मध्यरातमा गाउँभरि बम आतंक, यसरी काटियो १५ करोडको एउटै रुख, सुमनाले खोलिन् भ्रष्टको मुखुण्डो

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 249

  • @chetanabhurtel3483
    @chetanabhurtel3483 Před 4 měsíci +12

    रा स्वा पा रबी सुमना लगायत सम्पूर्ण घण्टी मन हरुलाई बधाई शुभकामना र धन्यवाद

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 4 měsíci +57

    कम्तीमा एक घर एक बुद्धचित्त को रुख रोपौं
    करोडौं कमाउ आफू पनि धनी बनौं देश लाई
    पनि धनी बनाउ नव वर्ष २०८१ को शुभकामना

    • @tcmanish2581
      @tcmanish2581 Před 4 měsíci +2

      hoina asko beruwa kata painxa hola

  • @tulgurung5652
    @tulgurung5652 Před 4 měsíci +10

    शिक्षा मंत्री सुमन श्रेष्ठ धेरै धेरै बधाई यसरीनै उथल पुथल गरौं धन्यवाद 🇳🇵🙏🙏

  • @shreeram8873
    @shreeram8873 Před 4 měsíci +18

    पापी अपराधीलाई हदैसम्म्को सख्त कार्वाही हुनुपर्छ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před 4 měsíci +28

    शिक्षा मन्त्री सुमना जी good job 👏 यो भ्रष्टाचारहरु लाई जेल सजाय हुनुपर्छ हो साथीहरु 🥰

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 Před 4 měsíci +4

    पत्रकार सन्ताेष विके थापा ज्यु लाई पनि नव वर्ष काे हार्दिक शुभ कामना जुनसुकै घटना पनि मिडिया विच लियर प्रचार गर्ने शक्ति वढाेस भनी प्रथना यवं पुकार गर्छु।राधे राधे।।

  • @navarajbaniya5748
    @navarajbaniya5748 Před 4 měsíci +7

    शिक्षा मन्त्री सुमना श्रेष्ठ को जयहोस् ।

  • @ajaybaral7286
    @ajaybaral7286 Před 4 měsíci +47

    शिक्षा मन्त्री सुमान जि ई सबै भस्टाचारी लाई जेल हालेरै छोछनु रास्वनपा को मिसान 80 को 40 दिन को काम राम्रो भयेर र भोलि देखि मिसान 81 सुरू हुँदै छ अज 80 भन्दा पनि राम्रो काम गरेर जानू होला

  • @reshamb.c4356
    @reshamb.c4356 Před 4 měsíci +8

    जो सुकै होस् यस्ता अपराधीलाई सम्पूर्ण क्षतिको पूर्ति सहित जेलमा कोचेर जेल भित्रै श्रम शिविरमा जीवनभरि लगाउनु पर्दछ।

  • @ambikaupreti4048
    @ambikaupreti4048 Před 4 měsíci +2

    शिक्षा मन्त्री सुमना श्रेष्ठको काम प्रशंसनीय छ ,यी अपराधी हरुलाइ जसरी पनि जेल काेच्नु पर्छ ,देश खाने धमिराहरुलाइ ,मन्त्री ज्यु

  • @gopinbaduwal4250
    @gopinbaduwal4250 Před 4 měsíci +25

    रूख काट्ने कस्ता रैछन्। ती मानिसहरू हेर्ने मन xa

  • @sachinkhadka7847
    @sachinkhadka7847 Před 4 měsíci +73

    बुध्ह चित्त रोपिने ठाउ मा सबैले रोपौ , धनी बनौ, देश लाई धनी बनाउ

    • @gurung716
      @gurung716 Před 4 měsíci +4

      Budha chitta afai umranu parxa vai roper hudain.

