Prakash Saput: गीतका विवाद कस्ता, थर किन सपूत? -BBC Nepali Sewa

Sdílet
Vložit
  • čas přidán 21. 08. 2024
  • नयाँ गीत गाएर यूट्यूबमा हाल्ने बित्तिकै लाखौँ भिउज पाउन थालेका गायक प्रकाश सपूतसँग उनको गायकीदेखि थर विवादसम्म समेटिएको कुराकानी।
    तपाईँका कति गीत विवादमा परे, तपाईँले दृश्य काटेर फाल्नुपर्ने अवस्था भयो।
    त्यस्तो विवादास्पद काम चर्चामा आउनका लागि गरेको कि नजानेर? प्रकाश ‘सपूत’ भनेर अन्य कतिपयले भनेको जस्तो आफ्नो थर लुकाउन खोज्नुभएको हो? तपाईँ हेर्ने गीत मात्र गाउँदा कलामाथि प्रहार भयो भन्छन् सुन्ने गीत कहिल्यै बनाउने कि नबनाउने? भावी योजना के छ? गीत मात्र गाइरहने कि गीत छोडेर अरूतिर लाग्ने?...
    सेलिब्रिटी गायक प्रकाश सपूतका गीतमा उठेका विवाद र थरका बदला सपूत लेख्नु सम्मका सवालमाथि उनका जबाफ
    #BBCNepaliSewa #PrakashSaput #NepaliMusic

Komentáře • 93

  • @jivannaubhag6866
    @jivannaubhag6866 Před 5 měsíci +16

    प्रकाश सपुतलाई BBC नेपाली सेवाले स्थान दिनु धेरै राम्रो । एउटा प्रकाश सपुत आफैमा एक ब्रान्ड हुन् नेपाली सगितको आकाशमा।

  • @user-oc3vc6tm3h
    @user-oc3vc6tm3h Před 5 měsíci +6

    बुलन्द आवाज प्रकाश सपुतको। Salute of u dear❤️❤️

  • @user-us5pw4jx7u
    @user-us5pw4jx7u Před 5 měsíci +4

    Great prakash timi sachhai ko सपूत हौ

  • @jasmanrai8359
    @jasmanrai8359 Před 5 měsíci

    प्रकाश सपुत ❤लब यू । प्रकाश सपुत जस्तो जेन्युन मान्छे भएर आफ्नो (थर )पहिचान लुकाएकोमा चाँही कपुत नै भन्नू मन पर्छ ।

  • @tamakhani-7111
    @tamakhani-7111 Před 5 měsíci +5

    नेपाल तथा भारतमा छुवाछुत वा जातबातका कुरा हिन्दु धर्ममा आस्थावान समुदाय र यसैमा आस्रित सामाजिक परम्पराका कारण आज सम्म निर्मुल हुन सकेका छैनन्, वास्तबमा दलित शब्द नै शब्दकोषबाट हटाउनु पर्ने हो वा दलिल शब्द प्रयोगमा ल्याईनु हुन्थ्यो खासगरी नेपालीहरूले नेपालमा उत्पति भएको धर्म यहीको माटोमा प्रतिपादन भएको धर्म बौद्ध धर्मलाई सबै जात जातिहरूले आँगाल्नु पर्नेथ्यो वा अझ भन्नु पर्दा विशेष गरि भन्नु पर्दा दलितहरू सबैले बौद्धमार्गी हुन पर्नेथ्यो जाहा धर्मको नाममा कुनै भेदबाव हुदैन गरिदैन, छुवाछुतमा विस्वास गर्दैन जातबात रहिद समाज छन्, समाजमा मात्र दुई जात महिला र पुरूष छन् भनि विस्वास गर्दछ, सबै एउटै हुन एकै दर्जाका हुन भनि कल्पना गर्दछ त्यस्तो धर्म अँगाल्नु पर्ने हो।
    अझ नेपालमा हिन्दुराज्य नभएर बौद्धराज्य घोषणा हुनु पर्ने हो तब समाजबाट जातबात छुवाछुतका कुरा आफै निर्मुल हुन्छ । एउटा आयतित धर्मले नेपालीहरूमा विभाजन मात्र गरेन सिंगो समाज छुवाछुतमा विश्वास गर्ने समाजको सृजना गरी दियो जुन गलत थियो हिजोका सामान्ती शासन प्रणालीका अगुवाहरूले नै हिन्दु धर्मवादी थियो यसले समाज हिन्दुकरण गरि दिएका थिए जसले गर्दा यस्ता कु संस्कार र संस्कृतीलाई जोगाई राख्यो जुन गलत थियो अब यसलाई तोड्न सामाजिक क्रान्ति चाहिन्छ तर यदी सारा नेपालीले बुद्ध धर्म अगाल्ने हो भने यो आफै सुधार भएर जान्छ कुनै सामाजिक क्रान्तिको जरूरी हुदैन।
    वास्तबमा नेपाल शान्तीको भुमि बुद्ध जन्मेको देश यहाँ सबै जातले डिलो नगरी बुद्ध धर्म अँगाल्नु पर्छ , विभेद रहित समाजको निर्मण गर्नु पर्छ।जय नेपाल
    औम मणि पेमे हुँ।

