सुशील कोइरालाको १०० प्रतिशत ह*त्या हो,छोराछोरी नहुँदा कुरो उठेन ।। म भान्जा बोलेको कसैले सुनेन ।।
Vložit
- čas přidán 13. 09. 2024
- Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
#sandeeplamichane
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Ramesh Bhandari
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
भान्जा बाबु ले सत्य बोल्नु भयो । अती इमानदार प्रष्ट मानीस हो वहा लप्पन छप्पन केही पनी छैन मामा जस्तै अक्कड टाईप को सादा बिचार को मान्छे वहा।
सन्त नेता कृष्णप्रसाद भट्टराई जीका सक्कली अनुयायी
रमेश दा, interview राम्रो लाग्यो।
सुशील काेईराला सच्चा कंग्रेस नेता कुनै किसिम आराेप नलागेको नेता लाई 🙏🌹🙏🌹
हैट दुरुस्तै सायत सुशिल कोइराला मरेको छैन।
ढिलै भए नि वास्तविकता उजागर गर्दिनु भो सलाम छ है रमेश दाई।
देश प्याधा हरुले चलाएको कारण राम्रो मान्छे लाइ स्वाह बनाइन्छ
मदन ,आश्रित ,राजपरिवार र सुशील कोइराला यी सबै को हत्या सुनियोजित रहेको भन्ने जो कसैको मनमा रहे पनि खुलस्त तथा अधिकांश लाई यी जो कसैले पनि आश्वस्त पार्न सकिनेवाला छैन।
राजनीती कहा छ यहा??, पार्टी कहा छ यहा वावु???? वा वा वा 100% सही
Great Ramesh sir
हो ??????????? 100% हत्या हो??????????? अपराधिहरु जहिले पनि सत्ताका वरिपरि रहन्छन। हिजो आज र भुलि पनि अनुहारले ब्यबहारले ती सबै आफ्नै जस्तै देखिन्छन
कालो काङ्ग्रेस भनेको त्यतिकै कहाँ होर।
कालो काग्रेस त भन्नु भो, काग्रेस लाई किन दोष दिने भनेको? काग्रेस चोर भ्रष्टे, पुँजिवादी,ठुलाठुला टाउके हरुको पार्टी हो जानेर नै कम्युनिष्ट आएको हो,जनताले ल्याएको पनि हो,यि कम्युनिष्ट हरुले त काग्रेसले भन्दा झण्डै तिन तिहाई गुना अधिक चोरे,ओलिका कृयाकलाप हेरौं त,बालेनले विकास गरेको उसलाई मन परेन, किनकी जनताहरुले चाल पाउन थाले कि तिस चालिस वर्षसम्म यि चोरहरुले गर्न नसकेको काम बालेनले एक वर्ष भित्रै गरेर देखाइदिए,खुट्टामा चप्पल लगाएर हिड्ने कम्युनिष्टहरुलाई चिल्ला कार,आलिशान बंगला, काठमाडौंमा प्रापर्टीहरु के तिनका बाउहरुले कमाएर छोरा आउलान र मोज गरेर बस्लान् भनेर साँचेर राखेका थिए त?
कति सभ्य प्रश्न ,
वाह , उमेश सा”ब !
यसमा रमेश दाजुले भनेका कुरा शतप्रतिशत ठीक हो भनेर भन्न सक्छु । धेरै आधारले म यस कुरालाई ठोकुवाकासाथ भन्न सक्छु ।
I have also met Sushil Koirala several times while I was so much interested in Nepali Congress!
पार्टी त लुट्न मात्र खुलेको रैछ नेपाल मा।।। झोले जनता ले सक्यो देश
सत्य कुरा गर्नु भयाे दाइ ,हजुरलाई सलाम छ।
❤❤❤❤❤❤❤❤omg. Omg. Omg. Great person. Nithi shiddhatha ma ahadhikhaa. Vanadari. Ju.❤❤
Ho ho
सत्य सम्बाद, सोध्ने मान्छे अलि बिचार गर, के सोधेको त्यस्तो,पत्रकार जि तपाइको घर जस्तो हैन, अलि ध्यान दिनुस, रमेश दाइ, जय नेपाल , हावादारि रिपोर्टर, अलिसभ्य भएर सोध्नुस।
सादा जीवन नै थिय सुशील कोईराल
रूप मात्रै हाेईन बाेली पनि उस्तै रहेछ।🙏🙏
HE TOLD TRUTH.
