पुटिन मोदी गला मिलाउदा अमेरिका सशंकित ।। फेरिदै नेपालमा राजनीतिक माहोल,अब कित्ताकाटतर्फ देश_Jason

Sdílet
Vložit
  • čas přidán 10. 07. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #prachanda
    #rishidhamala
    #sidhakurajanatasanga
    www.timesofisrael.com/familie...
    truthout.org/articles/idf-gav...
    www.mea.gov.in/press-releases...
    www.mea.gov.in/press-releases...
    il.china-embassy.gov.cn/eng/z...
    en.kremlin.ru/events/presiden...
    www.state.gov/deputy-secretar...
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Jason Dev Baidya
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Komentáře • 83

  • @user-fc7yp2oz5i
    @user-fc7yp2oz5i Před 21 dnem +17

    अब राजालाइ सत्तारोहन गराउनैपर्छ चिन भारत र रुसले आफ्नो हितको लागि। जय देश जय नेपाल।

  • @Khanal143
    @Khanal143 Před 20 dny +1

    जेसन वैद्य सर विश्लेषण एकदम सहि र सत्य लाग्छ किनकी उहाँले धेरै तथ्यमा आधारित रहेर बोल्नुभएको छ। दुवै जनालाई धेरै धेरै धन्यवाद ❤

  • @homnathlamichhane739
    @homnathlamichhane739 Před 21 dnem +17

    ॐॐॐ राजा ल्याउ देश र धर्म बचाउ ॐॐॐ

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 21 dnem +6

    दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉

  • @digimongurung6165
    @digimongurung6165 Před 21 dnem +5

    जेसन सर र भरत सरको बिश्लेषण सुन्ने लायक छ।

    • @sanatkumar41
      @sanatkumar41 Před 21 dnem +2

      दुबै जना योग्य विश्लेसक हुनुहुन्छ । प्रश्नोत्तर लिने दिने दुबै शैली समेत मूल्याङ्कन गर्ने हो भने भरत दाहालको प्रदीप धामी सँग र जेसन बैद्यको उमेश सुवेदीसँग राम्रो लाग्छ ।

  • @subedi04
    @subedi04 Před 21 dnem +6

    जेसन जी विश्लेषण र समझ बहुआयामी छ। म आशा गर्दछु कि बिस्तारै मानिसहरूले हामी अहिलेको अवस्था र भविष्यमा हाम्रो लागि कस्तो छ भन्ने बारे राम्रोसँग बुझ्नेछन्।

  • @bhairabpyakurel7696
    @bhairabpyakurel7696 Před 20 dny

    जेसन वैद्य जी नमस्कार अब तपाँईकाे बिचार सारै राम्राे लाग्छ । अब तपाँइकाे बिचार मिल्ने केही साथिहरू मिलेर साँचै राष्टबनाऊने एउटा राेडम्याप बनाउनुहुनेछ , त्याे राेडम्यापकाे पछि जनता अबस्य लाग्ने छन । हामि तपाइकाे र भरथदालकाे राेडम्याप अनुसार हिडनेछाै ।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Před 20 dny +2

    हामी सबैको बिरोधले १६ अर्ब ऋणको भार राष्ट्रिय परिचय पत्र हाललाई स्थगित गर्यो तर खारेज नै गर्न पर्छ । जन दबाव जारी राखौं । जेशन जी यो बिषयमा बोल्न र बिरोध गर्न पर्या छ मित्र

  • @RamRungmahang
    @RamRungmahang Před 21 dnem +3

    100% सहि जेशन बैदे सर काे रम नियामीत श्राेता हुँ!

  • @arjunghimire8728
    @arjunghimire8728 Před 20 dny

    जेसन वैध All time favourite ❤❤

  • @RanaD.B
    @RanaD.B Před 21 dnem +3

    पुटिनले घाेडा देखाएको दृश्य माेदिकाे विचार बझ्ने पुटिनकाे ईरादा सहिलाग्याे।

  • @birkhaswar3472
    @birkhaswar3472 Před 21 dnem +3

    हजुर काे कुरा भरत सरकाे कुरा सारे मिलदाे जुलदाे देखछु सर किन भारतकाे नजिक काे छिमेकि रासट त हामी नेपाली छाे नि तीन तीन पटक नाका बन्दी गरयाे नेपाल का सिमाना चेपि रहेने लिपिया धुरा काला पनि हामाे हाे भनछ छातिमा हात राखे र माेदि ले हामाे भनाेस त हर र अमेरिका सग सहकाय गन पुगेकाे सात समुद, पनरिकाे दृस सग रफससग गाला गासेकाे छ ठुलाे लरदेसका नेता सग खुटटा समातनतयार हुने सानाेदेसलाइ पेलने यसताे कुकुरे काम माेदिकाे देखे भारतका नेता हर,, काे हरकत अचमम काे देखछु मित्र

