धेरै पुरानो शेन दरबार भेटियो, सप्तरीमा । Vlog Chandrabhoga, Sambhunath and Kanakpatti Gadhi.

Sdílet
Vložit
  • čas přidán 10. 10. 2019
  • Old Durbar (Palace) found at Saptari, Chandrabhoga in Kanakpatti Village Sambhunath.
  • Hudba

Komentáře • 582

  • @prakashdahal7979
    @prakashdahal7979 Před 4 lety +39

    तपाईँ का भिडीयोहरू मनोरञ्जनात्मक नभएर एऊटा कीताब झै ज्ञान बर्दक छन। त्यसैले होला तपाईँको भिडियो को भ्युज र सस्क्राईबर कम छन। किताब पढ्नेको सङ्ख्या विश्व मै कम छ। अब्बल छन हर भिडीयोहरू। हल्का मनोरञ्जन को फ्युजन मिसाऊनू भयो भने भ्यूअर बढ्छन(कमर्सीयल गर्ने भए) तर भिडीयो को ट्रेन्थ नबदल्नुहोला।

  • @arunpakhrin864
    @arunpakhrin864 Před 4 lety +10

    म भारतको दिल्लीबाट हो। हजुरको खोज मलाई बहुतै उत्कृष्टको लाग्छ। जसले गर्दा मलाई नेपालको प्रायः सबै भूभागमा आफूलाई समाएको पाँउछु। यसरी नै निकट भविष्यमा पनि राम्रो राम्रो भिडियोहरूको अपेक्षा राख्दछु।

  • @realsrijan
    @realsrijan Před 4 lety +78

    खाजा खाइसकेपछि प्लास्टिक र बोतल आफैँ ब्यबस्थित गर्नुभयो । दाजु वास्तवमै शभ्य हुनुहुँदो रहेछ, खुसी लाग्यो ।

    • @kbgirel6965
      @kbgirel6965 Před 4 lety +1

      Srijan Tamang that’s very basic, anyone should do

  • @mikeyff6185
    @mikeyff6185 Před 4 lety +6

    धेरै खुशी लगेयो हाम्रो नेपाल को पुराना पुराना एतिहसिक ठाँउ हरु हेर्न पाउदा हाल म साउदी देखी हेर्दै छ

  • @bishwokc3857
    @bishwokc3857 Před 4 lety +2

    काठमाडौंबाट। एकपटक घुम्नै पर्ला यो ठाउँ। यति जानकारी पनि नेपाल चिन्नको लागि प्रशस्तै हुन्छ। सबै लागेर यसलाई बचाऔं। जानकारी उजागर गरिदिने साहसी भाईहरुलाई धेरै धेरै धन्यवाद छ ।

  • @messilimbu2588
    @messilimbu2588 Před 4 lety +8

    कति वर्षा पुरानो होला।।यस्तो video फेरि हेर्न पाउ सारै मजा लाग्छ ।पुराना कुराहरु सुन्न बुज्न पाउँदा हेर्न पाउदा💖💖👌👌👌🔥🔥

  • @panchasheelakakshapati6421

    यस्ता यस्ता ठाउँको उत्खनन् र संरक्षणका लागि पुरातत्व विभाग र सम्बन्धि निकायहरुबाट र राष्ट्रिय स्तरबाट पनि सहयोग र मर्मत सम्हारको अत्यन्तै जरुरी छ। यो भग्नावशेस प्रचिन र ऐतिहासिक महत्त्व बोकेको नेपालको एउटा पौराणिक कालमा आधारित कुनै पनि अवशेस् हुन सम्भावना देखिन्छ ।

  • @jitubahadur7291
    @jitubahadur7291 Před 4 lety +5

    हाम्रो देश नेपालमा पुराना दरवार मन्दिरहरु जता ततै धेरै नै छन त्यसको संरक्षण र सम्बर्द्धन गर्नु हाम्रो कर्तव्य हो अझै धेरै राम्रा राम्रा video हरु बनाउदै जानू होला हाल ! म कतार बाट

