सुमनाको शासनमा नक्कली धन्दा-सेटिङको पर्दाफास, इलाममा चार नालायकको भिडन्त, सत्य यस्तो, बालेन आपत्तिमा

Sdílet
Vložit
  • čas přidán 21. 04. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 251

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 Před 3 měsíci +4

    सुमना जिउ जति सक्दो चाँडो भन्दा चाँडो कारबाहि होस ।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Před 3 měsíci +10

    तुरुन्तै कारबाहीकाे दायरामा ल्याउनपर्छ।राष्ट्रिय परीक्षा बाेर्डमा बिगत सालकाे पनि खाेज्नुपर्छ र थप कार्वाही गर्नुपर्छ।

  • @smoothoperator2008s
    @smoothoperator2008s Před 3 měsíci +44

    नेपाली कांग्रेस, एमाले, माओवादीकालागि परिवर्तनको समय पहिले नै सकिसकेको छ। अब तिनीहरुको अन्त्य हुनुपर्छ ।
    नेपाल स्वतन्त्र पार्टीका गृह, शिक्षा, खेलकुद, श्रम मन्त्रीहरुले धेरैलाई प्रभावित पारेका छन् । 💙🤍
    यदि तपाई- सेयर बजार र अर्थतन्त्रमापनि प्रगति चाहनुहुन्छ भने RSP लाई समर्थन गर्नुहोस्। RSP लाई भोट गर्नुहोस्। 🔔🔔

    • @yadavdevkota1171
      @yadavdevkota1171 Před 3 měsíci +3

      रास्वपालाई भोट दिनु होस ! ingo र सहकारी प्रर्वद्धनमा जुटौं MCC लागू गरौं 😂

    • @Madan-Xetri
      @Madan-Xetri Před 3 měsíci +1

      Thukka mula jhole rsp bhanna ehi thau pais goru 😂

    • @kishorgnawali6003
      @kishorgnawali6003 Před 3 měsíci

      Thik ho yeni purano party vanda naya party thik cha heram ke hunc ajai yeti barsa ta sabai ghus khaye ab 5 barsa ghanti lai hrene ho

    • @bimalvlogs556
      @bimalvlogs556 Před 3 měsíci

      13:14

    • @Nepali303
      @Nepali303 Před 3 měsíci

      @@yadavdevkota1171 अमेरिका कसरी बन्यो? चाइना कसरी बन्यो? दुबै कसरी बन्यो कतार कसरी बन्यो यसको इतिहास पढ्नु अनि मात्रै विरोध गर्नु

  • @dhrubabhatta6080
    @dhrubabhatta6080 Před 3 měsíci +28

    बालेन लाई खुईलाउन खोज्ने प्रपञंच मात्र हो

  • @aatmapanday5214
    @aatmapanday5214 Před 3 měsíci +8

    सल्यान जिल्ला दम भए को साहसी पत्रकार ।देश नै हलिने बिषय....!

  • @kishorkusum313
    @kishorkusum313 Před 3 měsíci +8

    यस्तै यस्तै काम गर्नको लागि देशमा गढेतन्त्र ल्याएको रहेछन।

  • @user-zj8vk3ho5i
    @user-zj8vk3ho5i Před 3 měsíci +2

    सही कुरा सर जुन जोगी आए पनि कानै चिरिएको नो vot भवियन सफल परुम

  • @bikashcnz9581
    @bikashcnz9581 Před 3 měsíci +1

    बालेनले जे गरे राम्रो त गरेका छन । #कुमारी जस्तो पबित्र र हाम्रो आस्थालाई सबैले देख्न र त्यो सभ्यतामाथी आकर्षित हुने गरी बालेनले प्रचार गरिरहेका छन् । काठमाण्डुको स्थाई बासिन्दाको हकमा मेरो पुर्ण समर्थन छ बालेन र उनको प्रयास माथी ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 Před 3 měsíci +7

    यथार्थ चित्रण गरि दिनु भयो तर जनता उहीँ भेडा शैलीबाट माथी उठ्न सकेको छैन !

  • @SumanBhandari-qf7zz
    @SumanBhandari-qf7zz Před 3 měsíci +5

    Nic aisa ko news bajayera. Bigyapan leyerai xadyo yo program ley.