    • @sachinkhadka7847
      @sachinkhadka7847 Před 4 měsíci +3

      @@gurung716 रोप्दा नि हुन्छ यार।

    • @sameertamang6149
      @sameertamang6149 Před 4 měsíci +1

      ​@@gurung716ahile sabaile ropya xa hamro thau tirw

    • @manjudhami495
      @manjudhami495 Před 4 měsíci

      @​@@gurung716

    • @gurung716
      @gurung716 Před 4 měsíci

      Tyo sabai kukhara tw ho tara boiler vane jastai ho vai

  • @suraz555
    @suraz555 Před 4 měsíci +21

    यो रुख काट्नेलाई जिउदै पुर्नुपर्छ अनि बल्ल शान्ती हुन्छ।।। यस्ता अपराधी लाई छिट्टै पक्रेर जिउदै पुर्ने बेबस्था मिलाउ सरकार ।।

    • @dilipbhattaraicoverboy9100
      @dilipbhattaraicoverboy9100 Před 4 měsíci

      Manxe lai marer santi gere r k garxau. Gautam budda le marnu bhaner sikaya hun?

    • @thapaiswor97
      @thapaiswor97 Před 4 měsíci

      100% सहमत छु यस्तालाइ चोर फटा गुन्डागर्दी दलाललि भ्रष्टाचारि नेताहरु यिनी हरु लाई यस धर्ती मा बाच्ने अधिकार छैन झेल मा लगेर राख्ने नै होइन है यस्ता लाई

    • @limbusuresh263
      @limbusuresh263 Před 4 měsíci

      यो रुख काट्ने सम्पुर्ण समुहको सात पुस्ताले जिबनभरि सुख सान्ति नपावोस

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 Před 4 měsíci +1

    शिका मन्त्री सुमना श्रेष्ठको जय होस् !

  • @ashokmagar9948
    @ashokmagar9948 Před 4 měsíci +2

    मन्त्री सुमना जि लाई धन्यवाद

  • @reshamb.c4356
    @reshamb.c4356 Před 4 měsíci +2

    जय होस् शिक्षा मन्त्री सुमना श्रेष्ठको।

  • @keshabkuikel4857
    @keshabkuikel4857 Před 4 měsíci +9

    देउवा ओलि प्रचण्ड भनेकै देशका धमिरा हुन।

  • @bimalarai2216
    @bimalarai2216 Před 4 měsíci +7

    के के सुन्नुपर्ने यो दुनियामा के सारो आहारिस बिचरा हरु😢😢😢😢😢😢सुमना जि लाइ बधाइ छ अगाडी बढ्नुस 🎉🎉🎉🎉🎉

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 Před 4 měsíci +5

    Sumana Shrestha
    ✊🔔🔔🔔❤✊

  • @user-mv8cs4dw4k
    @user-mv8cs4dw4k Před 4 měsíci +2

    बुद्धचित,करौड,मा,बिक्री,हुदोरहेछ। सरकार ले,सरकारी जग्गामा, लगाउनुपर्यो।युवालाई रोजगारी दिनुपर्यो। युवाहरू,बिदेश,पलायन बाट,रोकिन्छ।

  • @anilchetani7401
    @anilchetani7401 Před 4 měsíci +3

    बुद्ध चित्तको अझ रूख रोपेर रोपाई को बिस्तार गर्नु पर्ने नेपाली र नेपाल को प्रगति हुन्थ्यो ।यस बाट त के देखिन्छ भने नेपाललाई एकआपसमा झैझगडा गराउने बिदेशीहरूको परपन्च नै हो।

  • @bhupalthapa7012
    @bhupalthapa7012 Před 4 měsíci +3

    अर्काको प्रपोटी माथी महाँ ज्यादाती गर्ने आरिसे लाछी लाेभी,पापीहरुलाई आजीबन काराबासकाे सजाय हुनु पर्याे।

  • @Ramshrestha2708
    @Ramshrestha2708 Před 4 měsíci +1

    good luck sumana Shrestha dd

  • @samserlim3027
    @samserlim3027 Před 4 měsíci +2

    येस्तो बहुमुल्य बस्तु उत्पादन गर्ने किसान लाई आर्मीको तालिम र हतियार को ब्याबस्ता गर्नुप्रछ