  • @hemantashrestha5299
    @hemantashrestha5299 Před 3 lety +1

    कुरो रोचक र ज्ञानवर्धक लाग्यो म हेमन्त काठमाडौं बालाजुबाट ।

  • @dilkumarirai373
    @dilkumarirai373 Před 4 lety +5

    धन्यावाद भाई, यो भिडियो प्रती ।
    मैले पुरै हेरें । आफु प्रवासी जीवन भएर होला आफ्नो जन्म भुमिको प्रत्येक कुराहरुले मन छुन पुग्छ । यो एेतिहाॅसिक सम्पदाको संरक्षण प्रती सम्बन्धीत निकाया र सरकारको ध्यान आकर्सन रहोस्

  • @ManSingh-ld7hp
    @ManSingh-ld7hp Před 4 lety +18

    खन्नु होस हजुर पुरानो राजा को खजाना पनी हुन सक्छ नेपाल को लागी सई हुन्छ

  • @ruraleastnepal9565
    @ruraleastnepal9565 Před 4 lety +2

    येस्तो ओझेलमा परेको पुरातात्त्विक महत्त्व देख्न पाएकोमा खुसी लाग्यो । धन्यवाद तपाइलाइ र सहयोगी सर हरुलाइ ।

  • @krishnadattapant8317
    @krishnadattapant8317 Před 3 lety +2

    साहसिक र ज्ञान वर्धक असल कार्य साधुवाद छ तपाइलाई।

  • @rkkoirala4636
    @rkkoirala4636 Před 3 lety +1

    म अहिले काभ्रे पाँच खाल बाट हेर्दै छु राम्रो लाग्यो हजुर को video

  • @suryalimbu116
    @suryalimbu116 Před 4 lety +1

    लाचारिपनाले बिर्सायको ईतिहास भ्रस्तचारले मौलायको बेला हामिगरिबिले थलपरेका नेपाली जनतालाइ यो येतिहासिक दरबार नेपालिको सम्पतिदेखाइदिनुभयकोमा धेरै धेरै धन्नेबाद मेरोनाम सुर्यबहादुर लिम्बू धनकुता चौबिसे गाउपालिका राजारानी ६ पावरक धन्नेबाद

  • @susmathapamagar768
    @susmathapamagar768 Před 3 lety +1

    हजुर को video हरु नेपालको लागि अनि नेपालीको लागि अति रोचक अनि बुझ्न् जरुरि देखियो

  • @bimalagurung9623
    @bimalagurung9623 Před 3 lety +1

    सारै राम्रो लाग्यो म काठमाण्डौ देखी एर्दै छु।

  • @narayanpaudel5212
    @narayanpaudel5212 Před 4 lety +2

    धेरै राम्रो लाग्यो ।यो ठाउँ को संरक्षण हुनु जरुरि देखियो साथै अनुसन्धान पनि। हजुर ले चैत्र महिना तिर फेरि पनि यहि ठाउँ को झार जङल नभएको अव्स्था को video बनाउनु भए आभारी हुने थिए

  • @shantakhatiwada893
    @shantakhatiwada893 Před 4 lety +2

    नेपाल मा धेरै यस्ता महत्वपूर्ण स्थान हरु 6 न भिदियो सारै राम्रो !धन्यवाद 🌹🌹🌹🌹🌹

  • @lm_suren_official
    @lm_suren_official Před 4 lety +5

    From Pokhara
    Great job
    interested historic places

  • @ambarbaruwalchhetri6036
    @ambarbaruwalchhetri6036 Před 4 lety +4

    ऐतिहासिक नया श्थान काे दर्शन अाज भाेलि प्रचुर देखाउने सबै मेडिया हरु लेे गरियकाे परिश्रम र साहस काे प्रसन्सा गर्दैछौं जय नेपाल जय जनता।

  • @amritashrestha8292
    @amritashrestha8292 Před 4 lety +59

    यस्ताे प्राचिन बस्तुकाे सम्रक्षण नहुदा साहै दुख लाग्याे। अब कुन चाहिँ नेताले बेचेर खानेे हाे दर लाग्छ।

    • @appudai
      @appudai Před 4 lety +1

      neta lai desh lai chusna janmayieko huncha,,,, neta haru sabai chori dhati garera ayeko huncha............. neta nai ho desh ra samaj bigarney.... neta ko bikalpa chaina??? janata majbur vayera vote dinchan..........

