म अनुदान पारिदिन्छु कति लाख दिने ? मासिक लाखौं कमाई हुने ड्राइगन Harka sampang dragon fruit in nepal
Vložit
- čas přidán 7. 09. 2024
- म अनुदान पारिदिन्छु कति लाख दिने ? मासिक लाखौं कमाई हुने ड्राइगन Harka sampang dragon fruit in nepal
***************************************************************************
#dragonfruit##dragonfruitinnepal#harkasampang
Email:thulotv73@gmail.com
Contact No.: +9800927153
+9779820758410
+9779842564109
falaichanews is leading news portal of East Nepal.
visit our website :www.falaichanews.com
like our facebook page : / falaichanews
Subscribe our youtube channel.www.youtube.co....
फलैचा मिडिया प्रालि द्वारा उत्पादित Thulo Tv Nepal च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ । हाम्रो लिखित अनुमतिविना भिडियो डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा नाफा कमाउने उदेश्यले सार्वजनिक प्रसारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिनेछ ।
czcams.com/video/aHBWLyGt-rg/video.html
दाइ नमस्कार हजुरको कुराले पदमा बसेका नालायक ब्याक्ती हरुको मुकर्मलाइ प्रस्ट पार्नु भएकोमा धन्यबाद हजुरको मेहनतलाइ सलाम
१००% सत्य भन्नु भयो । वास्तविक किसान दलाललहरुबाट ठगिएका छन् । किसान कै बगैंचा खेतबारीमा अनुदान रकम दिने नियम आजसम्म बनाउने कोही सरकार पार्टी नेता देखिएका छैनन । शासन सत्ता भाषणमा लिप्त भएकाले रचनात्मक काम गर्न सकेका छैनन् । अनुदान सुविधा लिन पनि ज्यादै झन्झट छ ।
हजुरको कुरा सुन्दा 100 %सहि लाग्याे । अाजका युवाले उहाँको विचार सुनेर मनन गर्नुपर्ने लाग्याे ।
म कृषि ज्ञान केन्द्र सुनसरीमा नै कार्यरत कर्मचारी हो । यिनी दाइले आ. ब. ०७७/०७८ मा कृषि ज्ञान केन्द्र सुनसरी मा नमूना कृषि फार्म स्थापना सहयोग कार्यक्रम बाट ७ लाख रुपैया अनुदान पाएको थिए, अनुदान लिन अगि राम्रो कृषक भनेर मैले नै प्रस्ताबना लेखन छ्नोट प्रक्रिया देखि भुक्तानी सम्म प्रत्यक्ष सहयोग गरेको छु उहाको कार्य सम्पन्न प्रतिबेदन मैले नै तयार गरेको हो,तर उहाँ बाट कुनै प्रकारको घुस वा व्यतिगत फाइदा मैंले त offer गरेको थिइन, कसलाइ २ लाख दियछ्न त ?? कि नेपालमा कर्मचारी / नेताको नकारात्मक टिप्पणी गरेको समाचार भयो भने मात्र भाइरल हुन्छ भनेर हो पत्रकार ज्यु ? अनि अर्को कुरा अब पत्रकार मित्रहरुले यस्ता कृषकको समाचार बनाउदा उनीहरुको आम्दानी सुनेर मख्ख नपर्नु होला यत्रो आम्दानी गर्दा आम उपभोक्ता ठगिएको त छैन ?? ड्रागन फलको मूल्य प्रर्ती के जि किन ८००/-?? बिरुवा प्रती बोट किन ३००/- ?? सरकारी दर त १००/- मात्र छ त?? यो पनि ठगी नै हो नि हैन ????
Sarkari karmacharile anudanma Aankha gadnu ra krisakle biruwa mahango bechnu same ho .Tesko anugaman sarkarbata Kam hunu ho.
यी भष्ट्रचारी नेतृत्व रहेसम्म सधै यस्तैगरी भष्ट्रचारले भरिएर नै देश चल्ने हो !
