सन्जिता धमलाबारे स्वतन्त्र नागरिक समाज बोल्यो:अभियानमा आउदा पहिल्यै शंका थियो। पत्रकार जे पनि बोल्ने

Sdílet
Vložit
  • čas přidán 6. 07. 2024
  • सन्जिता धमलाबारे स्वतन्त्र नागरिक समाज बोल्यो:अभियानमा आउदा पहिल्यै शंका थियो। पत्रकार जे पनि बोल्ने । #clickdharan #harkasampang #dharannews

Komentáře • 208

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Před 21 dnem +47

    पत्रकारिता कम राजनीतिगिरि ज्यादा भयो यो सन्चिता धमलाको अफैले नगरपालिका चलाको जस्तो गर्दो रहेछ त्यहिनेर झापु लगाउन पर्ने थियो

  • @krishnarai2047
    @krishnarai2047 Před 20 dny +8

    पत्रकारको नाममा कलंक हो यो संचिता धमला

  • @aashishtmg
    @aashishtmg Před 21 dnem +30

    सर्वसाधारण ब्यक्तीले दिएको अभिब्यक्ती नभै देशकै चौथो अंग पत्रकारले दियको अभिब्यक्ती र अराजक शैलीको प्रस्तुती प्रती मेरो पनी आपत्ती छ कानुनी राज्यमा दोशी प्रती कार्बाहीको माग राख्दछु जय धरान।

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Před 21 dnem +33

    सचेत नागरिक समाजका सम्पूर्ण दाजुभाइहरूलाई अनुरोध छ। धमली भन्ने व्यक्तिलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ। हामी सबै पहाडे हो अपमान गर्नु पाउँदैन सम्पूर्ण नारीहरूलाई सम्मान गर्नुपर्छ 🙏🙏🙏🙏🙏

  • @krishnatamang8596
    @krishnatamang8596 Před 21 dnem +11

    यसलाई ठुलो सजाय हुनुपर्छ

  • @rajanrai652
    @rajanrai652 Před 21 dnem +27

    अराजक पत्रुकारलाई कार्बाही होस्

  • @kulbahadur624
    @kulbahadur624 Před 21 dnem +40

    यो धमलि खुद धनदा वालि हो

    • @user-il4bp6mk6k
      @user-il4bp6mk6k Před 21 dnem +1

      Dami wow praman dinu sakena vane 99%

    • @SaltBoy-ex4nr
      @SaltBoy-ex4nr Před 20 dny

      भिआइपि माल हो

    • @Bikram1.0m
      @Bikram1.0m Před 17 dny

      कुल बहादुर सर ले पनि बिताउनु भको होकी के हो?😀😀😀

  • @bijayalaksamofficial3577
    @bijayalaksamofficial3577 Před 21 dnem +30

    जय हर्क साम्पाङ्ग जय श्रमदान 🙏🙏🙏❣️❤️

  • @praharrai7731
    @praharrai7731 Před 21 dnem +14

    कडा कारबाही गरियोस्

  • @bhimbudha7549
    @bhimbudha7549 Před 20 dny +4

    अब छोड्ने होइन यो तपरिलाई सलाम धराने सचेत नागरिकहरुलाई एउटा कुहिएको माछाले धरान स्वच्छ तलाव दुर्गन्धित बनाएको छ यसलाई फाल्नै पर्छ 🙏🙏🙏

  • @SukraMuktan
    @SukraMuktan Před 21 dnem +17

    यो पत्रकार होइन यो कसैबाट सञ्चालित एउटा गृह हो यसलाई तह लाउनुपर्छ। अब धराने जनता जाग्नुपर्छ चुप लागेर बस्ने होइन।

  • @Welcome-mv7fs
    @Welcome-mv7fs Před 20 dny +6

    गाउघरको छोरी चेलिहरुले योन धन्दा गरेको जसरि भए पनि प्रमाण ल्याउनु पर्छ सन्जिता धमलाले 😡😡😡😡