    • @jagannathdhungana2844
      @jagannathdhungana2844 Před 4 lety +2

      लाग्छ यहाँ महत्वपूर्ण सेन वंशीय दरवार थियो ।अब यसको अनुसन्धान राज्यले गर्नुपर्छ।

    • @harkabahadurpurbachhane6444
      @harkabahadurpurbachhane6444 Před 4 lety +1

      यो क्षेत्र लाई अझराम्रो सग बुझेर खुलास गर्नु पाए हुन्थो की

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 Před 4 lety +48

    दाजु एकचोटि ताप्लेजुङ जानुस न कन्चनजङ्घा को सेरोफेरो देखाउनुस ... म तपाइको शुभचिन्तक

  • @srvlog6323
    @srvlog6323 Před 4 lety +4

    धेरै राम्रो लाग्यो साइत यो थाउमा धेरै वर्षौं पहिला राज दरबार नै थियो होला अनि पछि लदाइ युद्द हुदा अर्को थाउको राजाले समाप्त पारेको हुनसक्छ तेसैले अहिले केही अबसेस हरु भेतिदै छन |

  • @MYDREAM-sm7uc
    @MYDREAM-sm7uc Před 4 lety +2

    Ramro lago Assam bata

  • @garibkoxoro
    @garibkoxoro Před 3 lety +1

    Dherai ramro ramro video vlog prashtuth garnu vayo.ramailo lagyo

  • @fredbtn
    @fredbtn Před 4 lety +12

    The Sena dynasty ruled in Bengal up to 1205 AD. They were the patron of Hinduism. After the downfall of their rule in Bengal, their descendants proceeded towards westward. The neighboring area Mithila was also influenced by the Senas. So, a branch of the family proceeded towards this and established their settlement in the land of present day Nepal in about middle of the thirteenth century. The Senas appeared first in this land at Rupanagar, which is at present in Saptari district of Sagarmatha zone and afterwards they established Makawanpur kingdom, which is now a district of Narayani zone. From Makawanpur, they proceeded towards Palpa, Rajapur, Tanahu, Pyuthan, Risinga, Vinayakapur, Gulmi etc. The rule of the Senas ended in eithteenth century because of the new rising power of Gorkhalis.

  • @ravindrandtdangol5652
    @ravindrandtdangol5652 Před 4 lety +4

    इताको बुता हेर्दा र मुर्तिको आकार प्रकार हेर्दा बुद्धकालिन बिहार या दरबार जस्तै लाग्यो । पुरातत्त्व पहिले यत्ती सानो प्रमाण पाये पछि त खोज बिन गर्नु पर्ने हो .... पुरातत्त्व त झिङा भन्काउदै फुर्सद छैन यस्तो अमुल्य सम्पदाको चादै अन्वेषण र अनुसन्धान होस !

  • @salturover2970
    @salturover2970 Před 3 lety +1

    कुनै अफ्रीकाको जंगलभन्दा कमछैँन मनमोहक दृश्यहरू l🙏🙏🙏🙏❤❤❤❤

  • @surendrathagunna6902
    @surendrathagunna6902 Před 4 lety +2

    यसरी नै हाम्र प्राचीन र ऐतिहासिक सम्पदाको कुनै संरक्षण नहुदा ईन्डियाले हाम्रा प्राचीन सम्पदाको फाईदा उठाई रहेको छ।

  • @bishnubaralpokhara17
    @bishnubaralpokhara17 Před 4 lety +6

    पुर्व घुमेर पनि नपुगेको ठाउँ देख्‍न र त्यसको महत्व जानकारी पाईयो धन्यबाद पुर्वी ब्लू लाई ।

  • @mbsharmapurbeli5973
    @mbsharmapurbeli5973 Před 4 lety +5

    अझै यस्तै भिडियो ल्याउनुहोला सर शुभकामना छ हजुरलाइ ।। झुम्का सुनसरि देखि

  • @devraut4737
    @devraut4737 Před 3 lety

    म UK बाट हेर्दैछु एकदमै राम्रो छ मलाई जंगलमा बसेर चाउचाउ खाईसकेर सफागरेको देख्दा सार्है खुसी लाग्यो । अनि बेलाबेलामा Drone photography एकदमै excellent…Background voice एकदमै polite र राम्रो छ ।

  • @khimtamang8291
    @khimtamang8291 Před 4 lety +3

    Tapai haru jasto yubakle yasto prchin kalko samrachana pattalagauna ramrokura ho ramailo lagyo arko vidio hiraula

  • @tokyosayatho6757
    @tokyosayatho6757 Před 4 lety +2

    Video ekdam ramro cha !!! Esto thau haru lai anusandhan garera samrakshyan garinuparcha!