  • @Pushparai267
    @Pushparai267 Před 4 měsíci

    यो त देश दौरही ‌लगाउनुपरछ यो त सबै नेपाली जनताको सम्पत्ति होला नी होईनर् मेरो देश को पार्टी कहिले राम्रो हुनसक्दैन र हुनसक्छ राम्रो हुनुस केहि देश र आउने युवा पिँढी हरु को लागी सोच्नुस् मनन् ले नयाँ सालको शुभकामना सबै सुनाउने मा मद्दत गरने सबै साथि भाई बुबा हरुलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔱🔱🔱🔱🔱🔱जय महाकाल 🔱🔱🔱🔱🔱🔱🔱

  • @NCS_editz_5O2
    @NCS_editz_5O2 Před 4 měsíci +2

    सुमना हजुरको मिठो प्रवचन भित्री मनदेखि नमन् छ

  • @jitsm-ng9oh
    @jitsm-ng9oh Před 4 měsíci +1

    दुःखद घटना,दाेषीलाई कडा काबाही हाेस ।

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 Před 4 měsíci +1

    सुन्न लायक् सत्य तथ्य समाचार दिने एकमात्र news समय चक्र हो शुभकामना ।।

  • @kumarshrestha431
    @kumarshrestha431 Před 4 měsíci +1

    यसरी हुन्छ सुरक्षा हाल नेपालमा

  • @somnathsharma4341
    @somnathsharma4341 Před 4 měsíci +1

    अपराधीको समुल नस्ट होस

  • @kbadhikri8418
    @kbadhikri8418 Před 4 měsíci +2

    सबै चोर दल का अपराधी लाई जेल सजाय गर्नुपर्ने छ. जय घण्टी जय sumana shreshtha

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 4 měsíci +1

    जनतालाई झुक्याउन आयाेग गठन गर्ने तर आयाेगले दिएकाे प्रतिबेदन नै लुकाएर राख्ने मन्त्री र प्रधानमन्त्री पनि दाेषी भन्दा पनि ठुला दाेषी हुन, यस्तालाई त झन ठुलाे कार्यवाही हुनुपर्छ कि कसाे?

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 Před 4 měsíci +1

    सुमनाको कदम उचित हो तर नेता छ्न कुख्खात ।

  • @user-hv5uh5kl3v
    @user-hv5uh5kl3v Před 4 měsíci +1

    Jai Semana good 👍 job jindabad

  • @chetanabhurtel3483
    @chetanabhurtel3483 Před 4 měsíci +5

    रास्वापा रबि र रबिले जन्माएको पाटि ले कस्तो काम गरेको छ रा स्वापा लाईनराम्रो भन्नेले विरोध गर्नेले ध्यान दियर सुनौ । नेपाली कङ्ग्रेस ले आफु सकिने डरले गृह मन्त्री र रास्वापा लाई सरकार वाट हटाउन खोजेको हो ।

    • @prembhujel9839
      @prembhujel9839 Před 4 měsíci

      बास्तबिकता यही हो 🙏🙏🙏🙏

  • @soccerlover7258
    @soccerlover7258 Před 4 měsíci +2

    ❤Sahi ho Sahi xa salaut xa sumuna ju🎉

  • @phulwarchaudhary6371
    @phulwarchaudhary6371 Před 4 měsíci +7

    रुख काट्ने अपराधीलाई खोजे र सिधा गोलि हान्दिनु

  • @gopalkafle9114
    @gopalkafle9114 Před 4 měsíci +1

    रुख काटेको हैन हाम्रो संस्कार , धर्म, संस्कृति समाप्त पर्ने अज्ञात समुह हैन त्यो याे दैशमा विदेशी धर्मका ठेकेदार नेपालीहरुकाे खेल हुनसक्छ ।।

