Samjhana Bhandari - GHASAI KATAU KHOLI DOVANA by Khem Century | Tika Sanu | Man Singh | Nepali Song

Sdílet
Vložit
  • čas přidán 8. 10. 2020
  • Samjhana Bhandari - GHASA KATAU KHOLI DOBANA by Khem Century || Tika Sanu || Man Singh | New Nepali Song Lok Dohori Song 2077 घाँस काटौं खोली दोवान
    #SamjhanaBhandari
    #ManSinghKhadka
    #KhemCentury
    #TikaSanu
    -------------------------------------------------------------------------
    ♬ Audio Credits :
    VOCAL
    KHEM CENTURY
    SAMJHANA BHANDARI
    MAN SINGH KHADKA
    TIKA SANU
    LYRICS
    BHADRA NAKAL
    MUSIC
    SAMJHANA BHANDARI
    ARRANGE
    KAMAL SAURAG
    MIXED / MASTERED
    KHADAK BAJURALI
    STUDIO
    MALASHREE STUDIO
    MADAL
    KHARKA BUDHA
    BASURI
    RATNA BK
    SARANGI
    DHARMA GANDHARBA
    SANAI
    BAL BAHADUR JAIRU
    -------------------------------------------------------------------------
    🎬️ Video Credits :
    ARTISTS
    KHEM CENTURY
    SAMJHANA BHANDARI
    TIKA SANU
    MAN SINGH KHADKA
    CAMERA
    RAJESH GHIMIRE
    EDIT / COLOR
    SHIVA PAUDEL
    MUA
    NIRMALA ACHARYA
    CHOREOGRAPHY / DIRECTION
    MAUSAM HIMALI
    POST PRODUCTION
    UMANGA FILMS NEPAL
    9860187381
    TECHNICAL ADVISOR
    RAJENDRA ARYAL
    © & ℗ Samjhana Bhandari, 2020
    All Rights Reserved
    -------------------------------------------------------------------------
    Social Links:-
    CZcams:- tinyurl.com/yd42ueje
    Facebook:- tinyurl.com/ydzd2jbk
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Hudba

Komentáře • 1,7K

  • @SamjhanaBhandari1
    @SamjhanaBhandari1  Před měsícem +6

    नमस्कार, 🙏
    म असाध्यै धेरै खुशी छु, हर्षित छु अनि उत्साही पनि छु यसर्थमा कि मैले आफूले गरेको सृजना ( घांसै काटौं खोली दोभान ) ले आज एक करोड भ्यूज पाएको छ || मौलिक परिवेश र मौलिक पन बोकेको गीतले यति धेरै माया पाएकोमा सार्है आत्मसन्तुष्टी पनि मिलेको छ || गीतलाई पूर्ण बनाउन सब्द कोर्नुहुने भद्र नकाल दाई, गायन र भिडियोमा साथ दिने हजुरहरु सम्पूर्णप्रति बिशेष आभारी छु || दर्शकहरुको मायाले प्राप्त उर्जालाई थप साङ्गितिक सृजनामा लगाउने प्रण गर्दछु ||
    धन्यवाद 🙏❤️🙏

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial Před 3 lety +510

    मेरी प्यारी बैनी सम्झना भण्डारी को नयाँ गीत गयो जोवान आको छ जुन गीतमा म आफु पनि समाबेश हुन पाको छु
    मान्सिङ खडका भाई टिका बैनी हामी सोही गितमा जोडीएका छौ अब यहाँहरु को पालो गीत लाई माया दिनी ...