Great sir
सुशील कोईराला ले कहिल्यै देशलाई नराम्रो गरेनन् ,त्यहीँ भएर मारे😢,एक ईमानदार नेता हुन शुसिल कोईराला
salute umesh jee
Very humble man 👨
Very true indeed 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हो हो हो!
ईमानदार ब्यक्तित्व,बोली बाट थहा हुन्छ 🙏
तिमीहरू जस्ता नातेदारहरू ले नै सुशील कोइरालालाई साधु भष्टाचारी बनाएको हो ।
सुसिल कोईराला जस्तो ईमानदारी नेता अहिले एउटाको जन्म भएको छ बालेन बस अरुको नियत त सब लुट्न जालझेल गर्नको लागि राजनीति गरेको जस्तो लाग्छ
🙏🙏🙏
कोइराला परिवार नेपाली नै होईन कसरी ढाका टोपी लगाउँछ त
यो के ताल हो?घरी मामा भन्य छ, घरी सुशील दाइ भन्य छ।तर सुशीलको हत्या भएको भन्ने कुरा भने सहि हो ।
सुशील कोइराला उहाँको मामा हो ! तर सब नेता कार्यकर्ताले सुशील दाइ भन्ने भएकोले दाइ भन्नु भएको हो, सर ।
वास्तविकता ।
यो पनि फटै लाग्यो! डल्लो साबुन बनाएर घर बनाएको भन्छ फेरि घरमा नोकर चाकर रहेको कुरा गर्छ!!
डल्लो सबुन बनाउने उ कामदार होइन मालिक हो
दुखद्, शङ्कास्पद्
ramesh dai is great
Ho. Yaar.........
100/. rights
Hello friend Ramesh dai
हवा रहेछ जे मुखमा आयो त्यही बोल्छ
DD ko xora bhanij ko anuhar milihalchchha ni .
Yass Sushil koirala is best leader
अनुहार मात्र होइन बोली पनि ठ्याक्कै सुशील दाइकै जस्तो रहेछ
Ekdam sahi KuRa GaRnu bhayo.......khume CHOR Daka Lai Thegaan Lagaunu bhayo. JAYA HOS 🇳🇵
यो कुराको अब के अर्थ छ ? हत्या होस् कि कालगती को मृत्यु होओस् । अब के फरक पर्छ ?? झुसिल कोईराला बाँचिरहेका भए देशलाई नोक्सान मात्र हुन्थ्यो ।
सुशील काेइरालाका भान्जाकाे जयहाेस,
दाह्री पनि दुरस्तै मिलेछ हो
सुशील कोइराला को मृत्यु कसरी भयो ? यार?
किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।
मैले पनि सुन्ने बितिकै भनेको हो, सुशिललाइ हत्या गरेकै हो।
१00"right
हो हत्या नैहो सेर बा र सुजता लाई सोध्नुस् ।
Raja pariwar màrda tà koi bolena...susil koirala k ho ra...
सुशील कोईराला मत्र हैन सुवासचन्द्र नेम्वाङ को पनि हत्या नै हो।
Ho ho 100% mareko ho
नियोजित थिएन भन्ने त्यही बेला बताइएको थियो ।
लाेकतंन्त्र भनेर नेताहरूकाे कमाउने तंन्त्रपाे बनायाे नेपालमा.चाेर नेतारूकाे धनआर्जनकाे साधन हुन गयाे.देश र जनताकाे हीत हुने कामै भएन भन्न मिल्दैन?
ठ्याक्कै सुशील कोईराला दाजुभाइ जुम्ल्याहा जस्तै लाग्यो ।
Yo mamagota gaya chha.