  • @ramsedai804
    @ramsedai804 Před 4 měsíci +1

    हे देश लुटेरा हो तिमीहरूको जिन्दगी😢तिमीहरूलाई निन्द्रा लाग्छ? अनि तिमेरका आफन्त ससुराली अनि तिमेरका संन्तान दर सन्तानका अगाडि मुख कसरी देखाउंछाैं हाै? तिमेरका छोरा छोरीको घर समेत बिगार्याै तिमेरले उनेरको भबिस्यमाथी समेत खेलबाड गर्याै,थुक्छन तिमेरका सन्तान दर सन्तानले तिमेरलाई😮😢

  • @harirai588
    @harirai588 Před 4 měsíci +5

    Very good news reporter jiu

  • @devidaspandey6387
    @devidaspandey6387 Před 4 měsíci

    शिक्षा मन्त्री ज्यु शिक्षाक्षेत्र मा अनैतिक रुपमा भ्रष्टाचारमा मुछिएका जाेसुकैलाइ नेपाल कानुन बमोजिम कारबाही गरेरै आजिबन जेल सजायको दण्ड दिन सके शिक्षाक्षेत्र मा पक्कै पनि सुधार हुनेछ सुमना श्रेष्ठ ज्यु देस र जनताको निम्ति ज्यान गय जाओस् यिनिहरुलाइ कारबाही हुनैपर्छ हुनैपर्छ हुनैपर्छ

  • @jhakkashahiThakuri
    @jhakkashahiThakuri Před 4 měsíci

    कडा कारबाही होस😢😢

  • @bishnurana2691
    @bishnurana2691 Před 4 měsíci

    इ सबै लाई तगडा कार्बाइ होस

  • @user-wo3fs8yw3s
    @user-wo3fs8yw3s Před 4 měsíci +1

    बम नै बोकेर हिन्ने मान्छे नेपालमा छन भन्नू को मत्लब अझै आतंकबादिहरु नेपालमा छन अनि केको नेपाल सान्त हुन्छ ।

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 Před 4 měsíci

    भ्रस्टाचारी सबै लाई जेल हाल्नु पर्छ. मन्त्रि सुमना श्रेष्ठ जी शिक्षा मा भ्रस्टाचार गर्ने जो कोहि लाई पनि छाड्नु हुदैन.....

  • @amritthapa809
    @amritthapa809 Před 4 měsíci

    २०८१ को सबैमा शुभकामना ८० नराम्रो रहे पनि ८१ सबैको लागि राम्रो रहोस शुभकामना🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmangc7237
    @laxmangc7237 Před 4 měsíci +1

    Good

  • @Birbahadurlama7058
    @Birbahadurlama7058 Před 4 měsíci

    Sixya mnatri sumana jyu good job 👍 yo vhrastacara haru laie jel sajay hunuparxa jay ghanti

  • @bijayashahi3134
    @bijayashahi3134 Před 4 měsíci +6

    Ani एसिया बैंक हो विरोध गर्छौ फेरि एसिया बैंकको विज्ञापन गर्छौ

    • @hellomingma7507
      @hellomingma7507 Před 4 měsíci

      परि आएको खण्डमा बिरोध पनि हुन्छ

    • @kamalbishwakarma761
      @kamalbishwakarma761 Před 4 měsíci

      पहिला थिएन,पछि बिराेध गरेपछि बिज्ञापन पाएका हुन यिनिहरुले

    • @daredevil1363
      @daredevil1363 Před 4 měsíci

      होत !आफै समाचार बनाउनु हुन्छ ठग बैंक भनेर, आफैं बिग्यापन बजाउनु हुन्छ? अचम्म,
      कस्को कुरा पत्याउनु?
      सकिन्न मिडिया संग🙏

