Sangha Ratna Maharjan - बिराज र निखिल नआएको भए म चिनिने थिएन, भुवन केसी संग ८ घण्टा फाईट गरेको छु

Sdílet
Vložit
  • čas přidán 12. 07. 2019
  • #sangha_ratna_maharjan#darpan_media#
    www.darpannepal.com Sangha Ratna Maharjan - बिराज र निखिल नआएको भए म चिनिने थिएन, भुवन केसी संग ८ घण्टा फाईट गरेको छु
    Interview By: Ashish Rana
    Camera By: Monika Rai
    Edited By: Ashish rana
    OUR OFFICIAL WEBSITES :)
    www.darpannepal.com/
    OUR OFFICIAL PAGES :)
    Like us in FB: realdarpanne...
    FOR BUSINESS ENQUIRY
    EMAIL: sainikashish59@gmail.com
    darpanmedia22@gmail.com
    Embedding on websites are allowed.
    © All Rights Reserved.
    Darpan Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्नको लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @darpanmedias1979

Komentáře • 923

  • @Ramprasad98
    @Ramprasad98 Před 5 lety +540

    हराएका कलाकार लाई यसरी खोजी खोजी हाम्रो समुने ल्याउने भाइ आशिष लाई धन्यवाद।

  • @mohanmagar6488
    @mohanmagar6488 Před 5 lety +282

    कति मीठो बोल्ने शैली न घमण्ड छ न कुनै रिस wow old id gold

  • @jrmr790
    @jrmr790 Před 4 lety +3

    यस्तो खत्रा फाईटरको बोल्ने शैली कस्तो मिठो अनि कति सरल र शान्त दामी लाग्यो सल्युट।

  • @Dineshmudbari
    @Dineshmudbari Před 5 lety +267

    सुशील क्षेत्री को interview हेर्न मन लाग्नेले यो cmt like गरौं है। plz उहाँको interview लिग्नु पर्‍यो ।।

  • @rnupadhyaya6144
    @rnupadhyaya6144 Před 5 lety +45

    कुनै पनि घमण्ड नभको कलाकार❤❤सलाम छ गुरु

  • @sanjeebkumarkhatiofficial4245

    कति ईमानदार सालिन् भद्र मान्छे फिल्ममा भन्दा धेरै फरक मान्छे अाहा यो हो नि कलाकार भनेको ।

  • @sirjanxetry7415
    @sirjanxetry7415 Před 5 lety +56

    हिरो हरु को इन्टरभ्यु भन्दा भिलेन इन्टरभ्यु हेर्न धेरै अानन्द आउने❤️❤️👏👏

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 Před 5 lety +46

    कति मज्जा आयो ज्यापू दाइ को कुरा सुनेर।कति सिधा मान्छे खेलाडी भनेको यस्तो अनुसाशन को हुनु पर्छ।

  • @rajbohara4518
    @rajbohara4518 Před 5 lety +31

    हैट दाइको म ठूलो फ्यान हो धेरै बर्ष पछि दाइलाइ हेर्नू पाउँदा खुसी लाग्यो !

  • @dipakrai3967
    @dipakrai3967 Před 4 lety +3

    संघ रत्न महर्जन दाजु मेरो फेबरेट कराते खेलाडी र उहाँ अब्बल कलाकार हुनुहुन्छ ।अब उहाँको नयाँ फिल्म हेर्नू आतुर छु।

  • @keshabaale2121
    @keshabaale2121 Před 5 lety +2

    दाईको बिराज सँग एकदम राम्रो लाग्छ...

  • @sureshkhadka4464
    @sureshkhadka4464 Před 5 lety +6

    कति सालीन मान्छे ,हृदय देखि सलाम

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 Před 5 lety +4

    आज धेरै दिन पछि एक मात्र इन्टरभ्यु पूरा हेरे।निकै राम्रो अनुशासित मान्छे।गुरु हुस।lots of respect ....