    • @Bikram1.0m
      @Bikram1.0m Před 17 dny

      एता सुन कुलङगार्नी धमला यौन धन्दा होला तेरो निजी मामला तर तैंले गरे पनि अरु छोरी चेली लाई आक्षेप नलगानी बस एती हो मामला 😡😡😡

  • @amarkunwar844
    @amarkunwar844 Před 19 dny +3

    एउटा नगर काे राष्टपति संग बोल्ने शैली माथि नै मुद्दा लाग्छ यसलाई जति रामचन्द्र पौडेल काे सम्मान छ उती नैं हर्क साम्पाङ ज्यू काे छ यति फरक हो नगर र देश सञ्जिता लाई नगो पारी डुलाउनु पर्छ

  • @t.p703v4
    @t.p703v4 Před 21 dnem +16

    एस्लाई जो कानुनी कारबाही हुन्छ हदै सम्म गरियोस फेरि फेरि एस्तो गल्ती कसैले नगरोस जय धरान

  • @salten663
    @salten663 Před 21 dnem +15

    धरान नगर माथी नकरात्मक प्रभाव पारेको छ सन्चिताको आरोप ले।

  • @kamallimbu4715
    @kamallimbu4715 Před 20 dny +4

    यो म पत्रकार हुभन्ने सन्जिता लाई धराने सचेत नागरिकले कडाकारर्भाइ गर्न घृहमन्त्राल्यलाई खबरदारी गरि धरान र नेपाल साथै राजनीतिज्ञ , कर्मचारी , आधाआकाश मा रहेका नेपालआमाको कोखबाट जन्मिन्नु हुने सम्पुर्ण महिलापुरुष हरुलाई न्याय मिल्नु पर्छ ।

  • @TikaRamLo-ij1bu
    @TikaRamLo-ij1bu Před 21 dnem +4

    राज्यको चौथो अङ्ग भनिने पत्रकारको नाममा जासुसी कलङ्क

  • @SUHANBINES
    @SUHANBINES Před 20 dny +4

    यो भालू हो अब यसलाई कार्रवाई गार्नाई पर्छ यस्तो अराजक अभिब्यक्ति दिने धमला भालू पार्टीको झोलेनी हो ।

  • @limbusurendra3378
    @limbusurendra3378 Před 21 dnem +5

    माफी होइन खोर भित्र जगाउँनु पर्छ सन्जिता धमला माथि साह्रै ल्याङ्ग- ल्याङ्ग चुरिफुरी बढ्ता भयो सन्जिता धमला बहिनीको !
    🤔🤔🤥🤥🤭🤭

  • @MainakalaRai-hv9dz
    @MainakalaRai-hv9dz Před 21 dnem +8

    तेउ सन्चिता चेलि होइना भालुनि ब्यसे आइमाई हो

  • @susmiraiofficial
    @susmiraiofficial Před 21 dnem +3

    सहि हो यो मान्छे पहिले देखि कै अराजक देखिन्त्यो

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb Před 21 dnem +11

    छोरा मान्छे थियो भने तेति बोल्दा नबोल्दा घोक्रे ठ्याक हानेर पुलिस चौकी गोक्र्याई सकेको हुन्थ्यो केहो तेत्रो मिनेट गल्ह्त्याउंदै मेयर संग बोल्दा पनि सहिराख्नु त सारै ठूलो मन हुनु हो तेसरी चै मेयर साप अलिक भएन भन्छु छोरा छोरिले कहिले काहीँ बाटो बिरायो भने झुम्म हुने गरि चैं दिनु पर्छ है कहिले काहीँ मान्छेको दिमाग आहम्ताको दिमागले ह्याङ्ग पारेको हुन्छ तेसैले दिमाग फ्रेस हुने गरि दिनु पर्छ है र तर्क गर्ने कुरोमा हर्क ज्यु अलिक कम्जोर पनि देखियो जस्तो लाग्यो अलिक सब्दहरु खोज्नु पर्ने देखियो है नेता हुनु गारो रहेछ है ....... छ..................

