हामी सबै गौरब गर्द छौ अति ख़ुशी को लागयो हामी गुलमी जिलला समाज यु के ले नेपाल देखी बाहिर पहिलो बाजा २०१० यु के मा लयाई प्रथम नौमति बाजा गुलमी यु के समुह राखी हामरो कला संस्कृति लाई जोगाऊदै रमांईलो र सेवा दिदै आएको छौ हार्दिक बधाई एवं अझै उच्च प्रगति को शुभकामना हजुर टोप पल्ली मगर गुलमी हाल यु के
खुसि लाग्यो गुल्मी जिल्ला समाज यु के को परदेशमा रहेर पनि आफ्नो मेोलिकतालाई प्रथमिकता दिनु भई प्रथम नेोमती बाजा यु के मा नेोमती बाजा घन्काउनु भएकोमा र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद एवं सधै यसरी नै माया गरि राख्नु होला ।
आहा पन्चेबाजाकाे पहिचान अलगै छ
हाम्रो नेपाल काे पहिचान हाे ❤❤
Nice song and nice dance 💗💗💗✅✅✅
Wow dami wow babal💗💗👌
हामी सबै गौरब गर्द छौ
अति ख़ुशी को लागयो
हामी गुलमी जिलला समाज यु के ले नेपाल देखी बाहिर पहिलो बाजा २०१० यु के मा लयाई
प्रथम नौमति बाजा गुलमी यु के समुह राखी
हामरो कला संस्कृति लाई जोगाऊदै
रमांईलो र सेवा दिदै आएको छौ
हार्दिक बधाई एवं अझै उच्च प्रगति को शुभकामना हजुर
टोप पल्ली मगर
गुलमी
हाल यु के
खुसि लाग्यो गुल्मी जिल्ला समाज यु के को परदेशमा रहेर पनि आफ्नो मेोलिकतालाई प्रथमिकता दिनु भई प्रथम नेोमती बाजा यु के मा नेोमती बाजा घन्काउनु भएकोमा र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद एवं सधै यसरी नै माया गरि राख्नु होला ।
Ati ramro nacha tyastai bajako tal super
wow gajab ramailo baja hjr
❤❤❤
big fan hjr sir ma
sadhai yestai yestai ramro video halnu hola dai .
Huss🫣🫣
रमाइलो लाग्यो काह को बाजा समूह होला??
Rishing,tanahun ko ho hjr
आहा मगर पन्चेबाजा आहा कति मिठो सनाही को राग नाचम नाचम भयो नि कहाँ को मगर बाजा होनि लाफा
तनहुँको हो लाफा
@@rimvai4283 ए अनि तनहु कुन थाउको होनि लाफा अति राम्रो लाग्यो
@@ammarthapa5559 तनहुँ ऋषिङको हो
@@rimvai4283 ए
La babahal xa