Indreni With Buddhi Krishna Lamichhane Full Packeg

Sdílet
Vložit

Komentáře • 27

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. Před 3 lety +3

    Buddhi Krishna Lamichhane Jyu Prati Haardik Shradaanjali ! Buddhi Krishna Lamichhane Jyu Ko Aatma Le Shanti Pawos ! Baikuntha Ko Baas Hos ! Sworgama Sadaa BaachiRahun Sadaa Amar Rahun ! ( RIP ) Buddhi Krishna Lamichhane Jyu ! Krishna Kandel Dai Bhagwan Ho Salaam Salute Chha !

  • @sisanlimbu2296
    @sisanlimbu2296 Před 7 lety +1

    एस्तो कलाकार लाई सरकार वाला ले किन एक नजर पनि नहेरेको होला राम्रो हुदा सबै को हाइ हाइ बिपती मा कोही कोहि हुन्न दाजुभाइ बिचरा यो अन्तर बार्ता हेर्दा त आँसु नै आयो इन्द्रेणी कार्यक्रम का कृस्न कडेल जि लगाएत अरु टिम लाई धेरै धेरै धन्यवाद

  • @pabitakhanal2010
    @pabitakhanal2010 Před 3 lety +2

    Jaya krishna sir sabai ko aasu pusne vagban

  • @RamPrasadKhanal
    @RamPrasadKhanal Před 9 lety +8

    अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट बिरामी एबम भुकम्प पीडित लोकप्रिय कलाकार, लोक गायक बुद्धी कृष्ण लामिछानेलाई सहयोग प्रदान
    www.nepalmother.com/2015/06/blog-post_15.html#more
    अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक बिज्ञप्ती प्रकाशित गर्दै भनेका छन " हाम्रा लोकप्रिय कलाकार, लोक गायक बुद्धी कृष्ण लामिछाने प्यारालाइशिस भएर थलिनु भएको, उपचार खर्चको अभाबमा पिल्सिरहनुभएको र यसै अवस्थामा वहाँको घर भुकम्पले क्षतिभएको, बिरामी मान्छे, घर बाहिरको बास भएको खबरले हाम्रो मुटु छिया छिया भएको छ । ब्यक्तिगत रुपमा मेरा अभिन्न मित्र, सहयात्री, लोक गायक लामिछानेलाई सरकार, कुनै संघ संस्थाबाट पनि कुनै किसिमको सहयोग नभएको भन्ने गुनासो सुन्दा म झनै मर्माहित भएको छु । यस दु:खद घडीमा वहाँ लाई म सँलग्न दुई वटै संस्था अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट पचास हजार रुपैयाँं सहयोग आजै पठाएको अबगत गराउँदै देश बिदेशमा रहनुभएका समस्त सहयोगी मनहरुलाई आफु सक्दो सहयोग पठाउन म अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट हार्दिक आह्वान गर्दछु ।" अध्यक्ष खनालले अगाडि भनेका छन " लोकका गीत गाउने एउटा लोक गायक बुद्धी कृष्ण लामिछाने सबैको साझा सम्पत्ती हुन, उनलाई बँचाउनु हामी सबैको दायित्व हो, यस दु:खद घडीमा झन भुकम्पले उनलाई झनै आहत पुर्याएकोले भत्किएको घर पुनर्निर्माणमा पनि सहयोग गरिदिन म सबै सबैमा बिनम्रता पूर्वक आग्रह गर्दछु । लोक गायक लामिछानेको उपचार र बसोबास निर्माणमा सहयोगी बनेका नेपाल टेलिभिजनको मेरो कार्यक्रम "लोक दोहोरी" का मेरा पूर्व सहयोगी भाई, हालका चर्चित कलाकार, टेलिभिजन कार्यक्रम प्रस्तोता कृष्ण कंडेललाई बिशेष धन्यवाद दिँदै सहयोगी मनहरुलाई उनको मोबाइल नम्बर ९८४९३२९३१९ मा फोन गरी संपर्क गर्न, सहयोग गर्न म तर्फबाट सार्वजनिक रुपमा आह्वान गर्दछु ।"
    www.nepalmother.com/2015/06/blog-post_15.html#more
    देश बिदेशमा रहनुभएका समस्त सहयोगी मनहरुलाई आफु सक्दो सहयोग पठाउन अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट हार्दिक आह्वान

    • @suchitralamichhane8132
      @suchitralamichhane8132 Před 9 lety

      Uhako 6 jana chori ra 2 jana chora ani 2 jana shreemati hunuhuncha. Kripaya truth kura lekidinu hola.