  • @BishwashGrg-vm9fn
    @BishwashGrg-vm9fn Před 21 dnem +6

    बिकास बिरोधि धराने जनता बिरोधि हर्क बिरोधि पत्रकार भन्ने धरान होस या देशको उन्नति र प्रगतिको बाधक बन्न खोज्ने यस्तो अराजक बिकृती ल्याउने ब्यक्तिलाई तुरुन्त कारबाही गरि धरान बाटै हैन देशबाटै बहिष्कार गर्नुपर्दछ

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Před 21 dnem +7

    धमाला ले पत्रकारको नाममा धरानेलाई जुन किसिमको आक्षेप लगाएको छ. त्यो अपराध हो र एसको सजाय हुनु पर्छ.!

  • @ganeshgurung72
    @ganeshgurung72 Před 21 dnem +13

    धरान उप माह नगर आजा विश्व मा चार्चित छ । त्यसै कारण के आजा धरान नगर मा यौन व्यवसाय को थलो बनि रहेए को हो त | के बिन प्रमाणा पत्र कार को नाम मा अफब फैलाउन पाईन्छ | त्यसै कारण त्यस्त व्यक्ति लाई कड भन्द कड कारबाई गरन आवश्यक छ l

  • @user-pn9ek3se7s
    @user-pn9ek3se7s Před 21 dnem +9

    यस्ता नालायक जालिझेलि,स्वार्थि,असभ्य,अलक्ष्छिनि लाई कस्ले बिहे गर्छ हाेला लास्टै दुख राेदन पाउछ हाेला राम-राम---

  • @user-mt8eg4py1u
    @user-mt8eg4py1u Před 21 dnem +4

    सबै धरान को बुवा आमा दिदिबहिनी दाजुभाइ मिलेर सन्जिता लाई निकाल्नु पर्छ

  • @sureshrai8022
    @sureshrai8022 Před 21 dnem +3

    कानुनी कार्वाही नभए कुनै पनि बेला त्यो बैफाले माथी साङ्घातिक हमला हुन सक्छ बिचार पुर्‍याउ !

  • @gurungbahadur7763
    @gurungbahadur7763 Před 21 dnem +6

    सहि हो सर ❤❤❤

  • @RaiChhatra-bk1fz
    @RaiChhatra-bk1fz Před 21 dnem +4

    यिनले त पत्रकारको नै बेइज्जत गर्दैछ पत्रकार हुँ भन्दै

  • @sohan_hasta
    @sohan_hasta Před 21 dnem +3

    Good job, sotantra nagarik samaj🙏🙏🙏

  • @priyanshChamling
    @priyanshChamling Před 21 dnem +3

    हदैसम्मको कार्वाही
    होस नकचरीलाई

  • @UshaLimbu-dp6ep
    @UshaLimbu-dp6ep Před 21 dnem +5

    Good job hajur haru ko kadam Lai !❤❤

  • @premlimbu670
    @premlimbu670 Před 20 dny +2

    यौन धन्दामा चै त्यो धमला नै छ जस्तो सङ्खा लाग्दै छ उस्को हाउ भाउ हेर्दा😮

  • @user-mh2vb5zk3t
    @user-mh2vb5zk3t Před 20 dny +2

    दत्तचित्त लिम्बू दाइ 84 को चुनाबमा उपमिएर बनाउन मेरो धरानेजनतालाई अनुरोध गर्दछु हर्कबहादुर सम्पाङ मिएर र दत्तचित्त लिम्बू उपमिएर जिताउन विनम्र अनुरोध

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Před 20 dny +3

    सुन्दर धरानलाई खल्बलाउने त्यो नखर्मौली धमलिलाई धराने दिदी बहिनिहरुले यसतो सजाँय गरियोस फेरि फेरि धरानको बारे एक शब्द बोल्ने हिम्मतसम्म गर्न नसकोस।