    • @user-SuryaKhimding
      @user-SuryaKhimding Před 3 lety +3

      गीत अति मिठो छ खेम सर हजुर लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ 💐💐💐 🙏🙏🙏

    • @pramilabasnet502
      @pramilabasnet502 Před 3 lety +1

      हेर्दै छु धेरै राम्रो बनेको रैछ

    • @krishnarasali5927
      @krishnarasali5927 Před 3 lety

      Sir ati ramro laayo jeet love you all tim 🌹🌹🌹🌹❤️❤️❤️❤️❤️

    • @pubgloverwinnerwinnerchike1532
      @pubgloverwinnerwinnerchike1532 Před 3 lety

      @@user-SuryaKhimding ißßsssß

    • @dhanbahadurghartimagar1948
      @dhanbahadurghartimagar1948 Před 3 lety

      खेम जि भय पछि न राम्रो हुने कुरै भयन सारै राम्रो बनेको छ। I love it.❤️❤️❤️

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 Před 3 lety +356

    समस्त आदरणीय भगवान एउपि दर्शक हरुमा म मान सिंह खड्का को साङ्गेतिक प्रणाम छ। आदरणीय दिदी सम्झना भन्डारी दाइ खेम सिन्चुरी बहिनी टीका सानू सङ्ग को सहकार्य घासै काटौ खोली दोभान । कस्तो लाग्छ सहि प्रतिक्रिया दिनुहोला मन परे शियर गरेर साथ दिनुहोला है ।
    भद्र नकाल को मौलिक शब्द सृजना मा सम्झना भन्डारिकै संगीत हो

    • @lilasharma9402
      @lilasharma9402 Před 3 lety +4

      Namaste sampurnama atyantyantai ramro xa geet sangitik pailaharule safaltako sikhar chumos bijaya dashamiko subhakamana sathai sunita sangako live dohori xitai parsaran garnuhola all the best

    • @mohanb.k.5949
      @mohanb.k.5949 Před 3 lety +3

      धेरै राम्रो बनेको छ मानसिङ्गजी गित ।

    • @sanmayatamang5032
      @sanmayatamang5032 Před 3 lety +1

      राम्रो मिठो दोहोरी

    • @bishnuthapa8005
      @bishnuthapa8005 Před 3 lety +1

      Ati ramro git avinye sfltako suvakamna xa hjur hrulai

    • @pramilabasnet502
      @pramilabasnet502 Před 3 lety +1

      भाई बबाल छ

  • @chitrakhatti
    @chitrakhatti Před 5 měsíci +7

    यो vodeo 2024 मा हेर्ने को को हुनु हुन्छ।यता हाजिर हम्त❤❤❤

  • @himanshupoon8726
    @himanshupoon8726 Před 3 lety +5

    डिस लाइक हान्ने जति लोक दोहोरी गित नै मन नपराउने हरु होलान् राम्रो छ गित सम्झना खेम दाजुको गित यसै राम्रो हुन्छ त्यसमा पनि मान सिंह र टिका सानु पनि दामि छ 🙏🙏

  • @TikaSanu
    @TikaSanu Před 3 lety +510

    लोकदोहोती गायिका आदरणीय दिदी सम्झना भन्डारी को नया लोकदोहोरी गित आको छ । जस्मा म पनि समाबेश भयर काम गर्ने मौका पायको छु । हजुर हरु लाई कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला है?
    सम्पुर्ण मा मीठो सम्झना छ।

    • @gaunanjan3699
      @gaunanjan3699 Před 3 lety +5

      Dammi tika ji . Geet sangai hajurko dance Pani ramro xa. Pahila Vanda ta dherai sudhar dance ma. Good luck

    • @narendrathapa2022
      @narendrathapa2022 Před 3 lety +1

      अब बर्णन गर्ने सब्द पनि सकिए सायद टिका जि हजुरको त प्रस्तुति नाचगान वाव वाव लाग्छ मलाइ अझै यहा त राम्रि देखिनुभाछ

    • @badalmagar2593
      @badalmagar2593 Před 3 lety +10

      टिका मिस,सम्झना भण्डारी संग सहकार्य ग्रनु भएछ होसियार फेरि मेरो गितमा किन देखिएकि भनेर,केश हाल्लिन😎

    • @sundarmaharsundarmahar690
      @sundarmaharsundarmahar690 Před 3 lety

      एकदमै उत्कृष्ट छ। गित अनि भिडियो ❤️❤️❤️👌👍️👌👍️👌👍️

    • @dilkumar5350
      @dilkumar5350 Před 3 lety

      Dami xa sanu did

  • @TV-jd8bd
    @TV-jd8bd Před 3 lety +222

    यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ ।
    र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी।
    Love you so much all

    • @krishchhetri4864
      @krishchhetri4864 Před 3 lety +2

      Congrats hajur Sarai mitho geet best of luck hai.❤️❤️❤️

    • @jenishabatala4385
      @jenishabatala4385 Před 3 lety +1

      Geet ashadhai ramro baneko xa didi .best of luck di.

