BBC News Nepali
BBC News Nepali
  • 1 360
  • 8 102 210
Dry landslide Nepal: नेपालमा सुक्खा पहिरोको समस्या व्यापक, कारण के होलान्? - BBC Nepali Sewa
सुक्खा पहिरोका कारण मदन भण्डारी राजमार्गअन्तर्गत दाङ-सल्यान कालिमाटी-सुर्खेत सडकखण्ड मङ्गलवार बिहानैदेखि अवरुद्ध भएको छ।
विगत दुई दिनयता सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-७ तिपेनीमा सुक्खा पहिरो नरोकिँदा स्थानीयवासी त्रसित बनेका विवरण आएका छन्।
सुक्खा पहिरोकै कारण सोमवार काभ्रेको बेथानचोक गाउँपालिकाको पार्थली-ढुङ्खर्क सडकखण्ड अवरुद्ध बन्यो।
विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा सुक्खा पहिरो जाने क्रम बढिरहेको देखिन्छ।
यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकस्थित विपद्‌ अध्ययन केन्द्रका निर्देशक डा. वसन्तराज अधिकारीलाई नेपालमा यति धेरै सुक्खा पहिरो किन गइरहन्छ भनेर सोधेका छन्।
सुन्नुहोस् कुराकानी।
#BBCNepali #Landslides #NaturalDisaster
zhlédnutí: 328

