Halka Ramailo | हल्का रमाईलो | Episode 230 || 12 May || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Sdílet
Vložit
  • čas přidán 11. 05. 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 230 || 12 May || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Binod Pariyar, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode230
    Subscribe us CZcams:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 1K

  • @user-bb9yb7vq7d
    @user-bb9yb7vq7d Před 24 dny +3

    बान्द्रे को आगमन ले झन राम्रो भएको छ ,

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Před 27 dny +95

    फेरी बन्द्रे को इन्ट्री भए छ खुसि हुने हरु को को हुनुहुन्छ 😂😂😂

  • @Balen1.7M
    @Balen1.7M Před 27 dny +89

    जस्ले यो comment लाई लाइक गर्छ उस्को आमा बाबाको आयु धेरै भन्दा धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु😍

    • @HeavenAC
      @HeavenAC Před 27 dny

      😢मैले पनि CZcams मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @MajhiBuddha11
      @MajhiBuddha11 Před 26 dny

      Ok

    • @ronakdro3600
      @ronakdro3600 Před 26 dny

      Thikai xo dai

  • @Pabi333
    @Pabi333 Před 27 dny +26

    सन्दिप लामिछाने को जित ❤
    निर्दोष साबित हुनुपर्छ भन्ने कोको हुनुहुन्छ यता एक लाइक र एक सब्स्क्राइब गर्दिनुहोला ❤❤❤❤❤❤
    Sandip lamichane fan ❤❤❤❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Před 27 dny +121

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबै को रक्षा गरुण यो कमेन्त लाईक Like गर्ने लाई र सोचेको सपना सबै पुराहुने छ 🎉

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 Před 27 dny +3

      Support me haru plz

    • @HeavenAC
      @HeavenAC Před 27 dny +3

      😢मैले पनि CZcams मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @HeavenAC
      @HeavenAC Před 27 dny +2

      😢मैले पनि CZcams मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @Mustang-vlog-yam-kumar
      @Mustang-vlog-yam-kumar Před 27 dny +1

      @@HeavenAC ल ल

    • @KathayatNarendra
      @KathayatNarendra Před 26 dny +2

      Doti saileswory le tapai sabaiko rakshya garun 😮😮😮😮

  • @BMMD447
    @BMMD447 Před 27 dny +56

    भारत बाट हल्का रमाइलो हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त 🎉🎉🎉

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj Před 27 dny +58

    मुरताङ मतिनाथ 108 धारा ले सबै काे रक्षा गरुण यो कमेत लाईक Like गने लाई र साेचेकाे सपना सबै पुराहुने छ🎉

  • @SurendraBudha-kn5us
    @SurendraBudha-kn5us Před 27 dny +71

    राजु मास्टर को परिबार आउन पर्यो भन्ने जति यता हाजिर भैहालौ त❤❤❤❤

  • @rameshkumarsharma-qb4zl
    @rameshkumarsharma-qb4zl Před 26 dny +4

    बान्द्रे लाई देखेर हेर्न आउने हाजिर हुम है😂😊😊❤

  • @mitrakumar6949
    @mitrakumar6949 Před 25 dny +4

    दुबाइ बाट हेर्ने को को हुन्नु हुन्छ

  • @Hamro_Paryo_Nepal
    @Hamro_Paryo_Nepal Před 27 dny +57

    हल्का रमाइलो र जुठे नछुटाई हेर्ने हामी कति छौ हाइ❤❤🙏🙏🥰🥰

    • @ommagar5807
      @ommagar5807 Před 27 dny +3

      म पनि छू🎉🎉

    • @HeavenAC
      @HeavenAC Před 27 dny +1

      मैले पनि CZcams मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @rajanrai6171
      @rajanrai6171 Před 27 dny +1

      lolo

    • @HeavenAC
      @HeavenAC Před 27 dny

      @@rajanrai6171 thanks

    • @BharatSaud-bj3fy
      @BharatSaud-bj3fy Před 26 dny +1

      म पनि छु hjr

  • @sudiptamang4011
    @sudiptamang4011 Před 24 dny +4

    मलेशिया बाट हल्का रमाइलो हेर्ने कोको हुनुहुन्छ ❤❤❤

  • @SBC_999
    @SBC_999 Před 26 dny +5

    बोल्छी दाइको कोट पेन्ट मन पराउने यता हाजिर हुम त ❤

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 Před 27 dny +115

    बल्छी दाईको एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

    • @MagarJalan7
      @MagarJalan7 Před 27 dny +1

      Ma xu hau🎉 malie support garnu paryo 😢

    • @samardahal6852
      @samardahal6852 Před 27 dny +3

      😢

    • @HeavenAC
      @HeavenAC Před 27 dny +2

      मैले पनि CZcams मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @subashshahi-tm6qj
      @subashshahi-tm6qj Před 27 dny

