केपी ओली दिशानिर्देशमा ! चुनाव, चुटकिला, गठबन्धन, सरकार, अदालत, बिदेश निती आदि धेरै बिषयमा..

Sdílet
Vložit
  • čas přidán 8. 05. 2022
  • एमाले अध्यक्ष केपी ओली दिशानिर्देशमा ! चुनाव, चुटकिला, गठबन्धन, सरकार, अदालत, बिदेश निती आदि धेरै विविध बिषयमा एक अन्तरंग कुराकानी
  • Zábava

Komentáře • 2K

  • @manishabhusal7888
    @manishabhusal7888 Před 2 lety +9

    समृद्ध नेपाल सुखी नेपाली को सोचलाई सार्थक तुल्याउन मुलुकमा के पि बा कै खाचो छ 🙏🙏तेस्को लागि आउँदो निर्वाचनमा नेकपा एमालेलाइ बहुमतले जिताउनु जरुरी छ 🙏🙏

  • @devrajkhanal7182
    @devrajkhanal7182 Před 2 lety +37

    नेपाली नेताहरु सङ्ग लिएको अन्तरबार्ता मद्य्ये अत्याधिक मात्र हेरिन्छ र सूनिन्छ भने त्यो केपि ओलिको होला ।राजनैतिक बिचार र सिद्धान्त एक ठाउँ होला ब्यक्तिगत रूपमा अध्यन तर्कसंगत उदाहरणका साथ जवाफ दिन माहिर केपी ओलिको प्रशंसक सायद बिरोधि पनि होलान।

  • @prakashthami9228
    @prakashthami9228 Před 2 lety +5

    नेपाल काे एक मात्र लोक प्रिय नेता , राट्रा प्रेमी देश प्रतिको वफादारी केपी ओली ज्यू हजुरलाई मेरो सलाम छ , आगामी चुनाव मा जीत अग्रिम सुभकामना , सारा लाई खुसी बनाउन सकिन जतिलाई खुसी बनाउनु भाको छ हरेक नेपालीको मन मुटु रगत हुनुहुन्छ तपाईं ।

  • @mohamadmiya4397
    @mohamadmiya4397 Před 2 lety +10

    नेपालको लिडर बक्ता राजनेता केपी सर्मा वली जिन्दाबाद। ने क पा एमाले लाई दुईतियाई मतको साथ बिजय गराऊंने संङकल्प गरौ।

  • @jajarkotkuseonlinetv988
    @jajarkotkuseonlinetv988 Před 2 lety +33

    वाउ अत्यन्त महत्वपूर्ण बसै केपी शर्मा ओली भने को एक नेता मात्र न भएर प्रधानमन्त्री मात्र न भएर नेपाली जनता को सबै भन्दा छाति जोगाउने एल मात्र केपी शर्मा ओली हुनुहुन्छ तर धेरै फटाहा हरु मिलेर खुट्टा तान्न कोसिस गरे पनि यो चुनावमा म हराउन पनि सक्छन तर आउँदो 19 महिना पछि फेरि हेर्नु पर्छ

  • @rajunepal4182
    @rajunepal4182 Před 2 lety +116

    एकदमै समय सान्दर्भिक अन्तरवार्ता।।

  • @anujnepal7109
    @anujnepal7109 Před 2 lety +5

    म एैले सम्म कुनै पार्टी सँग आबध्ध छैन
    तर पनि केपी वलीको बिचार, धारणा, तर्क मन पर्छ ।

  • @neelamgrg2599
    @neelamgrg2599 Před 2 lety +74

    ५ जना पत्रकार विजय जि जस्ता र ५ जना नेता के पि बा जस्ता भैदिए देश समृद्द हुन ५ बर्ष काफी छ।
    मनमा रहेका राजनितिक कौतुहलता र उत्सुक्ता मेटाईदिनु भएकोमा आभारी भए विजय जि 🙏

    • @jyotithapa1915
      @jyotithapa1915 Před 2 lety

      दुई तिअाईको मत जन्ताले ५ बर्षको लनगि दियको हैनर

  • @user-ln3ck5ee6q
    @user-ln3ck5ee6q Před 2 lety +14

    जन्ता हरु लाई मेरो बिनम्र अनुरोध छ.. बेक्तिगत स्वार्थ हेरेर आफ्नो मतदान दुरुपयोग नागरिदिनु होला.
    देशको उनन्ति र सही लीडेर भएको पार्टी नेकपा एमाले लाई मतदान गरि आफ्नो मतदान को सही सदुपयोग गर्नु होला. धन्यबाद 🙏

  • @poeticpoems6957
    @poeticpoems6957 Před 2 lety +8

    अति सुन्दर अन्तर बार्ता अनि अति सुन्दर प्रध्न सङ्गै उत्तर

  • @alitsyangbo3646
    @alitsyangbo3646 Před 2 lety +27

    अन्तरबार्ता हेरे बिजय सर को प्रश्न र
    केपि ओलि ज्यु को दृस्टान्त सहित को उत्तर ले
    मन प्रफुलित भए। यो स्थनिय चुनाबमा जित को अगृम सभकामना❤️ after watching this interview
    i watched all the comments below too
    then found the people with positive thought
    for him made me tears in my eyes❤️❤️