  • @dipaklama5350
    @dipaklama5350 Před 4 lety +4

    शिबश्रेठाँ को ईन्टरब्यू हेर्ने रहर चाइ को को मित्र हरु हुनुहुन्छ

  • @dineshkarki7848
    @dineshkarki7848 Před 5 lety +1

    कलाकार भनेको कलाले मात्रै हुदैन बोल्ननि जान्नु पर्छ जेहोस घमण्ड र ठुलो भन्ने सोच रैनछ खुसि लागो सलाम छ दाइ यस्तो मान्छे कै खाचोछ फिल्म क्षेत्रमा

  • @user-rj2ff5su8t
    @user-rj2ff5su8t Před 5 lety +1

    चक्रे दादा को एकदम अनुशासन + फिल्म क्षेत्र ले भिलेन भनेर चिनाए पनि सफा मनको रियल हिरो हुनु हुन्छ। हुस

  • @yaamu5301
    @yaamu5301 Před 5 lety +56

    Good loking villan
    सारै रमाइलो ठाउमा बस्नु हुदो रहेछ ।
    हरेक interview मा महानायक राजेस हमाल को प्रस्न गर्दा राम्रो हुन्छ ।

  • @aryanthapa1
    @aryanthapa1 Před 3 lety +3

    हुस गुरु 🙏🙏 धेरै पछि गुरु काे दर्शन पाहियाे धन्यवाद याे च्यानल लाई 😘😘😘😘💐💐💐💐🌻🌻🌻💛💛🙏🙏🙏

  • @NareshKumar-hp3hj
    @NareshKumar-hp3hj Před 4 lety +1

    एकदमै मिठो कुरा गर्नु भो जति कुरा छन एकदमै सहि छन दाई को कति मिठो कुरा गर्नु भो है मनै छुने अहिले का कलकार लाई चाहि सहि भन्नु भो दश्रक ले भन्ने कुरा भन्नु भो

  • @khilthapa8077
    @khilthapa8077 Před 4 lety +1

    सारै भद्र भलादमी हुनु हुदो रै छ रगु बिरको फाईट सारै मन पर्छ सबै कलाकारलाई समिट्नु हुन्छ

  • @ganeshrana5645
    @ganeshrana5645 Před 5 lety +9

    वा व कलाकार भनेको यस्तो पो हो कति राम्रो सिल स्वभाव छ घमण्ड छैन

  • @yadabbudhathoki587
    @yadabbudhathoki587 Před 5 lety +28

    दरपन मिडियाको साथीलाई धेरै धेरै धन्यवाद लुकेका प्रतिभालाई बाहिर लिनु भएकोमा।

  • @bahadurrashali8135
    @bahadurrashali8135 Před 5 lety +1

    मिडिया सरलाई मेराेलसलाम छ मैले हजुरका धेरै चलचित्रा हजुरकाे ऐकसन फाईट धेरै दामी छ अनि धेरै त निखिल ।बिराज भटा सँग धेरै दामी हुन्छ हजुकाे फाईट अब हजुरकाे कुन चलचित्रा नया अाउदै छ हेना मन लागेकाे छ हजुरकाे मुवि

  • @girmagar8491
    @girmagar8491 Před 4 lety +2

    दादाको काम र बिचार असाद्ढै राम्रो इमान्दार। सलुत छ दादा लाई लामो समय पछी देख्न पाइयो 👌💝🙏

  • @ganeshlimbu8962
    @ganeshlimbu8962 Před 5 lety +94

    अहिले को भिलेन भन्दा पनि पहिले को भिलेन नाइ खतरा लाग्छ

  • @govindathapa2742
    @govindathapa2742 Před 5 lety +22

    दर्शन दाइ...धेरै समय पछी शंखरत्न दाई मिडिया मार्फत देख्न पाउँदा खुशी लाग्यो।

  • @shankarthapaofficealchanne3783

    यो सनग रतना दाइको बोल्ने सइलि मन परो खेलाडि यस्तो हुनु पर्छ राजेन्द त ठुलु कोरा गर्छ मन प्रद्रैना

  • @abhishekkhadka2858
    @abhishekkhadka2858 Před 4 lety +2

    Dherai ramro kalakar hunuhunxa hamro ratna maharjan dada lop u dada

  • @sakishxetri7495
    @sakishxetri7495 Před 5 lety +140

    चक्रे भनेर चिन्छौ हामि चाहि😃😊😘

  • @manugiri7903
    @manugiri7903 Před 5 lety +4

    वाउ यस्तो कलाकार हाम्रो देशमा हराउनु भएन नि हजुर

  • @onlinetv5514
    @onlinetv5514 Před 5 lety +2

    सारै मज्जा आयो सङ रत्न दादा को कुराकानी । दर्पन मिडिया लाई धेरै धेरै धन्यवाद ।

  • @nareshmaharjan5897
    @nareshmaharjan5897 Před 4 lety +1

    धेरै समय पछि भयपनि तपाईं लाई देख्न पाउँदा खुसी लाग्यो ...