Video

Diabetes: मधुमेहबारे जान्‍नुपर्ने केही कुराहरू BBC Nepali Sewa
zhlédnutí 430Před dnem
मधुमेह अर्थात् ‘सुगर’ पनि भनिने यो रोगले मुटु, आँखा र मिर्गौलाजस्ता शरीरका महत्त्वपूर्ण अङ्गमा असर गर्न सक्छ। मधुमेह कसलाई हुन्छ? के यो निको हुन सक्छ? यो हुन नदिन के गर्न सकिन्छ? हेर्नुहोस् यसबारे मधुमेह विशेषज्ञ डा डिना श्रेष्ठसँग कुराकानी गरेर तयार गरिएको यो भिडिओ। भिडओ स्टोरी : विजय गजमेर #BBCNepali #Diabetes #Health
Solukhumbu Thame flood: सोलुखुम्बुको थामेमा अचानक बाढी, दर्जनौँ घरमा क्षति - BBC Nepali Sewa
zhlédnutí 14KPřed dnem
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे भन्ने ठाउँमा अचानक आएको बाढीले दर्जनौँ घरमा क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूले बताएका छन्। गाउँपालिकाको वडा नं ५ मा पर्ने थामेमा बाढीले छवटा घर र एउटा विद्यालय भवन बगाएको प्रमु प्रशासकीय अधिकृत जगत्‌प्रसाद भुसालले बीबीसीलाई बताए। त्यहाँको पछिल्लो अवस्थाबारे भुसालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNep...
Traffic police Nepal: ट्राफिक प्रहरीले लुकेर सवारी जाँच गर्नु ठिक हो? - BBC Nepali Sewa
zhlédnutí 2,6KPřed dnem
हालै भक्तपुरको गट्ठाघरमा भएको एक दुर्घटनामा एक पुरुषको ज्यान गएको छर उक्त दुर्घटना ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा भएको भन्दै आक्रोशित भिडले ट्राफिक प्रहरीको 'आइल्यान्ड' तोडफोड गर्नुका साथै लामो समयसम्म अरनिको राजमार्ग अवरुद्ध गर्‍यो। “सडकमा अचानक स्कूटर रोकिएपछि पछाडिबाट आएको ट्रकले ठक्कर दिएको” समाचार सरकारी संस्था राष्ट्रिय समाचार समितिले समेत प्रकाशित गरेपछि धेरैले ट्राफिक प्रहरीमाथि आक्...
India rape protest: 'रात कसैको निजी सम्पत्ति हैन' भन्दै भारतमा चर्को विरोध प्रदर्शन- BBC Nepali Sewa
zhlédnutí 4,4KPřed dnem
एक महिला चिकित्सकको बलात्कार र हत्या भएपछि भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा र देशका विभिन्न स्थानमा हजारौँ महिलाहरूले विरोधप्रदर्शन गरेका छन्। कोलकातास्थित आरजी कर मेडिकल कलेजमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकमाथि गत साता शुक्रवार आक्रमण भएको थियो। झन्डै ३६ घण्टा निरन्तर काम गरेपछि थाकेकी ती चिकित्सक एउटा सभाकक्षमा निदाएकी थिइन्। त्यसको भोलिपल्ट उनका सहकर्मीहरूले त्यहाँ ...
Mpox in Nepal: नेपाल भित्रिने यात्रुको निगरानी बढाएको स्वास्थ्य मन्त्रालयको दाबी - BBC Nepali Sewa
zhlédnutí 1,1KPřed dnem
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अफ्रिकाका कतिपय ठाउँमा देखा परेको एमपक्सको प्रकोपलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट भनेको छ। उक्त घोषणासँगै नेपालमा सङ्क्रमण भित्रिन नदिन सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हवाई तथा स्थलमार्गबाट नेपाल भित्रिने बिन्दुहरूमा निगरानी बढाइसकिएको छ। बुढाथोकीसँग कुरा गरेर कमल परियारले बन...
Mpox outbreak: एमपक्स के हो र कसरी सर्छ - BBC Nepali Sewa
zhlédnutí 1,1KPřed dnem
विश्‍व स्वास्थ्य सङ्गठनले अफ्रिकाका धेरै ठाउँमा देखिएको एमपक्सको प्रकोपलाई विश्‍वव्यापी जनस्वास्थ्य सङ्कट भनेको छ। के हो एमपक्स? #BBCNepali #Mpox #Health
1st female chief secretary Lila Devi Gadtaula: 'पटकपटक आफूलाई प्रमाणित गर्नुपर्‍यो'- BBC Nepali Sewa
zhlédnutí 21KPřed dnem
नेपालको प्रथम महिला मुख्यसचिव बनेकी लीलादेवी गडतौला उमेरहदका कारण भदौ १५ गतेपछि सेवा निवृत्त हुँदै छिन्। तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि उनले सरकारले मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्। बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा आफूले ‘सोच्दै नसोचेको’ जिम्मेवारी पाएको बताएकी उनले महिला भएकै कारण विगतमा आफू कैयौँ पटक भूमिकाविहीन बन्नुपरेको तथा पटकपटक प्रमाणित गर्न...
