म दिनको लाखौं लाख शुभकामना 💐💐🌹🌹🎼🎼🎻🎻
आयुसा गोउतम बैनी लाई लाखों लाख सुभ कामना छ र अल टीम लाई धन्यवाद छ
इन्द्रेणी की बाल कलाकार आयुसा नानु लाइ जन्म दिन को लाखौं लाख सुभकामना छ,
आजको कार्यक्रम झक्कास दमदार अति उत्कृष्ट मनोरन्जन भयो, सुपर दोहोरी, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
Happy Birthday Aausa Nanu
🙏जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 🌹💌
Happy birthday 🎂 🥳 🎉 🎈 🎁 🎊
Tq my channel amrit official yt
czcams.com/users/shortsPIFEq_7-F-Q?feature=share
बर्मा देखि नेपाल,नेपाली र नेपाली भाषालाई माया गर्नुभएकाे धेरै धेरै धन्यवाद ।
Happy birthday to you aaiusha nanu
जन्म दिनको अवसरमा अशिम सुभकामना छ बाल गायिका आयुषा बैनी लाई 🎂🎉🎂🎂
सर्ब प्रथम सानी ज्ञानी अनुसासित बुनुलाई जन्म दिनको लाखौ शुभकामना 🎂🎂🎂 अनि चर्तिच टेलिसिरियल हल्का रमाइलो र जुठे टिमलाई सम्मान छ 🙏
अाहा कति मिठाे गित ,सबैलाई बधाई ,शुभकामना छ,साथै सम्पूर्ण कलाकार इन्द्रेणी टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।।
अायुषा नानीलाई जन्म दिनको लाखौं लाख शुभकामना छ 🍧🥡🍿🍨🎂❤️❤️❤️🙋♂️🙋♂️🙋♂️
आयुषालाई जन्म दिनको लाखौ लाख शुभकामना । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
अस्मिता डल्लाकोटी र चिज गुरुङ्को दोहोरी सुन्न पाए आभारी रहन्थे।।
आयुषा गौतम को भविष्य को लाखौँ लाखौँ सुभकामना छ व्यक्त गर्दछू।🥀❣🇳🇵
मङगलीलाई आज इन्द्रेणीमा आको देखेर अती खुशी लाग्यो जन्म दिनको लाखौं लाख शुभकामना आयोषा छोरीलाई
कति मिठो स्वर बल्छिको बधाइ कला भनेको यस्तो हुनुपर्छ।
सर्वप्रथम नानी आयुसालाइ जन्मदिनको लाखौलाख शुभकामना छ आज हल्कारमाइलो टिम इन्द्रेणी देख्न पाइयो धेरै रमाइलो लाग्यो सबै टिमलाइ धन्यवाद ।
आज हल्का रमाइलो सिरियल का सम्पुर्ण टिमलाई देख्न पाउदा धेरै रमाइलो लाग्यो
जय ईन्द्रेणि प्यारि नानि आयुषा को जन्मदिन मा हल्का रमाईलो ,तिम लाई नि देख्न पाउदा धेरै खुशि लाग्यो त्र आज ढिलो परियछ्💐💐
लौ बल्छी धुरपेर र अस्मिता दलाकोटी को मिठो लोक दोहोरी भाका छ हेर्नु न छुटाउनु होला साथै जय होस् इन्द्रेणी परिवार को सधैं भरी
जन्म दिन को सुभ कामना 🎂🎂हल्का रम्माइलो को टिम सबै लाई देख्दा अति रमाइलो लाग्यो नाचेका हेरेन
Happy Birthday🎂👗🛍️Ayusha💕💕Pahile vanda dherai ramro vayexa hai Voice pni
जीवन कै राम्रो यपिसोड वाउ जय इन्द्रेणी
अाज सबै भन्दा पहिला अाउसा गौउतम्म नानी लाई जन्म दिनकाे धेरै धेरै शुभकामना छ र अाज हल्ला रमाइलो का शबै टिम लगायत ईन्द्रेणी टिमलाई धेरै धेरै शुभकामना छ
म त हाल कुबेत देखि हेर्दै छु । असाध्यै राम्रो छ हजुर गित 💕💞👍।
आगामी कार्यक्रमहरु को लागि हजुरहरू सबैजना लाई अग्रिम शुभकामना 🙏
आयुषा बुनु लाइ जन्म दिनको धेरै धेरै सुभकामना