  • @sarojbhattarai7472
    @sarojbhattarai7472 Před 5 lety +10

    सत्य भनेर चिन्छु म चै
    तर सारै इमानदार हुनुदो रहेछ खुसी लाग्यो धेरै पछि देखेर

  • @bikramxettri8895
    @bikramxettri8895 Před 5 lety +11

    राम्रो भीलेन दाइ ।।Xito aaunu paryo film ma

  • @kamalthulung7749
    @kamalthulung7749 Před 4 lety +1

    आशिष राणा को अन्तर्वाता राम्रो लाग्यो ।तपाईँलाई बधाई छ । म भारतको बंगाल बाट ।

  • @himsagar1704
    @himsagar1704 Před 5 lety +1

    संघ रत्न महर्जन लाई धेरै लामो समय पछि देख्न पाइयो धेरै राम्रो लाग्यो नेपाली फिल्म छेत्त्र भित्र बिराज र निखिल सङ्ग फाइड मा सुहाउने रेल फाइतर ।

  • @tamanglaxuman6110
    @tamanglaxuman6110 Před 5 lety +4

    मलाई एकदमै मन पर्न भिलेन. गुन्डा दाजु 😂😂 सारै राम्रो अनि डेन्जार bhilen✋✋✌✌✊✊

  • @umeshranamgr7571
    @umeshranamgr7571 Před 5 lety +13

    मलाइ मन पर्ने फाइतर भिलेन अनि छित्तै आउनु पर्यो movie मा

  • @rajushrestha3947
    @rajushrestha3947 Před 4 lety +1

    शालीन भद्र राम्रो बिचारको संघ रत्न दाई।

  • @SmuSingh-ij7is
    @SmuSingh-ij7is Před 5 lety +1

    नमस्कार दा दा हजुर धेरै खुशी लाग्यो धेरै year पछि देख्न मेल्यो ,धेरै धेरै धन्यवाद ,छ हजुर लाई ,,नेपाली फिल्ली को भिलेन ,,अब come back हुनुहोस् है त,,

  • @keshabmaharachhetri8865
    @keshabmaharachhetri8865 Před 5 lety +56

    wowowow हामी रोल्पा तिर ज्याक भनेर चिन्छौ है सङ्गरत्न महर्जन भनेर त तर बिराज सङ्ग को फाइट एकदम मन पर्थ्यो

    • @ReshamNepal
      @ReshamNepal Před 5 lety +2

      हामीले त चक्रे को नाउले चिनीन्थ्यो 😄😄😄

    • @umeshmicheal9952
      @umeshmicheal9952 Před 5 lety +1

      Hoin ho ralpama tw Jack nai ho

    • @bikrambikkee4288
      @bikrambikkee4288 Před 5 lety

      यिनि बद्दालाई त मता चक्रे गुन्दा पो भन्थे गाथे अर्कैपो रैछ नाउता

    • @rukbahadurgurungruk9093
      @rukbahadurgurungruk9093 Před 5 lety

      Hamile ni jack vanera chinxauu😅😅

    • @buddhimanrokamagarmagar2917
      @buddhimanrokamagarmagar2917 Před 5 lety

      एकदमै सही भन्नुभो दादा अहिलेका हिरो त आँखा पनि लाग्दैन kala मात्रै भाका तर hero जस्ता कोहि पनि नभाको

  • @dhrubatandan1572
    @dhrubatandan1572 Před 5 lety +5

    Daiko fight ta supper xa all movie ma Happy to watch ur interview dai mazza lageo vdo herda

  • @chamlingryee6903
    @chamlingryee6903 Před 5 lety +1

    Purano purano कलाकार को इजत गरेकोमा दर्पण मीडिया लाई tqs

  • @Sanggamrai123
    @Sanggamrai123 Před 4 lety +1

    Sangkharatna dai jindabat. Best vilen for me

  • @rabinbajgain9484
    @rabinbajgain9484 Před 5 lety +3

    sahi kam, darpan media ..100% villain ya Nepali movie ka star haru sab lai khojii khoji lyaunu parxa.
    Singha Ratna dai feri Nepali movies ma come back hunu party.