Drawing multiple pictures simultaneously: एकसाथ ११ चित्र बनाउँछन् यी श्रीलङ्काली - BBC Nepali Sewa
zhlédnutí 1,3KPřed dnem
हामीमध्ये धेरैलाई एउटा पनि 'हेर्नलायक' चित्र बनाउन नआउन सक्छ। तर श्रीलङ्काका यी २२ वर्षे कलाकार शम्मिका हिमेश एलङ्गरत्ने हात र खुट्टा प्रयोग गरी एकैसाथ ११ ओटा चित्र बनाउन सक्छन्। उनको भिडिओ अहिले 'भाइरल' भएको छ। "यो मेरा लागि ध्यानजस्तै हो, यसले मेरो मनलाई शान्ति मिल्छ," उनी भन्छन्। #BBCNepali #Drawing #Artist
Nepal corruption law: नयाँ कानुनमा भ्रष्टाचार मुद्दामा हदम्यादको प्रस्तावको विरोध - BBC Nepali Sewa
zhlédnutí 2KPřed dnem
अहिले संसद्‌को राज्य व्यवस्था तथा सुशासन समिति भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै छ। यस विधेयकमा भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद राख्न खोजिएको भन्दै विरोध भइरहेको छ। विपक्षी पार्टीहरूसँगै सत्तारूढ नेपाली कांग्रेसका केही सांसदले यसको विरोध गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपा एमाले पार्टीले यसबारे केही बताएको छैन। यसै सन्दर्भमा सुन्नुहोस् विशेष अ...
Mount Etna erupts: एट्ना ज्वालामुखी पर्वत चार वर्षपछि फेरि सक्रिय - BBC Nepali Sewa
zhlédnutí 606Před dnem
युरोपको सबैभन्दा अग्लो ज्वालामुखी पर्वत एट्नामा फेरि विस्फोटन हुन थालेको छ। उक्त पर्वत भूमध्यसागरमा रहेको सिसिली टापुमा अवस्थित छ। एट्ना पर्वत चार वर्ष शान्त देखिएको थियो। तर केही सातादेखि त्यहाँ ज्वालामुखी सक्रिय हुन थालेको छ। उक्त पर्वतमाथि धुवाँ र खरानीको ठूलो मुस्लो उठेपछि नजिकै रहेको काटान्या अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानहरू प्रभावित भएका छन्। ज्वालामुखीका कारण आकाशमा तुँवालो लागेप...
Government hospitals Nepal: अस्पताल 'सुधार्न' भएको 'प्रगति'बारे मन्त्री प्रदीप पौडेल-BBC Nepali Sewa
zhlédnutí 383Před dnem
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनबमोजिम सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमातहतका १७ अस्पतालले सेवामा सुधार थालेको उनको सचिवालयले दाबी गरेको छ। पदभार सम्हालेलगत्तै गत साउन ४ गते पौडेलले सङ्घीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भिडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न नौबुँदे निर्देशन जारी गरेका थिए। त्यसमा आजसम्म केके प्रगति भयो त? सु...
Birthrate: थोरै सन्तान जन्माउँदा यो संसारमा कस्तो असर गर्छ? -BBC Nepali Sewa
zhlédnutí 559Před dnem
विश्वका धेरै देशमा जन्मदर घट्दै जाँदा किन महिलाहरू थोरै बच्चा जन्माउँदै छन् र यसले कस्तो असर गर्छ? #BBCNepali #Population #Birthrate
Nepalis killed in Russian Army: रुसले पाँच जना नेपालीको अस्तु सरकारलाई दियो - BBC Nepali Sewa
zhlédnutí 18KPřed 2 dny
रुसी सेनामा कार्यरत रहँदा युक्रेनसँगको युद्धमा ज्यान गुमाउने नेपालीहरूमध्ये पाँच जनाको अस्तु रुसले नेपालस्थित उनीहरूका आफन्तलाई दिएको छ। पाँचै परिवारले काठमाण्डूको पशुपति आर्यघाटस्थित वाग्मती नदीमा अस्तु विसर्जन गरेका छन्। अस्तु पाएर सेलाए पनि आफूले पाउनुपर्ने क्षतिपूर्ति नपाएको उनीहरूको गुनासो छ। तीमध्ये दुई जनाको परिवारसँग कुरा गरेर महोत्तरीबाट विजयकुमार सिंह र कास्कीबाट कृष्णमणि बरालको सहयोग...
Nepal vs India CAVA women's volleyball: फाइनलमा भारतसँग नेपाल हार्नुको कारण - BBC Nepali Sewa
zhlédnutí 2,4KPřed 2 dny
काठमाण्डूमा जारी काभा महिला नेशन्स लीग भलिबलको फाइनलमा आयोजक नेपाललाई पराजित गर्दै भारतले उपाधि जितेको छ। बुधवार काठमान्डूमा भएको रोमाञ्चक फाइनलमा भारतले नेपाललाई २३-२५, २५-१४, २२-२५,२५-२१ र १५-५ ले हराएको हो। खेलको पहिलो र तेस्रो सेट जितेको नेपाल चौथो सेट जितेर भारतलाई रोक्ने दाउमा थियो। तर चौथो सेट भारतले जितेपछि पाँचौँ सेट निर्णायक भएको थियो। काठमाण्डूको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर...