    • @kapilojha2843
      @kapilojha2843 Před 3 měsíci

      Edkdam sir

    • @kapilojha2843
      @kapilojha2843 Před 3 měsíci +1

      Nepali janata veda vaneko yei ho.Asti samma hernu hos ta nic Asia ko kartut vandai thiyo

    • @kapilojha2843
      @kapilojha2843 Před 3 měsíci +1

      Veda haru le birsi sake

  • @prakashshrestha304
    @prakashshrestha304 Před 3 měsíci +12

    १) सहकारी पीडित
    २) लघुबित्त पीडित
    ३) मिटर ब्याजी पीडित
    बारे कुनै पनि दल , पार्टी वा क्यान्डिडेटले बोलेको देखिएन ।
    ठुलठुला नेताहरू र कर्मचारी तथा कानुनले कुरा र भाषण मात्र गरेका छ्न तर ठोस परिणाममुखी न्याय हुने काम कुरा कसैबाट भएको देखिएन।
    पीडितहरुको आँशु कसले पुछने ?

    • @ramailonepal3853
      @ramailonepal3853 Před 3 měsíci

      शही कुरो गर्नु भ्स्यो। बालेन मात्र देखिए क्लिन चिट मान्छे।

    • @ramailonepal3853
      @ramailonepal3853 Před 3 měsíci

      ईलसमा उठेका जुनै भेडेहरुलाई जिताएन काम छैनन। तसर्थ सबैलाई बहिस्कार गरौ।

  • @om35559
    @om35559 Před 3 měsíci +5

    कुमारीको फोटो छापीएको कागज मा चटपट बेच्ने देश मा चित्रकार को गल्तीलाई ठुलै काण्ड बनाउन खोज्दैछन

  • @kbraut1870
    @kbraut1870 Před 3 měsíci +3

    सबै भन्दा वेस्ट हलोमा भोट यो संघीयता को बोझ बाट देश बचाऊ

  • @prembdrgurung5318
    @prembdrgurung5318 Před 3 měsíci +1

    मिलन लिम्बूले रा-स्व-पा-मा आएर धेरै राम्रो काम गर्नुभयो 🙏🙏🙏🙏
    good luck milan vai🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @TechSolutionDeepakBohara
    @TechSolutionDeepakBohara Před 3 měsíci

    योहो टेलिभिजन यही रफ्तारमा जानुपर्छ, समाज र राष्ट्रलाइ ठूलो योगदान हुनेछ । केही हद सम्म भए पनि बेथिति नियन्त्रण गर्न अवश्य बल पुग्ला । हृदयदेखी नै धेरै धन्यवाद योहो टिम लाइ । म यहाँको नियमित श्रोता ।
    सत्य तथ्य समाचारका लागि योहो टेलिभिजन हेर्नु ।

  • @user-hh7rr7hq8q
    @user-hh7rr7hq8q Před 3 měsíci +1

    Jay ghanti Jay rabi

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Před 3 měsíci +1

    सम्पदाको संरक्षण गर्नुपर्छ त्यहाँ बनाइएको कुमारीको चित्र चित्रकारले बनाएका हुन् सच्चाउन मिल्छ ।

  • @user-gx9uk5cj7e
    @user-gx9uk5cj7e Před 3 měsíci

    right analysis!!!

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 Před 3 měsíci +1

    Jaya ghanti all team ❤️ ❤️ ❤️

  • @umakantasitoula6562
    @umakantasitoula6562 Před 3 měsíci +1

    तुरुन्त कार्वाही होस

  • @maheshchhatri9911
    @maheshchhatri9911 Před 3 měsíci +1

    Jay ghanti

  • @user-ib1ni1nw9l
    @user-ib1ni1nw9l Před 3 měsíci

    good sir sate kura bahira laedinu vayo

  • @webnepal5186
    @webnepal5186 Před 3 měsíci +3

    जिवित देवी कुमारीको फोटो त्यसरी सार्वजनिक स्थानमा राख्नु नै धार्मिक आस्था माथी को सबै भन्दा ठूलो अपराध नै मानिन्छ है । यसरी राख्न नै हुदैन / मिल्दैन पनि । यो त बालेन जि ले गरेको ईतिहास कै सबै भन्दा ठुलो, हिन्दू आस्थामाथिको कुमारी देवीको अपमान नै हो । एउटा मेयर ले यसरी धार्मिक आस्था माथी अपमान गर्छन भने, यहि देखेर यदै को कपि गर्दै कुमारी, लक्ष्मी, श्री सरस्वती वा श्री गणेशजि को फोटोको छाप लगाएर जुत्ता चप्पल कट्टु जस्ता सामान उत्पादन गरे कुनै बिदेशी कम्पनीहरुले भने को जिम्मेवार हुने ?

