Rupantaran| यो देशको स्वामित्व ग्रहण गर्नेहरु अदृश्य रहेरै सबैलाई नचाई रहेका छन्: Kishor Nepal |EP25

Sdílet
Vložit
  • čas přidán 3. 07. 2024
  • Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
    Website: emountaintv.com/ne/
    Facebook: / mountaintelevision
    Twitter / mountaintvhd
    Instagram / mountaintvofficial
    Hashed Tags:
    #KishorNepal |
    #mountaintvhd
    #drsurendrakc
    #jeevansharma
    #rupantaran
    #livenews
    #viralnews
    #trendingnews
    #newsnationlive
    #latestnews
    #mountaintvlive
    ----------------------------------

Komentáře • 47

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 3 dny +7

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन्, पो, होकि क्याहो बुझ्नै गाह्रो भयो अबत् ?

  • @rajankarki9768
    @rajankarki9768 Před 3 dny +3

    यो किशोर भारतिय मुलको नेपाली हो यो माधव नेपाल झै फटाह छ । यो घोपटे जुङ्गेलाई तीन र भए पुग्छ ।।

  • @bhimlalpaudel4454
    @bhimlalpaudel4454 Před 3 dny +4

    हाम्रा यस्तै आध्यात्मिक ठेकेदार हरुले यसै गरी अहंकार प्रदर्शन गरेर प्रस्तुत हुने र ज्ञानलाई शब्दजाल कथाबाचन तप ध्यान कृपा शास्त्र जस्तै जेलिएका कुरामा केन्द्रित रहनाले सर्वसाधारण हामीहरुले वास्तविक ज्ञानबाट विमुख हुनुपर्यो र आजको स्थितिमा आउनुपर्यो। ज्ञान छ छ छ छ, हो हो हो हो, भनेर करोडौं वर्ष भने पनि केही हुने वाला छ‌ैन। शास्त्रको दुहाई दिएर विना आधार लाजै नमानि यति लाख र यति करोड बर्ष भन्दा हामीलाई कसरी विश्वास जाग्छ? झन अलिकति भएको विश्वास पनि यस्तै अहंकारी ब्याख्याले निमिट्यान्न पार्छ, पारिरहेको छ। कमसेकम यी स्वामीले धेरै नखोकिकन यीनैले चुनेको वेदको एउटा ऋचा लिएर ऋचाको थोरै व्याख्या गरेर सोही ऋचा को ज्ञान अनुसार कमसेकम कुनै एउटा जीवनपयोगी काम यसरी गर्न सकिन्छ भनेर देखाउनु, कुनै अर्को मान्छेलाई सोही काम गर्न सिकाउनु, .. यसै गरी थप ज्ञान सिकाए पो स्वत अनुशरण गर्न प्रेरित हुन्छ त। यस्तो भुकाईले यसै गरी भुक्न बाहेक थप उत्थान हुने सम्भावना देख्दिन है मैले। ल त यो अन्तरवार्ता सुनिसकेर मैले के जाने त भन्दा यसै गरी राम्ररी भुक्ने। यी साधकले दिएको आगो वा सत्यता यहि मात्र हो। ज्ञान को अपमान भएजस्तो लाग्छ मलाई त। अनन्त ज्ञानको भण्डार को अध्येताहरुले दिएका सुनाएका ज्ञानमा ज्ञानको झिल्को को त परको कुरा, अहंकार सिवाय केही पाईंदैन, सिवाय ज्ञान वेदमा छ छ छ छ ... बाहेक

    • @ritukhadka100
      @ritukhadka100 Před 3 dny

      देवानी भा कानुन जग्गा जमिन सम्बन्धमा

  • @nabarajlamichhane3800
    @nabarajlamichhane3800 Před 3 dny +2

    किसोर जि जस्तो माहान मान्छे सङ्ग ! ईन्टरभिउ लिनु भकोमा सुरेन्द्र जि लाई धेरै धेरै धन्नेबाद

    • @Distorted_vision
      @Distorted_vision Před 3 dny

      Mahan re 😂😂 ...j ni boldene hai jepali bheda haru.... Yesta awasarbdi ra chor pattalkarr lai mahan re ....thukka tero jindagi

  • @sabinsaurav4924
    @sabinsaurav4924 Před 3 dny +1

    dr. saab yestari ojh rakhna paryo, hawa medialai dindinai hawa interview dine kam banda garaun na

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 Před 2 dny

    जय हो अग्रज पत्रकार
    जय हो डा साहेब

  • @MiehemzEden.
    @MiehemzEden. Před 3 dny +2

    DUBAI MURDHANYA SIR HARU PRATI PRANAM....RAMRO BAHAS SUNNA PAIYO

  • @mohansingjalimission_10

    किशोर जी र प्राध्यापक सुरेन्द्र प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

  • @chandra-1
    @chandra-1 Před 3 dny

    मुलुकलाइ अध्यन राज्नितिक चिन्तन गर्ने र पत्रकारिता गर्ने सबैले एक्पटक हेर्नै पर्ने बहस रहेछ।कर्म र निष्ठामा अडिग रहने चाकडी बाट दुरि कायम रखी निरपेक्ष आवज बोल्ने किसोर नेपाल ज्यु फराकिलो सोच भएको पत्रकार हुनुहुन्छ ।

  • @buddhimanreldhytamu1935

    Thank for good interview and good knowledge for Nepalies people Jai Nepal..