    • @user-hr6yv9ol2o
      @user-hr6yv9ol2o Před 26 dny

      Ok xata❤

  • @Kaaley924
    @Kaaley924 Před 26 dny +8

    ❤ बहराइन 🇧🇭🇧🇭 बाट हल्का रमाइलो हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤😂

  • @Negosa55
    @Negosa55 Před 27 dny +43

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

  • @BMMD447
    @BMMD447 Před 27 dny +157

    काठमाडौं बाट हल्का रमाइलो हरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @BMMD447
    @BMMD447 Před 27 dny +15

    पसुपति नाथ ले सबैको रछा गरुन भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

    • @HeavenAC
      @HeavenAC Před 27 dny

      😢मैले पनि CZcams मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

  • @RKSOLUTION-zz2gv
    @RKSOLUTION-zz2gv Před 26 dny +2

    Guys सबै मिलेर एक ले अर्कालाई प्रेम गरम ।।सबै मिलेर 1K पुराम है।।।

  • @lubangmuskan3227
    @lubangmuskan3227 Před 26 dny +2

    पुरानो मेरी बासै को कथा चोरेछ 😊😊 कोट पेन्ट

  • @Entertainment-10204
    @Entertainment-10204 Před 27 dny +23

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏

  • @tigerrun8901
    @tigerrun8901 Před 25 dny +2

    बन्द्रे साहुनी र झुले बा को अभिनय ले चार चान्द लागेको यिनी हरुलाइ सम्मन छ । यो सबै टिम यक्दम दामी लाग्यो ।

  • @bimalghimirey444
    @bimalghimirey444 Před 25 dny +2

    बान्द्रे को बिहे गर्दिउला bonus चाउचाउ पेटभरि खाइदिउला😂

  • @MobirOli123
    @MobirOli123 Před 25 dny +2

    मलेसिया देखि कोको हुनु हुन्छ हल्का रमाईलो सिरेल

  • @Ramesh-Magar.
    @Ramesh-Magar. Před 24 dny +3

    सबै सबै मा नमस्ते 1k नपुगेको हरु एक ले अर्कोलाइ सपोर्त गरम ❤❤

  • @user-um3nx6mo3r
    @user-um3nx6mo3r Před 26 dny +4

    हल्का रमाइलो भाग 1 देखि 230 सम्म न छुटाइ हेर्ने को को हुनुहुन्छ ❤यता हाजिर हुम्त ❤❤❤❤

  • @BharatSaud-bj3fy
    @BharatSaud-bj3fy Před 26 dny +2

    बल्छी दाई र पुकु को पनि बिहे हेर्न को को hunuxa

  • @Bharat_pramod_Dahal
    @Bharat_pramod_Dahal Před 26 dny +2

    बान्द्रे आएपछी खुसी हुनेहरु हाजिर हुम ल ।

  • @Nirmalnewar9842
    @Nirmalnewar9842 Před 25 dny +6

    सबै जना मिलेर एक अर्कालाई support गरौ साथि हरु ❤️❤️❤️😍😘

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr Před 26 dny +6

    यो कमेन्ट्स पढ्नेको सधैं उन्नती प्रगती होस्🙏🙏🙏

  • @lalitpun2709
    @lalitpun2709 Před 26 dny +2

    आज भोलि राजु मास्टर मास्टर्नी अनि प्यारी अनि सुन्दर को सिर्मती किन न देखेको होला यो सेरेलमा साथी हरु मैले बुझ्नै सकेको छैन

  • @homnathhitan9733
    @homnathhitan9733 Před 25 dny +2

    कतार बाट हल्का रमाइलो हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त

  • @BhadragolKakrabariview
    @BhadragolKakrabariview Před 25 dny +2

    आशापुरीश्वर महादेवले रक्ष गरुन् यो कमेन्ट हेर्ने र पढ्नेलाई र सबैको आशा पुरा गरुन्। जय आशापुरेश्वर महादेव