    • @user-rl5xt2ng6k
      @user-rl5xt2ng6k Před 11 měsíci

      Hahele samma KP lai vot halnu va xaina ra sir fari Pani vot deniho KP kasto meta ho thaxa Ghar Ghara ma gas ko pip puraune ghada ho ra natak gaf jhut neta ho KP hajur lai k lagxa. KP think xa. ma vanxu KP kukur 1 ho sun lands 1

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 Před 2 lety +2

    सम्मानीय पूर्व प्रधानमन्त्री ज्यू र विजय सरको यो ईपिसोड हेर्दा निकै मज्जा आयो । दुबै जनाको हाँसो पनि त्यत्तिकै राम्रो । प्रश्न सोध्ने शैली र उत्तर दिने शैली पनि त्यत्तिकै राम्रो । दुवै जनाको जय होस । देश जतासुकै जाओस ।।

  • @hembhattarai698
    @hembhattarai698 Před 2 lety +242

    यो अन्तरबार्ता हेरे पछि लाग्यो हामी ले kp को अदभूत क्षमतालाई चिन्न सकेका रहेन्छौ। यो खुवीलाई देश बिकास र समृद्धि लगाउनुको विकल्प छैन। हजुर महान हुनु हुदो रहेछ। salute oli ..we are with u

    • @agyagurung7431
      @agyagurung7431 Před 2 lety +17

      संविधानलाई घरि घरि लात हान्ने, राष्ट्रपतिको पदको इज्जत गर्न नसक्ने, आफ्नै बहुमतको सरकार ढलाउने, भ्रस्टाचारीलाई प्रशय दिने , घुशखोरी , घमण्डी,अविवेकी पार्टीको नेतालाई पनि झोलेहरु राजनेता देखछन् बा।

    • @rajkumardulal251
      @rajkumardulal251 Před 2 lety

      😂😂😂😂

    • @mrbin9695
      @mrbin9695 Před 2 lety

      Aba yasko awwkat her sarkarma gaya paxi balla chinxass who is oli😡

    • @Ravi-bf6fg
      @Ravi-bf6fg Před 2 lety +2

      धेरै छ्यामता छ ३साल को करेकल म सबै बन्दा धेरै भ्रष्टचार मन्छे मर्ने ॐनि कान्ड ७० करोड अरु धेरै छन कोम्मेन्ट सबै रख्न सकिन्न

    • @Originalmagicalscience
      @Originalmagicalscience Před 2 lety +2

      मित्रलाई धन्यवाद! ब्रह्माण्डमा दुईवटा तत्त्व प्राप्ति हुने गर्दछ, एउटा original र अर्को duplicate, तसर्थ म हिजोको दिनमा सुनसरीको इनरुवाबाट original कम्युनिस्ट र original गणतन्त्रको सक्रिय भुमिका गर्दै आको थिए, आज म कुनै पनि पार्टीमा आबद्ध छैन, तर म original गणतन्त्रबादी हुँ, र यिनिहरु सबै duplicate गणतन्त्रबादी र duplicate कम्युनिस्टहरु हुन, यदि यिनिहरु original कम्युनिस्टबादी भैदिएको भए आज जनताहरुलाई नि:शुल्क उपचार र नि:शुल्क शिक्षा प्रदान गरिने थियो, तर यिनिहरुले यी कार्यान्वयन जनमानसमा ल्याउन सकेनन्, यिनिहरुलाई अझै पनि सुध्रिने धेरै अवसरहरु रहेका छ्न, र सुध्रिएर original कम्युनिस्ट original गणतन्त्रबादी बन्नको लागि अनुरोध र आग्रह गर्दछु, र original गणतन्त्र भित्र Right to recall, Right to reject र जनताहरुबाट प्रत्यक्ष निर्वाचितको प्राबधान र पालना हुनु पर्दछ। धन्यवाद!...
      "O"M´science

  • @tanksubedi1799
    @tanksubedi1799 Před 2 lety +49

    ओलि भर्सेस अल नै हो भने त
    I am with kp oli भन्नेहरु नै ठिक

  • @introvert187
    @introvert187 Před 2 lety +11

    जो कोही पनि यो कमेन्ट पढदै हुनुहुन्छ हामीहरू एक अर्क लाई चिनदैनौ फेरि पनि म भगवानसंग हात जोडदछु कि हजुरहरूको घर-परिवार बाबा आमा सदैव खुशी रहोस 🥰

  • @sahakariguru563
    @sahakariguru563 Před 2 lety +2

    I salute राजनेता के पी ओली, विजय को प्रश्न अलिक पूर्वाग्रही छ ।

  • @dineshkarki9166
    @dineshkarki9166 Před 2 lety +59

    मैले जिन्दगीमा पहिलो पल्ट अति सान्दर्भिक, शोभनीय, सालिन,इटर्भिउ हेर्न पाए धन्यवाद हजुर बिजय सर समान्निय नेता ज्यु ..

  • @janakbhatchhetri
    @janakbhatchhetri Před 2 lety +10

    कसलाई अन्तर्वार्ता दिने कस्लाइ नदिने बिचार गर्नु पर्छ बास्तम्मै विजय सरलाइ मनै देखि श्रद्धासुमन सुरुमै मनकाे कुरा ल्याइदिनु भएकोमा र
    जस्ले आफुलाइ चाइनिज राजदुत सङ्ग जाेडेर आफ्नाे सङ्किर्ण तल्लाे स्तरकाे अफ्वा फैलाउने पत्रकारलाई नै आफ्नै निवासमा बाेलाएर अन्तर्वार्ता दिनेलाई!!