लाहुरे दाईको कुरो सुन्दा त बडो खुसी लाग्यो यो सत्य हो कृषिमा सत प्रतिशत नै भ्रष्टाचार छ भन्दा फरक पर्दैन at last i appreciate to (thulo television media)
बधाई छ दाइ तपाईले उपलब्ध गराउनु भएको बिरुवा गमलामा रोपेर फलाइसकेँ, यसपटक १२वटाफल्यो अझै अरु लटको आसा छ!
contact number plz
🙏🙏🇳🇵🇳🇵हजुरको बिचार प्रती हृदयदेखि उच्च सम्मान छ दाजु।म पनि अरुकाे नाेकर भएर काम गर्ने मन त छैन तर बध्यताले पनि गर्नु पर्दाे रहेछ।म अहिले साउदी म छु र अब नेपाल छिट्टै फर्किदै छु र म पनि कृषि खेती गर्ने प्लान बनाएको छु।🙏🙏🇳🇵🇳🇵🇳🇵
कति महान् सोच छ है हजुरको, अती राम्रो व्यवसाय,
राम राम जाई गोरख घले साहब सारै राम्रो व्यवसाय घले सहबको अझै सफलता कामना।
Ekdamai ramro karya garnu bhako rahexa. Khushi lagyo ani Ghale ji ta retired life ma time pass pani ani paisa pani sathai chhora-chhori ko lagi euta Ramro ra Namuna ko kam ho.
Shubha kamana chha Ghale ji lai.
मलाई पनि लगाउन मन छ यदि हजुर्को नम्बर पाउन सकिन छ र बिरुवा पनि मिलाइ दिन सक्नु हुन्छ हजुर
number muni xa sir
Hjr ko byebsay safaltako kamana gardai hjrko yo sujhab sallah udharni dinu vakoma Dherai Dherai Badhaix !!
कृपा दाजु नमस्कार साथै कृष्ण भतिजलाई पनि बधाई छ हजुरहरुको पेशा काम प्रति
Ekdam satya kura dajuko Kati ramro kura garnubho huge respect from mAh heart daju
हजुरको यो भिडियो हेरेर धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद छ हजुरलाई
बाँदरले त खान्छ मीठो हुन्छ
धेर
राम्रो सुझाब सल्लाहको लागि धन्यबाद छ!
हजुरलाई।।🇳🇵🇳🇵
Sahi kura ghale sir ,anudan hami sahi kisan le paudaina ,pahuch wala ra party ko karyakarta hunuparxa
Namaskar dai, hajur ko saharaniya kura aayo, dherai Dhanyabath, sarkari nikayako nagar bastawik kisan haruma jawas
Namaste 🙏🏻 hajur ko Kam Lai dhari Badhai xa 🤝Jay Nepal 🇳🇵
Thank you sir for good message.
सुबेदार साहेब हजुरलाइ मेरो सलाम छ र धेरै सन्मान छ , इन्डिएन आर्मिमा तेति धेरै नोकरि गरेर पनि सुध्द नेपाली बोल्नु हुदो रहेछ कामको र सुझाबको लागि त हजुर सारै असल मान्छे हुनुहुदो रहेछ हामि बिदेसिएको र देसमै बसेको मान्छेहरुले हजुर बाट सिक्नु पर्छ , नेताको मुख हेर्ने बानि छोडेर आफै अघि बढ्नु जरुरी छ साहेबको जयहोस् l
हजुरको यो भिडियो हेर्न पाउँदा खुसी लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
हो सर एकदमै भस्ट््रचार छ
कृषक कृपाश्वर घलेज्यूले बाेल्दाखेरी बारम्बार मैले बाेर्डमा याे कुरा लेखेकाे छु भन्नू भएकाे छ तर पत्रकारज्यूले त्याे कुरा देखाउनु भएन । त्यस्ताे कुरा देखाई दिनु भएकाे भए कृषकसंग भएकाे साक्षताकार अझ सुनमा सुगन्ध हुने थियाे ।
एकदमै सहि कुरा राख्नु भयो दाइ
Such a inspiring Ghale sir, thank you
Great job 🙏🙏
दाइको मोबाइल नम्बर दिए अति राम्रो हुन्त्यो
बिरुवा कसरी गोटा पाइन्छ ।समग्र मिहिनेत त गर्दै गर्नु पर्छ
दाइको गुनासो एकदम सहि छ अनुदान पाउने ब्याक्तिले त कहाँ पाउछ र
in Boox 200 ma 1 pic
Tala number xa hernus sir
Sahab hi ram ram tapai le ek dam ramro garnu bayeko xa
Good subdar sahab keep it up
Mirchaiya soraya good work
Good job thanks
Very Good Work
Dherai ramro upalabhdi mulak gyanko kura janna paiyo tara samparka number atyantai chahiyo ani kadari ayipugne yo baganma Sir,