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 Před 4 měsíci

    🇳🇵रास्ट्रबादी जुटौं 🙏
    राजा आउ देश बचाउ । सनातन हिन्दुराज्य चाहिन्छ सनातन किराँत हिन्दु बौद्ध धर्मको रक्षा गर्न जोगाउन आवश्यक छ प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री नेपाली जनता ले रोज्न पाउने ब्यबस्था चाहिन्छ । 💕🙏💕राज सस्था जिन्दावाद । जय रास्ट्र वाद यो देशको भलो चिताउने राज सस्था हो । देशको हितमा एकमात्र रास्ट्र बादी सस्था राज सस्था हो । 🙏🇳🇵🕉️❤️✊ जय रास्ट्र वाद । राज सस्था र राजा को महत्त्व नेपाली जनता ले बुझ्नुपर्छ । जनचेतना र प्रचारप्रसार को आवश्यकता छ । 🙏 🇳🇵 देशको पहिचान हो । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो ठान्नु पर्छ । नेपाली जनता ले बुझ्नुपर्छ यो देश भारतीय दलाल हरु परिचालित रास्ट्र घाती पार्टी बाट देश जोगाउन राज सस्था चाहिन्छ ।
    💕🙏💕रास्ट्र बादी बनौं ! राजा बादी बनौं ! जय रास्ट्र बाद जय देश जय नरेश 🙏🇳🇵🕉️❤️✊ बिदेशी दलाल पार्टी हरु को झोले बन्न छोडौ । रास्ट्र घाती गणतन्त्र भ्रष्टाचारी ब्यबस्था खारेज गरौं । बुर्जुवा शिक्षा को बिरोध गर्ने बिदेशी दलाल तथा भारतीय दास कम्युनिस्ट नेताकार्यकर्ता हरु बिदेशी एजेन्डा र सिधान्त पनि बुर्जुवा किताब दस्तावेज हरु किन त्याग्न सक्दैनौं उस्तै सिधान्त बिदेशी को दास भारतीय दलाल काङ्ग्रेस पार्टी हरु बिदेशी दलाल सिधान्त बुर्जुवा एजेन्डा किन ? रास्ट्र बादी एजेन्डा बुझ्ने कोसिस गरौँ । बेरोजगारी देशमा धेरै भए हामी बिदेशी दलाल भारतीय दलाल पार्टी हरु त्यागौ बिदेशी दलाल पार्टी हरु छोडौ । भ्रष्टाचारी बिदेशी कठपुतली साम्सदिय ब्यबस्था परिवर्तन गरेर प्रत्यक्ष जननिर्वाचित कार्यकारी सरकार प्रमुख नेपाली जनता लाई प्रत्यक्ष निर्वाचन बाट प्रधानमन्त्री रोज्ने नयाँ उत्कृष्ट ब्यबस्था प्रत्यक्ष प्रजातान्त्रिक उत्कृष्ट प्रजातान्त्रिक हक अधिकार भएको प्रत्यक्ष प्रधानमन्त्री रोज्ने राम्रो ब्यबस्था ल्याउन जनचेतना फैलाउनु पर्छ । रास्ट्रपति को ठाउँमा राज सस्था राजा रास्ट्र अध्यक्ष हुने र प्रत्यक्ष जनताको मतदान बाट प्रधानमन्त्री जनता हुन्छन् प्रत्यक्ष जनताको नै शासन ब्यबस्था हुन्छ । गुटबन्दी र भागबन्डा हुदैन देशको बिकास हुन्छ । 5/5 बर्ष मा चुनाव हुन्छ स्थिर सरकार हुन्छ । भ्रष्टाचार देश द्रोह हुदैन । देशमा रोजगारी हुन्छ उधोग धन्दा कलकारखाना खोलेर रोजगारी सबै बेरोजगार जनता लाई दिन सक्ने बाताबरण बन्छ । यो भ्रष्टाचारी साम्सदिय ब्यबस्था को काम छैन ।NO NOT AGAIN 5 /5 बर्ष मा नेपाली जनता नयाँ देश भक्त युवाहरूलाई प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री बनाउने प्रत्यक्ष प्रजातान्त्रिक उत्कृष्ट ब्यबस्था रास्ट्रपति को ठाउँमा राजा बिदेशी दलाल मुक्त ब्यबस्था ल्याउनु पर्छ । भ्रष्टाचारी भारतीय दलाल साम्सदिय ब्यबस्था खारेज गरौं ।

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd Před 4 měsíci

    Sumana shrestha ek himmat Wala mantri hun.sikshaka vrasta haru Lai jel kocheko dekhna pau.