  • @ramesharyal5954
    @ramesharyal5954 Před 2 lety +47

    राजनितिको चाणक्य के पि ओली 🙏🙏

    • @Krishnaenn
      @Krishnaenn Před 2 lety +1

      Thees pagal bolcha dherai sunne chamata nabhaako journalist ego attitude

  • @yubarajthapa4249
    @yubarajthapa4249 Před 2 lety +6

    बिजय सर नमस्ते
    उत्कृष्ट अन्तर्बार्ता
    एकपटक शेर बहादुर देउवा लाई पनि बोलौनू पर्यो ५ औ पतक्कीए प्रधानमंत्री को समिक्षा गर्न लाई

  • @user-mx6ip3go4q
    @user-mx6ip3go4q Před 2 lety +44

    धन्यवाद बिजय जि राम्रो अतरवार्ता हेर्न पायौं 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Olimanohar
    @Olimanohar Před 2 lety +84

    समकालीन प्रमुख नेता मध्यका नम्बर १ भन्न कुनै कन्जुस्याइँ लाग्दैन कमि कमजोरी जरुर छन् तर बौद्धिकता,वाक कला,दुरदर्शिता ,आत्मविश्वास ,भिजन वाव....धन्यवाद my favourite बिजय कुमार

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +1

    बिजय सर र पुर्व प्रधानमन्ती केपि शर्मा ओलि बिचको यो संबाद धेरै राम्रो र गम्भिर लाग्यो

  • @mdxofficial8738
    @mdxofficial8738 Před 2 lety +8

    Fully package and big knowledge great leader of 🇳🇵nepal only 1 khadak parsad oli (KP OLi)!
    Local elections को जितको शुभ-कामना के पि बा❤️🙏

  • @seasonsapkota6169
    @seasonsapkota6169 Před 2 lety +395

    केपी ओली मन र दिमाग को सन्तुलन मा बोल्दै छन् । मन जित्ने कला पनि छ उनीमा।

    • @abishekthapachhetri5422
      @abishekthapachhetri5422 Před 2 lety +10

      मेरो lado छ मुजि

    • @toypandey6866
      @toypandey6866 Před 2 lety +14

      सहि हो ,, यत्तिको बोल्न सक्ने र हर प्रश्न समय अनुसार दिन सक्ने क्षमता भएको नेता हो ओलि ।

    • @abishekthapachhetri5422
      @abishekthapachhetri5422 Před 2 lety +8

      @@toypandey6866 मेरो lado भन मुजि

    • @toypandey6866
      @toypandey6866 Před 2 lety +14

      @@abishekthapachhetri5422 किन तेरो बाउ ले यहि सिखाएको छ र ?? कि तेरो तैले भनेको चिज छैन र , हिजडा त होइनस नि त ??

    • @abishekthapachhetri5422
      @abishekthapachhetri5422 Před 2 lety

      @@toypandey6866 त खाते लाइ चै बाउले धेरै राम्रो सिकायको रहेछ,
      अनि सुन त आफै होस hijada ,
      तेरो केपि कैले मर्ला
      उखाने गुखाने

  • @manikhadka6613
    @manikhadka6613 Před 2 lety +7

    केपि ओलि लाई आदर्श मान्नु नमान्नु एक कुरा हो तर एक अनुभबी शिक्षित र विश्व ज्ञान सम्बन्ध मा चासो राख्ने देश र जनता को हित सर्बोपरी राख्न सक्ने ब्याक्तित्व भने अबस्य हुनुनुहुन्छ साएद उहालाइ उहाका आसे पासे धुपौरे ले पो मिसगाइड गर्छन कि❤️❤️

    • @kamalasharma2704
      @kamalasharma2704 Před 2 lety

      nepali congress ko barema gareko tippani. man paryo..

  • @prakashrai3030
    @prakashrai3030 Před 2 lety +3

    पत्रकार विजय सरको सान्दर्भिक प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री केपी ओलीले दिनुभएको कोख्त्त तर्कले leadership मा हुनुपर्ने विज्ञता अदभुत देखिन्छ । यो interview साँच्चै हेर्न लायकको छ। हरेक नेपालीले बुझेर अमूल्य vote को प्रयोग गरौं।

  • @rahulpaudel2715
    @rahulpaudel2715 Před 2 lety +3

    प्रखर क्षमतावान, हरेक विषयमा विद्धता भएको कुशल राजनीतिक, देशले पाएको साहसिक अनि महान नेता।। केपि बालाई देखेसि हेरेसि एउटा छुटटै इनर्जी प्राप्त हुन्छ। हरेक प्रश्नको कति तार्किक रूपमा उत्तर दिनुहुनछ केपि बा।। गजबको नेता 👍👍🙏🙏

  • @hikku5479
    @hikku5479 Před 2 lety +130

    अविवेकी, अज्ञानी, परिचालित र चेतै नभएको भए फरक कुरा हो तर अलिकति पनि आलोचनात्मक चेत भको मान्छेले चाहिँ केपी शर्मा ओली को निरपेक्ष विरोध/आलोचना गर्नै सक्दैन।।

