गाउले चेली हरु गाउँ बाट धरान पढ्नु आउदा कलेज पढ्दा तपाईहरु के योन धन्दा चलाउनु हुन्छ?सन्जिता धमाला ले आरोप लगाईराखेको छ।कलेज पढ्ने चेली हरु के भन्नौ हुन्छ?
गुड जब यसरी नै एक आपसमा हातमा हात साथमा साथ दिएर अघि बढेको सम्पुर्ण प्रत्येक धरानवासीहरूको अपेक्षा एवंम खुशीको खबर हो । विशेष धन्यवाद नव प्रमुख प्रशाकिय अधिकृत ज्यु ।। जय होस - जय धरान ।।।। 👌👍🙏
धरान उपनगरका मेयर उपमेयर तथा वडा अध्यक्ष लगायत सम्पुर्ण वडासदस्यहरु यसरी नै मिलेर बिकास गर्ने हो भने धरान एक नमुना शहर बन्नेछ।अन्तमा बिनाप्रमाण यसता लान्छना लाउने पत्रकार होस या अन्य ब्याक्ती जो सुकै होस उपनगरपालिकाको सम्पुर्ण जनप्रतिनिधिहरु एक भएर माफी मगाउन सक्नुपर्यो।
पत्रकार साथिहरुले ति धमला बैनि ले खाजा खुवाउदै हिडायकि धमलाकि यैन ब्याबसाहि चेलिको चरित्र हत्या साथै परिवारको आर्थिक स्थिति को हत्या पनि गरेको र यस्तो हो भने ति यैन धन्दाचलाउने चेलिलाई धरानकै इज्जत र धरान यैन धन्दामा लिप्तहो? यस्को पनि सुचना पध्न पाइयो कर्वाहि पनि होस
Dherai khusiko mahol dekhindaixa manoj and up meyor meyor tapai haru dekhaoti matra hain atma dharma sachi rakhera itihas rachane milan sara bannu hos taki meyor le suru garisaknu vaxa yo kadam hijo gutka khaini khadai hana hana garumla jhai garda ra aajako yo hasai milan sar miting ma xutai khusiyali lageko xa hami baira bat herne lai pani sabai mili teyo bikriti falaune maila purus jo sukai hos sap lai thik parnus best of luck
आफ्नो मार्यदक्रमलाई मध्ये नजर राख्दै अनुशासित रहेर धरान उपमहानगरपालिकाको बिकास गर्न भ्रष्टचार मुक्त उपमहानगरपालिका बनाउन पर्छ भनेर मेयर हर्क साम्पाङले बारम्बार भनेकै छ त !
मियर साप तपाईं अलिक धेरै गरनु।हुनछ याे ठिक हाैईन ल मियर एउटा नारि माथि गरने बेभार ठिक लागेन मलाई चहि तपाईं नगर बासि काे एउटा जिमाबारि लेकाे मानछे ले गरने तरिका सहि हाे छाति मा हात राखेर भनु
K ani aaimai ho vanndamai navako kura garera hidnu milxa?? Hoina vanne pramarn dekhaunu saknu paryonita. Ma vayeta vudi futtne gari laat thokthiye yesta vatuwa aaimailai
धरान उपनगरका मेयर उपमेयर तथा वडा अध्यक्ष लगायत सम्पुर्ण वडासदस्यहरु यसरी नै मिलेर बिकास गर्ने हो भने धरान एक नमुना शहर बन्नेछ
यो चही प्रमुख प्रशाकिय अधिकृत लाई श्रेय जान्छ , भुपेन्द्र सर लाई धन्यवाद हजुर ।।।
😂😂 हसायौ यस्तो काईते दिमाख आउनको लागि झ्याम्टेनै भिर्नुपर्ने रहेछ ।थुथु
एकर्कामा आरोप प्रतिआरोप गरेर भन्दा मिलेर आफ्नो आफ्नो पदिय जिम्मेवारी बहन गर्दै धरानको बिकास र सान्ती सुरक्षा लाई अझै राम्रो बनाउनुहुनेछ
उता मावोबादीको सरकार खुस्किन लागेकोले मिल्न लागेको होला उपमेयर
😂😂❤
हो एशरि मिलेर काम गर्नु पर्छ
शाथि हो ,,
शबै जन प्रति निधि ।
धरानकै हितको लागि काम गर्ने हैन त ..?