  • @Devdas_chettri
    @Devdas_chettri Před 3 měsíci +1

    यो पत्रकार पहिला ठिकलाग्थ्यो ,आजकाल 12 भाईको कान्छो भाई जस्तो लाग्छ😢

  • @user-mw3ob4nu8k
    @user-mw3ob4nu8k Před 3 měsíci

    त्यहि कक्षाको विद्यार्थीको फोटो यताउता हुन सक्छ। पुराना विद्यार्थीको फोटो हुनु कार्वाही योग्य छ। कार्वाही हुनु पर्छ।

  • @bishalchetri797
    @bishalchetri797 Před 3 měsíci

    पत्रकारिता लाई सम्मान छ सब्दमा दम छ यो भन्दा राम्रो हुँदै जावस🇳🇵

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před 3 měsíci +3

    कानुनि दायारामा लेउनु पर्यो

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 Před 3 měsíci +1

    घन्टेहरुको धन्धा कमाउ धन्धा ,लूट धन्धा,चोर धन्धा,ठग धन्धा जतासुकै ब्याप्त छ।जान्नेलाइ छान्ने तरिका यस्तो पो रहेछ।वा घन्टे मन्त्री ! वा वा सहकारी पार्टी!

  • @pradepmagar8097
    @pradepmagar8097 Před 3 měsíci

    नेपाली हरु ले कैलै पनि जातिय राज नितिक गर्नु हुँदै हामी सबै नेपाली हौ र नेपाली एक परिवार भएर बस्नु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल

  • @debubudhamagar-yq5zg
    @debubudhamagar-yq5zg Před 3 měsíci

    कसै बाट केहि हुनेवाला छैन,जो जोगी आए पनि उहि हो हजुर।

  • @madhavaryal4753
    @madhavaryal4753 Před 3 měsíci

    Bro kada ! Good job buddy❤❤❤

  • @nabingurung8276
    @nabingurung8276 Před 3 měsíci

    Nice presentation Mr santosh bk thapa

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 Před 3 měsíci

    सबै छानविन गर्ने हाे भने, राजनीतिको पावरमा शिक्षा आर्जन गरेका डिग्री वालाकाे डिग्री पनि खारेज हुन्छ।

  • @rajmatidobal1456
    @rajmatidobal1456 Před 3 měsíci +1

    With Balen saha ❤

  • @Sudeshbartaula
    @Sudeshbartaula Před 3 měsíci

    Gud news all things money

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t Před 3 měsíci

    Good news

  • @dineshkhatri1500
    @dineshkhatri1500 Před 3 měsíci

    Nice news

  • @user-sr9oc2ur9g
    @user-sr9oc2ur9g Před 3 měsíci +1

    हैट के के सुन्नु पर्छ होउ लुङ्गा

  • @user-dn6yr9dy8f
    @user-dn6yr9dy8f Před 3 měsíci

    Good job

  • @narayanvikramshah6636
    @narayanvikramshah6636 Před 3 měsíci

    Best reporter sntosh b.k. thapa i watch your aal episodes

  • @lalmanibhattarai1631
    @lalmanibhattarai1631 Před 3 měsíci

    जय राम हरे कृण हे राम राम राम राम

  • @bikashtamang8678
    @bikashtamang8678 Před 3 měsíci

    🙏🙏🙏🙏

  • @SabinBabu-ij1ej
    @SabinBabu-ij1ej Před 3 měsíci

    ❤❤❤🙏

  • @pritamlalchaufhary2290
    @pritamlalchaufhary2290 Před 3 měsíci

    Achievement of loktantra

  • @ajaygurung4777
    @ajaygurung4777 Před 3 měsíci +2

    Jay Balen Jay Ghanti aru sab mare huncha

  • @anilshakya9704
    @anilshakya9704 Před 3 měsíci

    कुमारी भनेको महिनवारी नभएको अबोध बालिका को अलौकिक ज्योतिर्मय भाव हुनुपर्ने हो,त्यो भित्तेचित्र मा देखिएन,तेसैले त्यो सच्च्याउन जरुरी छ,मैले पहिले नै यो भएन भनेर कमेन्ट गरेको थिएं।

  • @AbiralKumar-ji2wt
    @AbiralKumar-ji2wt Před 3 měsíci

    त्यो उपमेयर बालेनको हलि नै रहेछ !

