गायक रामजी खाँडले गीत गाएरै बनाए काठमान्डौमा यति ठुलो घर,श्रीमतीलाई दिए उपहार|Ramji Khand Home Visit

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • गायक रामजी खाँडले गीत गाएरै बनाए काठमान्डौमा यति ठुलो घर,श्रीमतीलाई दिए उपहार|Ramji Khand Home Visit
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Ramji Khand
    Sita Khand Thakuri
    love Khand
    kush Khand
    Camera
    Netra Chaulagain|
    Edit
    Kamal Sargam
    Promo Music/Vocal:
    B.B Anuragi
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Ramji_khand
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Komentáře • 675

  • @laligurashdaily
    @laligurashdaily  Před 2 lety +180

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, लोकप्रिय गायक रामजी खाडको घरमा पहिलोपटक पुगेको छौ,उहाको परिवार संग गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact:9843184555,9851224970,98510131209

    • @dangalikhabar7291
      @dangalikhabar7291 Před 2 lety +2

      Aba prakash saput ko ghar ma interview linu paryo with prakash saput

    • @sandeepayer5236
      @sandeepayer5236 Před 2 lety +1

      काठमाडौं कुन ठाउँ मा हो घर ठाउँ को नाम भन्न मिल्छ कि हजुर

    • @ashokrai9050
      @ashokrai9050 Před 2 lety +2

      Ktm kun areama ho yo thau sarai ramro lagyo kripaya janakari pau

    • @ramsen186
      @ramsen186 Před 2 lety

      Laligurash media kamal bhai ko interview line tarika ramro lagyo ani yo bhai ko voice ma mithas raix

    • @junapokhrel6208
      @junapokhrel6208 Před 2 lety

      Khuman adhikari ko ma pani janu paryo

  • @ShivaHamal
    @ShivaHamal Před 2 lety +268

    एउटा कलाकार ले मेहनत गर्दा हुने प्राप्ति सबै को लागि प्रेरणा

    • @Ishika-808
      @Ishika-808 Před 2 lety +4

      मन परेको फुल खसेको को original म्युजिक भिडियो हेर्न पाउ हजुर। जस्मा बिवश अन्जु सन्तोष को अभिनय छ।

    • @reshamdawadi1594
      @reshamdawadi1594 Před 2 lety +7

      रामजि र शिव त नङ र मासु हो ❤️😍

    • @devikakhadka2968
      @devikakhadka2968 Před 2 lety

      Shiva daileni video hernu vayx haii khusi lagyo daiko ghr dekhda sabailai perana milx yo video bat

    • @krishnasisham9951
      @krishnasisham9951 Před 2 lety

      My favourite shiva hamal brooooo 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @bikrammallathakuri8685
      @bikrammallathakuri8685 Před 2 lety +1

      हजुरको नि देन छ रामजी खाँड बनाउनुमा बुझिसियो

  • @LBChand
    @LBChand Před 2 lety +4

    बधाई छ रामजी खाड दाइ तर मलाई गजब के लाग्यो भने
    राम सीता लव कुश कोइन भगवान ले सबै तपाईंलाई नै दिएछ कि क्या हो ❤️❤️

  • @khadkanepali8606
    @khadkanepali8606 Před 2 lety +24

    देशका गहना हाम्रो स्याङ्जाको शान अनुसासीत लोक दोहोरी क्षेत्रका गायक र नायक रामजी खाँड,,बधाई छ

  • @dhanyarichhetri....8871
    @dhanyarichhetri....8871 Před 2 lety +93

    मेरो अति मन पर्ने गायक राम्जी best singer...

  • @sahapun7702
    @sahapun7702 Před 2 lety +21

    रामजी खान्ड अति नम्र अति मिठो स्वर भएको लोकप्रिय गायक हुन्!