    • @hemantachhatyal10
      @hemantachhatyal10 Před 2 lety

      एक्दम राम्रो सोच हजुर

  • @aryushnishant7924
    @aryushnishant7924 Před 2 lety +16

    बडो तार्किक र मार्मिक अन्तर्वार्ता के. पी बोली सर।

  • @ramsharankhatri9299
    @ramsharankhatri9299 Před 2 lety +3

    देशको नेता मध्येमा कम पढेको भनेको सुनेको थिए तर सबै भन्दा बौद्धिक दिमाख भएको नेतामा पो पर्नुहुने रहेछ दिमाख चै मान्नै पर्छ। बोल्ने शैली शब्द खेलाउन त मायुर नै हो मान्नै पर्छ।

  • @Danuwar768
    @Danuwar768 Před 2 lety +50

    Education might be just a certificate...but the knowledge is must... he proved....

  • @kamal-k-chattri
    @kamal-k-chattri Před 2 lety +115

    आम जनमानसले रुचाएको ,प्रत्येक नेपालीको मन मा बस्न सफल सधै मानीसहरु खुसी बनाउने सक्ने एउटा अब्बल नेता सधै संमान छ आदरणीय के पि शर्मा ओलि जि🙏🤔🤔🙏🙏

  • @drd9775
    @drd9775 Před 2 lety +92

    केपी ओली ज्यू स्थानिय चुनाव विजयका लागि शुभकामना ।

  • @arjunbhandari1667
    @arjunbhandari1667 Před 2 lety +1

    निकै महत्वपूर्ण इन्टरभिउ छ सबै ले सुन्नु होला

  • @thamankayat2865
    @thamankayat2865 Před 2 lety

    यो अन्तरबार्ता हेरे पछि साच्चै म तपाईको ठुलो फ्यान भए केपी ज्यु,वाउ वाउ🙏🙏❤️❤️🇦🇪🇦🇪

  • @harkabahadurrai001rai
    @harkabahadurrai001rai Před 2 lety +14

    पूर्व प्रधानमन्त्री ज्यूको कुरा सुन्नु भन्दा पनि बिजय सरको प्रश्न सुन्न हेर्दैछु,बिजय सरको प्रश्नले धेरै कुरा सिक्ने अवसर मिल्छ।धन्यवाद बिजय सर

  • @prakashadhikary9651
    @prakashadhikary9651 Před 2 lety +52

    बा को शब्दमा दम छ !!❤️❤️❤️

  • @preemgeet3634
    @preemgeet3634 Před 2 lety +56

    केपिओली को अन्तरबार्ता हेर्दा समय खेर जादैन केही न केही सिकिन्छ

  • @chandrachattri1071
    @chandrachattri1071 Před 2 lety +3

    फेरि पनि अग्रिम जितको सुभकामना नेकपा एमाले केपी सर्मा ओलि जु ।

  • @buddipanday7974
    @buddipanday7974 Před 2 lety +133

    सरकार एमालेकै हुने देखिन्छ बाहिय रूपमा ,
    म काङ्ग्रेस समर्थन गर्ने मान्छे कहिलेकाही केपी ओलिको कुराले झसङ्ग बनाउछ यथार्थ केहो भने अब कुनै पार्टी विशेष भन्दा भिजन बोकेका मान्छे छान्नु पर्छ यदि देशको मुहार फेर्नु छ् भने,, पुरै कार्यक्रम हेरेर खुशी लाग्यो !!

    • @rasflimspvtltd5248
      @rasflimspvtltd5248 Před 2 lety +2

      Ta emalekai manxe ho khate

    • @bhaktabahadur1318
      @bhaktabahadur1318 Před 2 lety

      @@rasflimspvtltd5248 tailay aarulai khate vanne what About you idiot?😏

    • @nirch8230
      @nirch8230 Před 2 lety +1

      @@rasflimspvtltd5248 Ayo jholey

    • @LifeCaptured058
      @LifeCaptured058 Před 2 lety

      एकदमै हामी लाई पाटि भन्दा देश बिकास र भिजन भएको नेता रोज्नु पर्छ, पाटि होईन

  • @motirai3089
    @motirai3089 Před 2 lety +30

    Huge solute kp baa ✊✊🙏🙏

  • @rameshbhattarai1321
    @rameshbhattarai1321 Před 2 lety

    यो अन्तर्वार्ता हेरेपछि केपी बालाई मान्नुपर्छ भन्ने भयो । ज्ञान, गहिराइ अनि उत्तर दिने संयमता पनि दमदार छ तर सबै महानगर जित्छु भन्नुचाहिँ खाली आफ्नो दम्भ देखियो । अरू कुरा चाहिँ सलोटयोग्य छ ।

  • @karkifarsabahadur5598
    @karkifarsabahadur5598 Před 2 lety +1

    म केपि वलिका भासन हरु प्राए सुन्दिन जरुरत भन्दा धेरै बोल्नुहुन्छ तर अन्तरवार्ता भने हेर्ने गर्छु अन्तरवार्तामा उहाँको बौद्धिकता राम्रो संघ देखिन्छ