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 Před 4 měsíci

    Jaya ghanti pm sumana Sherstha salute you with you nepal people 🙏🙏🙏

  • @Akkalphal
    @Akkalphal Před 4 měsíci

    त्रिविको उत्तर पुस्तिका गायब पार्ने पनि यिनीहरूकै ठूलो हात छ होला जस्तो लाग्छ।अब सांसद भवनमा ठुलो ठुलो स्वरमा कराउने हरुले यिनीहरूलाई कस्तो कारबाही गर्छन् होला हर्दै जाउँ नेपाली दाजुभाई दिदीबहिनीहरु

  • @ghodaghodi-kv6ji
    @ghodaghodi-kv6ji Před 4 měsíci

    कुनै बेला nic bank को बारे मा खरो बोल्ने समय चक्र आज nic asia bank को बिज्ञापन गरिरहेको छ।

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 Před 4 měsíci

    नुनका बारेमा धेरै कुरा जान्न पाइयो डाक्टर साहेब र कार्यक्रम संचालक लाई धेरै धन्यवाद ।

  • @Todaysnews432
    @Todaysnews432 Před 4 měsíci

    Good luck jay ghanti 🔔🔔🔔

  • @churgurung856
    @churgurung856 Před 4 měsíci

    बुद्ध चित्ता ठाँउ ठाँउमा सबैले रोपौ

  • @devidaspandey6387
    @devidaspandey6387 Před 4 měsíci

    बुद्ध चित्तकाे रुख प्रत्येक नागरिकको घरघरमा राेपौँ🎉उक्त बुद्ध चित्तकाे रुख काट्ने लाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनुपर्छ

  • @bharatbaral820
    @bharatbaral820 Před 4 měsíci

    याे प्र तिवेदनलाई सार्वजनिक मन्त्रीले गरेर नेपाली जनताकाे जीवनस्तरमा के परिवर्तन हुन्छ रसुवन र रवी बिदेशमा रमाएकाले पनि यी जनताले केही पाउदैनन् ।जनताले यी सबैलाई😮

  • @somraj7012
    @somraj7012 Před 4 měsíci +1

    यस्ताबिनासकारी तत्वहरुलाइ सिदैइन्काउन्टर गरिनुपर्छ बिकासबिरोधिहरु।

  • @ExploreDailekh
    @ExploreDailekh Před 4 měsíci

    पकेट एरिया बनायर सरकारले नै रोपेर बेछे भैहाल्यो नि यस्तो महत्वपुर्ण र मुल्यवान चिज.

  • @Niraj-2
    @Niraj-2 Před 4 měsíci

    कर्णाली को बिनासकारि भुकम्प को कहि कतै चर्चा आएन जीउ धन घर बार बिहिन को अझै बिचल्ली छ तेतातिर को नि समाचार बनाउने होकि पत्रकार महोदय

  • @subhash7408
    @subhash7408 Před 4 měsíci

    Great presentations santosh bhai. Thanks

  • @dhanbdrbhatta
    @dhanbdrbhatta Před 4 měsíci

    यो रूख काट्नेलाई कडा भन्दा कडा कार्यबाहि होस

  • @kebilimbu1315
    @kebilimbu1315 Před 4 měsíci

    good job mantree jiu

  • @rktamu858
    @rktamu858 Před 4 měsíci

    Good news good jo #sumanashrestha

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 Před 4 měsíci

    अरुको प्रगति मा बहुलाउनेहरुले नै धेरै दुख दिदारहृछन्। यो प‌ैसा भन्ने कुराले पनि मान्छे दानव नै बनिसकेछ।