  • @alwaysbehappy8293
    @alwaysbehappy8293 Před 5 lety +61

    Sangha ratna maharzan i love you dai and come back garnu chadai movie ma

  • @thulbabu1108
    @thulbabu1108 Před 5 lety +1

    खुसि लाग्यो सँघरत्न दाइको

  • @churamuni7234
    @churamuni7234 Před rokem +2

    You are Great I love your acting.
    Great love and Good wish from Bhutan🇧🇹

  • @krish-online
    @krish-online Před 5 lety +17

    निखिल र बिराज सङग फेरि आउनु परो दाइ....
    my best actor..म चाहिँ दाइ लाई "चक्रे" डन भनेर चिन्छु..😃

  • @sks0403
    @sks0403 Před 4 lety +5

    What a simple and fantastic artist . You are down to earth . I like your personality. 🙏👏👍

  • @bhabindrarai7632
    @bhabindrarai7632 Před 5 lety +1

    यतिको रमाइलो कुराकानी मैले कैले पनि हेरेको थिइन दामि

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 Před 5 lety +1

    Real fighter shangh ratna दाईलाई मेरो सम्मान💚

  • @KPAdhikari
    @KPAdhikari Před 5 lety +8

    Oho, Sangha dai is so frank about everything. I loved that kind of frankness from anyone.

  • @grishgharti7267
    @grishgharti7267 Před 5 lety +11

    चक्रे नाम बाट अग्निपथ फिल्म द्रारा उदाएका खुङ्खार कलाकार संघ रत्न😎😎😎

  • @aritapa9676
    @aritapa9676 Před 5 lety +1

    य दाइ को कति मिठो बोलि ।राजेन्द्र मुकुन्दे को घम्डि ज्यादा

  • @birpariyar8394
    @birpariyar8394 Před 4 lety +1

    Sarai ramro bichar. Real Hero

  • @ArjunNeupane527
    @ArjunNeupane527 Před 5 lety +180

    अर्जुन कार्की को इन्टरभीउ लीनु पर्यो।

  • @sanzooketo3823
    @sanzooketo3823 Před 5 lety +30

    daju hjr lai hami प्राय जसो चक्रे भनेर चिन्छुम क्या😉

  • @laxmanthapa8926
    @laxmanthapa8926 Před 3 lety +1

    सर सबै भिलेनहरुकाे अन्तबार्ता लिनु पर्याे ।

  • @aakash-fy8rx
    @aakash-fy8rx Před 3 měsíci +1

    chinema jasto dekhiya pani real life ma kati ramro hamra sanggharatna maharajan❤❤ love you dada

  • @lbpvlog5926
    @lbpvlog5926 Před 5 lety +12

    What a awesome human being ❤️❤️❤️

  • @sunarranjit7653
    @sunarranjit7653 Před 5 lety +4

    Wow nice x dada ko conversation ... Love you dada come back news movie... For wait dai

  • @thamianup2912
    @thamianup2912 Před 4 lety +1

    धेरै राम्रो ईन्टरभ्यू दाइ को ।

  • @sagaralaa884
    @sagaralaa884 Před 4 lety +1

    धेरै रमाइलो लाग्यो यो इन्टर भ्यु

  • @anamoldhungana7283
    @anamoldhungana7283 Před 5 lety +54

    रियल्सल गरेर रियालिटी जस्तो देखिने हिरो भनेको नेपाल मा राजेश हमाल र बिराज भट्ट मात्र हुन अरु हिरोहरुको खासै दम्दार प्रस्तुति देखिन्न