  • @anup1349
    @anup1349 Před 2 lety +168

    The bitter fact: नराम्रा मध्यका एउटा राम्रा छान्दा KP Oli को alternative अझै कोई नाई।
    आदरणीय विजय दाइ;
    कृष्ण प्र. भट्टराईको हजुर ठूलो शुभ चिन्तक हुनुहुन्छ /हुनुहुन्थ्यो ।हामी सबैलाई थाहै छ।उहाँ को पुष्पाञ्जलिमा हजुर भक्कानियर रोएको मलाई अझै सम्झना छ।उहाँले के भन्नुभयो भनेर त्यति उदाहरण दिइरहने पर्नै राजनेतै उहाँ हुनुहुँदैनथ्यो।त्यागि थिए होलान तर न Vision थियो न चतुरता ।
    अनि लाल कृष्ण आणवानिका कुरा -भनाइ भनि जोडिरहनु भयो..world politics मा knowledge राख्ने हामी युवालाई त थाहै छ उ कस्तो मान्छे/ नेता हो भनेर अरू बुडापाकाहरूलाइ त अझै बढी थाह हुनुपर्छ बाबरी मस्जिद कान्डका मुख्य नाइके को हो र त्यसमा कत्ति मान्छे मारिए!भारतीय जनता पार्टीका कुनै पनि नेताका कुरा वा उदाहरण दिएर तपाईँआफ्नो बौद्धिकतालाई demean नगर्नुहोस्। BJP र त्यसका नेताहरू फकत् एउटा आतङ्कवादी सङ्गठन र त्यसका कार्यकर्ता मात्र हुन्

  • @honestjungkarki8686
    @honestjungkarki8686 Před 2 lety +39

    Perfect interview with kp BA thxs both of you 👏😘

  • @akshaykumarbudha8010
    @akshaykumarbudha8010 Před 2 lety +1

    अझै पनि केपि ओलि लाई सपोर्ट गरेको देख्दा लाग्छ कि सिक्किम यतिकै बिलय भएको रहेनछ,नेताहरुले जे गरेको देखे पनि राम्रो देखिरहने झोले भए देश समाप्त हुन केही लाग्दैन रैछ, हामी पनि भौगोलिक रुपमा त छौँ तर बाकी सब हाम्रो आफ्नो केही छैन र यहि परिस्थिती रहे भुगोल पनि बचेर नै रहन्छ भन्न सकिन्न

  • @manigurung1469
    @manigurung1469 Před 2 lety +1

    मेरो ६० बर्षको अनुभवमा एउटा मात्र देश र जनताहरूको लागी सबैको समस्या बुझ्ने नेता हो के पी बा । गठबंधन भनेको आफुहरू सत्तामा बसिरहने र आफ्नो पार्टी र आफ्नो मान्छे आफ्नो परिवारको लागी सोच्ने गठबंधन हो जनताहरू सचेत हुनुपर्छ । घर घरमा ग्यास र पानी जहाज़ भन्दा अरूले के पी लाई उडाऊँछ तर मैले धेरै बिकासित देश हरू घुमेको छु र यो सजिलो संभव छ । Vision हुनुपर्छ । Educational interview to all Nepalii. Thank you Bijay ji.

  • @mallaashok4527
    @mallaashok4527 Před 2 lety +6

    भनाइ र गराइमा फरक भएपनि अर्न्तवार्ता रोचक छ।

  • @kumargurungilam6571
    @kumargurungilam6571 Před 2 lety +6

    पत्रकार जिउको कोइसन र नकपा ऐमाले अधक्षे के पि अोलिको ऐनसर ऐकदमै राम्रो खुसि लागो दिशा निरदेसक निउजलाई

  • @nirajangautam8247
    @nirajangautam8247 Před 2 lety +3

    जीवन कस्तो बनाउने , कसरी समाज काे अगाडि सामना गर्ने , हरेक कुराको जानकारी कसरी राख्ने , जीवन सहज बनाउँदा र अप्ठ्यारो बनाउँदा के फाईदा हुन्छ भन्ने कुरा काे लागि यो अन्तरवार्ता काफी 😍♥️!!

  • @afdadf6753
    @afdadf6753 Před 2 lety

    सिमासिल सघियता खारेज गरौ अरु ठिक छ नेपाल मा । म सेङजा बाट ।

  • @hemantachhatyal10
    @hemantachhatyal10 Před 2 lety +41

    म खासमा कुनै पार्टीमा लागेको छैन तर केपि ओलि जस्तो भिजन भा को दुरदर्शि नेता सायदै अहिलेको अबस्थामा नेपालमा अरु नेता छैनन जस्तो लाग्छ मेरो बिचारमा

  • @samrachanasacoss9819
    @samrachanasacoss9819 Před 2 lety +4

    केपि बा र बिजय कुमारले अदालतको स्वतन्त्र न्याय र न्यायधिश नियुक्तीको बारेमा गरेको बहस एकदमै सान्दर्विक र अपरिहार्य छ । सायेद नै यो बारेमा अरु कुनै पार्टी बहस गर्न तयार छन् ।

  • @gopallimbu2735
    @gopallimbu2735 Před 2 lety +9

    समकालीन राजनीतिमा उपलब्ध शिर्ष नेता मध्येमा छान्नुपर्दा केपी ओली निर्बिवाद उत्कृष्ट नेता हुन् ।