  • @sangitamasrangeemagar463
    @sangitamasrangeemagar463 Před 4 lety +2

    कति राम्रो भिडियो बनाउनु भएको मलाई एक्द्स्मै इन्ट्रेस्ट लाग्छ यस्तो कुराको,सरकार अथवा कुनै निकाय ले खोजी तथा संरक्षण गरेको भए कति राम्रो हुन्थ्यो

  • @princelamapath9201
    @princelamapath9201 Před 4 lety +6

    काठमाडौंको दरबार हाईस्कुल बनाए झै यो दरबारको पनी इन्जीनीयरीङ गरेर पुनः निर्माण गर्न आवश्यक छ

  • @btthhujjg4501
    @btthhujjg4501 Před 4 lety +1

    राम्रो कार्य हजुरहरुको यस्ता ऐतिहासिक ठाउको ऊद्दार र संम्रकक्षण गरौ

  • @mayasujchcha2702
    @mayasujchcha2702 Před 3 lety +3

    It is so sad that such findings are not published in journals or documented properly. Our history has many chapters that are shrouded in mystery or left unexplored properly. Its about time that our archaeologists explore seriously and give us our lost chapters. Good job Purvi Blues and the locals! Keep it up!

  • @darisahila3085
    @darisahila3085 Před 4 lety +5

    धन्यवाद सर
    देख्न पाइयाे ऐतिहासिक कुराहरु

  • @dalbahadurrai1
    @dalbahadurrai1 Před 4 lety +2

    Great unearthing of places and ruins of palaces of historical importance, enough scope for RESEARCH, PLEASE CARRY ON WATCHING FROM ASSAM INDIA

  • @bhimlamichhane2657
    @bhimlamichhane2657 Před 4 lety +2

    धेरै राम्रो काम गर्नु भएको रहेछ सर नेपाल मा रहेका पुराना तथा धार्मिक स्थान देखियो र अागामि दिन हरु मा पनि यसरी नै ठाढा भएपनि youtubeको तर्फबाट देखिने अासा छ जय नेपाल

  • @jblimbu8931
    @jblimbu8931 Před 4 lety +3

    मैले त धेरै अगाडि देखि तपाईंको भिडियो हेर्दै छु। मन परेकोहरु मेमरिमा डाउलोड पनि गरेको छु। जुन भिडियोहरु हरकसैले देखाउन सज्दैनन र चाहेर पनि ती ठाउहरुमा पुग्न असम्भव हुन्छ। एउटा कुरा तपाईंको भिडियोमा स्पष्ट भासा र मुख्य मुख्य जानकारीहरु पाइन्छ्न। मलाई धेरै मन पर्छ। भिडियो हेरि सके पछि आफै पुगेको जतिकै स्पष्ट जानकारी दिनु हुन्छ। यो तपाईंको बिसेसता धेरै मन पर्छ। म ३ वर्ष देखि कुवेतमा छु।

  • @talshidlama8285
    @talshidlama8285 Před 4 lety +4

    90%Dewauta Nepal ma janme ko xa bane yesto mahtyo gufa haru derai hola👍🙏❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @asimstha9630
    @asimstha9630 Před 4 lety +5

    मलाई लाग्छ, याे ठाउँ पहिले कुनै एक शासकले शासन गरेकाे राज्य हुनुपर्छ अनि याे शासककाे शासन अन्त्य भएपछि दुर्भाग्यवश यस्ताे हुनुपुग्याे,अब याे शासक र शासककाे समय पत्ता लगाउनुपर्छ। याे ठाउँ कि, अाफ्नाे कला अनि परम्परागत माैलिकतालाई अर्काे पिँढीसम्म यथावत् राख्न प्राचिनकालमा गाेप्य तरिकाले यस्ताे कलात्मक ईट्टा बनाएका थिए। जसले गर्दा अध्ययन र अनुसन्धान गर्न गाह्रो भयो।

  • @infoentertainment9346
    @infoentertainment9346 Před 4 lety +2

    निकै राम्रो खोज मुलुक विडियो!