    • @dilipwaiba5472
      @dilipwaiba5472 Před 3 lety +1

      गितको बोल जस्तै भाको छ जीवन , कल्पना जी प्रपोज गरौ भने पनि कोभिडको महामारीको डर छ होईन र माया 💞💞

    • @Adhikari245
      @Adhikari245 Před 3 lety +1

      अब कल्पना बैनिलाई पनि कुनै म्युजिक भिडियोमा देख्न पाइन्छ पक्कै किनकी राम्रो नाच्नुहुदो रैछ।

    • @luckxu1575
      @luckxu1575 Před 3 lety +1

      Beautiful girl

  • @mustafahussain1762
    @mustafahussain1762 Před 2 lety +1

    म लोक दोहोरी गीत खासै सुन्दैनथिएँ तर आज भोलि मलाई खेम सेन्चुरीको गीत साह्रै मनपर्छ ।

  • @ganeshbahadurhamal6547

    गित अति नै मार्मिक छ बास्तबमा हामी मानिसको जिन्दगी यहिको गित पाराले सबैको त मेल खादैन होला तर धेरै जसो मानिसहरुलाइ मेल खान सक्छ् सम्पुर्ण टिमलाई बधाई

  • @krishchhetri4864
    @krishchhetri4864 Před 3 lety +11

    अाहा सारै मिठो गीत ❤️❤️❤️

  • @user-fg4pg8pi6l
    @user-fg4pg8pi6l Před 3 lety +26

    राम्रो लाग्यो
    टिका बैनी/मानसिंग भाई
    खेम/सम्झना

  • @minkarki6374
    @minkarki6374 Před 3 lety +4

    राम्रो स्वर छ ती बाटुली को भनेको त सम्झना नाम रहेछ सम्झना आइरहने छ।

  • @user-hx7hr2ey9b
    @user-hx7hr2ey9b Před 3 lety

    एकदमै राम्रो छ सबै जना लाई best off luck आउने दिन मा अझै राम्रा राम्रा गीत हरु सुन्नु पाउ भन्न चाहे सबै लाई miss you

  • @gangabirahi2625
    @gangabirahi2625 Před 3 lety +82

    Khem dai ko fan le like here

  • @surajdutrajofficial1412
    @surajdutrajofficial1412 Před 3 lety +6

    प्रीय मीत्र मान्सीङ खड्का अनी दीजु टीका लगायत प्यारो मान्छे हरु खेमदाइ अनि सम्झना भन्डारी को कम्बीनेसन wau just wow 😍😍😍😘😘

  • @manojthapamagar8149
    @manojthapamagar8149 Před 3 lety +1

    ल दामी छ है टीका सानूको पनि अभिनय रहेछ ।

  • @kalibahadur4689
    @kalibahadur4689 Před 3 lety

    सारै राम्रो लाग्याे गित खेम सेन्चुरि, सम्झना भण्डारि र मानसिङ खड्का अनि टीका सानूकाे सामुहिक गित 👌👌👌👌👌❤️❤️❤️💕💕💕💘💘💘💘💘❤️❤️❤️❤️🔥

  • @RS2Entertainment
    @RS2Entertainment Před 3 lety +16

    सम्झना भन्डारी र पशुपति शर्मा को मेरो माया बसेको ठाउँमा गित सुन्न भएको साथी हरू यता हाजिर गरमः

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 Před 3 lety +29

    आहा कति राम्रो गीत हजुर
    आज फेरि चारै जना चर्चित अनुहार को
    सहकार्य हेर्न पाइयो
    हाल इजरायल बाट .......