  • @angnemasherpathedrivingor3953

    आ नेपाल

  • @deepakmgr162
    @deepakmgr162 Před 3 měsíci

    सुरुको लाईन मलाई भनेको जस्तो लाग्यो😎

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv Před 3 měsíci +2

    NIC ASIA BANK KO PARCHAR KINA TA Thagi dhanda gareko vaneko hoinara

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 Před 3 měsíci

    यस्तो मा तपाईंको कार्यक्रम मा लाइभ फोन गर्नुहोस् शिक्षा मन्त्री लाई अनि बल्ल थाहा हुन्छ।जनताले थाहा पाउछन

  • @lamadanu
    @lamadanu Před 3 měsíci +1

    बालनको बिरोध गर्ने कुने ठोस मुद्दा नहुदा, दलहरू हल्का क़ियटिभ हुदै गरेको अवस्था।

  • @technosp2070
    @technosp2070 Před 3 měsíci

    Nic एसियाको सबै बढी खेदो खन्ने कार्यक्रम भनेको मेरो दृष्टिकोणमा यही समय चक्र नै लाग्थ्यो मलाई तर आज आएर थाहा भयो। खेदो खनेको रोइन छ । यो त यसको मार्केटिङ गर्ने तरिका रहेछ। जब मैले यस समय चक्रका साथमा nआई c एसिया बैंक पनि साथी पनि देखे हाँसो पनि लाइराछ 😂😂

  • @user-hy5ly6ei6t
    @user-hy5ly6ei6t Před 3 měsíci

    Ho.. Balen Shah Team jyu.. ASAP Kumari Devi ko chitra parkhal bata turantai metinu parchha yo serious bisaye ho .. kripaya sunwai hoss..!!

  • @aplnepal
    @aplnepal Před 3 měsíci

    कुन पार्टी समर्थक हुन त्यो कुरा थाहा भय सक्किगो नि।

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 Před 3 měsíci

    काठमाडौं मा सम्ल्पदा त नेवार ले बेचि सके को छ,,बेचेर खाको आज खोजेर पाउछ ,अहिले त मेयर नै तेलिसाह बनायेका छौ ,अनि के बिरोध गछौ ,,काठमाडौं त भारतिय हरु मात्रै देखिन्छ ,ठुलो ठुलो ब्यापारी भारतिय ,,ठुलो ठुलो होटेल भारतिय को,होल्सेल जति छन भारतिय को,काठमाडौं म बाइक ,गाडी समै भारतिय अनि नेवा सभ्यता रे ,आफ्नो भाको जमिन जति बेचेर खायो ,अहिले गूठी को जग्गा पनि आधा भन्दा वद्दी बेचिसके बाकी गूठीकि जग्गामा बसेका छन,,,के बिरोध गर्नु भनेको त लाज पचायेको होला ,,,,,,,काठमाडौं मा नेपाली भन्दा भारतिय नै धेरै होलान् ।।।।।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 3 měsíci

    Good luck sumana Shrestha

  • @dipanshubaral4266
    @dipanshubaral4266 Před 3 měsíci +17

    एमाले माओ बादी काँग्रेस हरूले सकेन् या जानेनन् या चाहेनन् यीनीहरू बाट देश बनेन् फेल प्रमाणितभई सकें!! अब देश बनाउन राष्ट्रीय स्वतन्त्र पार्टी लाई मात्र एक पटक ८४ मा बहुमत दिएर सरकार निर्माण गर्ने हैसियत बनाई दिनु पर्छ 🔔🔔🔔🔔🔔

  • @ramailonepal3853
    @ramailonepal3853 Před 3 měsíci

    हावा तर्क प्रवेश पत्रमा झुक्किएर फोटो टासिएको भए फारमा र प्रवेश पत्रमा फरक फोटो परिक्ष्ण कार्यलयले व्हेक गरेन? यो सब सेटिङ्ग हो। सबै ईलाम बासिलाई आव्वान गर्छी सबै भेडेहरुलाई बहिस्कार गरौ।

  • @dilabasnet5185
    @dilabasnet5185 Před 3 měsíci

    टाउका को मूल्य तोकेका र तोकिमाग्ने पार्टी त एकै ठाँउ मा छन भने अरुको के कुरा गर्ने