  • @yamroka39
    @yamroka39 Před 4 lety +2

    यस्तो यस्तो प्राचीन सम्रचनाहरु देश्मा छन तर कसैलाइ वास्ता छैन यस्लाइ त राम्रो संरक्षण गर्नु पर्ने ।

  • @khatbeshambhu4510
    @khatbeshambhu4510 Před 4 lety +2

    Dherai ramro diris lookeko tapai dekhaidiyo thanks a million

  • @prakashdahal7979
    @prakashdahal7979 Před 4 lety +5

    कौडी मा पनि मील्कीन्छ भिल्लका देश मा मणि।।
    यही भनेको होला।

  • @bikashmagar5139
    @bikashmagar5139 Před 4 lety +1

    Seen ramro rahex purano dungaharu darsan gariyo sir tq.

  • @krishnadattapant8317
    @krishnadattapant8317 Před 3 lety +1

    इतिहासको खोज खबर । अति सुन्दर काम

  • @purwanarayan7203
    @purwanarayan7203 Před 4 lety +3

    मलाइ लाग्छ सेन राजा हरुको दरबार हो येसलाइ उत्खानन गरि सुरक्षीत राख्नु पर्छ ?

  • @samratbhaijan2220
    @samratbhaijan2220 Před 4 lety +8

    dhai yo video lastai ramro lagyo
    ma samrat thakur lumbini nepal
    hajur astai astai thau herera CZcams ma upload gardai garnu dhanbad

  • @neerajksingh6488
    @neerajksingh6488 Před 4 lety +4

    Perhaps you are the first person who took trouble to videograph such important but abandoned historical ruins. I'm from south side of saptari .My grandfather used to be landlord of Kanakpati .we still have some agricultural land there.Lots of carved stone have been taken away by locals.,some for religious perpose some for just fun.I've seen there many artistically beutiful earthen pot which either destroyed by children or takenaway by locals. Archaeologists took some with them as I was told by some eye witnesses .Thanks a lot. A big salute to you...

    • @yuaanrai6058
      @yuaanrai6058 Před 2 lety

      Aafno thauharu aafai pani bachaune prayas grum hajur

  • @dekbastola4280
    @dekbastola4280 Před 4 lety +1

    यति महत्वपूर्ण पुरातात्त्विक बस्तुको संरक्षण सम्बर्धन केही छैन ।

  • @mahendrapasman5074
    @mahendrapasman5074 Před 4 lety +2

    Ekdam ramro video... watching from malaysia .

  • @suresh14rii11
    @suresh14rii11 Před 4 lety +5

    सप्तरीमा मेरो घर भए पनि 25 वर्ष पछि बल्ल थाह व्यो कि यस्तो अचम्म को दर्बार पनि छ भनेर खुशी लाग्यो तर यस् लाई संरक्षण गर्नु पार्‍यो नेपाल सरकार ले

  • @krishnamagar3223
    @krishnamagar3223 Před 4 lety +2

    Dheree ramro lagyo Sachin sir... Palpali Hal UAE bat 🙏🙏🙏

  • @gelee1523
    @gelee1523 Před 4 lety +4

    यो कुनै गडि अर्थात दरबार भन्दा पनि कुनै काल खन्डमा ध्वस्त गरएको बौद्द मन्दिर र बिहार हुन पर्छ । भारत बिहार म अवस्थित नालन्द बिस्व बिध्यालय को खन्ढर मा पनि यि जस्तै आकार प्रकार र आकृति दुरुस्त छ र सुर्खेत को काँक्रे बिहार को अवस्था पनि यस्तै रहेको ले यो ठाउँ कुनै बौद्द हरुको महत्व पुर्ण स्थान हो भन्दा फरक पर्दैन । खोज अनुसन्धान आवस्यक छ ।

  • @sabibasnet3475
    @sabibasnet3475 Před 4 lety +1

    Sahid smark ko pani video lera aaunu hola agami dinharuma love from Hetauda 🇳🇵🇳🇵

  • @santoshraut1541
    @santoshraut1541 Před 4 lety +3

    I'm from Saptari and I didn't know such historical place exist, wanna visit soon. Tq Sachin.