  • @lakshmanthappa4
    @lakshmanthappa4 Před 3 lety

    सारै मन पर्यो वधाई तथा शुभकामना छ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु अग्रिम प्रगतिको हार्दिक मंगलमय शुभकामना

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 Před 3 lety +3

    धेरै राम्रो छ खेम जि र मानसिङ दाइ र टीका दिदिको पनि कम छैन गित दमदार छ सलुट छ सबै टिकहरुलाई

  • @lovelysangita
    @lovelysangita Před 3 lety +4

    गितको बारेमा केही भन्न पर्ने ठाउनै छैन।स्वर म्युजिक नाच सबै अतिनै राम्रो छ यो गितले तिहारको देउसी भैलो खेल्ने बेलाम सबै ठाउमा घन्कने छ।जे होस सम्पुर्ण तपाइको टिमलाइ बधाई तथा दशै तिहारको शुभकामना।

  • @mallababu8682
    @mallababu8682 Před 3 lety +26

    सफल ताको सुभकामना दिदी

  • @meronepal9365
    @meronepal9365 Před 3 lety +7

    खेम दाइको मत फ्यान हुं।वांको सबैगित उतिकै राम्रो छ ,तर यो गित जति सुनेपनि आन्नद आउनि सारै मिठो गित ,बदांईछ सबै टिमलाइ

  • @gorkhalibhai7783
    @gorkhalibhai7783 Před 3 lety +5

    लोक मौलिकगित भनेको यस्तो होनि । जति सुन्यो उति सुनिरहु लाग्ने

  • @indrakousila6538
    @indrakousila6538 Před 3 lety +14

    वाउ सुपर छ 👌👌😍😍 धेरै धेरै बधाइ छ
    सम्पुर्ण टिमलाई अनि धन्यवाद पनि 🙏🙏

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 Před 3 lety +4

    धेरै राम्रो बनेको रहेछ गीत चारै जनाको स्वर निकै मीठो छ ।।विशेषत सम्झना बहिनिको युनिक छ स्वर बधाइ छ सबै टिमलाइ ।।छिट्टै करोड क्लबमा प्रबेश गरोस यो गीत।।

  • @balkumarthapa8603
    @balkumarthapa8603 Před rokem

    75 पटक हेर्दा पनि हेरौ लागछ अति मिठाे खेम सर टिका मेमलाइ धेरै धेरै बधाई तथा शुभकामना

  • @rupkhatri3361
    @rupkhatri3361 Před 2 lety

    आहा सारै रमाइलो दोहोरी बधाई तथा सफलताको शुभकामना छ भाग २ पनि छिटो ल्याउनु पर्यो।🙏🙏🙏🍒🇳🇵🇳🇵🎋🎋🎋

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Před 3 lety +5

    अति सुन्दर खुसी लाग्यो टीका सानू सङ्ग देख्दा । केही समय पहिला केहो गडबडी भय जस्तो लागेको थियो तर एउटै फिल्ड को भय पछि अहिले खुसी लाग्यो । बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई । सस्क्राइब र लाइक पनि गरेको छु है ।

  • @ramharikhadka4516
    @ramharikhadka4516 Před 3 lety +7

    हाम्रो लमजुङको चेलि सम्झना भण्डारी लगायत सम्पूर्ण टिमलाई याे उत्कृष्ट प्रस्तुतिकाे लागि शुभकामना सहित धेरै धेरै बधाई ।याे गितले पुर्ण सफलता पाअाेस।

  • @anillama8485
    @anillama8485 Před 3 lety

    सम्झना दिदिको यस्तो नरम नौनी जस्तो स्वर छ कि जति सुने पनि सुनम सुनम लाग्छ। अनि टीका दिदी शब्दको खानी।

  • @sushanghimire8034
    @sushanghimire8034 Před 3 lety +1

    आहा अतेन्तै राम्रो गीत ।।

  • @sundarmaharsundarmahar690

    आहा कति दामी सङ यो गितलाइ सबैले तेन्डिङ 1 सम्म पुर्‍याउ त सबैले जोड गरौं !!