  • @gopalraut5049
    @gopalraut5049 Před 4 měsíci

    प्रजातन्त्र र लाेकतन्त्रकाे नाम जपेर भ्रष्टाचार गर्ने देशै भरि यत्रतत्र छरिएर बसेका छन् ।

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 Před 4 měsíci

    सबै लाई कारबाही नगरे देश बन्दैन सबै लाई कारबाही हाेस चाेर हरू सबै माफियाहरू भए पछि यस्तो लाई जरैदेखि पाखा लगाउनुपर्छ ।

  • @agnirai8984
    @agnirai8984 Před 4 měsíci

    एउटा गाउँमा बस्ने तामाङले प्रकृतिको सहारामा केही पैसा कमाउने मौका मिलेको थियो । सत्रु लागे पछि कस्को के लाग्छ । यी यस्ता हर्कत , डाहा त सत्रुलाई पनि गर्नु त के सोच्नु पनि हुदैन। रूख धनिलाई त ठुलो घाटा छ भएको छ भने देश र नेपाल सरकार साथै स्थानीय सरकारलाई करको घाटा भएको छ।

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 Před 4 měsíci

    Salam sumana mantri jyu lai

  • @ResandRawat-bg7bo
    @ResandRawat-bg7bo Před 4 měsíci

    जहा यसको उत्पादन हु्न्छ त्यहा यसको बिकास गरौ।

  • @pramodkhadka9812
    @pramodkhadka9812 Před 4 měsíci

    नेपाली गरीब बन्नुको कारण पनि यही हो, सकेमेरो होस् नभय कसैको नहोस्, मै मात्रै खाउलाउ अरु सब मरुन् दुर्लवहरु।

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Před 4 měsíci

    Dhanybad Yo Ho TV ka Sachha Nepal ka patrakar jyu lai. Jay Sumana Jyu. Taskar ko laskar , Rabi jyu ko boli Nepal police ko Goli , Netaharu ko magnate jholi , setting ko toli , Nepal Nepali lai poli !!!
    Bodhichit bichara !! Nepal Nepali lai agadi badna Nadine le Gau Gau ma galat kam garechan. Apradhi lai turunta kada karbahi garer samaj ma gari Khane batabaran banaunu paryo , sarkar sarkar !?! Hareram Hare krishna. Jay Budda Bhagwan , Jay Lama guru jyu. Jay Pashupati Nath.

  • @sagarthakuri3003
    @sagarthakuri3003 Před 4 měsíci

    Vote for RSP 🔔🔔🔔🔔🔔 great work sumana madam.

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 4 měsíci

    रिसले रुरवनै काटिदिने यस्ता मुरर्व बस्ने देशकाे विकास कसरी हाेला?यस्ता मुरर्वलाई त फासी दिनु नै पर्छ।

  • @anilthapa6940
    @anilthapa6940 Před 4 měsíci

    हेर हेर सबै बाहुन देश खत्तम बनायो नसुक्ने बाहुनले

  • @niulshrestha8446
    @niulshrestha8446 Před 4 měsíci

    समय ले समय चक्र पनि अछुतो भएन एन आईसी बैंक को पैसा फरमाईस् भयो !!