  • @jhamaktamang1027
    @jhamaktamang1027 Před 4 lety +6

    अति राम्रो भिडियो मचही मलेशिया बाट हेरि रछु

  • @kailashpatirai
    @kailashpatirai Před 4 lety +3

    I'm feeling proud because of this video thank you very much my house is Udayapur basaha so this area is not far from my area i will go to see this historic place

  • @mbsharmapurbeli5973
    @mbsharmapurbeli5973 Před 4 lety +4

    धेरै राम्रो लाग्यो सरकार सम्म पुग्न जरुरि छ यो ।।

  • @heemadulal5721
    @heemadulal5721 Před 4 lety +2

    Yesto dherai ojel ma pareko thau haru expose garnu vayeko ma dherai dherai dhanyabad xa hajurlai🤗❤️

    • @PURVIBLUES
      @PURVIBLUES  Před 4 lety

      Comment ko lagi dhanyabad Hima ji

  • @jibanbhurtel3085
    @jibanbhurtel3085 Před 4 lety +2

    Great effort to find and follow our hidden history ❤️❤️😍😍🙏

  • @vishalbhardwaj89
    @vishalbhardwaj89 Před 4 lety +1

    afno desh ko history birsiyeko sarkar ra hami nepali haru lai tapai ko yesto programe le derai sahayog gareko tapi ko programe ko karan le derai nepali ma afnu history ko mahatwa bhujna thale ko xan khojna thaleko xan .tapai ko yo prayas lai derai derai dhanyabad dai. tapai ko paila haru ajai derai mathi pugun, aru pani matwapurna jankari di rahanu hola.

  • @binamagar2889
    @binamagar2889 Před 4 lety +1

    दामी छ तपाईलाई धन्यबाद

  • @nbnvlogs2420
    @nbnvlogs2420 Před 4 lety +2

    अतिनै राम्रो भिडियो बनेको छ सचिन सर

  • @shivshankar2277
    @shivshankar2277 Před rokem +1

    Sabaii dekhe ramroo hunii

  • @ramtamang4541
    @ramtamang4541 Před 4 lety +4

    Thanks for the video in big fan of your.

  • @pushpabajracharya2260
    @pushpabajracharya2260 Před 4 lety +5

    मन्दिर भित्र को मुर्ति लोकेस्वर मन्जुश्रिको पाइला र स्तुपाहरु हुनुपर्छ

  • @rohanpokhrel9958
    @rohanpokhrel9958 Před 4 lety +3

    👌👌👌👌 dammiii dai

  • @priyayangyang9861
    @priyayangyang9861 Před 3 lety +1

    Nice video. 👍🙏.I am from India.

  • @nagendraworgyan4760
    @nagendraworgyan4760 Před 2 lety +1

    Thanks bro, so glad to hear and see the ancient art that has been found in our village. thanks for the promotion.

  • @DeepakSharma-qy9et
    @DeepakSharma-qy9et Před 4 lety +2

    very nice video there are lots of historical place which has become usless.

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 Před 4 lety +2

    धेरै राम्रो काम सर मनपरो हो यस्तै हाम्रो पुरानो तत्तोहरुको खोज गरदैजानु धेरै राम्रो म बहराइन बाट सर🙏🙏

  • @ramchandrarimal511
    @ramchandrarimal511 Před 4 lety +1

    राम्रो छ।

  • @SamikshaRai7
    @SamikshaRai7 Před 3 lety +1

    My favourite channel 😇🌹

  • @devrajrajbanshi3379
    @devrajrajbanshi3379 Před 3 lety +1

    🙏, recently from Qatar, I likes urs vedios and the way u describes . Thank you

  • @ART_UPDATE
    @ART_UPDATE Před 4 lety +5

    Thank you so much dear friend for documentation i have more details photographs about this place becouse i was there 1 years ago

  • @meengurung1378
    @meengurung1378 Před 4 lety +4

    Pretty Nice video daaju all the way from Hk 👌👍

  • @munabhujal3636
    @munabhujal3636 Před 3 lety +2

    Good job sir nice video

  • @klpet3105
    @klpet3105 Před 4 lety +9

    सुर्खेत को काक्रेबिहार को जास्तै लाग्यो तर काक्रेबिहार पुन निर्माण भैसक्यो र यो पनि खोज अनुसन्धान गरेर पुन निर्माण गरोस सम्बन्धीत निकायले

  • @bnhanchh6n841
    @bnhanchh6n841 Před 4 lety +1

    Wow dherai purano

  • @viveksha2768
    @viveksha2768 Před 2 lety

    akdam ramro subhau hjr ko bolne tarika milansar

  • @imaginenepal2810
    @imaginenepal2810 Před 3 lety +1

    ❤❤❤great work ...keep it up

  • @chitrabahadurbudhathoki681

    You r good preson sachin sir....