  • @mikiphung2281
    @mikiphung2281 Před 21 dnem +2

    Good job jai swatantra

  • @gitarai7528
    @gitarai7528 Před 21 dnem +3

    नहुने नहुने बोलेर अहिले आफैलाई भारी भो,पत्रकार भएर बिना प्रमाण नबोलौ

  • @SamManisha
    @SamManisha Před 21 dnem +12

    Rip sanjita dhamala rip 🪦

  • @rajkumarrai1988
    @rajkumarrai1988 Před 21 dnem +3

    बिसेस गरेर धरान को महिला सङ सस्था ले यो कुरा आगादि बडाउनु पर्यो नत्र भने धरान को इजत रहदैन

  • @jessy124
    @jessy124 Před 21 dnem +2

    सेवा सेवारो आदरणीय धरानको मेयर ज्यु लगायत सम्पुर्ण धरान बासी दाजुभाइ दिदीबहिनीहरु र आमा बाबा र बिध्यार्थी भाइबहिनी हरु र पत्रकार बन्दुहरुमा 🇳🇵🇳🇵👍️👍️❤️❤️🙏🙏।त्यो अराजक सन्जिता भन्ने महिला उ पत्रकार हुनै सक्दैन । मेयरको अपमान गर्ने बार बार र बिध्यार्थी बहिनीमाथी यौवन धन्दाको आरोप र मेयरलाई आक्षेप लगाइ अपमान गरेको देख्दा बढो दुख लाग्यो।यो धमलाले धरानको मात्रै होइन देशकै अपमान र बदनाम भएको छ यसलाई कडा भन्दा कडा कारबाही गरि सजय होस कनुनले भेटे सम्मको।

  • @limbu_mi
    @limbu_mi Před 20 dny +2

    हो मलाइ पहिलेनै सङ्का लागेको हो यो आइमाइ परिचालित हो भनेर अहिले छर्लङ्गै उदाङ्गो भाछ आफु कोहो भनेर राम्ररि आफ्नो परिचय दिएको छ अझ बच्नु पर्ने हुन्छ एस्ता अराजक तत्वहरु बाट अझै छ्न त्या भित्र बेलैमा सचेत हौ बेलैमा चिनौ एस्ता तत्त्वहरु बाट |
    जय धरान जय हर्क साङ्पाङ

  • @rajansinchuri830
    @rajansinchuri830 Před 20 dny +4

    झन्डै यो केटिले स्तन टसाएर मेयरलाई बर्बाद गरिदियो। मलाई पहिला देखि नै डर थियो। तर मेयर अलग छ, कसैले पनि सकिदैन ।उस्को नियत नै तेस्तो छैन, देवताको राजा ईन्द्र देव त चालु छ तर sampang अलग छ । खै को हो यो sampang ! देउता भन्दा उत्तम छ। so truthful people , you guys got . So lucky state .

  • @rudrakshrai3405
    @rudrakshrai3405 Před 21 dnem +3

    Jy harka jy balen jy gretar nepal 🇳🇵 🎉❤🎉❤🎉❤🎉namaskar sanjita kam xaina

  • @bibashlama73
    @bibashlama73 Před 21 dnem +1

    Derai ramro kam garnu vayo

  • @Sunit-uo5tf
    @Sunit-uo5tf Před 21 dnem +4

    यो धमली भन्ने मान्छे अक्लै छैना एस्को पछि अरु पनि छ। गुठेहरुले नसकेर महिला द्वारा प्रहार गरेको जस्तो देखिन्छ। अस्ति नगरको मिटिङ्गमा मेयर साबले यो कुरा राख्दा कोहि पनि वाडा अध्यक्षहरुले यो बिसयमा बोलेको देखिएन। तेहि भएर एस्को पछि तिनिहरुको ठूलो प्लान छ जस्तो लाग्छ मलाइ।

