हल्का रमाइलो भाग 1 देखि भाग 50 सम्म नियमित हेर्ने को को हुनुहुन्छ साथै बल्छी र राजु मास्टर को फेन हुने सबै यता हाजिर हुनु
Halka haina purai रमाइलो भयो,happy dasain 💞
सम्पुर्ण हल्का रमाइलो टिमका साथै जो जो ले हेर्दै हुनुहुन्छ सबैलाइ बिजया दसमी को सुभकामना🙏🇳🇵
अाज हाप्प सेन्चुरी ,,,हानियाे,,,,,
हल्का रमाईलाे🤗🤗🤗शुभ विजयादशमी🎉🎉
हल्का रमाइलो नछुटाई हेर्न दर्शक यता हाजिर हुनु 🙏🙏 र हल्का रमाइलो टिम लाई दशै को शुभकामना छ 🙏🙏
हल्का रमाइलो भाग १ देखि ५० सम्म नियमित हेर्ने जति यता।
धेरै राम्रो छ सकारात्मक सन्देशमुलक छ ।समुन्द्र पारिबाट भएपनी यहाँहरु सबैलाई बडादसैको मंगलमय सुभकामना टक्र्याउन चाहान्छु।🙏🙏🙏
Aajakal halka ramailo commedy vayenw balchi and raju dai
बल्छी धुर्बे दाजु र हल्का रमाइलो को फ्यान कोको छौ ✋
OMG जनकपुर मा बाटो को हिलोमा हत्या गरेर फालेको महिलाको लास भेटियको छ czcams.com/video/3lxKjDpUcpw/video.html
बल्छि दाई र राजु मास्टर दाई को ठूलो फ्यान म
अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पर्ने अनि राजु बल्छि र अनिताका बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙋♂️
ओईओई हल्का रमाइलो हेर्न सुरु गरियो पर्खाइको घडी बल्ल समाप्त भयो
हल्का रमाइलो टिम अनि सम्पुर्ण नेपाली जनमा दशैको धेरै धेरै शुभकामना
जो जहाँ जुन अबस्थामा हुनुहुन्छ रमाइलो संग दशै मनाउनु होला।सम्पुर्ण नेपालीहरुमा दशैको मंगल्मय शुभकामना।।
देश तथा बिदेशमा बस्नु हुने सम्पुर्ण दर्शक श्रोताहरुको मा हर्के हल्दार परिवारको तर्फबाट दशै विशेष शुभकामना निर्माता ईन्द्र दोङ लामा
हैत हल्का रमाइलो नै पो धिलै भयपनी हेरियो
हल्का रमाइलो हेरेर बस्नुहुने सम्पुर्ण प्रती दशैको सुभकामना ल
Halka ramaelo niyamit herni jati le yata like garnu l dasain ko subhakama na all lop you All 💝 💝
एकै चोटी हेर्ने कोको हुनुहुन्छ यता हजिर गरौ त है हल्का रमाइलो 👇🤣😂
Ddammi lagyo yar balxxi vai.
Happy dashai all of you 🌹🌹🌹❣️❤️❣️❤️❣️
हल्का रमाइलोको रेगुलर ग्राहाक जति यता हाजिर गरम त🙏🙏🙏🙏❤️
Saray ramailo lagyo ajako episode
My great fans halk ramilo team
आदरणीय हल्का रमाइलो का सम्पूर्ण कलाकार हरु लाई दशाई को शुभ कामना छ। ।🌹🌹🌹🇳🇵🇳🇵🇳🇵⚘⚘⚘♥️♥️♥️
हल्का रमाइलो भाग १ देखि,50 सम्न नाछुटाई हेर्ने कोको हुनु हुन्छ
ल यो भाग चाहिँ सोचेजस्तो राम्रो छ सबै कलाकार साथीहरू मा दशै को सुभकाना ब्यक्त गर्न चाहान्छु।।।हाल कतार
Halka ramayelo❤️👍
First views
राजु मास्टरकि श्रीमती कति राम्री हौ गांठे,, i lop u ,, भन्न मन लाग्यो,,
@@hellrider422 😀😀😀 buDi nai raamree xe hau, sali ta raamree xaina ,😀
मलाई त बखते र प्यारीको छोरी सबिना सारै मन पर्छ
Damiii😂😂😂
😴😴😫😫 Pardesii Haruko lagii K DASAIn heppy Dasain oll of Nepali
Starting chai dami hai neta ko very true 💯
halka ramailo nice wait from 9 baja first mee opp
First view first comment
दशैँ बिशेस हल्का रमाइलो धेरै राम्रो छ मलेशिया बाट हेर्दै छु म पनि.