साथै हल्का रमाइलो का सम्पुर्ण दाजुभाइ दिदीबहिनी हरुलाई सम्मान छ राजु मास्टर बल्छी दुबै जना दादा हरुको संगत कहिले पनि न छुटोस सुभकामना ❤️🙏
ओहो बल्छि धुर्बे र राजु मास्टर लाई ल्याउनु भएको मा कृष्ण कडेल बुवा लाई धन्यवाद दिन चाहन्छु आज रमाइलो लाग्यो मलाई। जय इन्द्रेणी🌈🌈🌈
Happy birthday आयुषा कति राम्रो प्रस्तुति अनि कति मिठो बोलि नानु अझै धेरै प्रगति गर्नुहोला हस् फेरी पनि तिमीलाई जन्म दिनको धेरै धेरै शुभकामना छ, नानु।
प्यारी फुच्ची Happy birthday आयुषा 🎂💐 कति मिठो बोल्न जानेको के आँशु नै झरे Happy Happy Happy birthday nanu
जन्मदिनको धेरै धेरै शुभकामना आयुसा नानुलाइ।।मलाई त अस्मिता अधिकारी को गित टुक्का सारै मन पर्छ।।बल्छी दाजुले पनि हल्का फुल्का दोहोरी टुक्का फर्काउनु हुँदोरहेछ सारै खुशी लाग्यो।।बल्छी जि राजु मास्टर लगाएत सम्पूर्ण जुठे टिम अनि हल्का रमाइलो का होल टिमलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु।।
हल्का रमाइलो र जुठे को होल टिमलाई धन्यवाद छ 🙏🙏🇳🇵🇳🇵
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर आयुषा गाैतम नानी जय भगवान्
Long live Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji Ji Ji , Pratima Ji Ji Ji and ALL LOVELY MEMBERS OF INDRENI FAMILY.
Stay safe and healthy. Health is real WEALTH.
चैट.. चैट धेरै रमाइलो छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🌺🌺🌺🌺🙏🙏🙏🙏
कति मिठो बोल्न जानेकि नानु जन्मदिनको धेरै धेरै शुभकामना छ
प्यारी प्यारी बुनु आयुषा लाई सुभ जन्म दिन अनगिन्ती सुभ कामना सुभ आशीर्वाद खुब प्रगती गर्नु ल जीवन मा।
मरिच मान श्रेष्ठ ( बल्छी ध्रुबे ) ले पनि बबाल दोहोरी गाउनु भयो । धेरै रमाइलो लायो यसरी नै अघाडी बढनु ।।। हाम्रो साथ छ ।।। साथै इन्द्रेणी होल टिमलाई धन्यवाद ।
जन्म दिन्को लाखौं करोडौं को सुभ-कामना आयुशा नानि🎈🎆🎊🎉🎋
आयुषा छोरिलाई जन्म दिनको हार्दिक शुभकामना ।र इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई हार्दिक बधाई तथा धन्यवाद ।
happy brathday aayusma baini aaj tw balxi lai indreni ma dekhna pauda khusi lagyo ani raju mastar lai pani salam xa ani krishna dai lai pani
फेरि पनि जन्म दिनको भगवान् प्राथि सुभकामना छ नानु
धैर्यता ,सहनशीलता र इमान्दारीता सहितको जिन्दगीले धेरै भन्दा धेरै सार्थकता पाओस् आगामी दिनका हरेक दुख सुख चुनौती हरुलाइ सहजै पार लगाउन सक्ने शक्ति भगवानले प्रदान गरुन्. सुर्य चन्द्रले सदैव सहि मार्ग निदिर्रष्ट गरुन्अनि मेहनत र भाग्यको अनुपम मिश्रण हजुर को जिबनमा सधैं कायम होस जन्म दिन मात्र हैन जनम जनम सुभकामना ❤️❤️💐💐🙏🙏
निकै रंमाईलो लोकदोहोरी
