बाग्मती खोलाको पानीले सडक नै भरिएको अवस्था / कुन सडक कुन नदि छुट्याउनै गार्हो

Sdílet
Vložit
  • čas přidán 6. 07. 2024
  • भारी वर्षाको कारणले बाग्मती नदिको सतह बढेको छ, नजिकैको छेत्रहरु डुबानमा परेका छन् , हामीले आफुले सकेको सहयोग गरेर फर्केका छौं तर भिडियो भने खिचेनौ, सहयोग गरेको भिडियो खिच्न अलि मन लागेन। तपाईहरु पनि सुरक्षित बस्नुहोला।

Komentáře • 5