शाखा अधिकृत टपर माधव भण्डारी र काेमल बराल काे अनुभव, कसरी लेख्ने ?नमुना उत्तर सहित। अनेरास्ववियु PAC

Sdílet
Vložit
  • čas přidán 9. 02. 2022
  • अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटी ले आयोजना गरेको विज्ञ कक्षा आज अली फरक रह्यो ४०० भन्दा धेरै विद्यार्थी साथिहरु उपस्थित हुनुहुन्थ्यो। उपस्थित सम्पूर्ण आदरणीय विद्यार्थी साथीहरु प्रति हार्दिक आभार। लोकसेवा आयोगले लिएको परीक्षामा शाखा अधिकृतमा पहिलो नम्बरमा नाम निकालेर अर्थमन्त्रालयमा कार्यरत माधव भण्डारी सर र न्याय, प्रशासन र परराष्ट्रमा एकै पटक नाम निकाली परराष्ट्रमा शिफारिस भई पासपोर्ट विभागमा कार्यरत कोमल बराल मिस प्रति हार्दिक आभार।
    धेरै धेरै धन्यावाद। • शाखा अधिकृत टपर माधव भ...

Komentáře •