  • @bibasrai983
    @bibasrai983 Před 20 dny +3

    यो पतुर्नी पागल धमलाले प्रमाण देखाउन सकेन भने त्यसको मुख च्यात्नु पर्यो।

  • @rosnstha9509
    @rosnstha9509 Před 21 dnem +5

    धरान मा प्रहरीले ड्र्ग को करोबार गर्छ भनेको छ सन्जिता धमिराले ।

  • @mohanlimbu7124
    @mohanlimbu7124 Před 20 dny +2

    सन्चिता धमला बेसी बोल्दो रहेछ धरान सबै मेरै हो भन्दो रहेछिन

  • @KarmaSherpa-sh9nf
    @KarmaSherpa-sh9nf Před 21 dnem +3

    Nice job

  • @narayanrai1056
    @narayanrai1056 Před 21 dnem +12

    गर्लफ्रेन्ड बनाउनु रे हौ त्यसलाई

  • @chandrasubba7672
    @chandrasubba7672 Před 21 dnem +3

    सिलाम साक्मा लगाई दिएर सम्मान गरी दिएको हैन अस्ति त्यो धमलालाई😀😆😀😆😀

  • @dipendratamang8104
    @dipendratamang8104 Před 21 dnem +3

    यस्तै किसिमको अभिब्यक्ति दिदा सेर बहादुर तामाङको मन्त्री पद गयको थियो स्मरण रहोस

  • @cmcm4759
    @cmcm4759 Před 21 dnem +1

    Swotantra nagarik samajle fully support dinuparxa Dharan ka dd bahinilai aamajarulai

  • @rameshkhatri4129
    @rameshkhatri4129 Před 20 dny +1

    Great salute 🇳🇵❤🙏

  • @user-fi6fe7gw9n
    @user-fi6fe7gw9n Před 21 dnem +2

    यो धरानको पत्रकार धमलालाइ k t m ko धमला लाइ पठाइ दिनु काजु खुवायर लाइन ल्याउनु हुन्छ यो मेरो अनुरोध हो

  • @ramjighale845
    @ramjighale845 Před 21 dnem +4

    संचिता को मां केइ प्रमाण न भयेको ले मेयरलाइ अर्कै तरिकाले थर्कायेर आफ्नो कम्जोरी लुकाउन खोजेको हुना ले जताभावी बोलेर जित्न खोज्दै गर्दा आफै पछि परेको ले उ आफै मुर्मुरियेको देखियो

  • @sunitalimbu7997
    @sunitalimbu7997 Před 21 dnem +1

    Good job karbai hunu parxa sanjita lai 🙏🙏🙏

  • @krishnarai2047
    @krishnarai2047 Před 20 dny +2

    यो पत्रकारसंघले आफ्नो आंगमा भैसी नदेखने अरुको आंगमा जुम्रा पनी देखने भनेको यहीहो। प्रेस स्वतन्त्रताको कूरा गर्ने अनि १ पत्रकारले बिना प्रमाण अरुलाई आरोप लगाउदा चाहि हुने?

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y Před 21 dnem +1

    माफी मगाउँनुपछ।

  • @user-ml9zs3bb1l
    @user-ml9zs3bb1l Před 20 dny +2

    हर्क साम्पाङ्ग नेपाल को हिरो प्रेस लाई त अति खुल्ला गरे को छ हर्क साम्पङ्ग ले निर्न्कुस त बिल्कुल छैन है हर्क साम्पाङ्ग को