  • @Rukumbanke6661
    @Rukumbanke6661 Před 5 měsíci +4

    dami bbc Nepali diju 🙏🙏🙏❤

  • @tekbishwakarmasarowar9722
    @tekbishwakarmasarowar9722 Před 3 měsíci

    हार्दिक शुभकामना प्रकाश जि

  • @sagarsunar1398
    @sagarsunar1398 Před 5 měsíci +2

    Keep shining and continue your good work 👍

  • @gulmelikpmc
    @gulmelikpmc Před 5 měsíci +5

    असाधारण क्षमता भएका ब्यापारी गायक जो मार्केटले जे माग्छ त्यहि दिन्छ्न 😢😢गुड लक दाजु । तर बिज्ञापन बरु गित सक्किएसि हालिदिनुहोला यो बिचमा टासिंएको बिज्ञापनले तपाइको गहनतालाइ कमसल बनाउछ कि..

  • @sanukunwar2287
    @sanukunwar2287 Před 5 měsíci

    You are the greatest one, Prakash ji....

  • @rktamu858
    @rktamu858 Před 5 měsíci +1

    Legend #prakashsaput

  • @__Dallu456
    @__Dallu456 Před 5 měsíci +1

    Bless everyone god 💸🌈💰

  • @niranjanshah338
    @niranjanshah338 Před 5 měsíci

    @Power ful voice of Ramam mam,
    🎉

  • @BBCNepali
    @BBCNepali  Před 5 měsíci

    यससम्बन्धी सामग्री हाम्रो वेबसाइटमा पढ्नुहोस्
    bbc.in/3ImEgKs

  • @gracemoneytransfer8310
    @gracemoneytransfer8310 Před 5 měsíci +1

    Goodluck parkash ji

  • @kiranbk3685
    @kiranbk3685 Před 3 měsíci

    ❤❤❤

  • @dipakbk555
    @dipakbk555 Před 5 měsíci +1

    Best wishes bro!

  • @govinsafe4988
    @govinsafe4988 Před 2 měsíci

    Nice

  • @tulasiguru
    @tulasiguru Před 5 měsíci

    bbc मा पनि नाेइज साउन्ड सुने

  • @deepakkhanal2944
    @deepakkhanal2944 Před 5 měsíci +46

    आफ्नो पहिचान लुकाउने मान्छे के राम्रो भन्नू र खै सोम पाल कामी , भिम सार्की हरुलाइ हामिले माया र सम्मान गर्छौ त जात केही होइन तर आफ्नो पचिचान लुकाउनु राम्रो मान्दिन म मेरो ब्याक्तिगत धारणा

    • @bhuwanthapa5189
      @bhuwanthapa5189 Před 5 měsíci

      Sai ho aafno jhat lukahunu vanako Pani aafno jhat ko aapamana garnu ho jaba aafno jhat aafai la aapaman garara hidinacha vana arko Lai dosh lagahunu Pani galata ho

    • @rajkumar.sadashankar34
      @rajkumar.sadashankar34 Před 5 měsíci +1

      😂😅

    • @DURGABC
      @DURGABC Před 5 měsíci +9

      पहिचान जातमा खोज्नु गलत हो ।

    • @bamdevmagar4366
      @bamdevmagar4366 Před 5 měsíci +11

      तिम्रो सोच अझै नस्लिय रहेछ । फताहा सामन्ती बाहुनहरु ।

    • @shivasewa4643
      @shivasewa4643 Před 5 měsíci +2

      Tyo tapaiko soch ho tara vogneko pida vognelai Matrai tha hunxa

  • @currentnewsnetwork
    @currentnewsnetwork Před 5 měsíci +5

    तिम्रो समाजले थर गाली जस्तै बनाको छ । किन गर्व गर्ने जातमा नाम थरमा कर्ममा गर्व गर्न सिकाउ आफ्ना सन्ततीलाई।