  • @lilanathbhattarai2276
    @lilanathbhattarai2276 Před 2 lety

    वाह सेलुट अन्तरकृया मीठो लाग्यो।

  • @balajineupane
    @balajineupane Před 2 lety +19

    केपी ओली नामै काफी छ। वाह ! We love u KP बा

  • @govindapoudel6939
    @govindapoudel6939 Před 2 lety +43

    Great leader of Nepal with vision and knowledge

  • @balkrishnaghimire6104
    @balkrishnaghimire6104 Před 2 lety

    तब न राज नेता । समृद्ध नेपालका परिकल्पनाकार सलाम छ ओलि ज्यु ।

  • @rajuratnashrestha8265
    @rajuratnashrestha8265 Před 2 lety +1

    विजय सरको प्रश्न धेरै तार्किक र सारगर्भित छ नै ।यस्को परिणाम चुनाव पछि आउँछ नै होला ।

  • @pratiklamichhane4548
    @pratiklamichhane4548 Před 2 lety +6

    एउटा यस्तो संबाद जुन अब पछिका कयौ पुस्ताले हेर्ने छन् 🙏🙏

  • @arpandangi3796
    @arpandangi3796 Před 2 lety +224

    I am just 17 I don't know about politics. I'm just here to listen his word and that's impressed me . Kp be jindabad ❤️

    • @saurabhkandel2418
      @saurabhkandel2418 Před 2 lety +6

      Brainwash hune mind rexa bhnne bujhau ra ali pari pakko hune tira lagau

    • @ashmeetabanjara2355
      @ashmeetabanjara2355 Před 2 lety

      Totally i agree

    • @Hrozo_h
      @Hrozo_h Před 2 lety +2

      Brother kuro sable ramro garxan. Aajkal kam herne din aako xa. Best of luck

    • @saraswatichhetry1071
      @saraswatichhetry1071 Před 2 lety

      kura matra ho,

    • @bhojrajpandey5000
      @bhojrajpandey5000 Před 2 lety +1

      भाईले कुरा बुझ टाईम लाग्छ ,अझै अपरिपक्व नै छौ

  • @mangallama3071
    @mangallama3071 Před 2 lety

    प्रया सबै comment पढे, सबैले kp Oli कै पक्षमा लेखेको देखे खुसी लाग्यो, हो अहिलेको नेताहरूको बीचमा kp Oli को जति vision, knowledge र देशको माया अरू कुनैमा छैन, तसर्थ हामी सबैले आफन्त साथी भाइ सबैसँग नेकपा एमालेलाई सूर्यमा छाप लगाइ जिताउन आग्रह गर्नुपर्छ. Kp ओली we love you, नेकपा एमाले जिन्दाबाद!

  • @gopalthami9575
    @gopalthami9575 Před 2 lety +1

    रनभुल्ल भएका आफ्नो पथ था नभएका नाम्मा मात्र नेता भनिएका धेरै बकम्फुसे हरुको यो अन्तरबार्ता ले आखा खुलेको म अनुमान लाउन सक्छु।

  • @munathapa3348
    @munathapa3348 Před 2 lety +30

    Great leader kp oli baa✊

  • @beastkingjrs3703
    @beastkingjrs3703 Před 2 lety +35

    जय एमाले !👌🏾👌🏾💪🏾

  • @nava39
    @nava39 Před 2 lety

    राम्रो लाग्यो, मननिय छ।

  • @tilakthapa2759
    @tilakthapa2759 Před 2 lety

    टीकाराम यात्री, विजयकुमार तपाईंहरु जस्ता वरिष्ठ पत्रकारहरु बाट अब मूलतः आध्यात्मिक जागरणका लागि अन्तर्वार्ता लिईयोस जसले गर्दा मानवता जिउँदै छ भन्ने अनुभूति साराले गर्न सकुन् । अर्थ, अर्थराजनीतिको शक्ति सन्तुलनले तहसनहस विश्वमा नेपालबाट शान्ति फैलाईदिउँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जि सँगको यो बहस उत्कृष्ट छ, सापेक्ष छ ।

  • @hemkarki6328
    @hemkarki6328 Před 2 lety +291

    म भलै राजनितिक र नैतिकताको कोणबाट केपि ओलिको समर्थक नहुला तर उनको अध्यनशिलता, गहनता, हलुकोपन, सेन्स अफ ह्युमर, आध्यात्मिकता, र बेजोडको ब्याक्तित्वको चाहिँ प्रशंसक हुं। यस्तो प्याकेज सन्सारमा बिरलै भेटिएला।

  • @nawarajghimire974
    @nawarajghimire974 Před 2 lety +8

    वाव .. बडा मजा आयो हुने वाला प्रधानमन्त्री को कार्यक्रम हेरेर । धन्यवाद विजय सर लाई ।

  • @kanxojhapali7653
    @kanxojhapali7653 Před 2 lety +1

    साच्चै केपी ओलि को कुरा सुन्दा सुनी रहु जस्तो लाग्छ

  • @deepakbasnet1559
    @deepakbasnet1559 Před 2 lety

    बिजय सर अब, केपि वलि, नेपाल, प्रचण्ड र डा. सुरेन्द्र केसि लाइ सङ्गै डिबेड गराउनु पर्यो।सम्भब भय सम्म।