  • @HimalBgn-lz6qf
    @HimalBgn-lz6qf Před 26 dny +4

    हल्का रमाइलो हेर्ने जति सबै यतालाई गरौँ

  • @BandreNarayan
    @BandreNarayan Před 27 dny +4

    बान्द्रे भन्ने मान्छे आफै कमेन्ट गर्दै छु ! तपाइहरुको सल्ला सुजाब स्विकार गर्नेछु

  • @HimalBgn-lz6qf
    @HimalBgn-lz6qf Před 27 dny +8

    episod १ देखि 230 सम्म नछुटाई हेर्ने जति यतालाई गरौँ।

  • @Tha_QuRee_Arjun
    @Tha_QuRee_Arjun Před 27 dny +15

    युटुब मा 500 भन्दा तल भएका जति यता हाजीर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढुम....❤️🙏♥️🎉👍

  • @dorjetamang9271
    @dorjetamang9271 Před 26 dny +3

    एक अर्को लाई सपोर्टगर्ने जति यता

  • @M249PLAYER
    @M249PLAYER Před 27 dny +7

    बान्द्रे लाई मन पराउने जती यता हाजीर हुमत ❤❤❤

  • @devendrapd.pathak9323
    @devendrapd.pathak9323 Před 24 dny +2

    कथाको छेउटुप्पो मिलेन केही समय अगाडि धोखादिने केटिपनी कहि कल्सेउली भएर जन्ती जनन्छन त ? कथा हावा भयो.... बल्छीको कोट झन हाइडे कमसेकम कथा छायांकन गर्नु अगाडि कथाको विश्लेषण गर्नु जरुरी छ है

  • @AarushMagar396
    @AarushMagar396 Před 27 dny +7

    यो शिरेल मन परउने जति यता हाजिर हुम है र बलछि धुरबेको big fan जति पनि है❤

    • @HeavenAC
      @HeavenAC Před 27 dny

      😢मैले पनि CZcams मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @smlk4659
      @smlk4659 Před 21 dnem

      wow ❤❤❤❤❤

  • @HimalBgn-lz6qf
    @HimalBgn-lz6qf Před 27 dny +3

    बल्छी दुर्वे लाई मेरी बास्सै देखि जुठे हल्का रमाइलो सम्म नछुट्टै हेर्ने व्यक्तिहरू यतालाई गरौं।

    • @HeavenAC
      @HeavenAC Před 27 dny

      मैले पनि CZcams मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

  • @poudelprakash2022
    @poudelprakash2022 Před 27 dny +10

    भगवान छन् छैनन्् थाहा छैन तर जिउँदो भगवान भनेको तपाईं हामी हो हामी एकाअर्कालाई सहयोग गरै भने भगवानले त्यहीँ बाट हामीलाई स्याबासी दिनुहुन्छ ।त्यसैले मन सानो नबाइ खुल्ला हृदय बाट सबैलाई माया गरौं ❤❤❤जय साथी भाइ❤❤❤

    • @HeavenAC
      @HeavenAC Před 27 dny +1

      😢मैले पनि CZcams मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @poudelprakash2022
      @poudelprakash2022 Před 27 dny

      @@HeavenAC thanks bro😍👏🇳🇵🇳🇵

  • @user-qg2zb3ff5f
    @user-qg2zb3ff5f Před 27 dny +3

    ब्राङ्रे आउदा कोको खुशी छौ त?

  • @chitrakhatti
    @chitrakhatti Před 27 dny +7

    ल बल्छी दाइको सच्चा फ्यान जति यता हाजिर हम्त।❤❤❤

  • @RameshAdhikari-ee1bp
    @RameshAdhikari-ee1bp Před 27 dny +6

    Ktm बाट कोको हुनु हुन्छ हल्का रमाइलो हेरनि यता हाजिर गरनु त ❤❤❤

  • @Sharadpuri230
    @Sharadpuri230 Před 27 dny +4

    My favourite serial ❤

  • @user-bp4mp3yb8u
    @user-bp4mp3yb8u Před 27 dny +3

    यो सेरिअल आउँदा खुशी हुने जति येता हजिर हौं

  • @Tekbdrreule
    @Tekbdrreule Před 27 dny +3

    यो सिरियल आउँदा कोको खुसी हुनुहुन्छ। सबै मिलेर अगी बढौ होई प्लिज 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Roman-sy2uy
    @Roman-sy2uy Před 26 dny +1