  • @bjchannel849
    @bjchannel849 Před 5 měsíci

    Real artist represent reality of society that you're
    Great nationalist

  • @myviewstv3208
    @myviewstv3208 Před 5 měsíci +1

    great 🙈🙉🙊

  • @kishanthapa307
    @kishanthapa307 Před 5 měsíci

    ❤❤❤❤

  • @thakurbhantana8389
    @thakurbhantana8389 Před 5 měsíci +1

    नेपालि लाेकसङगितकाे धराेहर

  • @nabarajbk135
    @nabarajbk135 Před měsícem

    आपनाे पहिचान लुकाएर , हिड्नेले पहिचान वादिकाे विराेध गर्नु स्वभाविक हाे । आपना नामका पछि थर जाेडन नसक्नेले माओवादीले गरेकाे याेगदानलाई कमजाेर सम्झिए हुन्छ !!

  • @haribista9761
    @haribista9761 Před 5 měsíci +1

    गीतको content मा राजनीति, साम्प्रदायिकता र धर्म भएपछी गीत hit हुने धेरै सम्भावना हुन्छ ! त्यस्तो Singer गाएक भन्दा पनि campaigner जस्तो देखिएर आउँछ !

  • @minraj9919
    @minraj9919 Před 5 měsíci

    Manxhe talent ho

  • @sabinace8062
    @sabinace8062 Před 5 měsíci

    damai lai lagya cha loktantra yo desh ma

  • @rupaprana9007
    @rupaprana9007 Před 2 měsíci

    Purbahrahi prashna garx yo antarbarta line jiu le

  • @SDborn46
    @SDborn46 Před 5 měsíci

    Aafnai geet uthauna bhuleko Prakash ji. "Chhadeu chatakei ki chaadeu chattakkai?"

  • @rakshathapamagar2969
    @rakshathapamagar2969 Před 5 měsíci +1

    So called upper castes are jealous of his success

  • @ajaysubedi1796
    @ajaysubedi1796 Před 5 měsíci

    यिनी प्रकाश विक वा परियार के हुन ? पहिचान नलुकाउदा हुन्छ ।

    • @informative_c4195
      @informative_c4195 Před 5 měsíci

      उहाँको अन्तर्वार्ता सुन्नु हुन्न? यहि अन्तर्वार्ता पनि त भन्नु भएको छ त । अनि टीकाराम यात्री, पारिजात, सरु भक्त आदि लाई के भन्नु हुन्छ त? कि पिछडिएको वर्गले मात्र पहिचान लुकाउनु नहुने हो ?

  • @yatri778
    @yatri778 Před 5 měsíci +1

    nepali version of sarukh

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Před 5 měsíci

    बिक ले अहिले बाहाेरा संग बिबाह गरेको छ तर जुन मान्छेले परिवर्तन गरेको छ त्यो पार्टीलाई हिलो छ्याप्ने है सपूत?? लाेकतत्र छ बाेल्न मिल्छ ।गणतन्त्र मा हाे बाेल्न तर ,, राजतन्त्र मा बाेल्न मिल्दैन है थाहा छ हाेला ।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Před 5 měsíci

    धनबहादुर भन्दा राम्रो तर गरिबबहादुरभन्दा हाँस्छन्! तेस्तै सपूत र कपूत!

  • @Jhabinnepal123
    @Jhabinnepal123 Před 5 měsíci +2

    घमन्डी भाइ प्रकाश बि क❤

  • @subash2774
    @subash2774 Před 5 měsíci

    Jaat ko ladai befwak ko ladai ho…sichya ra garibi ko ladai huna parcha…jaslay aafno jaat vanchan tini harumaa bivaajan ko bimari lukeko cha

  • @freshdelightbakerycafe1924
    @freshdelightbakerycafe1924 Před 5 měsíci

    He is becoming so commercial ....from his word he is very hungry for thr money.
    I understand, but we should not give such platforms.

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd Před 5 měsíci

    बहु जाती बहु भासी भयको देश हो नेपाल अनि कीन थर को कुरा गरेको होला

  • @aballama1379
    @aballama1379 Před 5 měsíci +1

    prakash bishwakarma rakhda k bigrinxa ra?

