NATA || नाता || Episode-26 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 8 July, 2024
Vložit
- čas přidán 7. 07. 2024
- NATA || नाता || Episode-26 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 8 July, 2024
Shishir Bhandari Entertainment Presents- Nepali Tele Serial 'NATA' | Nepali Serial Naata | सिरियल 'नाता' | Laxmi Giri, Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Laxmi Giri
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Supriya Thapa
Riwaj Gautam
Pawan Khatiwada 'Baba'
Geeta Thapa
Mohan Bhandari
Neeraj Ghimire
Abinash Gautam
Krishna Pudasaini
Shankar Shrestha
Bikal Shrestha
Indira Thapa
Apsara Thapa
Sujata Pandey
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das, Dinesh Gautam
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Bhagawan Thapa
Shova Thapa
Make Up
Ashmi Sapkota
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Story/ Screenplay /Dialogue/ Producer /Director
Shishir Bhandari
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/ShishirBhandariYT
Facebook:- tinyurl.com/ShishirBhandariFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#Naataserial #episode26 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता #laxmigiriserial #munaserial #anurodh bhandari #newnepaliserial #sasukutnebuhari #nayanayanewsnepal - Zábava
हजुरहरु कुन ठाउँबाट 'नाता' सियिरल हेर्दै हुनुहुहुन्छ ? आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला । केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस-czcams.com/video/X-3IFdjeloI/video.html
❤❤❤❤
❤❤❤❤
छोतो समयमैय धेरै मनछुने सिरेल हो मेरोलागि ❤sir❤❤❤❤sabailai dherai maya❤❤chha hai🎉🎉
@@ShishirBhandariOfficial ma Lai pani seaport garnu na plz
नाता कथा बस्तु मलाई धेरै मन पर्छ तर अनुरोध बाबुले आमालाई तिमी तिम्रो भनेको सुहाएन शिशिर सर यो सब्दलाई तिमी तिम्रो बाट तपाई शब्द परिवर्तन गर्यो भनी राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
म त मुना सङग बिहे भयन भनी त यो सिरियल हेरदिन भने जति यता हाजिर हुनु त 😢🎉❤
Mh pni muna dd sang sisir dada ko bihe vayan vane mh pni yo siriyal herdin ksm❤❤😊
म पनि मुना सग बिहे भयो भने यो सिर्यल हेर्दिन😥😥
Honi
Ma poni herdina
बिल्कुल अब मुनाको बारेमा थाहा पाउछिन अनि शिशिर बाट टाडा हुन्छिन एहि कथा बोकेको छ
शिशिर ❤ मुना को बिहे हुनु पर्छ सपना लाई भन्दा मुना लाई शिशिर को खाँचो छ ❤❤ अनुरोध लाई शिशिरको मायाँ ले धेरै खुशी दिन्छ ❤❤❤
भाग १ देखि २६ सम्म नछुट्टैकन हेर्नुभएको यता हाजिर हुनु है ❤❤
शिशिर दाई र मुना दिदीले बिहे गरेको देख्न पाओस् भन्ने यता हाजिर हुनु है ❤❤
M pani❤
@@manjulamsal3814 ma pane xu hae
Ma nii xu
❤❤❤❤❤❤
Ma Pani xu
यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ र कहाँ कहाँ देखि हेर्द हुनुहुन्छ यता हाजिर हुम त ❤❤
Ktm Bata ma