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 Před 2 lety +170

    "समृद्ध नेपाल सुखी नेपाली" को लक्ष मा अघि बढ्न चाहाने आम सचेत र देशप्रेमी जनताले यसपटक नेकपा एमाले एक्लैलाई बहुमत दिनु पर्छ, किनकि एमाले पार्टी मा अब कुहिएका, निजी स्वार्थले बेरिएका दुई वर्ष नभई प्रधानमन्त्री लाई महाअभियोग लाउने माकुने को समूह अब बाकी छैनन।। यसपटक एमाले ले केहि गरेन भने पछि अरु नया पार्टी लाई सोचौंला। कांग्रेस माओबादी त यो देशको विकास र समृद्धिको लागि अभिसाप हुन।

    • @agyagurung7431
      @agyagurung7431 Před 2 lety +1

      Nahasaun yaar

    • @lakhe125
      @lakhe125 Před 2 lety +1

      @@agyagurung7431 timi ando oli birodhi ho

    • @dhanbadhaursedhai5302
      @dhanbadhaursedhai5302 Před 2 lety

      Ample
      Lepailekati.ramokamgaro
      Katinaramrogarobhanni
      Jantalebhujekachhan
      Antrbartama.yesto
      Oostobhanerakehi
      Faidachhainakatiramrokam.garekaxu.nirmalakand
      Lepanitha bho.jantalai

    • @stunkera
      @stunkera Před 2 lety

      नापिस

    • @shyambahadurpaija8131
      @shyambahadurpaija8131 Před 2 lety

      Khate corrupted npc buje chhaina

  • @gopaladhikari6427
    @gopaladhikari6427 Před 2 lety +25

    Favourite Leader of Nepal❤️

  • @janardanbhattarai1227
    @janardanbhattarai1227 Před 2 lety +4

    नेता त धेरै बन्छन् तर राजनेता हुन वा बन्न चाहिँ कसै कसैले मात्र सक्छन् ।

    • @dharmagurung873
      @dharmagurung873 Před 2 lety

      Yemale bahek arulai party gandaina testo neta Rajneta 🤣🤣

  • @Englishlearningstudio2
    @Englishlearningstudio2 Před 2 lety +11

    Most waited interview. Thanks Bijay sir and best wishes to kp oli jeeu🙏

  • @MusicLover-pe4qs
    @MusicLover-pe4qs Před 2 lety +250

    केपी ओली ज्यू 🙏 स्थानिय चुनाव विजयका लागि शुभकामना । कार्यक्रम सारै रोचक लाग्यो ।

    • @harisharma3035
      @harisharma3035 Před 2 lety

      नेता हरु ले ( ओलि जि समेत) ले उब्जायेको चरम निरासा बिच यो अन्तर्बार्ता हेरियो, आशा गरौ यो ओलि जि को देखाउने दात नबनोस

    • @bijayachhetri5141
      @bijayachhetri5141 Před 2 lety

      Kp bharastachari ko naike ho

    • @dhakalguru9867
      @dhakalguru9867 Před 2 lety

      क्क्क?tymmmmm

    • @nirch8230
      @nirch8230 Před 2 lety

      @@bijayachhetri5141 Haha ani prachnde , makune haru chai k ho?

    • @rabinthakury4925
      @rabinthakury4925 Před 2 lety

      @@bijayachhetri5141 tero deuta des bechuwaa congressi

  • @kajigajmer4154
    @kajigajmer4154 Před 2 lety +24

    केपि साचिकै अच्म्मै खाल्को छ हार्दिक शुभकामना

  • @thakurchudal8119
    @thakurchudal8119 Před 2 lety

    कार्यक्रम सारै रोचक छ के पि बा एउटा राज नेता हो र निश्चिति रुप मा बिजय को आगृम सुभकामना छ

  • @medha.official
    @medha.official Před 2 lety +506

    Soch Badalnus! SAMAJ BAADLINCHA! : #V4B

  • @thesnjv_
    @thesnjv_ Před 2 lety +11

    ऋषि धमलाले धेरै कुरा सिक्नुपर्ने अन्तर्वार्ता !

  • @Omkgrg2023
    @Omkgrg2023 Před 2 lety +12

    समय सान्दर्भिक अन्तरवार्ता!

  • @basnetvlogs9293
    @basnetvlogs9293 Před 2 lety

    अरु जे जस्तोसुकै भएपनि यत्तिको गहिराई,नम्रता,अनुसन्धान भएर अन्तरबार्ता फेस गर्न सक्ने हैसियत अरु दलका नेतामा १००% छैन!!

  • @USAjaynepal
    @USAjaynepal Před 2 lety

    २०४६|४७ देखी हाल सम्म देशको दुरावस्था निम्त्याएको अवस्थामा अब यी असक्षम अयोग्य ६० काटेका सबै पार्टीका सबै नेताहरूलाई राजनीतिबाट लखेट्नु पर्दछ। जय नेपाल। Congratulations to Balen Shah, Sunita Dangol, Gyanendra Shahi, Rajendra Lingdel,.........!!