  • @pushparai6489
    @pushparai6489 Před 18 dny

    Ekdamae sahi thiyo hajur 🙏🙏🙏

  • @ayushmumarai1981
    @ayushmumarai1981 Před 20 dny +1

    samir babuko vanai good

  • @jibanrana212
    @jibanrana212 Před 21 dnem +1

    dhaniyabad satantra nagarik samaj❤❤

  • @pushparai6489
    @pushparai6489 Před 20 dny

    Ekdam sahi satya yahinae ho

  • @kasitrairai2969
    @kasitrairai2969 Před 21 dnem +2

    सन्जिता कमिनी धमला भन्ने बोक्सिलाई छिटो कार्बाईहोस

  • @dipaktamangofficial
    @dipaktamangofficial Před 21 dnem +1

    Kada karbahi hunuparchha sangita dhamala lai

  • @gumballsvideosandidk
    @gumballsvideosandidk Před 20 dny +1

    Right

  • @user-zm6tw2oy2q
    @user-zm6tw2oy2q Před 19 dny

    Yesari swotantra samajharuko sakriyata hunu jaruri chha❤❤❤❤

  • @laxmilimbu870
    @laxmilimbu870 Před 21 dnem +2

    👍 👌 👍 👌 👍

  • @MingmaTsheringRumba
    @MingmaTsheringRumba Před 21 dnem +1

    नेपाल पत्रकार महासंघ अध्यक्ष अनि नेपाल सरकार ले राम्रोसंग छानबिन ग्रेटर मात्र पत्रकारिताको प्रमाण पत्र दिन पर्यो नेपालमा नेपालको जनता भन्दा धेर अनुभव बिहिन तथाकथित पत्रकारहरू होला ।

  • @kedarpandey4084
    @kedarpandey4084 Před 20 dny

    Sathi vai daju vaiharu hami sabai dharan basindaho aja pani voli pani hami jun bicharma astha rakhe pani hami eyak apasma miler basnu parchha voliliko dinma pani apasi sadvab kayam rakhnai parchha rakhnupani parchha hami miler basau dharanlai sadmargama laujau jaya dharan

  • @indraphombolimbu5935
    @indraphombolimbu5935 Před 20 dny +1

    Good job ❤😢❤

  • @Premrai-ek7xw
    @Premrai-ek7xw Před 20 dny +1

    कुनै थाउमा हुन्छ मानिस हरु पुछारे तेउ भित्र एक धमाला प्रर्छ

  • @Durgadurgarai
    @Durgadurgarai Před 21 dnem +1

    ए होइ साथी भाइ हो मेयरलाइ तपाइलेपनी सन्जिता म्मेरो गल फ्रेन्ड हो केके अरे छोरिको केके अरे भनेर ब्याक्तिमा गै सकेको अबस्थामात केही गरेको छैन तिमिहरुत दुई दिने होउ ।
    साच्चै हो भने सन्जिता पर्सनल कुरामा गको छ त्यस्को लागि अघि बढ्नु पर्छ।

  • @chandramaya-yj2uc
    @chandramaya-yj2uc Před 21 dnem +2

    👍👍👍👍👍👍👍👍👍👍

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Před 21 dnem +2

    👍️👍️👍️

  • @raikeera69
    @raikeera69 Před 20 dny +1

    आफ्नो शरीर आफ्नो इच्छा हो.. त्यो धमला के को खस-खस ?!

  • @themikki8360
    @themikki8360 Před 20 dny +1

  • @machindrarai2486
    @machindrarai2486 Před 20 dny

    यो देश ले सिकाएको पाठ सन्चिता धमला बैनी ले प्रयोग गरेकीछिन् सिक्ने भन्दा महान सिकाउने राष्ट्र नेपाल भन्ने एक गर्ने हज्जार करतूत र सत्य लाइ बंग्याएर असत्य मा बिजय मनाउने देश।

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 Před 20 dny +1

    डिजाइन पो होकी होइन पक्का डिजाइनिङ छ यो आइमाई पहिले नजिक थी तर हामीले यो आइमाई पार्टी को हो भनेर चीनी सके पछि यो भाग्न थालेको सत्य हो र अहिले यसको पछि को को रहेछ थाहा हुँदैछ प्रेस को को ओडा अध्यक्ष सबै खुल्दैछ संसार भरि छरिएर रहनुहुने धराने जन्ता ले नियालेर हेर्नु होला पार्टी को नाटक कस्तो छ..................................