Volcano tourism: ज्वालामुखी पर्यटन कति सुरक्षित? -BBC Nepali Sewa
zhlédnutí 2,5KPřed 2 dny
Volcano tourism: ज्वालामुखी पर्यटन कति सुरक्षित? -BBC Nepali Sewa
Artificial Intelligence: ‘एआई वाशिङ्’ के हो? -BBC Nepali Sewa -
zhlédnutí 1,4KPřed 14 dny
Artificial Intelligence: ‘एआई वाशिङ्’ के हो? -BBC Nepali Sewa -
Sheikh Hasina Bangladesh: बाङ्ग्लादेशमा प्रमले राजीनामा दिई देश छाड्नुपर्नाको कारण - BBC Nepali Sewa
zhlédnutí 8KPřed 14 dny
Sheikh Hasina Bangladesh: बाङ्ग्लादेशमा प्रमले राजीनामा दिई देश छाड्नुपर्नाको कारण - BBC Nepali Sewa
Bangladesh PM Sheikh Hasina resigns: राजीनामापछि बाङ्ग्लादेशी प्रम निवासमा लुटपाट - BBC Nepali Sewa
zhlédnutí 2,2KPřed 14 dny
Bangladesh PM Sheikh Hasina resigns: राजीनामापछि बाङ्ग्लादेशी प्रम निवासमा लुटपाट - BBC Nepali Sewa
India snake catcher woman: २४ वर्षे भारतीय महिला जो सर्प समात्छिन् - BBC Nepali Sewa
zhlédnutí 747Před 14 dny
India snake catcher woman: २४ वर्षे भारतीय महिला जो सर्प समात्छिन् - BBC Nepali Sewa
Paris Olympics 2024: ओलिम्पिक्सका बेला प्यारिसबाट 'बेघर मानिस र आप्रवासी निष्कासित'- BBC Nepali Sewa
zhlédnutí 887Před 14 dny
Paris Olympics 2024: ओलिम्पिक्सका बेला प्यारिसबाट 'बेघर मानिस र आप्रवासी निष्कासित'- BBC Nepali Sewa
Sumana Shrestha interview: ‘मलाई प्रधानमन्त्री बन भन्यो भने पनि बन्दिनँ’ -BBC Nepali Sewa
zhlédnutí 12KPřed 14 dny
Sumana Shrestha interview: ‘मलाई प्रधानमन्त्री बन भन्यो भने पनि बन्दिनँ’ -BBC Nepali Sewa
Cholera risk and drinking water: हैजाबाट बच्न कस्तो पानी पिउने - BBC Nepali Sewa
zhlédnutí 732Před 14 dny
Cholera risk and drinking water: हैजाबाट बच्न कस्तो पानी पिउने - BBC Nepali Sewa
Ismail Haniyeh Hamas: मारिएका हमास नेता इस्माइल हानियाका अन्तिम दिनहरू - BBC Nepali Sewa
zhlédnutí 934Před 14 dny
Ismail Haniyeh Hamas: मारिएका हमास नेता इस्माइल हानियाका अन्तिम दिनहरू - BBC Nepali Sewa
Nepal share market Nepse: शेअर कारोबार रकममा नयाँ कीर्तिमान, बजार कहिलेसम्म बढ्छ? - BBC Nepali Sewa
zhlédnutí 2,3KPřed 14 dny
Nepal share market Nepse: शेअर कारोबार रकममा नयाँ कीर्तिमान, बजार कहिलेसम्म बढ्छ? - BBC Nepali Sewa
Nepal cooperative fraud: सहकारी ठगीको आरोप लागेर फरार भएकाहरूको खोजी कसरी हुन्छ? - BBC Nepali Sewa
zhlédnutí 1,2KPřed 14 dny
Nepal cooperative fraud: सहकारी ठगीको आरोप लागेर फरार भएकाहरूको खोजी कसरी हुन्छ? - BBC Nepali Sewa
Nepal tiger conservation: बाघको सङ्ख्यासँगै मानिससँग द्वन्द्व बढ्दो, समाधानको खोजी - BBC Nepali Sewa
zhlédnutí 647Před 21 dnem
Nepal tiger conservation: बाघको सङ्ख्यासँगै मानिससँग द्वन्द्व बढ्दो, समाधानको खोजी - BBC Nepali Sewa
Paris Olympics 2024: अङ्कमा प्यारिस ओलिम्पिक्स -BBC Nepali Sewa
zhlédnutí 671Před 21 dnem
Paris Olympics 2024: अङ्कमा प्यारिस ओलिम्पिक्स -BBC Nepali Sewa
Paris Olympics 2024: प्यारिस ओलिम्पिक्स २०२४ किन अन्य ओलिम्पिक्सभन्दा फरक - BBC Nepali Sewa
zhlédnutí 12KPřed 21 dnem
Paris Olympics 2024: प्यारिस ओलिम्पिक्स २०२४ किन अन्य ओलिम्पिक्सभन्दा फरक - BBC Nepali Sewa
Nepal plane crash: मृतकको शवपरीक्षण जारी, दुई दिनदेखि दुई सातासम्मको प्रक्रिया - BBC Nepali Sewa
zhlédnutí 4KPřed 21 dnem
Nepal plane crash: मृतकको शवपरीक्षण जारी, दुई दिनदेखि दुई सातासम्मको प्रक्रिया - BBC Nepali Sewa

