Halka Ramailo | Episode 49 | 18 October 2020 | Balchhi Dhrube, Raju Master | Nepali Comedy
Vložit
- čas přidán 17. 10. 2020
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi / Marichaman Shrestha
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Sagar Khadka
Production Management : Raju Karki
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Sarada Giri, Anita Basnet, Krishana Shiwakoti, Shambhu Thapa, Kamala Regmi, Istu Karki, ,Binod Subedi Khatri(Tate Mit) , Raju Karki , Pushkar Dhungel, Ujwol Khadka , Kumar Gajurel, Sabina Giri , Sabina Achrya and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us CZcams:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
गाइका को रोल मन नपराउने जति यता
यस्तालाई पनि गायिकाको रोल दिएर खासै रमाइलो लागेन
😆😆😆
Sab vanda man naparney role tyo gayaka vanaudiko 😒😒
😁😁😂😂😁😁😁
Halka ramailo pane HAWA hunuthalyooo
भाग 1-49 सम्म नछुट्याइ हेर्ने जति हाजिर गरुम त??
czcams.com/video/o9hPCM5_4wA/video.html
Balatkarilai karbahihos vanera banako sano comedy video chhu herera pratikriya dinus hai😥😒
🤟🤟✊✊✋✋✋
𝙼 𝚙𝚊𝚗𝚒 𝚑𝚘
🖐
बोका केटा Comedy video czcams.com/video/R98DWqaJfLo/video.html
सबैले माया गरेर च्यानल subscribe गर्दिनु होला र सेयर पनि गर्दिनु होला । 🙏🙏🙏🙏
🙏...
यो यपिसोट किन ठीक छैन नी एकदम ठीक छ ।
किनभने खाली भाइरल गायक गायीका को मात्र चर्चा भइ राछ पुरानो लोक प्रिय गायकको त चर्चा परिचर्चा नै छैन त बा के पुरानो गायक गायीका कलाकार नै होइन र ?
This is english
भाईरल भए भन्दै चुरिफुरी देखाउने लाई गजबको झटारो मज्जा आयो यार😂😂😂👈️
Khusing
अाजको हल्का रमाइलो चाहिँ खासै राम्रो लागेना है मलाई त किना होला
czcams.com/video/Dnm3nW9QNiI/video.html
Balxu dai ko ra raju daiko fan koko hununxa 🙏😘😘
🖐️🖐️🖐️
Ma pani ho
🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚
Kmj
@@boomrana3749
Jmnnkkoffb
1 देखि 49 सम्म हेरे तर यो एपिसोड हेरेर सारै चित्त बुझ्यो 😍😃🤣❤️🛫🙏
thank yoy so much हल्का रमाइलो ट्मलाइ यस्तो राम्रो सन्देसमुलक सिरियल बनायकोमा
Mms Ma nani haru le garda later Hi
@ u budu sanga I love I7
L
आजको भाग मलाइ साह्रै मन परेओ
old is gold तेसै भनेको होइन
czcams.com/video/XrhxvAWz_S0/video.html
हो अाजको सन्देश भाईरल भएर उफ्रिनेको लागि सहि छ मलाई पनि बहुत मनपर्यो अाजको सन्देश मुलक भाग
आफ्नो अस्तित्व र बिगतलाई बिर्सनु हुदैन र केही उपलब्धि सफलता मिल्यो अथवा भयो भन्दैमा कसैलाई अपहेलना र मजाक कसैको गर्नुहुँदैन, आजको एपिसोडले राम्रो पाठ सिकाएको रैछ खुसी लाग्यो र धन्यवाद हल्का टिम सम्पूर्णलाई ।।
Balchi freefrie khelchas nobda
लल
Hello
Wow
दशै को सम्पुर्ण मा शुभकामना देश बिदेश बाट हेर्नू हुने मा
एक भाग पनि नछाड्ने जति हाजिर हुनु।
हल्का रमाइलो मलाई सारै मन पर्छ।
राधिका जि लाई यो हल्का रमाइलो मा देखाएर हल्का रमाइलो हेर्नुको मजाई आयन
जे होस स्रस्ताहरुलाई कसरी सम्मान गर्ने अनि एक दुई दिनको भाइरल भएर के हुन्छ भन्ने राम्रोसँग झापड हानेको छ
Chris
49 भाग पनि राम्रो छ यस्तै 50 भाग पनि हेर्न पाउ भन्दै बल्छी लगायत हल्का रमाइलो का सम्पुर्ण परिवारलाई सुभकामना plese try agin
Sarai mitho व्यान्ज्ञात्मक आजको भाग👏👏👏👏♥️♥️😘
हल्ला रमाइलो अहिले सम्म नछुताएर हेर्ने को को हुनुहुन्छ ।
म छु
Ma ni xu broo
@@eimangarbuja2943 tq bro
दामी लाग्यो यस्तो पनि अहिले कोरोना ले बनाएको छ
Based on reality of Nepal..