    • @GM777-gm7
      @GM777-gm7 Před 5 měsíci +1

      Aile ta bk pariyar Nepali harule Afno jaat lekhdaina uni harule ta sapkota lamichhane lekheko dekheko xu maile dherai 😂

  • @m.sh.4246
    @m.sh.4246 Před 5 měsíci

    Satya Kura Ta kaha lukchha Ra
    Aru KO geet chorera hubahu galbandi gayera famous vayo. Yo Kura prakash afaile swikar gareko chha.
    Malai chahi yo manche Geet n sangeetkar lagdaina
    Viral Matra Ho 👎👎👎

  • @kundanpandey3340
    @kundanpandey3340 Před 5 měsíci

    Yo channel bidesi ko bhanda channel ho

  • @giribhair38
    @giribhair38 Před 5 měsíci

    जुन जातिको vaye pani जनता ko poisa le dhani vako ho so janata lai ghamanda na dekhauda hunxaa.

  • @jagatkhatri240
    @jagatkhatri240 Před 5 měsíci +5

    गायक भरिमा मलाई फिटिक्कै मन नपर्ने गायक यहि हो

    • @prakashbaduwal5394
      @prakashbaduwal5394 Před 5 měsíci +3

      हेर्दा खेरि त अगाडी हेर्छस होला गीत

    • @jagatkhatri240
      @jagatkhatri240 Před 5 měsíci

      @@prakashbaduwal5394 कहिल्यै हेर्दैन! हेर्न लायक हुनुपर्यो नि जहिले अर्कैको चोरेर बनायको हुन्छ !

    • @informative_c4195
      @informative_c4195 Před 5 měsíci

      Why?

    • @antarekancha9243
      @antarekancha9243 Před 5 měsíci

      Ta jatha lai man naparera k bhayo ta ta gothalo holas prkash ka ka pugera aaisako

  • @puranbisu1308
    @puranbisu1308 Před 5 měsíci

    Amale ko jhole mula

  • @bisheshbisheshtaa5818
    @bisheshbisheshtaa5818 Před 5 měsíci

    सपुत हैन यो कपुत हो यो

  • @parshudhamala4359
    @parshudhamala4359 Před 5 měsíci +4

    कामी होस कि दमाई किन थर लुकाउछ्स मुला गर्ब गर आफ्नो जात मा

    • @dhanasunar4267
      @dhanasunar4267 Před 5 měsíci +1

      हा हा हा जातमा गर्भ गर्ने रे। कर्ममा hainara । जात भनेको केही होइन हजुर तपाईँ के कारणले बाहुन

    • @parshudhamala4359
      @parshudhamala4359 Před 5 měsíci

      @@dhanasunar4267 सपूत भन्ने थर छ? किन आफ्नो पहिचान लुकाको

    • @antarekancha9243
      @antarekancha9243 Před 5 měsíci

      Tero bolne saili bhayena ali respect garna sik

    • @informative_c4195
      @informative_c4195 Před 5 měsíci

      प्रकाशजीले प्रत्येक अन्तर्वार्तामा म विश्वकर्मा हो भनेकै छन् । अनि कसरी जात लुकाए? कि निधारमै म यस्तो भनेर लेख्नु पर्ने हो? जहाँ सम्म सपुत लेखेको कुरा हो, के अरु सर्जकहरुले नामको पछाडि “टाईटल” लेखेका छैनन् ? उहाँको बारेमा त केहि बोल्नु भएन ।
      १) बैरागी काईला
      २) पारिजात
      ३) शरु भक्त
      ४) ब्याकुल माईला आदि
      कुनै बेला थियो धेरै जसो सर्जक, विद्यार्थीहरुले आफ्नो नामको पछाडि “टाईटल” लेख्थे । अहिले पनि लेख्ने गर्दछन् । यी माथिका नाम त केही उदाहरण मात्र हुन् । आफ्नो नामको पछाडि “टाईटल” लेख्ने थुप्रै छन् । अलि अध्ययन पुगेन भाईको । हुन त सामाजिक संजालमा लेख्ने भने पछि अलि कति भए पनि पढेको त हुनु होला । तर पढेर मात्र हुँदो रहेन्छ । दिमाग अनपढ भए पछि के लाग्छ । आफ्नो सोचलाई अलि फराकिलो बनाउनु होस् । केही लेख्दा अध्ययन गर्नुहोस् । मेरो सुझाव तपाईँलाई ।
      खाली खुट्टा तान्ने काम नगरौँ । सर्जकलाई प्रोस्साहन पनि गर्ने गरौँ । अनि जातकै कारण कोठा नपाउने रुपा सुनार जस्ताले भोगेको नियाति भन्दा त जात नलेख्नु नै ठीक हो । कि पछाडि पारिएको वर्गले मात्र “टाईटल” लेख्न नपाउने हो ?

  • @dekendrakami
    @dekendrakami Před 5 měsíci

    ❤❤❤

  • @pradeepsapkotaofficial
    @pradeepsapkotaofficial Před 5 měsíci

    ❤❤❤