    • @ballu4566
      @ballu4566 Před 5 lety +2

      Sahi kuro

    • @anamoldhungana7283
      @anamoldhungana7283 Před 5 lety +3

      @@ballu4566 सहि मात्र होइन 100% यार निखिलको एक्टिङ राम्रो छैन नत फाइट खेलेकै सुहाउछ निखिल स्टन्ड लाई मात्र बेस्ट छ अहिलेका हिरो हरु खोइ मलाई त कुनै पनि हिरो जस्तो लाग्दैन नत जिउडाल छ नट एक्टिङ नै राम्रो छ गोरो छाला भएर मात्र तरुनी हरुले धेरै मन पराएर चलेको हुन पछिल्लो समय मा राम्रा कलाकार भनेको दयाह्यङ राई र सौगात मल्ल हुन अरु त खोइ के खोइ के
      रियलसल र रियालिटी मा हिरो देख्ने भनेको
      1) राजेश हमाल
      2) शिव श्रेष्ठ
      3) बिराज भट्ट
      अरु छैनन

    • @beelarana1745
      @beelarana1745 Před 4 lety

      @@anamoldhungana7283 bhag nikhil Dilip ramit dhungana ponii xan hy ylll k dimag xoina rw

    • @CdP150
      @CdP150 Před 3 lety

      @@anamoldhungana7283 arey Yrr tmlai ramro lagdaina vne aru lai tw lagxa ni ali sochera bolne gara

  • @Dlsnep2024
    @Dlsnep2024 Před 5 lety +6

    उहाँको धेरै जसो fight haru बिराज निखिल सङ्ग नै राम्रो हुन्छ।

  • @sumansilwal7007
    @sumansilwal7007 Před 4 lety +1

    👍👍👍👍👍👌👌👌👌👌 very good da...dheraii din paxi hjr lai dekhanu paiyo

  • @vikramdarlami
    @vikramdarlami Před 5 lety

    Jun manxe ma already ramro status huncha tyo manxe ma kaile ghamanda hudai vanxan real haixa, kati ramro behaviour sir ko khushi lagyo

  • @jagarai3779
    @jagarai3779 Před 5 lety +11

    real fighter, kaile hernu painxa hola sirko action ?

  • @naabindhakal3590
    @naabindhakal3590 Před 5 lety +20

    अब Rajballav Koirala, Arjun Karki, Rajesh Dhungana, Yuna Upreti, Suraj R.D., Suman Singh को interview लिन पर्यो

    • @aashikpunmagar5534
      @aashikpunmagar5534 Před 5 lety

      अमेरिका भाको मान्छेको कसरी लिने ब्रो😁😁

    • @naabindhakal3590
      @naabindhakal3590 Před 5 lety

      सबै America छन् र ??

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Před 5 lety +1

    राम्रो लाग्यो संघरत्न महर्जन को अन्तरवार्ता राम्रो छ

  • @user-dp4cp5uz4l
    @user-dp4cp5uz4l Před 5 lety +2

    हैट! डरलाग्दो गुण्डा रत्न दाजु। शुभकामना दाजु।

  • @sunilghising8914
    @sunilghising8914 Před 5 lety +5

    He is more honest ever we seen in movie 🙏🙏 We know you him as Raghu don

  • @PawanKumar-nv5ss
    @PawanKumar-nv5ss Před 5 lety +29

    आशिष् जि जसरी पनि नेपाली सुपर टालेनट हिरो सरोज खनाललाई लेउनि परयो। प्लिज

    • @kishanmagar1195
      @kishanmagar1195 Před 5 lety

      अमेरीकामा छ कहाँबाट ल्याउने ब्रो

  • @grgsubash92
    @grgsubash92 Před 5 lety +1

    नेपालको उत्कृष्ट फाईटर म्यान ✊✊✊✊✊✊✊

  • @kumarthapareallynicevoice6755

    महर्जन को ब्यक्तित्व अति राम्रो लाग्यो

  • @abinashghayal5112
    @abinashghayal5112 Před 5 lety +41

    Acting fighter king villen so come back again we are waiting for you

  • @Timescric
    @Timescric Před 5 lety +4

    great respect to u sir😍😍

  • @pakhrinbhai
    @pakhrinbhai Před 4 lety

    संघ रत्न महर्जनको चै बोल्ने तरिका एक दमै ठिक लाग्यो राम्रो शैली

  • @sevay9682
    @sevay9682 Před 5 lety

    Wow kati ramro interview sanga Ratna kati ramro sorle bolnu hunx I love you

  • @pradippun9947
    @pradippun9947 Před 5 lety +7

    filim vilen vayen pani bilo chali yek dam ramro.