ठिक ठिकै लाग्यो यो Epsode बल्छी दाइ next epusoxde धमाकेदार बनाउनुपर्छ ल दाइ🤔😍😘😘😍😍😍
🙏हल्का रमाइलो बन्छी को भाग नछुटाई हेर्न दर्शक यता हाजिर हुनु 🙏🙏
K re
जहिले पनि भात खाएर।खन्चुवा जस्तो खाएर पर्खेको फ्लिम हेर्दा हेर्दै best comedy sriyal halka ramailo हेर्न झन्डै भुलेछु।
कोको हेर्दै छौ लुलु हाजिर।😍
chhejenonjmu
यो ep सारै मन छुने बनाउनु भको मेरो त आँखा बाट आँसु झर्यो thank you राजु बल्छी जि
वा समय सान्धर्बिक बनायकोमा धेरै धेरै धन्यबाद बल्छी भाइ ।
आजको भाग लास्टै नरमाइलो लाग्यो आजको भाग हेर्दाहेर्दै बोर लाग्यो
अाज काे यथार्थ समेटियर बनाइकाे रहेछ सारै मन छाेयाे🙏🙏🙏
Basanht poudel
अति राम्रो हल्का रमाइलो
The power of time and reality
superb just loved the concept.
🥳😥
हल्का रमाइलो र लक डाउन नियमित हेर्ने को को हुनु हुन्छ??? Like here
👍️👍
️👇️👇️
परदेश बाट भए नी happy दसैं है सबै लाई
आज को भाग चाई हेर्दा खासै रमाइलो लाए न
Umm k haii
पढ्ने बेला हिरो बनेर हिडे पछि आज को भाग मा के भन्न खोजेको बुझ्न पर्यो नि दिमाग भए पो... तिमीहरु लाई त राम्री राम्री केटी अनि अर्की को चेलीबेटी, घर बिगारेको मात्रै हेर्ने मन पराउछ होइन..??
@@user-qt7cg8bx3e न पढेको भए कमेन्ट तैंले गरेको त मान्छे चिन्ने गर नाटक मा के भन्न खोजेको छ मैले राम्रो संग बुझेको छु
Chori vanda aama taruni ( legend)
1 देखि 48 भाग सम्म धेरै राम्रो लागेको थियो यो 49 भाग अलि कति खुस्क्यो जस्तो लाग्यो मलाइ खास्सै मजा आएन तेहि पनि नराम्रो भन्न मिल्दैन थिक थिकै छ
Yo sab radhika le garda ho
Dami x
@@kebalbudhakbb9027 fdjxkdjs
१ देखी ४९ भाग सम्म नबिराइ हेर्दै आको छु ४८ भाग सम्म एकदम राम्रो र बेस्ट छ तर आज को भाग चाहिँ सुरु मा धेरै बोर भयो तर अन्तिम तिर ठिकै लाग्यो
कता कता के नमिलेको जस्तो भो मज्जा आएन अग्रज हरुलाई सम्मान गर्नै पर्छ तर यो तरिकाले होइन उहाहरु रास्ट्रको गहनाहरु हो हाम्रो मन मुटुमा हुनुन्छ तर रास्ट्रले के दियो त उहाहरुलाई यो बिषय मा कुरा उठाउनु पर्ने थियो तर कार्यक्रम रास्ट्रको गहना ल्याएर भ्यूज बढाउने तिर धेरै लक्षित देखियो एसो नगरौ न है सानो सुझाव
Deepak 😀😀😀
काली आमाको फ्यान हाजिर हौ त हामी
प्रदेश बाट भए पनि आदरणीय माननिय साननिय सम्पूर्ण लाई बिजय दशमी को सुभकामना छ
हाम्रो च्यानललाई पनि हेरिदिनु होला सम्पूर्ण टिमलाइ हार्दिक बधाई एबम शुभकामना लाग्यो
Yfkg to
धेरै राम्रो लाग्यो है हजुर !