  • @sanatkumar41
    @sanatkumar41 Před 21 dnem +18

    लामो समयपछि बल्ल योग्य विश्लेशकलाई बोलाउनुभयो । धेरै खुशी लाग्यो ।

  • @RanaD.B
    @RanaD.B Před 21 dnem +3

    वैध जिकाे र दाहाल सरकाे विश्लेषण निकै मन पछृ।🎉🎉❤❤❤

  • @prakashbhatta7785
    @prakashbhatta7785 Před 20 dny

    अति नै प्रशंसनिय विश्लेषण ।

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 Před 20 dny

    Bharat sir ra Nesan baide sirko antarwarta matrai sunny man lagchha . Duwaiko jay hos 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @harithapa7758
    @harithapa7758 Před 21 dnem

    My best analysis person Jason baidhya Ji and Shyam basnet ji

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Před 21 dnem +2

    नेपाल राष्ट्रको जय होस्।

  • @manojmaharjan5124
    @manojmaharjan5124 Před 20 dny

    जेसन सर जय जय

  • @user-cw1hh8tt7e
    @user-cw1hh8tt7e Před 20 dny

    सहि सिटक बिस्लेशन

  • @bipin_raut
    @bipin_raut Před 20 dny

    Very beautiful, thank you so much🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sankalpatv4165
    @sankalpatv4165 Před 21 dnem

    मजाका कुरा गर्छन यी साथी हरु , ज्ञान वर्धक छ .

  • @pramilalimbu4781
    @pramilalimbu4781 Před 21 dnem

    Atyantai good information highly appreciate sir lai ,

  • @drharibahadurkunwar9243

    श्याम बस्नेतको विश्लेषण सत्ता परिवर्तन पछि ल्याउनु पर्यो।

  • @sanatkumar41
    @sanatkumar41 Před 21 dnem +3

    जेसन वैद्यज्यू , तपाईको विश्लेषण धेरै महत्वपूर्ण छ । तपाइको यु ट्युब चैनल समेत छ । समयसमयमा रास्ट्रीय र अन्तरास्ट्रीय महत्वपूर्ण विसयमा आफ्नो धारणा दिने गर्नुहोला । यसो गर्नुभए हामीले तपाईको भिडियो कहिले आउला भनेर प्रतीक्षा गर्नुपर्दैन थियो ।

    • @subedi04
      @subedi04 Před 21 dnem

      Subedi sir ko pet me lat hanne kura na garnu na.....waha le nai Jeason ji lai sansar sammu prashut garnu bha ho.

  • @shivaniroula8770
    @shivaniroula8770 Před 20 dny

    आहा कति राम्रो बहस छलफल ।

  • @Aastharautttt
    @Aastharautttt Před 21 dnem

    Jaisan sir need always

  • @GovindaSharma-il3vm
    @GovindaSharma-il3vm Před 18 dny

    Highly appreciated his analysis

  • @laxmankhanal6686
    @laxmankhanal6686 Před 20 dny

    My best bislesak

  • @KashiNatholi
    @KashiNatholi Před 21 dnem

    Right 👍

  • @khukurinationx648
    @khukurinationx648 Před 21 dnem +1

    त्याे बिश्वासिलाे पात्र कतै भारुराम त हैनन्?? अाेहाे, डरलाग्दाे छ यहाँकाे भुराजनिति।।

  • @harigaire3901
    @harigaire3901 Před 21 dnem

    ❤जेशन जेसन

  • @sureshji8334
    @sureshji8334 Před 21 dnem +1

    Very perfect interview.

  • @govindshrestha956
    @govindshrestha956 Před 21 dnem

    Great analysis

  • @bhimchhalise1326
    @bhimchhalise1326 Před 21 dnem

    जेसन सरको विश्लेषण कति सान्दर्भिक हुन्छ तृप्त बनाउछ

  • @camilalll7894
    @camilalll7894 Před 21 dnem

    Jeson jiu 🙏 tapai jasto Emandar Manche Nepal 🇳🇵 lai khacho Cha 🙏

  • @user-yr7xc2tl2k
    @user-yr7xc2tl2k Před 21 dnem

    Best analysis of nepal he is good man

  • @pokharagurung9842
    @pokharagurung9842 Před 20 dny

    arjun gyawali bharat dahal jason sir salute

  • @user-jp1yk2jw5i
    @user-jp1yk2jw5i Před 20 dny

    sahi bislesun.