लु गजव सधै मिलेर धरानको बिकास गर्नु होला हामी बाहिर देखप हेर्दा पनि डाहा लागोस है मेयर उप मेयर अनि वडा अध्यक्ष हरुहरु
Jay harka sampang 🙏
आजको जस्तै कार्यपालिका बैठक सधै रहोस शुभकामना छ
याे हो नी त जनता को काम गर्ने नेता भनेकाे, जुनै पार्टीे भए पनि बिकास को लागि एक हौं 🎉🎉❤❤ जय हर्क साम्पाङ जय धरान जय नेपाल
एकदम राम्रो भयो अजा सबै लाई धन्यवाद
सारै मज्जा आयो आजको बैठक हेर्न सुन्नलाई
हो यसरी मिलेर जानु भनेको हो आज चाहिँ खुशी लागो
बैठक त यसरी गर्दा राम्रोसँग चल्ने रहेछ। अब आफैलाइ जिम्मेवार बनाएपछि सबैले बुझ्ने देखियो ।
आहा कति राम्रो बैठक,,,,!!!😍😍😍😍
यो निर्नय अति उत्तम छ हजुर ।।
गाउले चेली हरु गाउँ बाट धरान पढ्नु आउदा कलेज पढ्दा तपाईहरु के योन धन्दा चलाउनु हुन्छ?सन्जिता धमाला ले आरोप लगाईराखेको छ।कलेज पढ्ने चेली हरु के भन्नौ हुन्छ?
गुड जब यसरी नै एक आपसमा हातमा हात साथमा साथ दिएर अघि बढेको सम्पुर्ण प्रत्येक धरानवासीहरूको अपेक्षा एवंम खुशीको खबर हो ।
विशेष धन्यवाद नव प्रमुख प्रशाकिय अधिकृत ज्यु ।।
जय होस - जय धरान ।।।। 👌👍🙏
जय धरान जय जनता जय हर्क साम्पाङ
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
Jaya.harka.sampng.🙏🌹👍️🕉️
जनप्रतिनिधिहरु यसरी मिलेर जनताको काममा लागिपर्नुभयो भने सबैले तपाईहरुलाई सम्मान गर्नेछन्
धरान उपनगरका मेयर उपमेयर तथा वडा अध्यक्ष लगायत सम्पुर्ण वडासदस्यहरु यसरी नै मिलेर बिकास गर्ने हो भने धरान एक नमुना शहर बन्नेछ।अन्तमा बिनाप्रमाण यसता लान्छना लाउने पत्रकार होस या अन्य ब्याक्ती जो सुकै होस उपनगरपालिकाको सम्पुर्ण जनप्रतिनिधिहरु एक भएर माफी मगाउन सक्नुपर्यो।
सबै मिलेर धरानको बिकासमा लाग्नु उताम हो
यि प्रमुख र उपप्रमुख बीचको कुरोले आँशु नै झार्ने बनायो! दुबैलाई धन्यबाद। 😊
ल ठिक छ यो होनित जनताले चाहेको
Watching from all the way HK.
We are very happy to see that You all together and making successful meeting.
Keep on going the same way.. Good job.
जय हर्क वाद ✊✊
सधैं यसरी मिलेर जानु होला
आजको नगर सभा लाई मान्नुपर्छ ।सायद यसरी नै मिलेर गएको खण्डमा धरानले अझ अग्रता लिनेछ यो जनताको बिश्वास हो।जय धरान ❤️🙏
Good job drn municipality meeting successful work.
मेयरसापलाइ भन्दा अरु प्रतिनिधिलाइ खासै असर पर्दैन पनि होला???धमलिको आरोपले पनि???देश र जनता प्रति उत्तरदायित्व नहुनेहरुलाइ??