  • @tarkabahadursoti8936
    @tarkabahadursoti8936 Před 2 lety +16

    नेपाली लोक जगत का बहुप्रतिभा का धनी आदरणीय राम जि खाण को जादुमय स्वर अनि मिहिनेत र लगनशीलता सगै परिवार को साथ सहयोग ले नै यो स्थान मा हुनुहुन्छ। अझै प्रगतिको कामना🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +132

    कलाकार मध्य मन मुटुमा बस्न सफल यकजना कलाकार राम्जी खाँण पनि हो ।।गित गाएर नाचेर कत्ती मान्छे घमण्ड ले भरिएको देख्छु ।।तर हजुर मा त्यो स्वभाव छैन तेहि देखेर नै खुशी लाग्छ ।।ढिलै भएपनी बडा दशैँको शुभकामना दिन चाहन्छु कमल सरगम लगायत सम्पूर्ण टिमलाई ।।धन्यवाद

  • @buddhisagar5778
    @buddhisagar5778 Před 2 lety +3

    आदरणीय रामजी खाँड दाई काे प्रस्तुत र माेडल धेरै मनपर्छ धन्यवाद छ कलम सर्गम दाई हजुरलाई ॥ हजुर काे chalnal बाट intuitive हेर्न पाईयो॥

  • @DiluBirahi
    @DiluBirahi Před 2 lety +17

    मेरो मन पर्ने लोक गायक यक मात्र राम्जी खाँड जसले नेपाली लोक गीत संगीत लाई उचाई मा पुर्याउनु भाको छ सम्मान छ दादा बधाई पनि

  • @kumarkhadka2604
    @kumarkhadka2604 Před 2 lety +34

    लोक दोहोरी छेत्रको एक हुनहार अनि मेरो विशेष गायक मोडेल राम्जी दाइ बधाई छ अझै प्रगतीको शुभकामना

  • @ramhari3247
    @ramhari3247 Před 2 lety +6

    राम जि खाण सफलता पाउन मा उनकी बुडि बहुत समझदार रहिछन्

  • @amrittamang5712
    @amrittamang5712 Před 2 lety +15

    लोकदोहोरी गायक गायिका भन्ने हरुको लागि गतिलो झापड बधाई तथा अझै प्रगतिको शुभकामना दाइ

  • @Nsp933
    @Nsp933 Před 2 lety +4

    राम्जी दाईकाे सबैभन्दा मन पर्ने गित #महिले_मन_पराएकाे_छु। लगायत सबै गित मन पर्छ।सधैं हासि खुुसि रहनु हाेला।

  • @surachhathakuri9692
    @surachhathakuri9692 Před 2 lety +2

    सरल स्वभाव बहुप्रतीभा का धनी असाध्यै मन पर्ने गायक रामजी खाड अझै सफलता ले शिखर चुम्न सकोश हार्दिक बधाई

  • @ansanshikamapchhan4247
    @ansanshikamapchhan4247 Před 2 lety +25

    रामजी सर ले गित संगितमा धेरै संघर्ष गरेर आउनु भएको हो ।मेरो विचारमा उहाँ एक दशक सम्म त चिन्नै गाह्रो भयो होला ।त्येस पछि बल्ल उहाले स्थान पाउनु भयो ।खुशी लाग्छ मैले उहाँको गित धेरै सुन्दै आएको छु ।

  • @khimarana8287
    @khimarana8287 Před 2 lety +4

    मेरो अति मन पर्ने गायक रामजि खाड ...... Dada my best singar 💕💘💘🥀🥀🇳🇵🇳🇵🙏🙏

  • @gurungtak2003
    @gurungtak2003 Před 2 lety +24

    साच्चै केही कलाकारहरु घर बार बिग्रिएको देखिन्छ तर उदाहरणको रूपमा हेर्नुहोस राम्जीखाड जस्तो कति राम्रो मिलेर बस्नु भएको। बधाई छ उहाँको स-परिवारहरुलाई।

    • @bimalathapa4963
      @bimalathapa4963 Před 2 lety +1

      याे सब घरकाे श्रीमतीको हातकाे कुरा हाे कमाउनिले कमाए पनि समाउने सहि हुनु पर्छ बल्ल घर राम्रो बन्छ

  • @mohangurung1966
    @mohangurung1966 Před 2 lety +12

    अति मन पर्ने गायक राम्जि

  • @khimrajbist2984
    @khimrajbist2984 Před 2 lety +2

    रामजि सरकाे लगभग मैले सबै गित सुनेकाेछु तर उहाँको गित सबै उत्कृष्ट लाग्छ

  • @sureshsharki2279
    @sureshsharki2279 Před 2 lety +9

    खुसि लाग्यो राम जी खाँण दाईको सफलता देखेर
    हार्दिक बधाई पनि साथै साँगितिक यात्रा अझैं निरन्तर सफल रहोस