  • @madhuduwadi343
    @madhuduwadi343 Před 3 lety +5

    बास्तबिकत नेपाली मैलीक गीत प्रति हार्दिक अाभार प्रकट गर्दछु।

  • @hunterwangde9665
    @hunterwangde9665 Před 3 lety +2

    आहा ! कस्तो मन छुनी गीत अनि टिका सानुको मन छुनी भोकल टोन ट्वाङ्ग ट्वाङ्ग आउँछ साह्रै मन पर्छ तिमी गाउदै जाउ हामी हेर्दै जान्छम !.

  • @ganeshbishwokarma3204
    @ganeshbishwokarma3204 Před 2 lety +2

    आहा कति राम्रो गित बाल्लेकालको याद आयो
    सम्पूर्ण टिम लाइ धेरै धेरै धन्यबाद छ

  • @khushimanbishwokarma5142
    @khushimanbishwokarma5142 Před 3 lety +39

    आहा कति मिठो गित स्वर उस्तै राम्रो खेम सर मान सिङ्ग सर अनि टिका सानु सम्झना भन्डारी Best of luck

  • @mountainboy5904
    @mountainboy5904 Před 3 lety +4

    मन नै खुशी भो यो गीत हेरेर । अती नै मिठो लय अनी शब्द . गीत को सफल ता को कामना ! 4 जना प्यारो कलाकार ज्यु अनी गीत को स्रस्टा ज्यु मा बधाई !!

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před 2 lety +2

    मौलिक भाकाको सारै मीठो लोकदोहोरी ! यस गीतका हरेक शब्द अति नै मन पर्यो । स्वर पनि त्यस्तै मीठो । आहा ! कति मीठो र सुन्दर प्रस्तुति । यस गीतका सबै आदरणीय गायक गायिकाहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @Adhikari245
    @Adhikari245 Před 3 lety +5

    राम्रो छ गि अनि अभिनय सबैको।आजकल गित गाउदै आफै मोडलिग गर्दै प्राय कलाकारहरुले।

  • @sanjeevadhikari7225
    @sanjeevadhikari7225 Před 3 lety +22

    गित को link नै नखोकिकन सहकार्य देखेर खुशिस ... हिजो मिडियामा आयको असन्तुष्टि आज सहकार्यमा परिणत भयको छ ।सुभकामना

  • @dadiram7563
    @dadiram7563 Před 3 lety +3

    मलाई मन पर्ने चारै जना गायक गाइका यो टिम अनि टिका सानू अनि सम्झना भण्डारी यकै ठाँउ मा देख्दा झनै खुसी लाग्यो गित पनि धेरै राम्रो बनेको छ झन अभिनय पनि उतिकै उत्कृष्ट छ सफलता को शुभकामना छ 🙏🙏🙏 जय लोक दोहोरी

  • @abhishekmanandar6026
    @abhishekmanandar6026 Před 3 lety +1

    राम्रो छ सबै जानाको अभिनाय

  • @santoshbp6436
    @santoshbp6436 Před 3 lety +2

    धेरै राम्रो छ है दि म त कति हेर्छु नि मन छोयो कति राम्रो नाचेको सबै जना राम्रो भाको छ शुभकामना छ है सबै जनालाई

  • @dhanbahadurghartimagar1948

    सारै राम्रो रहेछ । लाग्छ दसैं तिहार मा सबैको घर घरमा घन्किने छ।
    God blessed your all team. ❤️❤️❤️💙💚💛