Happy birthday to you piyari Aayusha na nu aayusha na nu lai dherae samaya pxi dekh na pahiyo akdmmae khusi lagiyo aayusha na nu vs raju dada ko geet kahile dekhna pahin x hola UAE dekhi aayusha na nu lagayt sampurna Tim lai lakhau lakh safalta ko subhakamana x
सर्बप्रथमत विशेष, ईन्द्रेणिको बाल कलाकार आयुशा नानी छोरिको जन्मतिनको पावन अवसरमा उहाँलाई सु-स्वास्थ्य दिर्घायु एवँ उतरोक्तर प्रगतिको हार्दिक मँगलमयि शुभकामना दिन चाहान्छौ,,,
अश्मिता सब्दचयननै दमदार
प्रस्तुति 💕💕💕💕💕💕
Ayusha bunulae janmdinko lakhau lakha suvakamna 🎂🎂🎂🎂🎉🎂 &aati mitho dohori
आयुसा लाई जन्म दिन को लाखौं लाख सुभकामना र आज को दोहोरी सारै राम्रो लाग्यो बल्छी को र अस्मिता को
Utkrista Dohori…aayusha lai janma dinko Shubha Kaamana..balchhi bhai ra Asmita bahini ko Dohori dherai ramro chha, jaya Indreni!!!
जन्म दिनको धेरै धेरै शुभकामना आयुशा नानी सु स्वास्थ साथै उतर उतर प्रगति को कामना।🌹❤️
देशको स्तर उन्नतिका लागि परिवर्तन र यसपटक भोट 🔔🔔🇳🇵🙏
जन्म दिनको लाखौं लाख शुभकामना प्यरी बुनु अायुषा गौतम लाई , बुनु तिम्रा हरेक पाईलाहरुले सफलताको शिखर चुमोस । कुमार थापा ( क्षेत्री ) दोहा कतार
Excellent. Keep it up
बाल कलाकार अायुषा गाैतम लाई जनमदिनकाे लाखौं लाख शुभ कामना छ।
बहिनीलाई जन्म दिनको लाखौं लाख धुभकामना
बाहिनीलाई जन्म दिनकाे लाखाै लाखाै शुभकामना छ
Janma dinko lakhau lakhau suvkamna aausha bunu Lai happy birthday to you 🎂🎊🎁🎂🎊🎁🎂🎊🎁🎂🎊🎁🎂 🎊🎁🎂🎊🎁🎂🎊🎁🎂🎊🎁🎂🎊🎁🎂 aausha bunu lai
@@jamuna3847 ji namsty
balchhi sir he is all format perfect 🥰🥰🥰🙏🙏🙏👏👏👏👏👌👌👌
आयुशा नानुलाइ जन्मदिनको करोडौ शुभकामना, भविस्यको नेपाली सङ्गितको खम्बा बन्नु? Happy birthday to you नानू 🎂🎂🎂 #aayusha_gautam👸
हल्का रमाइलो टिम र ईन्द्रेणि टिम लाई बधाई छ र आयुस नानू लाई जन्म दिन काे शुभकामना छ ❤️
आयुसा नानीलाई जन्मदिनको लाखलाख शुभकामना छ ।तिम्रो गायन कला दिन दुगुना रात चौ गुना बढ्दै जावस शुभ आशिष् ल ।
Wow subodh gautam😊😋🙏🙏
Happy birthday pyari ra gyani xori Aayusa timlai
God bless you 🙏 ❤️
🎂जन्मदिनको🍰 पावन अवसरमा आयुषाको सुस्वास्थ,दिर्घायु,उत्तरोत्तर प्रगति,सुख,शान्ति र समृद्धि छाइरहोस हार्दिक मंगलमय शुभकामना 🙏
अायुशा नानू लाई जन्म दिन काे लाखाै लाखाै शुभ कामना सधै भरि यसरी नै ग्यानि हुनु
जन्मदिनको शुभकामना छ आयुषा बैनीलाई।
बधाई छ सम्पुर्ण कमेडि टिमलाई
इन्द्रेणी हेरेर बस्नु हुनु सबैलाई नमन सारै राम्रो लाग्यो 🙏
Happy birthday nani 😚sarai ramro xa 😊😊😊
मन पर्ने लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी को सफलता ले सगरमाथा को चुचुरो चुमोस
Happy birthday nanu🎉🎈🎂❤️
happy birthday to uausa nanu🎊🎊🎊🎊🎊
Happy Birthday Aayusha nanu
Happy birthday to you bunu.nice video.miss you all indreni team.