Ma kuwait dekhi herdai xu hai yo sirel dherai ramro lagxa Malai
Yo siriyal Pani dherai man parxa ma kailali bat herdai xu
म पनि हरदिन किन कि मुना एकल नारि हुन सपनाले त अको केटा पनि पाई हालिन्छ नि।
Palpa
मुना र सिसिर को बिबाह हुनुपर्छ नत्र त हेर्न मन लाग्दैन 😊😊😊
Sam😊
Same
How
Same
Sem
शिसिर र मुनाको बिहे हुनु पर्छ है नत्र सिरियल हेरिदैन
😅😅😅😅😅😅😅
Umm shishir ra muna ko behe hunu natra serial heridaina
😂😂😂😂😂😂😂😂👍️
Yes😍
👍️👍️👍️
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
मुनालाइ सपोर्ट अनि नया जिन्दगीको खाचो छ सो मुना र सिसिरको बिहे हुनु पर्छ। सपना भनेको जसरी चायो त्यसरी जीवन ज्युन सक्छ किन भने उ सिङ्गल लेडि हुन
Sai kura sisir dai ra muna didi ko bihaa hunu parxa
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤🙏🙏
तपाईंको कमेन्ट पढेको त पशुपतिनाथले मेराे रक्षा गर्नुभयाे सर🎉😂
@@gomasingjali7990 विश्वास गर्नु अवश्य गर्नेछ।❤️❤️🙏🙏
मुना र सिसिर को बिबहा हुनै पर्छ नत्र सिरेल बिस्वादिलो हुन्छ 😢
मुना र सिसिरकाे बिबाह हुनैपर्छ नि ❤❤
म नि यही सोचेको छु🥰
मुना र शिशिरको बिहे हुनुपर्छ
मुना र सिसिर यक भयको हेर्ने ठुलो रहर छ
शिशिरले सपनालाई बहिनी बनाएर मुनासँगै बिहे गर्नुपर्छ भन्ने जति यता है ❤
Muna vaujuu ra shishir dada KO bihey hunaiii prxa vne jatile like grnus ta
यो सिरियल आउदा मनै देखि खुसी हुने जति यता हाजिर हौत❤❤❤
अनुरोध बाबुलाई हेर्नकाे लागि भए पनि नाता सिरियल हेर्न मन लाग्छ अति मायालु छन् अनुरोध बाेलि पनि अतिनै मिठो love you अनुरोध so cute 😘😘💕💕👌👌
बिहे चाहिँ मुना सिस सङग हुनुपर्छ 🙏🙏
Ho akdamai pani ho❤❤❤
यो सिरियललाई माया गर्ने जतिले लाईक कमेन्ट गर्नुत आज हेर्छु कतिले माया गर्नु हुदो रहेछ।❤❤❤❤
Ok❤❤
नाता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤❤❤❤❤
यो सिरियल धेरै राम्रो छ भाग 1 देखि नछुटाई हेरेको छु तर एउटा कुरा सिरिर र मुना को बिहे भइदिए सिरियल हेर्न अझै आनन्द हुने थियो ❤आसा छ छिट्टै बिहे भएको देख्न पाइन्छ
आजको भाग हेर्न मजा आएन 😢
मुनालाई नै बिहे गर्नु पर्छ मुनालाई बिहे गर्यो भने यो समाजमा ठुलो उदाहरण भन्छ
मैले हजुरहरुको सिरियल नछुटै हेर्न गर्थ शिशिर जिले मुना सिसलाई धोका दिनु भएछ मेरो त मन नै पर्यो😢❤
याे सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
M pani❤❤
Ma ni xu hai❤❤
मुना सग बिबाह गर्ेको मात्र हेर्ने हो
Sapana sang hoin muna sang bihe garnu parxa sisir le❤❤
मेरो मन जित्यो नाता सिरियल ले अझै धेरै प्रगतिको शुभकामना सम्पुर्ण नाता सिरियल टिम प्रति हाल मलेसिया देखि हेर्दैछु धन्यवाद ❤❤❤🎉🎉🎉🎉
शिशिर ले मुनाको साथ छोड्नु हुदैन plezzz🙏मुना र शिशिर एक हुनुपर्छ🤗
शिशिर मुनाकाे बिहे हुनाई पर्छ 🎉🎉🎉🎉❤❤❤❤❤❤❤
एउटा बिधुवा र एकल महिला लाई झुटो आस देखाएर सपना सग बिहे भयो भने त सिरीयल हेर्नू को मत्लब छैन
शिशिर र मुना को बिबाह हुनु पर्छ ❤❤❤🎉🎉
अर्को भाकामा चै मुनार शिशिर को बिहे भएको देख्न देक्नपाउ है 🙏🙏❤️❤️❤️❤️❤️👌👌👌👍👍☺️☺️☺️☺️