  • @lokendramahar2860
    @lokendramahar2860 Před 3 lety +4

    अति राम्रो छ💕👍👍

  • @user-nt5yd6oc1l
    @user-nt5yd6oc1l Před 3 lety +3

    धेरै राम्रो बनेको छ गीत कानमा एर्फोन लाएको नाच्न एति मन लाइ दि रा 💃💃💃💃💃💃💃💃

  • @arjunlungeli6023
    @arjunlungeli6023 Před 3 lety +3

    निकै रमाईलो लाग्यो धेरै राम्रो छ गीत
    धन्यबाद सम्पुर्ण Timalaaii👏👏👏

  • @jangapr4635
    @jangapr4635 Před 3 lety +6

    साच्चिकै खेम जी को आवाज मा जादुनै छ उहाँ को आवाज को म धेरै ठूलो फ्यान हो हजुर

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 Před 3 lety +12

    गित राम्रो भाछ मानसिङ तिका खेम सम्झना जि अाफैमा सब्द स्वर ले भरियकाे झनै अभिनय पनि अाफैले गर्नु भाछ यकदमै राम्रो लाग्याे 👌👌👌👌👍️👍️👍️👍️💐💐💐💐

  • @madhuchhetri8077
    @madhuchhetri8077 Před 3 lety +4

    बधाइ तथा सफलताको शुभ कामना

  • @chandraraigainofficial
    @chandraraigainofficial Před 3 lety +3

    शब्द लय गायन पन र उत्कृष्ट अभिनयमा सजियको कति राम्रो दोहोरी बधाई छ सम्पुर्ण टिमलाई ।

  • @surensubba9645
    @surensubba9645 Před 3 lety +13

    शुभकामना छ।
    धेरै राम्रो लाग्यो।
    💝👏👏👏👏👌
    शुभ बिहानी।
    शुभ दिन।
    #staysafe

  • @Apple-gw3ml
    @Apple-gw3ml Před 3 lety +3

    सम्झना जि को नाचो पहिलेको भन्दा केही सुधार छ गीत को लये शब्द अतेन्तै राम्रो लाग्यो बधाइछ !

  • @krishnaacharya1014
    @krishnaacharya1014 Před 2 lety

    शब्द,लय,स्वर नृत्य नेपाली पन झल्काउने खाल्को छ खुशी लाग्यो

  • @rambc4793
    @rambc4793 Před 3 lety

    बधाई छ मान सिँ सर खेम जि लगायत सम्पर्ण मा अति मिठाे सङ

  • @bhujelkeshar7883
    @bhujelkeshar7883 Před 3 lety +7

    अति राम्रो लाग्यो❤️खेम जि र सम्झ्ना जि लाई गित ले सफलता चुमोस भन्ने सुभकामना ।

  • @hariparsaduprety8672
    @hariparsaduprety8672 Před 3 měsíci

    राम्राेछ 👭🖐️👭 धेरै राम्राेछ सुप्रर हिट नेपाली भाका 🇳🇵🇳🇵👨‍❤️‍💋‍👨

  • @rabinshahi187
    @rabinshahi187 Před 3 lety +1

    आहा!! क्या राम्रो गीत।

  • @pritampokhrel6149
    @pritampokhrel6149 Před 3 lety +13

    आहा निकै उत्कृष्ट गित!!अनि टिम वर्क ❤️

  • @namrajdarlami8836
    @namrajdarlami8836 Před 3 lety +3

    सूपर song नाइस खेम भाई सम्झना बहिनी डांस

  • @sunitathapa4550
    @sunitathapa4550 Před 3 lety +1

    धेरै धेरै राम्रो छ । उछृङखल शब्द र दृष्य राखेर गीत चल्ने होइन सबैमा जानकारी होस् कलाकार भाइ बैनीहरू धेरै धन्यवाद सस्कृति उत्थानको लागि💐💐🌹🌹🌹🌹⚘⚘

  • @manisha4407
    @manisha4407 Před 3 lety +3

    तिजको गितको कारण ले टीका र सम्झाना बिच दुरि बढेको जस्तो देखिएको थियो, आज सँगसँगै यसरी सहकार्य गरेको देखेर खुशी लाग्यो