    बल्छी लाई मन पर्ने कोको हुन्नुन्छ लाइक गर्न्नुस

  • @ganes237
    @ganes237 Před 27 dny +4

    Nice❤❤❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Před 27 dny +2

    बानदेरका जनति टेकटारमा कति हासनु❤❤

  • @khakendrabahadurdhami
    @khakendrabahadurdhami Před 26 dny +1

    जस्ले यो कमेन्ट मा लाईक गर्छ उस्को आमा को आयु पनि लामो होस ❤🙏

  • @Rsvlogger3
    @Rsvlogger3 Před 27 dny +3

    सबै ले एकले अर्कोलाई सर्पोट गरम है त

  • @gangasubedi5612
    @gangasubedi5612 Před 27 dny +3

    सुन्दर को श्रीमति लाई ल्याउनु पर्यो है सुन्दर पसले साउनि त कृषमने को प्यावो हो नि त 😊😮😊😮

  • @ronakdro3600
    @ronakdro3600 Před 26 dny +2

    Yo serial hrdata koti moja lagxo 😅😅😊

  • @durgatamang287
    @durgatamang287 Před 25 dny +2

    मज्जा आयो 🎉🎉🎉

  • @user-dj3ht4qt9x
    @user-dj3ht4qt9x Před 25 dny +3

    wow very nice episode beautiful from Dubai❤️❤️👌

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Před 27 dny +12

    हल्का रमाइलो कुरेर बस्ने को को हुनुहुन्छ 🤔✋️✋️✋️✋️✋️

    • @roshangrg8890
      @roshangrg8890 Před 27 dny

      Ta vatuwa. Jasto ho. Kurni time. Aayesi. Aafai.aauxa. Ni pagal

  • @deepachhantyal529
    @deepachhantyal529 Před 26 dny +1

    पहिले पनि राम्रो थियो यो सिरियल अहिले झन बाद्रे दाजु आए पछी झनै राम्रो भएकोछ 🎉

  • @gangarampanday3544
    @gangarampanday3544 Před 27 dny +2

    बल्छिले चहि हँसाएरै मुताउछन बरै 😂😂😂😂😂😂❤❤

  • @avimanyujaisi4146
    @avimanyujaisi4146 Před 27 dny +4

    एकले अर्कोलाई सपोर्ट गरौ ।।

    • @sarjanbatala59
      @sarjanbatala59 Před 27 dny

      सपोर्ट गरम है ❤

    • @Nabarajlamichhane233
      @Nabarajlamichhane233 Před 27 dny

      युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम

  • @Samarpanonline70
    @Samarpanonline70 Před 27 dny +6

    CZcams channel kas kas ko xa ?

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 Před 26 dny +1

    आहा उत्कृष्ट सिरियल हल्का रमाइलो

  • @taraprakasholi2043
    @taraprakasholi2043 Před 26 dny +1

    रमाइलोको पनि सिमा नै नभएको कति हास्नु ❤❤❤❤❤

  • @surenkarki
    @surenkarki Před 27 dny +2

    500 नपुगेको साथीहरु कोको हुनुहुन्छ सबै जाना मिलेर एक अर्कालाई support गरौ ल❤️ 🎉🙏🙏

  • @kalyangurung8304
    @kalyangurung8304 Před 25 dny +2

    Bangre ko entry
    Raju Master bepatta

  • @user-li6mg8jt7o
    @user-li6mg8jt7o Před 25 dny +3

    Ho hjr aanu parxa ne Raju marstar plZ

  • @puspabudha2062
    @puspabudha2062 Před 27 dny +2

    हल्का रमाइलो नछुतायर हेरिराको छु मैले❤

  • @balu_magar
    @balu_magar Před 26 dny +1

    दुबई बाट हरेक हप्ता हल्का रमाइलो हेर्ने म मात्रै हो कि अरू पनि हुनुहुन्छ?