  • @user-xd8pw5om6y
    @user-xd8pw5om6y Před 3 měsíci

    Vote for national independence party Nepal

  • @bhuvanramsharki
    @bhuvanramsharki Před 3 měsíci

    राष्ट्रिय परीक्षा होल्डको मात्रै के कुरा गर्नु चान्स भयो भने पाहुन र क्षेत्रीहरूले नेपालनै बेचिदिन सक्छ ।

  • @Prem.502
    @Prem.502 Před 3 měsíci

    नेपालका अधिकांश स्कूल को हालत यस्तै छ 😅😅

  • @sureshbam4530
    @sureshbam4530 Před 3 měsíci

    यस्तो कुलङगार लाई जेलमा कोच्नुपर्छ

  • @Everestpool2000
    @Everestpool2000 Před 3 měsíci

    मन्त्री ले होइन कानुनी व्यवस्था अनुसार कार्वाही हुनु पर्छ ।।

  • @binodshrestha2524
    @binodshrestha2524 Před 3 měsíci +1

    Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khukurinationx648
    @khukurinationx648 Před 3 měsíci +1

    बालेनलाइ हाेच्याउन केही नेवारहरू हात धाेएर पछी परेका छन्। पहिला पहीला लुट्न पाएका थिए त्यस्काे टाउकाे सानाे कुरा पाएकी तन्क्याउने मात्रहाे जाँठाहरू। भनेर हटाए भैहाल्याे नी के काे रणाकाे।

  • @uma_shrestha
    @uma_shrestha Před 3 měsíci

    सब भाेकमरीहरू सरकारमा भुकेर हिन्छन अर्को काे ढाड पखालेर थुक्क😡😡

  • @BishalTamang286
    @BishalTamang286 Před 3 měsíci +2

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @chomolungnepal8420
    @chomolungnepal8420 Před 3 měsíci

    पहिचान सभ्याता भनेको के हो बुज्नु जरुरी छ पहिले ईतिहास पधेर समाचार बनाउनु हुन अनुरोध छ! नेपाल को नाम हुनुभन्दा अगावै देखि १ नम्बर प्रदेश पल्लो किरात माझ किरात वल्लो किरात थियो। पृथिबी नारायन साह ले सध्यन्त्र पुर्बक हराइएको नामेत पारेको थियो भन्ने बुझ पत्रुकार

  • @uma_shrestha
    @uma_shrestha Před 3 měsíci

    कुमारीकाे कारणले बालेको पतनकाे संकेत हुनसक्छ😢

  • @milandahal2953
    @milandahal2953 Před 3 měsíci

    ए मेरो school को त राम्रो बेइज्जत गर्नु भयेछ प्रधानाध्यापक ज्यु ले । Second batch, 2060 slc.

  • @bishalbasnet7364
    @bishalbasnet7364 Před 3 měsíci

    Bagmati bachauna lagu sabi Nepali. ...

  • @bhagimangurung7877
    @bhagimangurung7877 Před 3 měsíci

    अझै पनि ढिलो भाकोछैअन

  • @user-kk9ev5yu5t
    @user-kk9ev5yu5t Před 3 měsíci

    Dakendra ✊✊

  • @plumbingNepal029
    @plumbingNepal029 Před 3 měsíci +1

    dv pareKa haru ko lagi 12 ko certificate kinnNa paune banaKo ho.

  • @user-rh8bv7by4m
    @user-rh8bv7by4m Před 3 měsíci

    Ramro tw xa wallma picharu tourist haru dekhlaan tyo ka hunxa k ho khojlaan aakarsit holaan

  • @Bishownathmedia
    @Bishownathmedia Před 3 měsíci

    यो मुजी आइमाई ले केही गर्न सक्दीन रास्वपा नि घुसिया भैसक्यो बिकीसक्यो

  • @shreeramthapa6885
    @shreeramthapa6885 Před 3 měsíci

    सबकाे परदा फास गरि अगाडि बढनुकाे बिकलप छैन।

  • @arjunchhetri4353
    @arjunchhetri4353 Před 3 měsíci

    सुमनाले काम गर्न थालेकाे छाेटाे समयकाे उपलव्धी नपचेका झाेलेहरुकाे टाउकाे दुखेर वउलाझै वरवराउन थालिसकेछन,कतै भित्तामा टाउकाे थाेकेर मर्ने पाे हुन कि ?