  • @GaneshKumar-km6my
    @GaneshKumar-km6my Před 2 lety +28

    रामजी खाँड हाम्रो नेपाल को १मैं पार्नु हुन्छ उहाँ सँग कुनै घमण्ड छैन

  • @bikarambk107
    @bikarambk107 Před 2 lety +6

    मलाई एक दमै मलाई मन प्रने कलाकार रामजी खाड जि

  • @junparkashrukmelijunparkas834

    धेरै राम्रो कुरा बुझ्ने सिर्मति राम्जि सर्को सलाम छ यो जोडिलाइ,

  • @arjunsubedi9231
    @arjunsubedi9231 Před 2 lety +5

    मनपर्ने गायकमा रामजी खाँड पनि एक हुन

  • @yamvikramshah7447
    @yamvikramshah7447 Před 2 lety +8

    बधाइ छ प्रगती को शुभकामना रामजी खाँण लाई .।।

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +14

    बेस्ट गायक राम्जी खाँड लु बधाईछ सफल्ताको कामना🙏👌😍❤️❤️

  • @manojtamrakar374
    @manojtamrakar374 Před 2 lety +3

    बहुप्रतिभाका धनी राम जी खाँड मलाई असाध्यै मन पर्ने कलाकार हुन।

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 Před 2 lety +4

    कलाकार होस त रामजि खाण्ड जस्तै होस नत घमंड नत अहंकार छ सानै बच्चा देखि आदरणीय रामजि खाण्ड दाजूको गितहरू धेरै सुनियो

  • @amarsing7186
    @amarsing7186 Před 2 lety +7

    राम्जी खाण दाजु लाई धेरै पछि देखे मिलन्सार जोडि ।धेरै पहिला सुनेको गित अहिले नि तेहि स्वर मा सुन्न पाइयो ।नाइस फ्याम्ली ।

    • @minawagle2164
      @minawagle2164 Před 2 lety

      Biba nii vayako 6n vana ko ta xora ko biba garne bela po vaya 6?

    • @kretyneupane4463
      @kretyneupane4463 Před 2 lety +1

      राम्जी दाजुको सबै गित धेरै मन पर्छ मलाइँ..🙏💓👌👍💖

  • @bipanamagar2123
    @bipanamagar2123 Před 2 lety +2

    Respected da hjrlaii.ATI thulo पर्गती garnu vyakoma❤️❤️❤️😚😚😘😘

  • @Khem79
    @Khem79 Před rokem +1

    खाँड भाइ लाई मैले नितान्त राम्राे कलाकारकाे रुपमा मात्र चिनेकाे /बुझेकाे थिए तर आज याे अन्तरबार्ता सुने पझि उहाँ असल कलाकार मात्रै नभई एक असल मानब,बाउ,श्रीमान पनि हुनुहुदाे रहेछ,खुसी लाग्याे । एकदम डाउन टु अर्थ लाग्याे,याे गुण रहेसम्म उहाकाे उचाइ अझै बढ्ने मा कुनै शंका छैन । बेस्ट उईसेस

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Před 7 měsíci +1

    रामजी खान्ड जस्तो कलाकार आहिले को उग मा कसम पाउदेइन येति मन कारी मान्छे अनि गित को त झन् कुरे नगरम अनि भाउजु पनि तेत्तिकै मन कारी waw बुडा बुडी होस् त एस्तो 😘😘😘😘😘😘

  • @kumsunar4645
    @kumsunar4645 Před 2 lety +65

    हिजो को दिन हरु मा शिव हमाल र राम्जी खान को जोडी निकै फापेको थियो दुबै जना ले आफ्नै मेहनत ले आफ्नै निवास किनेर बस्नु भाको रहेछ। बधाई छ।

  • @ashokrasaili2989
    @ashokrasaili2989 Před 2 lety +15

    हाम्रो छिमेकी रामजी दाजी दर्शन 🙏
    अत्यन्तै राम्रो मन पर्ने गायक

  • @SachinGaihre-tb9jt
    @SachinGaihre-tb9jt Před rokem +1

    Dhari ramro xa nepal ko gaya ramgi dage syngja ko namber 1 ma parcha ....