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 Před 4 měsíci

    Good luck Ravi sir all team ❤️ ❤❤

  • @gomathapa4799
    @gomathapa4799 Před 4 měsíci

    Wow sumana great work 🙏🙏

  • @govindapdshrestha
    @govindapdshrestha Před 4 měsíci

    सम्पूर्ण शक्ति RSP को बिरुध्द लागि राखेकै थिए अब अझ गोलवन्द भएर पुराना पार्टी लागि पर्ने छन्

  • @sadajiban
    @sadajiban Před 4 měsíci +1

    अस्ति भर्खर सम्म yoho टेलिभिजन र news 24 टेलिभिजनले NIC Asia bank को बारेमा नराम्रो खबर सार्वजनिक गर्थे तर आजकल उसैको लोगो टेलिभिजनको पर्दामा देखाइरहेक छन् यसको मतलव यिनिहरू पनि बिकाउ रहेछन् 😅

  • @user-db7cw1oh2r
    @user-db7cw1oh2r Před 4 měsíci

    Great sumana shrestha ❤️❤️❤️❤️

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p Před 4 měsíci

    धेरै सक्षम भएकोहरुले शासनले देश विकास धेरै भो। यिनीहरूको शोषण शासन हिन्दुराजाको शासन जस्तो कहिलेसम्म?

  • @rajeshmandal8978
    @rajeshmandal8978 Před 4 měsíci

    सनिताजिले रामरोकागरनुभनकोछ दुर्गा परसाइ जिन्दाबाद

  • @Birsinghtamang297
    @Birsinghtamang297 Před 4 měsíci

    शिक्षामा वर्षौ देखि घोटाला गर्दै कालो धन खाना पल्केका माफियाहरुलाई कारबाही नगरेसम्म शिक्षामा सुधार आउदैन

  • @Yetinews555
    @Yetinews555 Před 4 měsíci +1

    Almost 1 million subscribers.. Congratulations ❤

  • @ambikakhadka4953
    @ambikakhadka4953 Před 4 měsíci

    Sumana ji jaya hos

  • @user-wo7ju4tw9w
    @user-wo7ju4tw9w Před 4 měsíci

    रुख काटिरहेको सुनेको बित्तिकै फोन न गरेर के टिभि हेरेर बसेको? यस्मा पनि धेरै चलखेल छ। है।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před 4 měsíci +1

    जे हाेस राम्राे कामा हातपारनु भयकाेमा नया बर्षमा राम्राे हाेस🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏🙏🙏🌷🔔🔔🔔

  • @sarangiri1996
    @sarangiri1996 Před 4 měsíci

    Very very good news Santos vai

  • @pramilarajbhandari-kc3il
    @pramilarajbhandari-kc3il Před 4 měsíci

    happy new year 2081 to all the team of SAMAY CHAKRA.
    Hope your team will continue to broadcast against COORUPT persons and organizations like cooperatives ( sahakari ) and laghubitta etc.

  • @sagarthakuri3003
    @sagarthakuri3003 Před 4 měsíci +1

    Support to RSP 🔔🔔🔔🔔 rabi dai. Bhrastra lai goli hannu parxa

  • @radhagiri5529
    @radhagiri5529 Před 4 měsíci

    pm banaunu parcha jay balen sir jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai sangita didi byni daju vai haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir jay ghanti om i am

  • @subashrana8642
    @subashrana8642 Před 4 měsíci

    यो NIC यसिया बैंक को प्रचार बन्द गरौन ब्रो ठिक छैन यो

  • @subhash7408
    @subhash7408 Před 4 měsíci

    Nepali janata kanun kamjor vayako पार्टी lae garda yesto hudaicha. Kingdom is best for poor country like Nepal 🇳🇵

  • @bargharebikram
    @bargharebikram Před 4 měsíci

    Congratulations yoho tv almost 1M suscriber ❤❤❤

  • @brickrai3127
    @brickrai3127 Před 4 měsíci

    Sumona best leader of RSP

  • @radhagiri5529
    @radhagiri5529 Před 4 měsíci

    Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay.hos rastra ko.sadhyn janta lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos.nani babu bachhan lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay doshi.lai. kadra ma kadrs ksrbahi hunu parchha jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am pm banaunu parcha jay balen sir jay hos rastra ko shuvh kamana chori sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am

  • @tamangbhim2306
    @tamangbhim2306 Před 4 měsíci

    त्यो रुख हैन पैसा हो त्यहि भएर