    • @videoguru7384
      @videoguru7384 Před 6 lety

      Ram Prasad Khanal on

  • @yabmm3386
    @yabmm3386 Před 9 lety +2

    ramro x hai nice

  • @mn093
    @mn093 Před 7 lety +6

    राष्ट्रिय सर्जक अनि यो हालत? राजनिती गरेका भए यस्तो अबस्था आउने थिएन कि?

  • @hkmohanmohan2208
    @hkmohanmohan2208 Před 7 lety +6

    कलकार भने काे देशकाे गहना हुन खैई नेपाल सरकार काहा छ

  • @frisky2times145
    @frisky2times145 Před 2 lety +1

    Mero ama 💔🥺🕊️

  • @SuperRabin
    @SuperRabin Před 9 lety +2

    Sorry for him..... tyesto pidit Desh ma ramro Manche aani kalakaar hunu thulo durbhagyeho... baru tapain samayemanai bhagera aarujastai bideshma basnu bhako bhaye hune.....

  • @amritamrit3634
    @amritamrit3634 Před 11 měsíci

    ❤❤

  • @bibashkandel6274
    @bibashkandel6274 Před 6 lety

    यो कैले सुटिङ गर्या हो तर कमल ओलित जानू भको थियो जस्तो लाग्या थियो जे भय पनि आफ्ना भन्यात छदै छन तर सर्कार ले वास्ता नगर्दा दुख लाग्या छ.!

  • @DESHULAMAOFFICIALYOUTUBE220

    INDRENI NICE

  • @sajanatimalsina3628
    @sajanatimalsina3628 Před 9 lety +3

    प्रस्तोताले उहाँको बारेमा अध्ययन गरेरै कार्यक्रम बनाउनु भयो होला । उहाँ जस्ता स्रष्टालाई सहयोग गर्नु आवश्यक छ । तर गायक लामिछानेको पारिवारिक पाटोको बारेमा कम अध्ययन भएछ । उहाँका ८ छोराछोरी र २ श्रीमति हुन् भन्ने कुरा छुटाउनुभएछ । साह«ै दुख लाग्यो ।

  • @suchitralamichhane8132
    @suchitralamichhane8132 Před 9 lety +2

    Uha chora chori 7 baye who am i Suchitra Lamichhane? Please say the right things. Its my request.

  • @NayapageTV
    @NayapageTV Před 9 lety +3

    मेरी आमालाई गायक बुद्धिकृष्णले छोरा पाउनका निम्ति झुट बोलेर विवाह गरेका रहेछन् । म छोरीकै रुपमा जन्मिएपछि मेरी ममीले बुबाको माया कहिल्यै पाउनु भएन । आज टेलिभिजन र रेडियोमा बज्न बुबाका अन्तर्वार्तामा मेरो नाम अटाउँदैन । पत्रपत्रिका र अनलाइनमा छापिएका सामाग्रीमा बुबाको सन्तानको रुपमा मेरो नाम निसाना हुँदैन । मेरी ठूली आमाका सबै सन्तान अटाउछन् तर मेरी आमा र मेरो नाम अटाउदैन । - See more at: www.nayapage.com/18865#sthash.2LKuqJzU.dpuf

  • @pratekkunwar9176
    @pratekkunwar9176 Před 6 lety

    Nice

  • @meenakhadka2403
    @meenakhadka2403 Před 2 lety

    Indreni le yehi intro dhoon lai nai rakheko bhae jhan ramailo hunthyo

  • @suchitralamichhane8132
    @suchitralamichhane8132 Před 9 lety +1

    Detail ma k he taha cha bannus natra aru kosailai man dukney ra aru ko bhawana ma thess parney kriyakalap nagardinu hola.

  • @snyez
    @snyez Před 10 měsíci

    Is this interviewer the one who was caught taking his photo in the funeral of Prachanda's wife?
    Thisi is such a cringe interview.

  • @kashyapinc9159
    @kashyapinc9159 Před 5 lety

    neta ko ghaeto ma gham Lagnu paro