  • @rimamagar4550
    @rimamagar4550 Před 2 lety +18

    मन परे को फुल खसे को भन्ने गित मेरो बेस्ट गित
    एक दम पन पर्छ ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 Před 2 lety +3

    बधाई छ प्रिय मान्छे 🙏❣ यति मिठो स्वर हुदा हुदै आजभोलि गीत भन्दा मोडल तिर किन जानुभा होला। ।। मोडल भन्दा पनि गीत गाए हुने राम्जि दाइ🙏❣❣

  • @rajeshthami5219
    @rajeshthami5219 Před 2 lety +3

    मलाई मन पर्ने best singer best interview.

  • @dhanesinghsaud
    @dhanesinghsaud Před 2 lety +4

    मलाई मनपर्ने गायक भनेको राम जी खाण दाइ हुनहुन्छ❤️❤️

  • @harirana2954
    @harirana2954 Před 2 lety +9

    हेन्ड सम गायक लोक प्रिय गायक को परिवारलाई बधाई छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +11

    आहा कति रमाइलो जोडी दाजु भाउजू😘

  • @singerDipakpun
    @singerDipakpun Před 2 lety +3

    मन परेको फुल खसेको गित त मेरो एकदमै मन पर्ने गित हो 🤔दामी छ सर

  • @KrishnaSharma-mh1ji
    @KrishnaSharma-mh1ji Před 2 lety +2

    एउटा कुरा महिले याे भिडियो बाट सिक्ने अवसर पाए धन्यवाद रामजी खाँड दाइ

  • @binaya.Samari.Ghale7524
    @binaya.Samari.Ghale7524 Před 2 lety +11

    गायक हरु मध्ये एकदमै handsome पनि हुनुहुन्छ
    रामजी दाइ 🙏🙏

  • @BishnuBudha
    @BishnuBudha Před 2 lety +23

    प्राय विगतका दिनहरू सबैको दुखदायी नै हुने गर्दछ।।

  • @bikalupreti5011
    @bikalupreti5011 Před 2 lety +3

    हजुर को सबै भन्दा best song छितिज पारि उनकाे बस्ती मा my best singer 🙏❤️❣️

  • @shobhachhetri1331
    @shobhachhetri1331 Před 2 lety +33

    Plus two पढ्दा सुनेका गितहरु , अहिलेको भन्दापनी उत्कृष्ट लाग्छ मलाई।

  • @kamalabhujel8656
    @kamalabhujel8656 Před 2 lety +3

    बदाई छ रामजी सर लाई सफलता को सीखर चुमन सक्नु भएको

  • @lilabahadursinghthakuri3239

    सरल स्वाभाव का धनी
    गित सङ्गितका खानी
    सदैब यस्तै यस्तै प्रगति हुँदै जावस यहीं शुभकामना

  • @ABCbihani
    @ABCbihani Před 2 lety +13

    धेरै धेरै बदाइ छ रामजि दाजु म हजुरको फ्यन हो सफलताको शुभकामना

  • @prameetsingh7386
    @prameetsingh7386 Před 2 lety +1

    अति उत्तम विचार का अमूल्य पात्रा राम जी तपाई को घर परिवार लाई कसैको नज़र नलागोश् मेरो इही कामना छ 🙏🙏🙏💞💞💞💞💞

  • @Chandra_dev_kesee
    @Chandra_dev_kesee Před rokem +2

    मनमा घमन्ड नभय काे सफा दिल भयकाे मलाइ मन पर्ने कलाकार 🙏🙏❤️❤️

  • @c.branamagar8148
    @c.branamagar8148 Před 2 lety +34

    समग्रमा भन्नु पर्दा लोग दोहोरि छेत्रको कलाकार हरु ले ।।धेरै प्रगति गर्नु भाछ्।।खुशि लाग्छ्।।छि दोहोरि भन्नेहरुलाइ गतिलो झापड पनि हो

  • @ritkatuwal2045
    @ritkatuwal2045 Před 2 lety +4

    mahile pahilo lok geet suneko ramji daiko ho dherai man parxa♥️♥️♥️♥️

  • @bikekrishna8293
    @bikekrishna8293 Před 2 lety +17

    सिर्मती होस त रम्जी खड को जस्तो होस सफा मन्को 🙏🙏🙏🙏

  • @krishnakharel2177
    @krishnakharel2177 Před 2 lety +4

    अती राम्रो गाएक साथै उत्तरोत्तर प्रगतिको कामना.......