Jai Dharan.👏🙏
🙏🏻🙏🏻❤️🫰🫰jai dharan jiy Mayer harka Sampang jiu 🙏🏻🫰
पत्रकार साथिहरुले ति धमला बैनि ले खाजा खुवाउदै हिडायकि धमलाकि यैन ब्याबसाहि चेलिको चरित्र हत्या साथै परिवारको आर्थिक स्थिति को हत्या पनि गरेको र यस्तो हो भने ति यैन धन्दाचलाउने चेलिलाई धरानकै इज्जत र धरान यैन धन्दामा लिप्तहो? यस्को पनि सुचना पध्न पाइयो कर्वाहि पनि होस
Wow very good feri meyer ra up meyer esari mildai janu paryo
Good job
यो चोटि भने सान्त मिटिङ भएछ सधै यस्तै हुनुपर्छ
Jai harka sampang 🙏🏻❤️
Aaja ko baithak sarai khusi lagyo ❤❤
Dherai khusiko mahol dekhindaixa manoj and up meyor meyor tapai haru dekhaoti matra hain atma dharma sachi rakhera itihas rachane milan sara bannu hos taki meyor le suru garisaknu vaxa yo kadam hijo gutka khaini khadai hana hana garumla jhai garda ra aajako yo hasai milan sar miting ma xutai khusiyali lageko xa hami baira bat herne lai pani sabai mili teyo bikriti falaune maila purus jo sukai hos sap lai thik parnus best of luck
Saroi ramro hw meyor upameyor ani woda adakshya ... Yesari melera kam garnu vayo vane ..ati ramro dherai ramailo kura dekheyo
Good jab
Jai meyar ju jai jai karx hajur lai
िावर कति शम्म कस्को रैछ
भन्ने कुरा अलि अलि महशुष भयो ।
😮mileko dekhda khusilageu
बल्ल वाेडा अध्यक्ष हरु र उप मेहर लाईनमम आएछ ल रम्राे ।
यो होनि त पारा मेल मिलाप सबैभन्दा ठुलो शक्ति हो 🙏🙏🙏
आफ्नो मार्यदक्रमलाई मध्ये नजर राख्दै अनुशासित रहेर धरान उपमहानगरपालिकाको बिकास गर्न भ्रष्टचार मुक्त उपमहानगरपालिका बनाउन पर्छ भनेर मेयर हर्क साम्पाङले बारम्बार भनेकै छ त !
मिले को होइन अब प्रचण्डको कुर्शी जाने भाको ले लुरुक परेको
Jai Dharan jai Mayor Harka Sampang🙏
great job 👍️👍️👏👏👏👏🙏
पत्रकार को बोल्ने तरिका यस्तै होला त ।
मेयेर र उप्मेयर लाई सिदै तपाईं हरु मिलेको हो भन्छ यार
🙏🙏🙏🙏❤️❤️❤️
Jay hark sampang❤
❤❤❤❤
❤❤❤❤❤
Hal goru milekai ramro lagx hamilai chai begha g pani pati vanda mathi uthera aaunu parx
Nice
Harka Sampang dai aba sakin lageko vanne dekhiyo 😂
Kata patti bat??
❤❤❤❤❤❤❤❤❤
Yo ho ni tarika
BIRMINGHAM
थुक्का कुमाक्ला पछाडीबाट चिन्नु थालेछु आलेत्त हौ🤮फोन पनि कती आऊदो रहेछहौ🫏को।
,❤😊😊😊😊
Yo dhamalaa bhanne kulangaarnile dharanko beejat ra samajik sadbhaab bhadkaaudai hideko xa yeslai kanuni dayaramaa lyaayera karbahi garnu paryo.nattra dharanlai yesle beejat garaudai hidxa hai chetana vayaa.
J̌e sukai hos tyo dhamala lai chado dhulai deko hernu paw🤬
Aba chai guithe haruko dimagma bati balo jasto xa.ki natak ho Biswas garnai garo,antama jay harka sampang jay drn...
अराजक बौला हर्के त खातेको यो राणा शासन हो ? त बौलाले गर्दा धरान अस्थब्यस्थ बनाइस
Khusi lagyo aja sabai mileko dekda
मियर साप तपाईं अलिक धेरै गरनु।हुनछ याे ठिक हाैईन ल मियर एउटा नारि माथि गरने बेभार ठिक लागेन मलाई चहि तपाईं नगर बासि काे एउटा जिमाबारि लेकाे मानछे ले गरने तरिका सहि हाे छाति मा हात राखेर भनु
K ani aaimai ho vanndamai navako kura garera hidnu milxa?? Hoina vanne pramarn dekhaunu saknu paryonita. Ma vayeta vudi futtne gari laat thokthiye yesta vatuwa aaimailai
@@nogenn4357किन भतुवा भाेलि तपाईं लाई चाहिलाई हाै हरके चहि बलने सहिलि ठिक छत ऐति भन मलाई
Ani patrkar vayo vande ma je pani bolne ani aarop lagawnu paenx r kasto dimag vako manxe ho
❤❤❤❤❤❤❤❤