  • @mitragurung1872
    @mitragurung1872 Před 3 měsíci

    कृे निहुँ पाउँ कनिका बुकाउ।

  • @krishnagiri7475
    @krishnagiri7475 Před 3 měsíci

    स्कुलमा जुनसुकै बेला छडके चेक गर्नुपर्छ कति सिछक हाजिरमा छन छैनन भनेर

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 3 měsíci

    येभाईहो सच्यायेहुन्छकिनबिवादगर्नुपर्छर सच्च्यायेभैगोनिबिवादकिन

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y Před 3 měsíci

    लाग्दैन

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Před 3 měsíci

    Setting setting setting jayhos patrakar jyu.

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Před 3 měsíci +4

    पत्रुकार सुमना भर्खर मन्त्री हुँदैछिन किन सुमनाले गरिन गरिन भनेर चिच्याको

  • @BijayKumar-gj1oe
    @BijayKumar-gj1oe Před 3 měsíci

    Elamko chiya kahaselgarne kasaiko phikir xain 😢😢

  • @RasGurung-cg7rb
    @RasGurung-cg7rb Před 3 měsíci

    यो एकैपटक लेखिएको हैन होला के हेर्दै थियो बनाउदै गर्दा ?

  • @pngonlinetv9828
    @pngonlinetv9828 Před 3 měsíci

    राप्रपा लाई त कसैले देखाउदैनन

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 Před 3 měsíci +4

    सुमना र रबि उस्तै हुन बिहे गर्दै छोड्दै हिड्ने

    • @kalibahadur
      @kalibahadur Před 3 měsíci +1

      Kina afu ahile samma kawarai baseko hora

    • @kalibahadur
      @kalibahadur Před 3 měsíci +1

      Kina ahile samma afu kawarai baseko hora

  • @mankhadakamankhadaka2416
    @mankhadakamankhadaka2416 Před 3 měsíci

    दाइ सन्दिप को बारेमा किन बोल्दैनौ तिमी के छ अहिले को ताजा खबर

  • @prameshwornyaupane
    @prameshwornyaupane Před 3 měsíci

    मिलन भन्दा सुहाङ १००% सहि लाग्छ तर मेरो पहिलो पटक भोट यहीँ हातले घण्टीलाई हालेको थियो।

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 Před 3 měsíci

    Lag pacheka haru xixxi

  • @bijayafarming
    @bijayafarming Před 3 měsíci

    nepali haru kata kata chan ho

  • @user-mp1hy7ku6d
    @user-mp1hy7ku6d Před 3 měsíci

    यस्तो राजनीति गर्नु हुना बरु यता 1k भन्द कम Sub... हुने हजिर हुन आउनु है

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Před 3 měsíci

    Jo j sukai vaeni vote ta dinai paryo, ti madhema ghantima dina bahek aru bikalpa xaina, jay ghanti,,,,🔔🔔🔔🔔🔔🔔🔔

  • @dipeshsapkota3425
    @dipeshsapkota3425 Před 3 měsíci

    यो दुनियाँमा काइ नभएको जात्रा नेपालमै छ है बनाउँदै गर्दा देखेनन् नेवार समाजले बनिसकेसी बललाई देख्ने कस्तो जात्रा हो। हो।

  • @layakafle8307
    @layakafle8307 Před 3 měsíci

    THIS IS NOT AN ISSUE. JUST THE SMALL MISTAKE OF THE ARTIST. THIS IS NOT ANY NEWS. IT CAN BE CORRECTED EASILY MAKING ANOTHER ONE.

  • @user-yd8il7gn6h
    @user-yd8il7gn6h Před 3 měsíci

    अस्ति सम्म NIC बैंक डुब्न लाएको छ सचेत हुनु होला भन्दै खबर दाहि गर्ने यो मीडिया अहिले आफै कति पैशा मा विको आफै NIC बैंक को विज्ञापन गरी रहेको छ अनि यस्ता फटाह को न्युज सबै ले विश्वास गर्नु पर्ने रे 😅😅😅😅😅 जनता हाम्रो देश को

  • @user-mm2om1fl6x
    @user-mm2om1fl6x Před 3 měsíci

    यो पत्रकार पनि कुन पार्टीको झोला बोकेर हिड्ने रहेछ?