Love from chhangchhangdi syangja
एकदम राम्रो छ है हल्का रमाईलो सबै कलाकार हरु लाई बडा दशैको शुभकामना 🙏🙏🇳🇵🇳🇵❤️👌🧡💘💘💘💗♥️🇳🇵
Basanht poudel
नम्स्ते🙏 हल्का रमाइलो परिवार दर्शकहरुमा 2077 सालको बिजया दशमीको हार्दिक मंगलमय शुभकामना
यो हल्का रमाइलो हैन नि
पुरै रमाइलो हो नि😍😍😍
सधै राम्रो जस्तो लाग्थ्यो हल्का रमाइलो सधै हेर्थे तर यसपाली आलु जस्तो रैछ।
राम्रो सन्देश मुलक भिडियो रहेछ अग्रजको सम्मान गर्न सिकौ आज एकदिन चल्दैमा भुइँमा खुट्टा नभएको जस्तो फुइ गर्दा यस्तै हुन्छ
आजको एपिसोड खास लाग्यो बिशेस गरी सन्देस मुलक र बरिष्ट गायक कुमार बस्नेतको सम्मान ले अझ शोभा थपेको छ।
खासमा आजको हल्का रमाईलो भाग 49ले कसैको जिबन सँग मेल खायको कुरालाई समेटेर अबगत गरेको छ। तर पनि जत्ती हेर्नलाई मज्जा बिगतको भागहरुमा आउथ्यो त्यती मजा यसमा आयको छैन।
¹ßĺp
@@bishnushrestha4766 pp
@@bishnushrestha4766 H
010
Basanht poudel
हेरेको हल्का रमाइलो मध्ये अाजसम्म लास्टै झुर एपिसेट पर्यो सर 😓बल्छि सर र राजुमास्टर सर यस्तो लास झुर एपिसोट परे सर 🙏🙏🙏🙏 सधैं रमाइलो हुन्थ्यो अाज निन्दा लागने एपिसोट पर्यो सर😓🇳🇵🇳🇵🙏🙏🙏
This episode is very nice from 1to 48 ,49 is best episode from these , I love all carector,,
Basanht poudel
Well played sonika as a viral singer,respect our evergreen folk singer MR.kumar basnet sir!
Basanht poudel
यहाँ बिस्नु माझी , बिमा दुरा, राजु परियार , देवि घर्ती जस्ता सदाबहार गायकालाइ, पछि पार्दै केही यु ट्युब च्यानलमार्फत अचनाक उर्लदो खहरेझै , आज आउने भोलि नाम निसाना मेटिने अहिलेका गायक गायिका कल्पना, कमला, आयुशा, जस्ता पात्रहरुलाइ दरो झटारो आजको एपिसोडमा, राम्रो लाग्यो बास्तबिकता तै हो। तासिदेले,,,,
Good night radika didibakhakta alkal
@@rojinakoiralabhattarai124 is 🙏k me a pll❤️uvuf no l👍o👍 call when. Liu 🙏🙏p🙏🙏 it i👍 populi j
Happy to see kumar basnet Sir ♥️💎
Basanht poudel
Halka ramailo eakdam dami Xa hoii
next time राधिका लाई हटाउनु होला धन्याबाद
हल्का रमाइलो भाग 1 देखि नछुटाई हेर्ने जति हाजिर गरम त्😊साथै हामी दिदी बैनीलाई माया गर्दिनु भएकोमा धन्यवाद सबैलाई 🙏हाम्रो च्यानलाई नि subscribe गरिदिनु होला
czcams.com/video/o9hPCM5_4wA/video.html
Balatkarilai karbahihos vanera banako sano comedy video chhu herera pratikriya dinus hai😥😒🍬@
Gr
Salam this program sandarbik cha salam all of team
yo Epsd teti ramailo vayna
Dammi & first comment