  • @thapakaji6626
    @thapakaji6626 Před 2 lety +15

    सफलताको शुभ कामना रामजि सर🙏❤️

  • @khanajipariyar6386
    @khanajipariyar6386 Před 2 lety +5

    गीत गाउदा पनि सानदार जिवन जिउन सकिन्छ भन्ने उदाहरण।।।💖💖💖💐💐 मेरो मन पर्ने गायक

  • @sitagurung1703
    @sitagurung1703 Před 2 lety +23

    My best singer ramji khand

  • @amritachand4662
    @amritachand4662 Před 2 lety +4

    aaj aayar yati khusi lageko x ki k vanam mero man parne singer 😍😍😍 sadhai pragati hos ramji dai😍

  • @singerDipakpun
    @singerDipakpun Před 2 lety +3

    Wow Ramji dai khusi lagyo hajurko interview dekhera

  • @sarulama1396
    @sarulama1396 Před 2 lety +3

    छोराहरुभन्दा बाउ हिरो देखिन्छ ल बधाइ छ राम्रो छ 🇳🇵

  • @rajendrashrestha1286
    @rajendrashrestha1286 Před 2 lety +4

    मलाई मन पर्ने गायक रामजी दादा❤️❤️❤️❤️

  • @anupammagar2903
    @anupammagar2903 Před 2 lety +2

    मेरो धेरै मनपर्ने गायक राम जी खाड

  • @basantamalla9812
    @basantamalla9812 Před 2 lety +6

    कमल भाई को सोध्ने शैली सार्है मन पर्छ

  • @nabinpandey572
    @nabinpandey572 Před 2 lety +4

    आकासकै जुन झार्छु म भन्दिन
    उनको बाहेक कसैको बन्दिन😘😘

  • @himgurung6769
    @himgurung6769 Před 2 lety +4

    जय होस् रामजी खाँड ।

  • @rohanrai3928
    @rohanrai3928 Před 2 lety +6

    घर चाहिँ खत्रा बनाउनु भएछ सुन्दर लाग्यो ।

  • @atengabu7048
    @atengabu7048 Před 2 lety +4

    सबै श्रीमतीले घर बनाउदैनन्। कामले थकित घर आईपुग्दा कुन केटीसँग भुलेर आईस भन्ने धेरै छन्।रामजी दोहोरी गायक, मोडल, चकलेटी, बूढो नहुने..। घर, परिवार र खुशी आईमाईबाट मात्र सम्भब हुन्छ। लवकूशको ममीलाई नमन 🙏छ। यतिको खुशीले पुग्छ, अब होसियार हुनुपर्छ, कलियुगमा।

  • @jibanrana6048
    @jibanrana6048 Před 2 lety +6

    Lok geet super 🌟 ramji khand congratulations 🎊

  • @tikathapa2406
    @tikathapa2406 Před 2 lety +7

    सुन्दर परिवार
    हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🌹

  • @nabinnabin7810
    @nabinnabin7810 Před 2 lety +12

    अझै धेरै प्रगति गर्दै जानु सर🙏🙏 कमल सर हजुरले पनि घर हेर्नु पर्यो।।

  • @dhansing6392
    @dhansing6392 Před 2 lety +7

    राम्जी दाइ लगाएत सम्पुर्ण परिवार लाई बिजय दसमिको सुभकामना

  • @lilaramnepali8391
    @lilaramnepali8391 Před 2 lety +8

    I'm watching from Saudi Arabia in this interview very nice family always be happy best wishes. I'm biggest fan ramji khand sir your voice.

  • @padam-udgadi4145
    @padam-udgadi4145 Před 2 lety +18

    सारै मनपर्ने गायक रामजि !

  • @kashimayagurung5485
    @kashimayagurung5485 Před rokem

    जति सुने पनि सुनीरहन मन लाग्ने मिठो आवाजको धनी सुन्दर जिवन साथी सुन्दर भबिष्य सुन्दर परिवार सुन्दर घर अनि मन्द मुस्कान गित सङ्गीत द्वारा सबैको मन जित्न सफल हुनुहुने रामजी भाईलाई उन्नति प्रगति बढ्दै जावस् सफलताको शुभकामना ⚘🙏🎊🎉

  • @munashree2630
    @munashree2630 Před 2 lety +10

    Skip nagari 1hr 8m 46sec here....simple family...huge respect legend artist Ramji Khad