  • @keshabnp4140
    @keshabnp4140 Před 5 lety +19

    Wow bbl fight garne wala biraj sang yekdam suhauxa

  • @zerrythakuri9142
    @zerrythakuri9142 Před 2 lety +1

    Aaja Pani heridiya mailea ta yo interview 💗💕💕💟 samjhana sorup

  • @prijangurung4531
    @prijangurung4531 Před 5 lety

    hjur ko dherai film heriyo but real nam thaa thiyen aaj thaa vaye dherai khuc lagyo you r best
    simple living high thinking person 👏👏👍👍

  • @drogba117
    @drogba117 Před 5 lety +5

    Sangha ratna dai le 100%sahi kura garnu bhayo aaja bholi ka hero saugat malla hero bhanna like chai na kaha rarkari became madisya jasto cha

  • @johangurung3925
    @johangurung3925 Před 5 lety +9

    राम्रो भिलेन

  • @suryatamang6420
    @suryatamang6420 Před 5 lety

    Darpan midiya lai derai derai dhanyabd xxa dai tapaile hamro purano kalakar harulai lyaidinu vako ma

  • @movieclips182
    @movieclips182 Před 4 lety +1

    Ashish bhai good antarbarta ekdam mitho cha dubai jana ko guff sarai ramailo

  • @judhabahadur7870
    @judhabahadur7870 Před 5 lety +4

    good

  • @madanlama5406
    @madanlama5406 Před 5 lety +7

    मुकुन्ड थापा सङ रत्न तपाईं हरु फेरि आउनु पार्‍यो तपाईं हरु छैन भने नेपाली फिल्म म राम्रो देखिन

  • @princesschattri3712
    @princesschattri3712 Před 4 lety

    पत्रकार भनेको यस्तो बिना घम्न्डी मिठोबोल्ने हुनुपर्छ यो हेरेर सिक्ने,कोशीस गर्नु होला

  • @kumargorkhali9683
    @kumargorkhali9683 Před 4 lety

    म सानै हुँदा देखि फिल्म हेर्दा हजुरको फाईट निकै राम्रो लाग्छ

  • @ganeshsk8967
    @ganeshsk8967 Před 5 lety +4

    sangha ratna dai kalakar bhaneko tapaai jasto hunuparxa hajur ekdamai niswartha hunuhudo rahexa

  • @sumanktl4567
    @sumanktl4567 Před 5 lety +26

    कस्तो सालिन भद्र किसिमको मान्छे, राजेन्द्र खड्गी ले हेर्नू पर्ने यो Video

  • @keshavsubedi2166
    @keshavsubedi2166 Před 5 lety

    कति रमाइलो हुनुदो रैछ अभए दाजु 🤘🤘🤘

  • @rameshthapa7879
    @rameshthapa7879 Před 4 lety

    ATI susil sovab..Kati mitho boli,. double respect 🙏🙏

  • @manojkanxa5984
    @manojkanxa5984 Před 5 lety +26

    मैले तपाइको खेल खेलाडी फिल्म हेरेकोछु ! किकले हानेर लठ्ठी भाँचेको सिन अरे बाफ्रे बाफ बहुत मन परेको मलाइ

  • @ajboss6859
    @ajboss6859 Před 5 lety +13

    Best villian ever . . . Jack of raghuveer . . . !!!!

  • @purnadilmaya5359
    @purnadilmaya5359 Před 4 lety

    अहिलेको हिरोहरु सङ्गरत्नको यक पन्चमा पानी भन्न नपाउला जस्तोछ भीलेन सुहाउदोको हिरो हुनुपर्छ अनि मात्र फिलिमको मजा आउँछ।

  • @dipakdhakal375
    @dipakdhakal375 Před 5 lety +5

    Nikhil ra biraj lai interview ma lerauna paryo plz