घर रामेछाप हो हाल कतार बाट हेर्दै छु भाग 1 देखि नछुटाई हेर्ने गरेको xu तर अब शिशिर र मुनाको बिहे भयन भने हेर्दिन😢 एउटा विदुवा नारीलाई बिहे गर्यो भने समाजमा उदरिय बन्छ🙏🙏❤😢😢
अती राम्रो अभिनय छ सबै जाना को सिरियल धेरै राम्रो छ 🎉🎉🎉🎉❤❤❤
केहि नगरि खुरुक्क मुना संग बिहे गरिहाल्नु परो शिशीर जि 👍👍👍👍
गंगे काकी ले नाती लाई माया गरेको देख्दा खुशी लाग्यो मलाई चाहिँ🌹🌹
❤❤ सानो सानो युट्युबरहरूले एकअर्कालाई साथ दिने है
Back
ok
subscribe garn lah mh pani garnu tapaiko❤
Back dinu haii
@@ManojShiwaback pilzz
मुना र सिशिरको बिहे नभए यो सिरिएल नहेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤
राम्रो लाग्यो तर मुना र शिशिरको बिहे भयको हेर्ने ठूलो ईच्छा छ❤❤❤
सपनालाई शिशिर ले चेली मानेर राम्रो केटा खोजेर बिहे गरीदिन पर्छ र शिशिर र मुना बिहे गर्न पर्छ।अनि मात्र यो सीरीयाल कन्टिनिउ हेरिन्छ नत्र यो सीरियाल हेर्न मजा हुन्न ।
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
एक दम् राम्रो छ नाता सिरियल मुना र शिशिरकाे बिहे हुनु पर्छ शिशिर मुना लगायत सम्पूर्ण पात्रहरुकाे भुमिका एक दम् राम्रो छ अनुरोध बाबुको बयान गर्नि कुनै शब्दै छैन💕💕 सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना सिरियल चै अलि लामाे हाेनु पर्याे 👍️👍️🎉🎉👌👌👌🌹🌹💕💕
मुनाको श्रीमान पक्कै पनि फर्किएर आउने छ मलाई जहाँ सम्म लाग्छ
मुना र शिसिर को धेरै लब परेर बिहे हुनुपर्छ नत्र यो सिरेल हेरिदैन ❤❤
शिशिर र मुना जसरी नि एक हुनुपर्छ,,नत्र भिडियो,,हेर्न मन लाग्दैन,,माया सिरियल जस्तो,,,
एक दिन नेपाल को नंबर 1 सिरियल को नाम ma यो सिरियल पनी आउछ सुभकामना है
मुना र शिसीर को नै बिहे हुनुपर्छ ❤❤❤
मुना र शिशिर को बिहे हेर्न मन हुने हति यता हजिर हौ त्🤚
अलिक छोटो भाको छ अर्को हप्ता अलिक लामो बनाउनु होला।❤
सर्व प्रथमत म शिसीर बाबुलाई धेरै धेरै धन्यवाद यो सिरियल नटुटाई हेर्ने गर्छु कोइ ठाउ हास्छु कोही ठाउ आमा छोरी रुदै हेर्छौ के मोहनी लायो योसीरियल ले कहिले अर्को सोमवार आउछ भनेर आतोस पर्छ जेहोस यो पर्खाइमा सजिलै समय वित्तै छ अनमीका लाइ चिन्नु भएको होला वावु म उस्को आमा हो मलाइ फलो गर्नु होला है वावु
मुना र शिशिर काे बिहे भए न भने यो सिरेल राम्रो हुदैन है बरु सपना लाई शिशिर को बैनी बनाउनु पर्छ है ❤❤❤❤❤जसरी भय नि मुना र शिशिर को बिहे हुनु पर्छ ❤❤❤❤❤❤
मलाई त लाक्छ सायद केही एपिसोड पछि मुनाको श्रीमानलाई पनि देख्न पाईनेछ!🤔🤒🤒
नाता सिरीयल धेरै मन पर्छ❤❤
सानासाना युट्युब युजर साथीहरू आउनुस् है त एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौं।😊😊
हजुर आमा सुधरिनु भएछ।खुसि लाग्याे।अब फेरि मति नबिगार्नु हाेला है हजुर आमा बिन्ति छ🙏🙏🙏🙏🙏🙏🙏🙏
बहिनीले सहि भन्दैछिन
आजको सेरियल मन नपरेको जति यता हाजिर हु
अब मुना र सीसिर को बिहे हुनु पर्छ है 😢❤❤❤
म नि हजुर हरु को big fan है यकदमै मन पर्छ नियमित हेर्ने गर्छु।
सपना सिसीरको साथि नै हुनु पर्छ शिशिर र मुनाको बिहे हुनु पर्छ
मुना र शिशिर को बिहे भएन भने म यो नाता सिरियल हेर्दिन ❤
न त सिरियलमा शिशिर र मुना एक हुनुपर्छ अनि राम्रो हुन्छ🎉🎉🎉🎉