  • @lalitplimbu1143
    @lalitplimbu1143 Před 21 dnem +2

    Great job SNS daju bhai haru 100 %sahai vhannu vhayo meyor saheb Harka sampang jew nagar pita sanga aachayp lawney nana vhati bolney Dhamirani kunai partyko dalay haru batha parichalit vhaayko hunu parcha ra yasko bolney tarika yasto ho ?? ?kukurni 🐕🐕🐕🐕🐕

  • @bhavashrestha9528
    @bhavashrestha9528 Před 21 dnem +1

    😢😢😢

  • @santoshrai5089
    @santoshrai5089 Před 21 dnem +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-nc9df5lw8b
    @user-nc9df5lw8b Před 21 dnem +1

    🥰🥰🙏

  • @chamlingyoupmima2388
    @chamlingyoupmima2388 Před 17 dny

    यो धमलि लाइ छाड्नु हुन्न

  • @jiwanrai620
    @jiwanrai620 Před 21 dnem

    Keep growing independent organisation and be a pressure group towards fathaas to do their job

  • @ilamphotography2127
    @ilamphotography2127 Před 19 dny

    यो आइमाइको कुरा निकालेर यस्लाइ अझै भाइरल नबनाउनु होला यस्ता गुलाइ।

  • @NarRana-gd6hc
    @NarRana-gd6hc Před 21 dnem +1

    बाउनको अन्त्य हुदैछ

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w Před 18 dny

    यो पातर्नी लाई जेल हाल्नु प्रछ। यस्को गिरा परेको छ।

  • @ShahadevRai
    @ShahadevRai Před 18 dny

    ❤❤❤

  • @diprajghimire7487
    @diprajghimire7487 Před 18 dny

    Kada vanda kada karbahi hunu parx namado nabana dharane basi ho

  • @SureshRoka-kl2sy
    @SureshRoka-kl2sy Před 21 dnem +3

    Sanjita damala le bina parman bolnu ra meyer lai tapai ko bhannu yekdum galat ho tara yesto bolna sikaune aafai meyer pani ho jasto lagxa yesta fb kanda haru derai nai dekhiyo meyer sab lai ni aafno mukh ma alik lagam lagauna jaruri xa neta jasto hunxa janta ni testai huna janxa yo kura chai birsinu hudaina

  • @amritrai840
    @amritrai840 Před 21 dnem +1

    छोड्नु हुन्न है बेस्या लाई

  • @indraprasadrai5450
    @indraprasadrai5450 Před 17 dny

    एति सरो गतिछाडा मानिस देखेको थिन । कस्तो संस्कारमा हुर्केको होलान इनि ? येस्ता गतिछाडा कसैको कुलमा पनि जन्म नालिवोस भगवान !

  • @mamataraient.2697
    @mamataraient.2697 Před 20 dny +1

    Satte ko jit hunxa

  • @dilkumarnembang4770
    @dilkumarnembang4770 Před 20 dny +1

    भूचलो लायू उन छू भंत्यो हो रच धमालl को बैनी काजूनी ले धरने लाई हलायो

  • @ChamlingTuraxa98060
    @ChamlingTuraxa98060 Před 17 dny

    त्यस्ताे कु सस्कार कुलङगार लाई धरान बाटाे सात डाडा बटाई हाल्नुस पत्रकार रे त्यस्ताे नि पत्रकार हाेर पत्रकार महासघ ले कारबाहि गराेस पत्रकारिताकाे कालाे धब्बा

  • @amarkunwar844
    @amarkunwar844 Před 19 dny

    कठै निस्वार्थ लाटो मेयर लाई खुब दादा गिरी शैलीमा थरकाई यसलाई त यदि प्रमाण दिन सकिन भने गु खुवाउन पर्छ

  • @PaulRai-vf6lv
    @PaulRai-vf6lv Před 21 dnem +2

    k ko hamro sachita baini k testo jharrey lai chupchap teski bauko bihe dekhai dine k