प्रेम विबाह होला या मागी विबाह। कुण्डली हेरेर थाहा पाउनुहोस।
Vložit
- čas přidán 16. 03. 2021
- प्रेम विबाह होला या मागी विबाह।आफु र आफन्तको कुन्डली हेर्न मेरा सबै भिडियो जरुर हेर्नु पर्ने हुन्छ।चिनाको फलादेस कसरी गर्ने ।अब आफ्नै मोबाईल बाटै सिक्नुहोस।कुण्डली कसरी हेर्ने। kundali kasari herne.namakarana kasari garne. astrologer ip सर्च गरेर ज्योतिश सिक्नुहोस।
सप्तम र लगनको मिलन योग। दृस्टी ...हेरेर पो भन्नुभएको भए हुन्थ्यो
यस्तो चाहिँ अलिक होइन
लगन र सप्तमको हिसाब्ले पो भन्नुपर्छ ..
Mangal grh r mangal grh milx vnee ❤❤ hunx ki hudn prem bibah guru ji
Maile patta lagaye guru Mero love marriage nahune raixa😂
गुरु , कुन्डलिको ५ र ७ भावमा कुनै ग्रह छैन, तर ७ भावमा सुर्य , चन्द्र , मंगल ,र शुक्र को दृस्टी छ भने बिवाह कस्तो हुन्छ ??
guru moile tw bujina ni age euta video ma sukra ra mangal sanggai huda bahu bibaha hunxa vannu vayo fere ahile k vannu hunxa
guru mero ta ketuxa brish ko 8thau sthanma
2o.54.11.3 gata ko aahitabar 3 bajha ko kundali hardihuna
name -prem Kumari bhattarai
place Dharampur jhapa Nepal
time 10:56am date of birth 2054/Feb/4 arrange ki love hunxa???kati age ma bihe hunxa??
name : Tikamram khatiwada
age:2054/3/27 time :6:22am place : fattepur Nepal arrange or love married??kati age bihe hunxa??
१२ काेठाकाे कुण्डलीमा १२ राशी दैनिकि वा मासिक के काे हिसाबले भर्ने काेठा बन्याे तर काेठामा राशि अंक भर्ने तरिका सिकाउनु पर्याे गुरु।
तेस्को पनि भिडियो बनिसकेको छ ।
गुरु नमस्कार योगिनी शिध्दाका दशा चल्दा कुण्डलीमा शुक्र उच्च निच र सम हुदा शिध्दा दशाका राजोधिकार स्वजनादि सौख्यमा धनादिलाभँ गुणकृति प्रसिध्म बमादि लाभँसुतवृध्दी सौख्यम श्लोक प्रयोग गरि एउटा भिडियो बनाई दिनु भएमा आभारी हुने थिए
yo kasri cina harni ho ra
यस्तो चाहिँ अलिक होइन
लगन र सप्तमको हिसाब्ले पो भन्नुपर्छ ..