  • @tejubc3619
    @tejubc3619 Před 3 lety +9

    राम्रो छ सम्झना जी

  • @RamaKrishna-vo8tw
    @RamaKrishna-vo8tw Před 3 lety +3

    ७ घन्टाको बीचमा ३ चोटि सुने music अनि भाका नाच सबै राम्रो लाग्यो ल बधाई सबै टिमलाई ।

  • @himalrokamagar7469
    @himalrokamagar7469 Před 3 lety

    दिदी हजुर्लाइ धेरै धेरै नम्स्ते है आज सम्म्म कत्ती हेरे यो गित त्र आज हजुर हरुको तिम्लाई धेरै धेरै बधाई दिदै सदै एसरी कोक्क भाका ल्याउनु होला है मलाई एक्दमै मन ओअर्छ

  • @kalibahadur8233
    @kalibahadur8233 Před 2 lety +1

    आहा कति मिठाे गित ! गाएक खेम सेन्चुरि, मानसिङ्ग खड्का र सम्झना भण्डारी र टीका सानुलाई सफलताको शुभकामना 💞💞💔💔💔🥀🌹🌹💜💜💜💜❤️

  • @BP-jq1ru
    @BP-jq1ru Před 3 lety +9

    Aaha kati ramro geet ..tetikai ramro dress up sayed samjhana ko concept hunuparxa ..yekdam ramro

  • @anilrasali4739
    @anilrasali4739 Před 3 lety +4

    खेम सेन्चुरी भाइको गित ले सारै मन छुन्छ ? मलाइ नि नाच्न मन लायो

    • @pramilabasnet502
      @pramilabasnet502 Před 3 lety +1

      खेमको श्वर नै चमत्कारी छ

  • @rojisunar3459
    @rojisunar3459 Před 2 lety +1

    तिका बैनि खेम भाइ मानसिङ भाइ सारै राम्राे प्रतिभा अझै सफलताकाे सुभकामना सबै तिमलाई

  • @smritisanu3403
    @smritisanu3403 Před 3 lety +1

    लै राम्रो छ गित है।।।।मौलिकता बोकेको गित।।।

  • @mrmedia6782
    @mrmedia6782 Před 3 lety +9

    अत्यन्तै मिठो गीत सफलता को सुभकामना कान्छी

  • @puspashahi1773
    @puspashahi1773 Před 3 lety +4

    Wow kati ramro song 👍👍👍👍💞💗💗💖💓🌷❤💟👌👌👌

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Před měsícem +1

    Congratulations Tika & Samjhana🎉⚘💕👌for 10 millions overs views

  • @prakashsunar7185
    @prakashsunar7185 Před 3 lety +1

    कति राम्रो मिलेको जोडी खेम सेन्चुरी सम्झना टीका सानु मानसिङ को सधैं यसै गरि सहकार्य गर्दै जानू सम्झना सिस तपाईंको स्वर धेरै मिठो छ यो गित पनि सुपर हिट होस् सुभ कामना 😍😍😘🙏

  • @jyaklamichhane2573
    @jyaklamichhane2573 Před 3 lety +49

    खुसि लाग्यो टिका सानु र सम्झना लाई यकै साथ देख्न पाउदा उत्तर उत्तर प्रगति को सुभकामना हजूर हरु दुवै जना लाई

  • @suklalbc5205
    @suklalbc5205 Před 3 lety +3

    आह साह्रै सुन्दर गित बनेको रहेछ सुनिरहु जस्तो ❤️❤️❤️❤️ लय शब्द अभिनय यकदमै मन पर्यो मलाइ ❤️❤️👌हार्दिक सफलताको शुभकामना सम्पुर्ण टिम लाई

  • @shankarbudha9947
    @shankarbudha9947 Před 3 lety +1

    सन्का गर्ने कुनै ठाउँ छैन सबै थोक जुरेको छ यो गित ले पनि राम्रो माया पाउने छ सम्पुर्ण कलालाई मेरो best wishes सफल्ताको कामना गर्दछु

  • @tilthapa7539
    @tilthapa7539 Před 3 lety

    टिका तिम्रो डानस त राम्रो छ हजुर र तिमी नेपाली फिलम मा ईनन्टीरी होला जसतो छ..कोसीस गर बहीनी...गुडनाइट