पाप धुरिबाट करौउछ भनेको यहीँ हो ...!!! रमाइलो भयो
50 भाग सम्म नछुटाइ को कस्ले हेर्नू भयो त?
सम्पुर्ण हल्कारमाइलो टिमका साथै जो जो ले हेर्दै हुनुहुन्छ सबैलाइ बिजया दसमी को सुभकामना🙏🇳🇵
हल्का रमाईलो टीम लाई माया गर्ने जती ले लाइक गरम त 👍🏼
अनि happy dashain hai sabai lai❤️
हैट यो मादलको तालमा नाच्न कम्ता रमाइलो हुन्छ😍😍😍
Ati ramro video
Happy dashai congratulations 50
Wonderful amazing
Dharai ramro halka ramail team ..
First
Edit ;happy dashine to all
Gho👐👐😂😈😩😩🙏🙏👍😊🔛😂🐭🔝🔝Good Night 💤🌙
😊 Sweet Dream
🌠🌠🌠🌠🌠🌠🌠
Good Night 💤🌙
😊 Sweet Dream
🌠🌠🌠🌠🌠🌠🌠
Ahaa kati ramailo nd balchiji kati hasawcha😂
Dami xa
सुरु देखि अझै सम्मो छुतायाको छैन💋💋💋💋💋
सबै लाई दसै को शुभकामना
म त पर्देशमा छु यो दशैमा मन कस्तो खल्लो हुन्छ
2nd Viewer from Darjeeling 😊
बखते काका र प्यारी काकी को जोडी चै अति सुहाको छ
Wow दामी छहै यो पालिको हल्का रमाईलो
Aba halka ramailo herinxa
Suru Gariyo Hoi Herna Halka Ramailo👀
राम्रो छ दिपावलीको शुभकामना व्यक्त गर्दछौं।
Happy dashian to halka ramilo
Good lesson...Happy Dashain
Aja maile first time hereko yo serial .. ekdam ramro lagyo .. ani tyo nepti ko baba Kishne sir dekhera jhan ramailo lagyo .. waha lai maile euta nepali film ma police ko role gareko jati khera pani hasne thego jasto acting over daami lageko thiyo haha .. Aja yo serial ma dekhda chakka pare.. Aba dekhi herchu yo serial hehe...
Wow😍
पुर्ब प्रमिका लागी श्रीमान लाई लुट्ने यस्ती श्रीमती || #HALKA_TUCHHA
Full video:-czcams.com/video/cBmX5aUOE0Y/video.html
आफैले खनेको खाडलमा आफै पर्नु
Raju master 🤣🤣🤣
हल्का रमाईलो परिवार सम्पुर्णमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना
Dami x
Jati pani episode xan ni sabai maile here sekya dherai ramro vako x balchi daju All the best ajhai pani ramra ramra video ko partixa ma xu ma 👍👍👍👍
138 Paxi mero comment hai 🤣🤣
दशैको शुभकामना ✍️🙏
halka ramailo herdai mazaa line ko ko hunuhunxa
हेप्पी दसै सम्पुर्ण हल्का रमाईलो टिमलाई अनि देश बिदेश बाट हल्का रमाईलो सिरियल हेर्नू हुने सम्पुर्ण आमा बुवा दाजू भाइ दिदिबहिनी लाई🙏🙏
I am watching from Sikkim and happy dasain all of you...
धेरै..रमाइलो लाग्छ हल्का रमाइलो हेर्दा। सकेसम्म नछुटाई हेर्ने गर्छु। Like चाही सधै हेर्न भन्दा अगाडी सुरू हुदाहुदै गर्ने गर्छु...😍
Ashna gurung HALKA TUCHHA HAPPY DASHAIN 😊😊😊😊💟💟❤❤❤❤❤❤
१_५० भाग सम्म नछुटाई हेरिरहेको छु है अति राम्रो छ सबै टिमको भुमिका निर्वाह
एक पिस दुई पिसले पुग्दैन चार परोस
हजुरको भाग्मा मासु अनि अचार परोस
यो दसै, हजुरको रमाइलो संग बितोस
टीका लगाएर खाम भित्र हजार परोस 😁😁नवदुर्गा घटस्थापाना आज 'दशैँ आयो!