Komentáře

  • @chandrabishwakarma6095

    सकारात्मक परिवर्तनको उच्च शुभकामना मुख्य सचीव ज्यु🙏🙏

  • @tekrana2381
    @tekrana2381 Před dnem

    Best Education minister sumana ji

  • @TikaMashrangiMagar-l6u

    I am also facing this problem and i am just 19😢

  • @anzusubedi1421
    @anzusubedi1421 Před 2 dny

    congratulation ❤❤

  • @krishnabhattarai9063

    because of you born in india 😢

  • @roshankhadka6524
    @roshankhadka6524 Před 2 dny

    Huge respect for her😍😍😍🙏

  • @GRK_ODEN.
    @GRK_ODEN. Před 2 dny

    उहाँलाई धेरै धेरै सम्मान छ🌹🇳🇵।

  • @rozank.c3241
    @rozank.c3241 Před 2 dny

    😢😢😢

  • @Rukumbanke6661
    @Rukumbanke6661 Před 2 dny

    Good news bbc nepali❤❤❤

  • @Rukumbanke6661
    @Rukumbanke6661 Před 2 dny

    🌹🌹🌹🌹🌹🌹🌹

  • @Rukumbanke6661
    @Rukumbanke6661 Před 2 dny

    👍️👍️👍️👍️

  • @Rukumbanke6661
    @Rukumbanke6661 Před 2 dny

    good news nepali 🙏🙏🙏

  • @manishachand7283
    @manishachand7283 Před 3 dny

    उदारणीय🎉🎉🎉 कार्य बधाई छ।

  • @chandirajghimire1547

    एमालेको मान्छे भएर बढुवा भएको हो कि?

  • @purushottamsigdel1716

    एउटा महिला?????!!! के भनेको त्येस्तो? के उनी मात्रै सफल हुनु भएकी महिला हुन? पत्रकार भाई : उनी कोहि केहि हैनन. ओली, देउबा, र प्रचण्डे लाई सेवा गर्दा गर्दै वाहाँको दिन बित्छ.

  • @EverGreenFlowers
    @EverGreenFlowers Před 3 dny

    harek nepali le palana garnu parle sujhab ho yo

  • @marshallprasil2234
    @marshallprasil2234 Před 3 dny

    Sari mitto bigya hunuhudo raicha. Dheri mitho boli. Ajha BBC Nepali ko prasna sodhne tarika aja samma kai uthkristha. Yeti mahatwopurna issue ma kosaiko jawafdebita dekidiyena. Ra ajhai 30 -40 barsa samma kehi change hola jasto ni chaina. Manche marchan, usko 13 dine kam nasakine samma halla challa bhaihalxa, ani selauncha 1 mahina napugdai. 3-4 mahina, 6 mahina wa arko 1 barsa ma estai euta cctv auncha, ani jatha haru pheri pakhuri tikhera feri interview lincha, bilkulai aja ko jasto. Na danga cha na ranga. Tara j bhane ni koi kasaiko tei cctv ma jasto marab nahos. 😢 Ragat le sadak potiyo. Prathana garau jati nai kharab awasta bhaye pani esto ghatana nadohoriyos. 🙏