सबैभन्दा मनपर्ने भाग सबैलाई धन्यवाद हल्का रमाइलो टिमलाई।
यो कथाले भन्न खोजेको जरुरी छ केही ना राम्रो कमेन्ट गर्नु भन्दा पहिला old is gold
बल्छी धुर्बे दाजु ❤️❤️❤️
भैरहवा अस्पतालमा जिउदो मान्छे को आँखा निकालियो आज czcams.com/video/WpcjgJKFQDY/video.html
राम्रो
Aakha nikaleko hoin operation gareko xa pcr check garna gaako manxe ko
आजको एपिसोट चाहिँ लास्टै झुर भयो है यो भाईरल गाहिका को रोल ठिक भएन है 1 देखि 49 भाग सम्म नछुटाई हेर्ने मान्छे आजको भाग चाहिँ यो भाईरल गाहिकाको रोल गर्दा ठिक भएन
ईन्डिगझुर
अब यो रधिका भनी लाई देखन नपरोस यो सिरियल्मा 🤑
खासै राम्रो लागेन आज खल्लो रैछ छ्या
मलाइ पनि तेस्तै भयो
Umm k sai vanu vyo hjr le malai jhan surumai khatam laggyo yo radhika vane aayerw hoki k ho?
Love from Gorkha 🇳🇵🇳🇵
यो हल्का रमाईलो हास्य टेलिश्रिङखला कार्यक्रम का लेखक लाई धेरै धेरै धन्यबाद
यो कथाले समाजमा धैरै तूर्टील्याको छ
यो राधिका भान्नी गाइका को रोल राम्रो भएन आज एपिचोड झुर लाग्यो
Sahi ho😂
स्रष्टा, साहित्य र सृजनाको सदैव सम्मान गरौँ।
हल्का रमाइलो परिवार जन प्रति साधुवाद...🙏👍💐✍️ कृष्ण'दिव्य'सुव्वा
नई दिल्ली (भारत)
Basanht poudel
Best episode viral huru lai daro diyo yo episode le 😂😂😂
वाउ आज हल्का रमाइलो मा कुमार बस्नेत जि स्वागत छ है हल्का रमाइलोमा धन्यवाद सम्पुर्ण टिमलाई यस्तै गरि संमान गर्नु पर्छ हाम्रो पुरानो सर्जक हरु लाई यक्दमै खुशी लाग्यो
पैले हप्ताको continue गरेको भय राम्रो थियो यो हप्ताको झुर भयो
सबै भन्दा आजको episode खत्तम लाग्यो यती सम्म खराब चै नहुनु पर्ने हो के भयर यस्तो हुन गयो
😂😂😂
@@Kokegaming-pc5pz a
@@Kokegaming-pc5pz a
भाइरल गाइकाको आक्टिङ दरो आयो है सुपर अल टिम 👌
A very sorry .. maile ada serial herdai ris uthera comment gari hale .. hamro Kumar ji lai ladt ma dekhna payio ek dam khusi lagyo .. thx all the halka ramailo team .. hamile birsi sakeko legend gayak lai yes serial ma dekhayera hamilai feri yaad dilaunu vayo .. good luck ..
Ramro lagyo story so script ko lagi balxi ra raju dai lai tqs
हल्का रमाइलो भाग 1 देखि 49 सम्म नियमित हेर्ने जति यता।
आहा आज को एपिसोड मन पर्यो
😍😍😍😍 दामी दामी व्याङ्गे ल मन पर्यो।
Malai sarai majja lagio thank you whole team
Machha namarne balxi ko fan hajir hum ta 🙏🙏❤️
आजको हलुका रमाइलो लस्टो झुर छ
czcams.com/video/Dnm3nW9QNiI/video.html
@@MrAshok1434 इल्ग?ल
आजसम्मको उत्कृष्ट सिरियल!