  • @user-ju6jq8px8t
    @user-ju6jq8px8t Před 21 dnem

    Very good voice sir 🙏🙏👌

  • @ashoksah7171
    @ashoksah7171 Před 20 dny

    मोदी र पुटीनको chemistry मा changes बिशेष गरी मोदी मा देखिएको change वास्तबमा RSS र भाजपा बीचको Breakup हो जस्तो लाग्छ। RSS एउटा खतरनाक संस्था हो । Modi feels like freedom!

  • @surajshrestha8423
    @surajshrestha8423 Před 18 dny

    नेपाल लाई खतरा छ कि छैन ईनडियाकाे नपाल परति उसकाे के उदेशय छ सबै लाई थाहा भाेलि तेयाे उदेश्य रसियाले समर्थन गरने कति संमभाबना छ हामराे सानाे देश चिन ले तिब्बत भारत ले सिकिम खायाे जसतै संमजैता गरन सकछ कि सकदैन

  • @omupadhyaya5117
    @omupadhyaya5117 Před 21 dnem

    Comprehensive Analysis

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Před 20 dny +1

    मित्र राजा महेन्द्र को पुस्तक फोटो कपी गरेर या फेरी प्रिन्ट गरेर धेरै तिर बाँडन पाए हुन्थ्यो कसरी संभव होला??

  • @Musiclovers-gt
    @Musiclovers-gt Před 21 dnem

    जेसन सरकाे ईन्टरभ्यु हप्तामा १ दिन भन्दा २ दिन ल्याउँदा कस्ताे हाेला? किनकि विश्वमा अहिलेकाे अवस्था अनुसार प्रतिदिन नयाँ नयाँ घटना घटिरहेका छन ती घटनाक्रम र आउने परिस्थिति अरुभन्दा जेसन सर बाट अझ स्पष्ट बुझिन्छ। मंगलबार र शुक्रबार काे अंक गर्दा ठिक हाेला।

  • @ZX-ur8ft
    @ZX-ur8ft Před 21 dnem

    ❤perfect

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 Před 21 dnem

    नमस्ते

  • @gopalmagar3174
    @gopalmagar3174 Před 21 dnem

    Tq Jeshan sir for far more knowledge. 😂😂😂😂😂😂

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 Před 21 dnem

    सहि बिस्लेषग ल्याउनु भयाे उमेशसर

  • @Neondragon9799
    @Neondragon9799 Před 20 dny

    ❤❤❤

  • @MyNarayan123
    @MyNarayan123 Před 21 dnem

    जेसनलाइ आफ्नो flow मा बोल्न दिँदा सुन्न मजा आउँथ्यो यो भाइले बिच बिचमा चोथाले आइमाई झैँ बोलि दिँदा डिस्ट्रव भयो ।

  • @kiranregmi7494
    @kiranregmi7494 Před 21 dnem

    कास हाम्रो देसका नेता नामका नरपिचास हरुको बुद्धि जेसन सर को आधा दिमाग जतिनै भयको भयपनि त हुन्थ्यो ! 😢

    • @Musiclovers-gt
      @Musiclovers-gt Před 21 dnem

      दिमाग नभएको पनि हाेईनन उनीहरूकाे लाेभले लाभ गरेका हुनाले फसिसकेका छन चाहेर पनि गर्न सक्दैनन् ।

  • @ghanashyampandey4216
    @ghanashyampandey4216 Před 21 dnem

    Mero maag ko sambohan gari dinu vayo Umesh jee! Thank you very much!(About sound volume of Jason sir)

  • @tankakandel1202
    @tankakandel1202 Před 21 dnem

    ❤❤🎉🎉🎉

  • @sumanacharya8860
    @sumanacharya8860 Před 21 dnem

    हर नेपाली मा है

  • @birkhaswar3472
    @birkhaswar3472 Před 21 dnem

    नेपाल काे लाेग तनत्र पनि र लृाग तनत्र का नृता पनि बिसवले हेरि रहेकाे छ नि मित्र के के भने हाेलान समपुण देसका नेताले अाफनाे देस धम ससकृत नेतिकता जनचा काे रक्षक भय र देस उचाे बनाय काे ईतिहास छ चिन हृरनुु हाेस कति माथि पुगयाे विश्व डराउन थाली सकयाृ अमेरिका समपुुण विश्व काे हिराे हेन अमेरिका समेत चिन सग थर थर कापने भयाे यसता पाे नेता हामा, त बिदेसि का कुललि भय र काम गरि रहेका छन