  • @birendramagar285
    @birendramagar285 Před 3 lety +3

    आहा मनै आन्नद पार्ने अनि सुनिरहु लाग्ने मिठाे श्रृजना सम्झना दिदि🤗 सम्पूर्ण टिमलाई प्रणाम अागामि दिनमा पनि यस्तै मिठाे प्रस्तुति हरु देख्न सुन्न पाईयाेस जय सङ्गित😍

  • @suryabishnuthapa524
    @suryabishnuthapa524 Před 3 lety +4

    धेरै राम्रो गित छ आदरणिय दिदीहरु तथा दाइहरु भोलिका दिनहरुमा पनि यस्तै राम्रा राम्रा गितहरु ल्याउनु ल ।।।।।🤩😘😍धेरै शुभकामना ।।।।।

  • @rajkumaripun3874
    @rajkumaripun3874 Před 3 lety +1

    आहा क्या दामी गित पनि नाच पनि पहिरन उत्तिकै सुहाउदो वाउ छ !

  • @ganeshkhadka7989
    @ganeshkhadka7989 Před 6 měsíci

    राम्रो छ यो गित मलाइ चाहिँ सारै मन पर्छ कुनै पलको याद दिलाउछ

  • @krishnachapagain7977
    @krishnachapagain7977 Před 3 lety +4

    दामि छ दिदी गित यो गित अहिलेको तिहारमा नाच्न लाई सोलिट छ ।

  • @magarnisanu3465
    @magarnisanu3465 Před rokem

    राम्रो छ गीत उस्तै vidio सम्पूर्ण टिमलाई अग्रिम शुभकामना

  • @user-qb6dh2cb2i
    @user-qb6dh2cb2i Před 5 měsíci

    म पनि आयु र यलिजे लाई देखेर फेरि यो गित सुन्न हेर्न थाले आज काल daily ❤❤❤kati ramro git❤❤❤

  • @karnabk8307
    @karnabk8307 Před 3 lety +3

    दामी छ

  • @atmaramthapa9071
    @atmaramthapa9071 Před 3 lety +115

    खुसी लाग्यो , टिका सानु with सम्झना लाई एक साथ देख्नु पाउदा 👌

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 Před 3 lety +2

    लु झक्काँस् लाग्याे।

  • @rameshbastola8739
    @rameshbastola8739 Před 3 lety +1

    जहाँ सम्झना त्यहाँ राम्रो गित हुन्छ भन्ने पुरुप हुन्छ अतिनै राम्रो छ गित

  • @kajithapa1974
    @kajithapa1974 Před 3 lety +9

    टीका सानुको नाछ धेरै राम्रो छ, सबै ककाकारलाइ सफलताको धेरै सुभकामना,!!

  • @kkullimbu2577
    @kkullimbu2577 Před 3 lety +3

    बैनी भाई हरु को गित धेरै राम्रो छ बैनी भाई हरु लाई सुभकामना

  • @puspakatel2036
    @puspakatel2036 Před 2 lety

    दिनको दस पटक सुन्ने म मात्र होला यो गित अत्ति राम्रो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @kalibahadur4689
    @kalibahadur4689 Před 3 lety +2

    अाहा कति मिठाे गित नाचम नाचम झैं लाग्याे त हजुर मलाई त 👌👌

  • @dhurbaraj6613
    @dhurbaraj6613 Před 3 lety +3

    Supar song tika sis mansing bro

  • @ranadhami4052
    @ranadhami4052 Před 3 lety +5

    Bdhai xa

  • @padamgurung2952
    @padamgurung2952 Před 3 lety +1

    दुबै जना,समझना मोडल र टीका मोडल nice

  • @bindasubedi946
    @bindasubedi946 Před 2 lety

    अति नै राम्रो प्रस्तुती all टिम लाई सुभकामना

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 Před 3 lety +4

    मन छोयो जिबन्त बनोस गित शुभकामना सबैमा ।