  • @subashkhatiwada2390
    @subashkhatiwada2390 Před 2 lety +72

    देशले केपि ओलिको नेतृत्व खोजी रहेको छ यो चुनाबमा सबैले सुर्यमा मतदान गरि देश निर्माणको जग स्थानीय तह बाटै बसाउन सुरु गरौ 🇳🇵🌅🙏

    • @agyagurung7431
      @agyagurung7431 Před 2 lety

      Hahaha

    • @rajen_poudel
      @rajen_poudel Před 2 lety +2

      पहिला चै कस्लाइ देको होर महासय झोले

  • @smnlama362
    @smnlama362 Před 2 lety +49

    निकै उच्च कोटिको बहस , विजय sir लाई धन्यवाद

  • @bhulshrestha1408
    @bhulshrestha1408 Před 2 lety

    अदभूत क्षमता भयको खडक प्रसाद ओलि💪💪🙏🙏💐💐❤️❤️

  • @LindyBoy
    @LindyBoy Před 2 lety +105

    31:22 😅 Don't mess with Driver, no matter how expert you are!! What a line!! 💥💡👍

    • @maheshneopaney118
      @maheshneopaney118 Před 2 lety +1

      Mind blowing statement

    • @10Anonymous
      @10Anonymous Před 2 lety +1

      Bro you got it wrong. Why to support licensed but unethical or unexperienced driver. Ei chor haru licensed wala chor hun.

  • @nirajprashain4601
    @nirajprashain4601 Před 2 lety +39

    नया नेतृत्व आउँछ भनी खुलेर स्वागत गरिन्छ तर अहिले को वर्तमान परिप्रेक्ष्यमा नेपालको राजनीतिमा केपि ओलि को बिकल्प छैन। कसैलाइ यो कुरा पच्नु नपच्नु फरक कुरा हो🙏

  • @karnasinghsaud381
    @karnasinghsaud381 Před 2 lety +33

    राष्ट्रवादी खम्बा समृद्ध नेपाल सुखी नेपाली को सपना सही हो ओली को जस्तो लाग्यो।

  • @kamalaghimire3398
    @kamalaghimire3398 Před 2 lety

    सम्माननिय प्रधान मन्त्री ज्यु जिल्लामाभयेका नेतृत्व लिने मानिस हरु काे असक्षमताले पाटिले असफलता बेहाेर्नु पर्छ

  • @taradhanuk8775
    @taradhanuk8775 Před 2 lety +1

    सहि बिचार🧘‍♀️

  • @tulsitamu
    @tulsitamu Před 2 lety +130

    सबै लाइ मिलायर लान सक्ने।सबैको मन जित्न सक्ने।बौद्दिक ब्याक्ति ।सायद इतिहास ले वहालाइ सम्झिरहनेछ्न

    • @agyagurung7431
      @agyagurung7431 Před 2 lety +6

      संविधानलाई घरि घरि लात हान्ने, राष्ट्रपतिको पदको इज्जत गर्न नसक्ने, आफ्नै बहुमतको सरकार ढलाउने, भ्रस्टाचारीलाई प्रशय दिने , घुशखोरी , घमण्डी,अविवेकी पार्टीको नेतालाई पनि झोलेहरु राजनेता देखछन् बा।

    • @lakhe125
      @lakhe125 Před 2 lety +2

      @@agyagurung7431 paisa khako cha ki kya ho gathabandhan bata desh ko maya bhako bhayeta yesari nahinnu parne

    • @Breathe989
      @Breathe989 Před 2 lety +2

      @@agyagurung7431 sarkar prachandele gardaa dhaleko ho

    • @prakashthapa2165
      @prakashthapa2165 Před 2 lety

      @@agyagurung7431 i dun know you could comprehend this or not but fact is 1) PM in parliamentary democracy has inherent right to dissolve parliament 2) President has always endored bills decided by govt/Parliament. 3) corruption is just scandles as current sitting govt never clearfied this allegation with evidence nor it filed charges over those 4) UML never got majority, it was only with support of maiost. 5 ) Mr. Oli is must talent visionary and clean leader in Nepal with statesman like विबेस, personality and leadership styles.

  • @spiralgalaxytv1589
    @spiralgalaxytv1589 Před 2 lety +18

    धेरै राम्रो लाग्यो ... 😍😍😍😍

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Před rokem

    ढिलै भएपनी हेरियो।।।प्रस्न र जबाफ क्या मीठो।।।म ओलि काकाको भक्त त होइन तर उहाँको बिचार बिमर्श मन पर्छ 🙏🙏🙏राजसस्था जिन्दावाद ,हिन्दुराज्य जिन्दावाद

  • @mahataramaheshkumar2606

    हरेक कुरा मा ❤दम छ यार के पि is great leader in nepal

  • @tulsiramification
    @tulsiramification Před 2 lety +12

    केपी ओलीका बिचार र जवाफ सुन्दा कतै हाँसो कतै मनोरञ्जन र कतै मूर्खता को गहिराई नाप्ने अवसर जुराई दिए बापत विजय जीलाई साधुवाद!

  • @NeoSanatanWorld
    @NeoSanatanWorld Před 2 lety +89

    तत्कालका लागि निर्विकल्प राज नेता केपी ओली ।

  • @Musicaltvnepal
    @Musicaltvnepal Před 2 lety +3

    बिजय कुमार कांग्रेस को पक्षपात गरेर प्रतिसोधात्मक तरिका बाट प्रश्ण सोधेको जस्तो लाग्यो ।

  • @dilukc7582
    @dilukc7582 Před 2 lety +10

    You are a Great leader of our country proud of you kp ba🙏🏻♥️