  • @rajendrakhatri5281
    @rajendrakhatri5281 Před 21 dnem

    बेशन सर म,हजुर काे इ्नटरभियु ,हेछु सर, र प्तरकार लाई पनि नमसकार राम्राे पत्रकार राम्राे बिस्लेशक हुदा , सुन् न र केही बुझ्न सजिलाे हुन्छ सर यहाँ त तसबिर यउटाकाे राखनि गफ अरु सर सर म कमजाेर छु सर तर म अब सर काे लागि जे पनि गछु सर अब याे देश मा हजुर हरु नभय देश चेट सर म ल पु २ महालक्ष्िम न पा लु भु िबसनडाेल हाे सर मेराे घर हजुर जस्ता बेकति लाई हामिले कहिले सकिनछर सर नमस्कार,

  • @vijaykhadka2619
    @vijaykhadka2619 Před 21 dnem

    मलाई मनपर्ने मानिस मध्य जेसन सर पनि एक हो ।

  • @govindagovindalamichhane3310

    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
    जय जननी।

  • @keshavupreti120
    @keshavupreti120 Před 21 dnem

    जैसन सर मोटो भएर भोलुम सानो भएको हो!!तर सानो भए पनि सटिक छ !!!!!

  • @aryankarki7900
    @aryankarki7900 Před 21 dnem

    🙏🙏🙏🇳🇵☸️🕉️

  • @indrabhattrai4292
    @indrabhattrai4292 Před 21 dnem

    गगन

  • @RobinNepal-w4r
    @RobinNepal-w4r Před 21 dnem

    Call Bhim Rawal for interview in your grateful show

  • @rajunepalibasyal7918
    @rajunepalibasyal7918 Před 21 dnem

    Bharat dahal lai leunu paro

  • @ritishakhadka8292
    @ritishakhadka8292 Před 20 dny

    Biswosilo rajsastha

  • @santoshbista7216
    @santoshbista7216 Před 20 dny

    Can you please mention the book about late king Mahendra .

  • @anojchhetri
    @anojchhetri Před 21 dnem

    How can I meet Jeshan sir? I appreciate evidence based presentation. How can you manage your time to review news and views?

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Před 21 dnem

    प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।

  • @bekrawant3512
    @bekrawant3512 Před 21 dnem

    Hawa kura.....mazzaale sunin xa boleko

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j Před 21 dnem

    Modi aadhi russia ra aadhi America sanga badiyaka hun baidhya ji?

  • @kumudghimire7592
    @kumudghimire7592 Před 21 dnem

    Sukracharya ko kam ke ho sathai Brihaspati ko

  • @saguntandukar940
    @saguntandukar940 Před 21 dnem

    Dai ko kurai nai darlagdo huncha...k bhanne...malai ni darr lagcha...solution pani sangai ayos dai...

  • @sajal195
    @sajal195 Před 21 dnem

    कुन किताब हो Jason Ji, भन्दिनुस् न।

  • @bhuwanshrestha2939
    @bhuwanshrestha2939 Před 20 dny

    भोल्युम म बढाउला बरु हजुर कम बोलिस्यो

  • @user-ht9jo4yc6n
    @user-ht9jo4yc6n Před 21 dnem

    Bikalpa denata sakalpa hunu paryo ni.

  • @ashisadhikari6223
    @ashisadhikari6223 Před 21 dnem

    💗💗💙💙💚💚💚💣💣💣👌👌👌🙏🙏🙏🙏

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 Před 21 dnem

    Joe Biden le America lai jun awasthama purayo, hamro dusht dalal neta harule le desh ra janata lai tyo bhanda pani tallo awadthama puraune dekhinchha. Russia lai badnam garnako lagi America, Europe ra Ukraine milera false flag operation chalaye ko jasto dekhinchha. Biswa lai nai thaha chha ki America ra Ukraine milera Europe ma ke gardai chhan. Britain ko awastha jhan kahali lagdo chha, kinaki Britain ma Boris Johnson ko murkhata pachhi je rajnitik durghatna ko vikash bhayo, tes pachhi teen PM haru lai janata le latyai sakeka chhan jas madhye Rishi Sunak antim huna saksha. Boris Johnson, Liz Truss te8s pachhi Rishi Sunak, iniharu sabai America kai gulam bhaye tes karan janata le katyayi diyeka chhan. They are not servile to their people but they are servile to their master America. Boris Johnson, Liz Truss and Rishi Sunak have proved it. They are subserveant to America rather than their own people of Britain. The servile politicians of Nepal are on the verge of extermination.

  • @iamawesomeVlogs007
    @iamawesomeVlogs007 Před 21 dnem

    Sadhai 1 din biraayera baidya ji video aaucha ta😅 bihana uthyo ani monthly talab ma interview ho kyaho.

  • @kantipur999
    @kantipur999 Před 21 dnem

    ❤❤❤