नेपालको संविधान || भाग- १७ || स्थानीय कार्यपालिका || nepal ko sabidhan bhag 17 sthaniya karyapalika
Vložit
- čas přidán 28. 02. 2022
- नेपालको संविधान || भाग- १७ || स्थानीय कार्यपालिका || nepal ko sabidhan bhag 17 sthaniya karyapalika
यस भिडियोको बारेमा
------------------------------
यस भिडियोमा नेपालको संविधान भाग १७ स्थानीय कार्यपालिकामा समावेश भएका सम्पूर्ण धाराहरुको व्याख्या गरिएको छ । लोक सेवा तयारी गर्ने विद्यार्थी र नेपालको संविधान २०७२ को बारे चासो राख्ने जो कसैलाई पनी यो भिडियो निकै उपयोगी हुनेछ ।
मेरो बारेमा
---------------------
नमस्कार, म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#नेपालकोसंविधान #स्थानीयकार्यपालिका #नेपालकोसंविधान२०७२ #भाग१७ #नेपालकोसंविधानभाग१७ #nepalkosambidhan
धेरै धन्यवाद सर महत्त्वपूर्ण सबै भागकाे भिडियो अाउने अाशा छ🙏🙏🙏🙏
भाग-९देखि१६ पनि अपलोड गरिनुस प्लिज सर
सर तपाइलाई धेरै धेरै धन्यवाद🙏💕
भाग १६- प्रदेश आर्थिक कार्यप्रणाली को pni video bnaidinun sir
Nice 🙏
❤❤❤
good
Namaskar sir
संघीय आर्थिक कार्यप्रणालीकाे बारेमा बनाउन अनुराेध गर्दछु ।
धन्यवाद सर
Thanku sir
Thank you so much sir ❤️❤️❤️❤️
Sir एनहरु को भिडियो बनाउनु plz sir
Karyapalikako nyayik karya ko Vedo bnaunu n sir plz
सर स्थानिय कार्यपालिकाको संरचना भनेको कस्तो हो ??
section officer ko purai unit haru ko video banaunuhunthyo vane avari hunthe
I will try to cover in the days to come
Sir wada sadasya le aru katai jagir khana paincha ki paudaina
अनेत्र जागिर गर्न नपाइने कुरा कानुनमा कतै उल्लेख छैन् ।
Pdf milx ki
pahilo hunu ra bahu mat hunu ma k farak chha ra?
Sir yestai garera aru aru act ko pani video lyaunu na