युटुबको हिरोहिरोइन हरु यस्तै हुन दुई दिनको झिलिमिली।।
कुमार सर लाई विशेष सम्मान छ
That random person::::::who is reading my comment😭😭😭pray you and your family live more then 💯 years ..🤩🤩
काम बाट आएर हेर्दै हजुर सारै मन पर्छ यो कमेडी सीरियल
अहिलेसम्म नछोडी हेरेको अति राम्रो लाग्थ्यो आज सुरुमा झ्याउ लाग्यो तर अन्तिममा राम्रै लाग्यो।
बल्ल चित्त बूझने ईस्टोरी भाईरल हून की भाईरसे हरूलाई गतिलो झाप्पू दिने सन्देश्!!
Big fan of this siriyal
😍😍😍
अलिकती चर्चा पाउना साथ भुइ मा खुट्टा नहुने र कसैले तपाईं भनोस या नभनोस आफै मपाइ भन्ने लाई सवक पाठ सिकाएको छ यो हल्का रमाइलो सिरियल ले।त्यसैले उम्लिनु ठिक होइन पोखिन बेर लाग्दैन।हल्का रमाइलो टिम लाई लाखौ लाख सुभ कामना।यसरी नै दर्शको मन जित्तै सबै लाई सवक सिकाउदै अघि बढोस।
आजको एपिसुड मेरो लागि खास
आजको अझै गजब लाग्यो कथा यथार्थ छ अग्रजलाई सम्मान गर्न नभुल्नु सधैं शिर मा राखेर हिड्नु 🙏
Basanht poudel
आज सम्म सबै भाग एकदम राम्रो आज त शुरु मा नै मन परेन के भएर हो कुनि?????
Hajur le nabujhera hola......
ভলচদনেঅংখ
Nicevideo
@@mhvsjs5552 ho
@@mhvsjs5552 a kkkko
miss you kumar da लै बरिलै लै बरिलै गाउका ठिटि सबैलाइ सनिच्वर को दसा ले घुमाउला लै बरि लै
समसामयिक विषयमा सिरियल बनेको रैछ खुसी लाग्यो ।वास्तवमा अहिलेको मिडियाले यसरी नै भाइरल बनाइदिन्छ अनि समय बित्दै जाँदा मान्छेहरू आफ्नो वास्तविक औकातमा झरेका पनि छन् ।कुरा बुझ्दै जाँदा राम्रै लाग्यो।
Miss uh all of halka ramailo group my favourite comedy
भाग १ देखि ४९ सम्म नछुटइ हेर्नी जति ✋✋✋
सम्पुर्ण मा २०७७ सालको बिजया दशमिको हार्दिक मङलमय शुभकामना 🙏🙏😍😍
czcams.com/video/o9hPCM5_4wA/video.html
Balatkarilai karbahihos vanera banako sano comedy video chhu herera pratikriya dinus hai🍬😍🍬🍬😪😍🍬
यो हप्ताको हल्का रमाइलो खासै राम्रो लागेन ।
हल्का मात्रै होईन धेरै रमाईलो
सुन्दर अति सुन्दर
I started to watch halka ramailo because of sabina acharya now it is one of my best serial 💙💚💛
आफू भाइरल हुन लाई आफ्नै जन्म दिने बाउ को हुनि नहुनी इन्टर बीउ दिने अनुहार न द्नुहार को हिजडा जस्ती लाई हल्का रमाइलो मा छि छि कुन दिन आफ्नै बाउ ले बलत्तकार गर्यो भन्छे
यो भाइरल गायिकाको रोलले गर्दा यो एपिसोड खल्लो लाग्यो।
मिस यु sis अनिता basnet अति राम्रो लाग्छ accting
Lots of love,❤️❤️❤️💯
czcams.com/video/o9hPCM5_4wA/video.html
Balatkarilai karbahihos vanera banako sano comedy video chhu herera pratikriya dinus hai😥😒
Wow! Great story. Lovely. Thanks!
Basanht poudel
Khatra cha Balchi Dai wow nice
अहिले सम्म पादेको पनि छैनस होला है😀😁😀😁
साथीहरु "एपिसोड झुर भयो" रे! अरे, यस्तो सटाएर छ! अचेल भाइरल हुनेहरुको रियालिटी लाई यत्रो ब्यङ्य छ, यत्रो ब्यङ्यात्मक इपिसोड लाई झुर कसरी भनेको होलान ?