Happy birthday to you 🎉🎂 aayusha nanu
Happy Birthday 🎂 🥳 🎉 🎈 🎁 🎊 🎂 nanu
बहुत प्रतिभा का धनी सुबोध गौतम जि लाई धेरै धेरै बधाई है
Happy Birthday Aayusha rammro huddai janu rammro manxhe bannu padnu thulo hudai jannu Aasir bat xha🙏🎂🎁🥀
जन्मदिन्को असिम शुभकामना आयुसा साथै हल्कारमाइलो सिरीयल्कासम्पुर्ण पात्रहरूलाइ धन्यबाद बिशेश राजुर बल्छिलाइ
जन्म दिनको लाखौं लाख शुभकामना ❤️
आयुशा बुनु
म काभ्रेली को बेक्तिगत तर्फ बाट
HAPPY BIRTHDAY TO YOU AAYUSA NANU
Happy birthday nanu🎂
Jay indreni sabaiko jay hosh aayusha nanu lai janma dinko mangalmaye subha kamna x ♥ 💖
Happy Birthday To You And I Miss You 🎉💐🎈🎉💐
Happy birthday to you aausha 🎂🎂🎈❤️
आयुषा नानु को जम्म दिनको धेरै धेरै शुभकामना..
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
Lovely singing by sweet live folk duet singer cute Aayusha Ji Ji Ji and Lovely artist Balchhi Dhurbe Marichman Ji.
Lovely job Krishna Ji Ji Ji Ji Ji & Indreni TEAM.
Stay safe and healthy. Health is real WEALTH.
जन्मदिनको अनगिन्ती शुभकामना 🎈🎉🎂🎈🎉आयुषा बैनि
Happy birthday Ayusha xori.
जन्म दिन को लाखौं लाख शुभकामना छ आयुशा नानि
इन्द्रेणी कि बाल ककाकार उत्कृष्ट बोल्न सक्ने आयुशा गौतम नानुलाइ जन्मदिनको शुभकामना ।
Happy birthday to you bahini jiban ma dherai dheraii pragati garnu Janmadinko anaginti suvakamana 😍❤💙
नानु आयुषाको जन्म दिनको ऊत्तर ऊत्तर प्रगतिको शुभकामना।
आयूषा नानीलाई जन्म दिन काे धेरै धेरै शुभकामना ।। बल्छी संग काे राम्रो दाेहाेरी
Happy Birthday Ayusha Sister.
जन्म दिनको धेरै धेरै
सुभ कामना नानू
गायन नाच धेरै रमाइलो छ,सवे,लाइ धेरै वदाइ ।
Xori Aayusa happy birthday to you an God bless you an your long life
जन्म दिन को लाखौ लाख शुभकामना आयुसा सधै स्वस्थ खुशि रहनु 🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐🎂🎂🎂🎂🎂🎂🎂🎂
जन्म दिनको धेरै धेरै सुभकामना नानी🎂🎂🎂🎂🎂
सलाम जय होस सदैव ईन्द्रेणीको
Happy birthday Aausha nanu💕💕
जन्म दिनको लाखौं लाख शुभकामना !! आह कति मिठो गीत रमाइलो लाग्यो