घर सम्झिएर 'प्रदेशिको मनै जलायो!
रमाउनु सबै दशैँदसा नबनोस् कसैको;
बचपन अनि गाउँ घर दशैँले सम्झायो!
हरेकपलमा सम्झिन्छु छैन रङ्ग पर्वको;
शुन्य छ गाउनै खुसी खै कता हरायो!
थिए कस्ता ती दिन सम्झदा मनमनै;
यो जिन्दगीले कहाँबाट कहाँ पुर्यायो.!
धनीलाई एकदिने तडकभडकको कर्म नहोस दसैं
गरिबलाई छ महिने ऋण भारको मर्म नहोस दशै
खसी नभए फर्सी खाऊँ खूसी साटेर मनाऔं है
जूवा अनी जाॅडले उठिबास लाग्ने धर्म नहोस दसैं!!सन्तान खाडी प्रदेशमा ,घरदेश रमाउला र आमा
कमाई साहुको घरमा ,बस्ती जमाउला र आमा
टिका जमरा र तिम्रो साथ ,सात समुन्द्र पारी छ
रित्तो निधार डिउटिबाट , कहॉं थमाउला र आमा
फर्किनेछौं कुनै दशैं ,ठुलो झोला धन-सम्पति
टाढिएका ईष्ठमित्र जहिले कमाउला र आमा।।
#दशैमा_परदेशी_सन्तानको_पिडा
Dashain
क्या राम्रो छ आजको हल्का रमाइलो
मान्नै पर्छ हल्का रमाइलोको टिमलाई ।
धन्यवाद
हिहि दामी ल खतरनाक मलाई शंका त लाग्या थियो के मास्टर ले पिङ काटेर गय अनि मान्छे लड्यो भन्दा कि सबु कि मास्टर्नी लडेको ठ्याक्कै मिलेछ नि लु यस्को अर्को भाग continue आउनु पर्छ है 😂😂
भाग १ देखि नछुटाई हेर्न को हुनुहुन्छ ।
मलाई यो एपिसोड्मा इस्टुको रोल राम्रो लाग्यो है।
नमस्कार म मकवानपुरे विष्टकाजी थाहा नगरपालिका शिखरकोट बाट👌👌👌👌👌👌👌👌👌👌👌👌
First view.
माफ गर्नु होला अलि ढिलो आए छु हल्का रमाइलो हेर्ने तर भाग १ देखि अहिले सम्म नछुटाई हेर्दै आइरहेको छु। अति राम्रो छ दशैं बिशेष हल्का रमाइलो।
रमाइलो गर्नु पर्छ तर पिङ कस्तो छ हेरेर मात्रै खेल्नु पर्छ है
आफुले थापेको पासोमा आफै परिन्छ भन्ने राम्रो सन्देश पिङ कान्ड 1देखि 50 भाग नबिराइ हेरि रहेको छु हजार भाग सम्म यस्तै उत्कृष्ट प्रस्तुति हेर्न पाउ आउने दिनको लागि धेरै भन्दा धेरै सुभकामना हल्का रमाइलो टिमलाई साथै happy दसै
lots of love from Kathmandu
Halka ramilo and sakkigoni and juthe best and atibho
हल्का रमाइलो हेर्न आउनु भको हरु लै
happy dashain all of you 💞💞💞💞💞💞💞💞💞💞
Love for Darjeeling ❤️❤️❤️🇮🇳🇮🇳🇮🇳🇮🇳🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Beat comedy show in Nepal. Halka ramail 😀😀😀😀😀😀
ʜᴀᴘᴘʏ ᴅᴀsʜᴀɪɴ😁❤️
balchhi daiko big fan like here
👍️👇️
म पनि बिग्ग साथी यु को
Ma pni
Yaha po xau Kanxi Timi balla bhete ani subscribe gare hai
Me too
Ma pani raju dai ani balxi dai ko big Frd ho.