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm Před 2 lety +7

    Samman xa singer ramji Khan. Hemjako aalu mahotsub ma aaluko mala lagayera nacheko yaad aayo best of luck whole family members 🙏👌👍💕💞🙊

  • @akashpremi129
    @akashpremi129 Před 2 lety +15

    मन पर्ने गायक राम्जी

  • @mahendrasunar7326
    @mahendrasunar7326 Před 2 lety +5

    धेरै शुभकामना छ दाइ भाउजु 💥❤️❤️❣️❣️🙏🙏

  • @hemantam5243
    @hemantam5243 Před 2 lety +1

    I am from Malaysia looking now WOW supper I respect ramji kha very best Singer solut xa ❤️♥️💖💖💓💗💗🌷💕🥰👌👌🌹🌹💐💐🙏🙏🙏

  • @ramilamagar141
    @ramilamagar141 Před 2 lety +3

    कति महान सोच भाउजू को साच्चिकै एक आपस मा यसरी बलियो सम्बन्ध भने जुन कुरा पनि गर्न सकिन्छ।

  • @sushilasen6246
    @sushilasen6246 Před 2 lety +5

    Hamro thakuri Raja& mueya ko pargati dekhera dharai khusi lagyo aajhai pargati ko kamana💗💗

  • @bimalmagar6200
    @bimalmagar6200 Před 2 lety +2

    मलाई एकदमै मन पर्ने गायक रामजी दादा So nice family

  • @limbubhim2771
    @limbubhim2771 Před rokem

    Ram ji ko Siri moti Katti Samajdari ani bujne Hunu hudorai xa Salam xa Bahini Hajurlai 👌👌

  • @ritbahadursomaimagar300
    @ritbahadursomaimagar300 Před 2 lety +4

    Ramji brother ko ta malai geet.pani dance pani.dherai man parxa malai ta

  • @shuvhachandrarai4372
    @shuvhachandrarai4372 Před 2 lety +4

    राम जि खाण पर्फेक्ट कलाकार मलाई मनपर्ने कलाकार मा पर्नुहुन्छ,

  • @kalpanasunam9947
    @kalpanasunam9947 Před 2 lety +9

    Badhai xa daju hjr ko kaala gala dherai ramro xa dherai man parxa hjr ko get haru👌👌👌👌🎉🎉🎉🎉💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @birendrathapa4086
    @birendrathapa4086 Před 2 lety +2

    सबै भन्दा मलाई मनपर्ने कलाकार भनेको राम जि खाड नै हु न

  • @RajmanBudha
    @RajmanBudha Před měsícem

    अत्यन्तै सुमधुर आवाज छ, राम जि सर

  • @toranpun5783
    @toranpun5783 Před 2 lety +9

    A great successful story. CONGRATULATIONS

  • @rajpandey5014
    @rajpandey5014 Před 2 lety +2

    Aaile gayeko sabai geet super duper hit number matra xan baki Kati ho Kati daju ajha ur super man of lokdohori daju😍😍😍

  • @sharmilagurung2988
    @sharmilagurung2988 Před 2 lety +3

    My favorite singer ramji dai kunai geet naxutai sunxu 🙏❤️👌

  • @tamanglaxuman6110
    @tamanglaxuman6110 Před 2 lety +1

    मैले त्यो बेला एत्ति सुने कि राम्जि ज्यु को गित मेरो अत्ति मन पर्ने एक मात्र गायक वाउ

  • @bijaybc5730
    @bijaybc5730 Před 2 lety +2

    My best singer ramji daju ❤️ सफलता को सुभकामन 🙏

  • @arunboss7023
    @arunboss7023 Před 2 lety +2

    दशै तिहार अाईसकाे हेर झर्छ अाशु सानुलाई सम्झेर.. लाेम प्रिय गायक राम जि भाईलाई अझ धेरै धेरै सफलताको शुभकामना।।

  • @SubashSubash-pv7fw
    @SubashSubash-pv7fw Před 2 měsíci

    आहा कती रमाइलो घर परियार कति सुखमय जिन्दगी जिन्दगी उहाँ हरु को

  • @sonamshahi6667
    @sonamshahi6667 Před 2 lety +6

    My best singer ramji khand daju congratulations nice family

  • @chefyyyc.d.b5030
    @chefyyyc.d.b5030 Před 2 lety +2

    My Feb ramji Khand ❤️❤️❤️