मुना र शिसिर काे विबाह नुनु पर्छ मेराे विचार मा सपनाले त जे गर्न नि सक्छिन तर मुना लाई कशैकाे साथ मिल्दैन त्यहि भएर शिसिरले मुना लाइनै साथ दिनु पर्छ
आजको (२६) भाग नाता सिर्यल त मलाई त मज्जा आयो है साथी हरु को को हुनुहुन्छ हेर्ने गरेको साथि हरु शिशीर र मुना सँग बेहे गरेको यो जोडी लाई कसैको आखाँ नलागोस दाम्पते जिबन खुसियाली मनाउन है सिसीर मुना ❤❤❤❤🎉🎉🎉🎉
मुना र शिशिर को बिहे भयेन भने यो सिरियल हेरिन्ह्ह 😂😢😢😢😢😢❤
मैले भाग एक देखि हेर्दै आएकि कि छु र सिसिर र मुना को बिभाहा भएन भने म यो सिरियल कहिले पनि हेर्दिन❤❤❤❤
आज को भाग अलि खल्लो लागेको छ मुना र शिशिर को बेहे हुनु पर्छ😢😢😢😢
शिशिर को मुना सङ्ग बिहे नभएर यो सिरेल हेर्नू मन लागेन मलाई त
मुना र सिसिरको चाडैं बिबाह भएको हेर्नु मन छ
सपना तिमि सानि छेउ ,मेरो भाई सग बिहे गरिदिउला 😂😂शिशिर लाई मुना सङ छोडिदेउ है😂😂
शिशिर सर को र मुना को बिहे भयको हुनु परछ ❤❤
जसरि हुन्छ शिशिर र मुना बिहे हुनै पर्छ
शिशिर दाई र मुना दिदिको बिहे भएन भनी त म नि यो सिरियल हेर्नै छाड्छु😔😔😓😓
मैले एक देखि नछुटाइकन हेर्दैछु इन्डियादेखि।
मुना संघ बिहे भयन भनी खाल्लो हुन्छ यो शिरियल
मुना र सिसिर को बिबाह भएको हेर्न मन छ ❤❤❤❤❤❤
Ho sahiho❤❤❤
Shirshir daiko bihe munasaga hunuparxa sarai ramroxa nata sireal ❤❤🙏
Sapna rw sisir 2 Jana ko bihey vako ramro Sapna eklo hununx munako tw sathma xora anurodh xani
मुना र शिशिरको बिहे हुन पर्छ ❤❤❤❤❤
मुना र शिशिर काे बिबहा हुनु पर्छ ❤❤❤❤
मुना संग नै बिहे हुनु पर्छ❤❤
म पनि सिसिर काे ब्यहे मुना संग भयेन भने यो सिरेल हेर्दिन😢😢
Muna RW shishir KO beya hunu parxa❤❤ my favourite seral ❤❤❤❤
मुना जी र शिशिर जी को विवाह नै हुनै पर्छ भन्ने छोइन् नी एकल आमाले पनि त आफनो सन्तान हुर्काएको उदाहरर छ अब सिरियल ले नयाँ मोड लिएर यो सिरियल बात पनि एकल नारीको आँट अनि हौसला गरेर आफ्नो सन्तान हुर्काएको देखाउनु पर्यो
धेरै राम्रो छ।
Rinex basnet bina ta serial pani adhuro lagna thalyo ta shishir sir
मुना र शिशिर को बिहे हुनु पर्छ ❤❤❤
Shishir rw muna ko beha Hunu Parxa aru kai taha xoina 😢😢ntra hami serial herdainam
आजको भाग हेर्दा यसो भए हुन्थ्यो वा उसोभए हुन्थ्यो ! भन्ने देखिएन खासै । द्वय बेसहारा महिलाको बीचमा रुम्मलिएर शिसिरले कस्लाई रोज्ने ? कसलाई त्याग्ने हुन् ? आफ्नो चाहनाहरु काटेर अरुको चाहना र खुसीको खातिर बाँचिदिनुपर्ने जिन्दगीमा नाताका लेखकले कल्पना आत्मसात गर्लान् कि यथार्थ !? हेरौ-
मुना र शिसिर को बिहे भएन भनी कसम हेर्दिन यो सिरिय
सिसिरले सपनालाइ पनि बैनी बनाउदा हुन्छ अब।
सपनालाइ छोरिको दर्जा दिएर असल केटा खोजेर बिहे गरेको राम्रो
एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤❤🎉
Back
Sirsir r Muna ko bibha hunu prayo ❤❤❤ video ATI ramro x hoi
धेरै राम्रो लाग्यो
मुना र सिसिर को बिहे हुनु परो ❤❤❤❤❤❤❤❤
Ho Shishir ra Muna ko bihe herna chahanxu ❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤
मनतरे कता हरायो आजभोलि🎉