  • @sandeepkarki107
    @sandeepkarki107 Před 4 lety +1

    Tyo durbar bhitra hajarau kilo sun cha bhanne ma ako bhaye neta haru le pakka utkhannan gari sakthe,sad to lose the history of our ancestors😢😢

  • @kritimaallcontentvlog5404

    Great job sir 👍👍 , bhojpur

  • @nirmalanirmala2931
    @nirmalanirmala2931 Před 4 lety +1

    Hamro nepal ta kati ramro xa vy hjr lai verry verry thanks hjr good like 250 hjrlai sapailai budiawas

  • @bilagurung6235
    @bilagurung6235 Před 3 lety +1

    Jaya jaya jaya mero Nepal Aama mero desh malai lagcha pyaro i love you Aama 💥💥💥💥💥❤❤❤👌🙏🙏🙏

  • @gdlcm691
    @gdlcm691 Před 2 lety +1

    I love watching your videos, thank you 'Sachin jee and team' for sharing these informative clips !!!

  • @manjubaraili8103
    @manjubaraili8103 Před 4 lety +2

    तपाईं लाई जति धन्यवाद दिदा पनि कम हुन्छ।जहाँ सरकार पुगेको छैन त्यहा पुग्नु भो।यति ठुलो सबुत भेतेर नि सरकार चुप छ।सो sad ।

  • @krishnarai4155
    @krishnarai4155 Před 4 lety +3

    माहाँ भारत युध्द भुमि हो यो स्थान मेचि देखि माहाकालि सम्मको तराइको भुगोल माहाँभारत युध्द भुमिहुन ।अाज मिति २०७७-४-१८ गते।

  • @RubinShrestha
    @RubinShrestha Před 4 lety +1

    bhai ko prayash lai dherai dherai shubhakamana. ahie nabhayera k bho ra, kunai samaya ma Nepali le pakkai yasta puratatwik sthan haru ko utkhanan garne chaan. Yo video, uni haru lai memo ko rup ma use huna sakchha.

  • @raihimal336
    @raihimal336 Před 4 lety +2

    sachin ji ramro lagy.prastut garne saili man paryo.yahako team lai dherai dherai dhanyabad. keep it up.

  • @vijaychetri7616
    @vijaychetri7616 Před 4 lety +28

    हिन्दु र बौद्ध धर्म बाहेक अरु कुनै धर्म को प्रमाण भेटिएको देखेको छैन तसर्थ सबै कल्पना हो मात्र हिन्दु र बौद्ध यथार्थ धुर्वसत्य हो !

    • @vijaychetri7616
      @vijaychetri7616 Před 4 lety +2

      Suneko ho sindhu kunai mahatma ko naam hoina euta khola nala ho tyo pani rishi dwara utpatti bhayako ....tyo pani hindu rishi nai thiya ...malai sikauxa fuchche

    • @hellogiri856
      @hellogiri856 Před 4 lety +3

      @Vhumika Leewang hindu dharma ho ani hindu dharma lai paile sanatan dharma bhaninthyo hindu dharma pakistan ko sindh prant bata suru bhayako ho history padnus sir

    • @vijaychetri7616
      @vijaychetri7616 Před 4 lety +1

      @Vhumika Leewang 🤣🤣🤣

  • @arunabaral7800
    @arunabaral7800 Před 4 lety +8

    यो इटा र झापा किच्चक बंध मा इटा मिलयो महाभारत क़ालीन ज़स्तो छः खोज राम्रो होस क़िच्च्क बंध को दरबार हेनू होस एक पटक

  • @dipensen3300
    @dipensen3300 Před 4 lety +1

    Purvi Blues, Sachin.. thank you for this video. Visiting soon after lockdown.