  • @parsuramkadariya391
    @parsuramkadariya391 Před 3 dny

    Both of you are awesome n respected person for our country ❤❤

  • @uniqueadhikari-b9b
    @uniqueadhikari-b9b Před 3 dny

    Salute

  • @baburambhusal1555
    @baburambhusal1555 Před 3 dny

    Ramro x dr sab ❤

  • @samjhanagurung2130
    @samjhanagurung2130 Před 3 dny

    Great programme ❤

  • @bikramshrestha9371
    @bikramshrestha9371 Před 3 dny

    ❤❤❤❤❤

  • @sabinsaurav4924
    @sabinsaurav4924 Před 3 dny

    dami!❤ kishor nepal bukhnalai magaj cgainchai jhols bamera bujinna

  • @khilgurung9800
    @khilgurung9800 Před 3 dny

    Respected individual Kishor Nepal.

  • @DhanushDemon
    @DhanushDemon Před 3 dny

    U r real hero in nepal

  • @kdkamalkadariya6086
    @kdkamalkadariya6086 Před 3 dny

    I like it debate from Bahrain

  • @jmahadevshah4231
    @jmahadevshah4231 Před hodinou

    किशोर नेपाल त पल्टूराम हुन 😊

  • @yubrajthapa7832
    @yubrajthapa7832 Před 3 dny

    Sahi ho

  • @chandralama8061
    @chandralama8061 Před 3 dny

    किशोर नेपालसंगको अन्तरवार्ता विना नोकजोक सकिएको यो पहिलो शो हो कि ?जानकारबाट थप प्रस्ट पार्नुहोला👍डा.साब 🙏🏻

  • @janakilamichhane3488
    @janakilamichhane3488 Před 3 dny

    यी पत्रकार गणतन्त्र बादि हुनुहुन्छ

  • @ngtm2.8
    @ngtm2.8 Před 3 dny

    यो बाह्र भाइ किशोर नेपाल काँग्रेसको भरौटे मात्रै हो

  • @ramkishorkarki8923
    @ramkishorkarki8923 Před 2 dny

    Kishor nepal pani 12 vaiadhya kai daka ho😊

  • @sushilmanandhar237
    @sushilmanandhar237 Před 22 hodinami

    बुद्ध नेपालमा जन्मेका हुन्, हाम्रा राजनीतिक दलका नेताहरू पनि
    सगरमाथा नेपालको गौरव, राजनीतिक दलका नेता पनि नेपालको लाज हो
    नेपालमा हरेक वर्ष बाढीले कति क्षति गर्छ ? यस्तो दोहोरिने क्षतिबाट बच्न सरकारले कति बजेट विनियोजन गरेको छ ?

  • @deepakpaudel4515
    @deepakpaudel4515 Před 2 dny

    dr Sahab Ravindra Mishra lai leunuparyo

  • @birbahadurbist2817
    @birbahadurbist2817 Před 3 dny

    ❤❤🙏🙏🌇🎂👍🌺💯

  • @RajendraShrestha-oz3nl

    K.c. ji go head..... Mitho bahas.

  • @mallok3425
    @mallok3425 Před 3 dny

    देशको दुस्मनलाइ देखायर के गर्या?

  • @samkazi4836
    @samkazi4836 Před 3 dny

    Patrakar guest phd baudhik kc sir host yasto ni dekhna paaiyo nepal ma rigth person right place yahi hola sayes dr surendra kc sir ?

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 Před 3 dny

    Congressi prachar.

  • @PremThapa-oz2or
    @PremThapa-oz2or Před 3 dny

    Kishor ko Balen biruddha ko interview herau. Yo manxe ko kura sab galat niksyo.

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 Před 3 dny

    Yo Dr vanne herr taei na tuie ko? Yesto pani Dr ?

  • @Mb-bw4ny
    @Mb-bw4ny Před 3 dny

    Yo fataha khali sandharbha bina ko kura raja ko kura uth audai cha nonsence

  • @janakilamichhane3488
    @janakilamichhane3488 Před 3 dny

    बेकार काे नेपाल नचिन्ने

  • @kamalphuldel4137
    @kamalphuldel4137 Před 3 dny

    Vasta neta ko chakadi ra Kantipur ko jhole patakar ho yo putrukar

  • @user-hc7rc3pq2k
    @user-hc7rc3pq2k Před 3 dny +2

    डा. साहेब गल्ती भयो है, यो किशोर नेपाल भन्ने जनावर पत्रकार होईन। यो त राजनीति बिचौलिया पत्रुकार हो। यस्ता पत्रुकार लाई हजुर जस्तो उचाई भएको मान्छेले अन्तरबार्ता लिनु भनेको हजुर्को लोकप्रियता खस्किन्छ है। हेर्नुस् त यस्को अनुहार कुपोषण लागे जस्तो छ। खान नपाएर बेकुप!!

  • @chandra-1
    @chandra-1 Před 3 dny

    मुलुकलाइ अध्यन राज्नितिक चिन्तन गर्ने र पत्रकारिता गर्ने सबैले एक्पटक हेर्नै पर्ने बहस रहेछ।कर्म र निष्ठामा अडिग रहने चाकडी बाट दुरि कायम रखी निरपेक्ष आवज बोल्ने किसोर नेपाल ज्यु फराकिलो सोच भएको पत्रकार हुनुहुन्छ ।

  • @prabinthakuri9636
    @prabinthakuri9636 Před 3 dny

    ❤❤❤❤❤