😂😂😂😂😂😂😂😂
.कग्रेस लाई पैसाकाे कमि हाेला र?पत्यारै लाग्दैन.
Yaha le bhane ko badri jyu laai pani antarbarta maa lyaunu paryo ke rahi xa sunau.
हो
Omg omg 🫡🫡 good sir kura
भान्जा भन्नू हुन्छ फेरि उहाले दाइ भन्नुभएको छ के हो 😮
Ramesh sir ko kura pani satyeta jhalkanchha
Hajur pani mandale navannu teo bela rajaharule chalayeka thiye tara yesto din dahadai lutera vrasta saskar ra bidesika kgetala thiyenan
हत्या नै हाे यसमा बढि हात अमेरिकी हरूकाे छ ।
अनि त्यो हत्या हुने वातावरण कसले बनायो ..??
काङ्ग्रेसले नै होइन र ..??
Dai tapai ko junga otha ma matra rakhda ramro dekhintyo hola
RAMESH BHANDARI TOLD THE TRUTH.
यो बुढो पुरै चोखा चाही होईन
🙏🙏🙏🇳🇵☸️🕉️
YO 100% SAI KURO HO MAILE PANI TAI NAI VANEKO THIYE CHEK JAACH HUNUPARX VANEKO THIYE
अमेरिका कसरी गयाे बुढि पावर ले हाेला
काेईराला परिवार संग सम्बन्ध हुने हरू सबका सबले पैसा छेलाे खाेलाे हुने गरि कमाए भन्ने छ.कमाउनमा काे काे कमी हैाला जस्ताे लाग्छ.मामा संग छैन भन्नु हुन्छ.खाेई कसरि पत्याउँ या नपत्याउँ.
यो त त्यती बेलै थाहा भएको कुरा हो र र अको षडेन्त्र मा मारेको हो ....
वंहाको घर नेपालगंज हो?
@@aryankarki7900 हाे, हजुर। घर अहिले पनि छ।
Dharai aafanta harule pad partistha ko laghi xoro marda khoji garenana shreeman marda khojee garena raja birendra ko bansha nash vo khoji garne harukai satha ma mareyo pad ka lov le yo desh a kohi nahune le k garna sakla .
आवाज पनि सेम
Spp pass nahuda mariyo susil laai serelaai sabhapati chaiyeko
Susilko matra.hoina subas nembang madan.bhandari raj.parwar sabai mariyekahun jeanmara aajhai jibitxan deskathulaneta
Sushil koirala jastai hunu hudorahexa.
Same to same susil koirala jastai hunundo rahexa
Bodh
Raj koirala family lai
East le downward dekda thiye
Regmi 85
यथार्थ परक टिप्पणी ।
Malai RAW le mareko jasto lagxa !!! Sambhidhan India le vane jasto banayena vanera !!!
नमस्कार हाल म कतार मा 2055/56 तिर होला मेरो ट्याक्सी मा 2/3 चोटि चडेका थिए
Respect to ur senior when u have interview, the way u address to senior citizen is disgusting , next time u better learn
Budal ma ja bolda pani karbhahi chana ka bulaako nam ho?
यो पत्रकारको बोल्ने शैली नै खराब
Yo hunu maa main karan susil ko bibha navayer ho!xora xori na-vye pxi maanxe lai budhesh kaal maa aru lay ,afant sab lay hepxan!!
Vanja le mama na vani dai kin vaneko
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Susil Koirala jasto emandar sacho neeta kohepani chaina😊
Nepali jaatjati anusar kasto samaj cha bujnus p.mitra?k mareko manisko vitri kura jibit saga bujera sakincha?
Nepali katinjel Bekub huna chaahancha tab samma desh bikash Hudain,,,,, aafnai surachaa garna nasakne neta le kasari desh bikash garcha ,
hamilai pani htyanai ho jasto lagxa xanbin hos
BHANJA LE SAHI BHANE.
वाहियात ! अर्को टपिकमा कुरा गर । त्रिशूलीमा नयाँ नयाँ बस किन मर्छ ?