  • @user-lu6cg2yy1l
    @user-lu6cg2yy1l Před 24 dny +2

    Om pashupati nath ki jay❤❤

  • @KillerGamjng10
    @KillerGamjng10 Před 27 dny +3

    Maricch man dai piss pin dai maile sabah ep herchu ra like subscribe pani garchu dai piz big fan😢😢❤❤

  • @bishnuthapa1940
    @bishnuthapa1940 Před 27 dny +1

    सिरियल राम्रो छ

  • @KillerGamjng10
    @KillerGamjng10 Před 27 dny +2

    Om balchii namaye😂😂😂😂❤😊

  • @GaneshSharma-ei3fu
    @GaneshSharma-ei3fu Před 25 dny +2

    I am from india

  • @AashishCarkeey
    @AashishCarkeey Před 25 dny +3

    Aunu parxa raju ko pariwar

  • @NabinGhatani-gw3qm
    @NabinGhatani-gw3qm Před 27 dny +4

    आउनुस यक अर्कालाई सपोर्ट गर्दै अगि बढौ ❤❤❤❤❤100%

  • @rajustha4300
    @rajustha4300 Před 27 dny +1

    सारै राम्रो भाग🎉

  • @subashshahi-tm6qj
    @subashshahi-tm6qj Před 27 dny

    हल्का रमाइलो मन पराउने को को हुनुहुन छ

  • @user-bo1gq3qp8c
    @user-bo1gq3qp8c Před 24 dny +2

    Very nice ❤❤❤❤❤

  • @krishangharti9857
    @krishangharti9857 Před 24 dny +2

    Dami siriyal Halka ramailo

  • @rambohara9722
    @rambohara9722 Před 25 dny +2

    यक ले अर्कालाइ सपोट गरेर अगाडि बढौ❤❤

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Před 27 dny +1

    एकदमै राम्रो प्रतिभा ❤️ congratulations 👏

  • @samirkhan-bn6ei
    @samirkhan-bn6ei Před 25 dny +2

    Dubai bat halka ramailo herne ko ko hunu hunxa

  • @AshmiBhandari-er9ie
    @AshmiBhandari-er9ie Před 25 dny +3

    Puku.. kati ramrii😍❤️

  • @bharatbohara4830
    @bharatbohara4830 Před 16 dny +1

    सफलताको शुभकामना छ हल्का रमाइलो सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤

  • @BMMD447
    @BMMD447 Před 27 dny +1

    हल्का रमाइलो को बलछि धुरबे लाइ मन पराउने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @amritlamatersa8858
    @amritlamatersa8858 Před 24 dny +2

    Sindhupalchok vada koko herdai hunu hunxa yetta hajir humta

  • @tigerrun8901
    @tigerrun8901 Před 25 dny +2

    साहुनी को सुन्दर्ता ले लठ्ठ बनाउछ उस्लाइ हाटायो भने यो ठिक छैन

  • @bikashrawat8482
    @bikashrawat8482 Před 27 dny +1

    यो भिडियो ना छुट्टै हेर्ने जति यता आमा हजुर ❤❤❤❤

  • @BirenBiswakarma-gw3kg
    @BirenBiswakarma-gw3kg Před 27 dny +1

    Raju master key

  • @tilakram9517
    @tilakram9517 Před 24 dny +2

    Super video

  • @dhirenshahi6456
    @dhirenshahi6456 Před 27 dny +3

    युटुबमा1kभन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम❤❤मिलेर अगाडि बधम

  • @Puju-subu
    @Puju-subu Před 27 dny +1

    बल्छी र पुकु को बिबाह भएको हेर्न मन छ मलाई चाहि😊😊😊

  • @shreedilkumar7170
    @shreedilkumar7170 Před 26 dny

    मलेसिया बाट हल्का रमाइलो हेर्ने काे काे हुनुहुन्छ ।

  • @smlk4659
    @smlk4659 Před 24 dny +2

    1.8 M views cros❤❤❤❤❤❤

  • @rojadhikari5959
    @rojadhikari5959 Před 27 dny +2

    Thank you so much CZcams family 135 subscribe keep supporting Guys 🙏❤️❤️

    • @rojadhikari5959
      @rojadhikari5959 Před 27 dny +1

      Thank you so much CZcams family 135 subscribe keep supporting Guys 🙏❤️❤️

  • @Urgenlama227
    @Urgenlama227 Před 22 dny +1

    मोबाइल बाट हेर्ने चाहि कोको हुनुहुन्छ?

  • @Projol9864
    @Projol9864 Před 26 dny +2

    Intresting part

  • @mohanDaju-cd3fm
    @mohanDaju-cd3fm Před 25 dny +3

    🤗🤗🤗