Sir number tala xa
नमस्कार मैले तपाईकाे फर्म र इन्टरभ्यु हेरेर खेती सुरु गरेकाे छु।समय समयमा पर्तक्क्ष्य कुरा गर्ने अवस्था आउदो रहेछ।फोन नम्बर र संजाल मा जोडिन चाहन्छु।
Thanku sir for this good information give farmer number to buy dragon fruit plant
Very nice kalchar
कृषि अुदान त झाेले प्राेपाेजल बाेक्नेहरूले पाएका छन् ।
Good job दाजु
Great jub
Subedar Sahab udharaniya kam garnu bhayeko rahexa pragati ko kamana
Namaskar sir ma pani Dragon fruit ko kheti laune bichar xa tra ma sanga jagga xaina ra jagga bhada ma pauxa ki paudaina hola. ek bigha jagga ko salma kati tirnu parxa hola
good job sir
Amazing thought sir ❤️❤️❤️
Dami nepal ko krisak daju haru lai pahilo choti dekhe yo
ए दाइ शहर मा बस्ने ले नि कहाँ पाको छ र आफ्नो आफ्नो पार्टी का लाई मात्र हो । तपाईं हामी जस्तो इमान्दार ले पाइदैन रहेछ तपाइले भनेको एक्दम सहि हो तर शहर मा सबै ले होइन ।
Hajur KO Kam KO salot chha thanks
Nepal ko tarakki hudaixa
Yeti sajilo kheti Ani barsama dherai choti falda Pani dherai mahango kina???
Good job Sir 🙏🙏🙏❤❤❤👍👍👍
खै मेरो तेस्रो लड सम्म भयो तर अहिले स्यनो मात्र फल लाग्दै छ कारण के हो सुजाब पाउना
nice and real thought
Good massge sir
Well done 👏 ✔ 👍
sahi kuraa daaju🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
maile pani gharma 3 poll ra gamala lagako chu fall dina suru vhayo.mitho cha taste
सारै दामि लागेयो हो सर भिडियो दाईको नमबर पाऊन हो
Tala number xa sir
एक कट्ठा मा 50 गोटा पिल्लरबाट 16,000 × 50 = 8,00,000 हुंदो रहेछ ?
you are great sir🙏🙏🙏
Hajur ko saharaniya karya vairaheko xa, hahurko shikxa saman xa
तपाइँको ब्याबसाय अति फस्टाको छ प्रती के जि कुन रेटमा बेच्नु हुन्छ?
Talako number ma samparka garnus
Great sir 👌
Tapai ko pham kun thau cha
याे खेति कुन ठाउमा छ?
जिल्ला सुनसरी रामधुनी नगरपालिका
dhree Ramro kura lago Malai
१०० रुपिया किलाे हुन्छ याे ५ बर्ष पछि ! लेखेर राख्नुस् !
जानकारीको लागि धेरै धेरै धन्यवाद 🙏🏻 हजुरको फार्म मा घुम्न आउन मन लाग्यो,कुन ठाउँमा हो, जानकारी पाऊँ न हजुर, मोबाइल नं पाऊँन सकिन्छ ?
Mobile number tala xa sir
@@ThuloTVNepal kata ho tala भनेको hjr भेटिएन त
यो कति को हाइट मा हुन्छ मेरो मा पनि रोप्ने मन लागि गयो सम्पर्क कसरी गर्ने लाउरे सर ..?
mero kapilbastu ma 7 khthha jaminx tha yehi kheti garne manasaye banye daju yesko lagi biruwa ra ysko lagi chahine sabai jankari dinu hola dhnnbad
Talako number ma call garnus sir
true
सही कुराे !!!!!
जान कारि गराई दियकाे मा हजुर लाई धनेबाद हजुर लाई सर
Atyanta ramro kura garnu bho hajur
यो बगान मा घुम्ने रहर जाग्यो ।लाहुरे दाजु सङग ग्यान लियर बिरुवा लियर मैले पनि यो बेबसाय गर्नु पर्ला। लाहुरे दाइको नम्बर उपलब्ध गराइदिनु होला धन्यबाद ।
Sir tala xa number
@@ThuloTVNepal तल भनेको कहानेर होला सर
Description ma xa sir
Sabai Vanda Mahango Dragon Ford Chai Yellow Color 💛 ko ho Mitho pani Huncha
Sir yo lagaun ko lagi ke garnu
सर,बिरुवा इण्डिया पठाउन सकिन्छ कि सकिँदैन? म आसामबाट।
Kati ota sir
@@ThuloTVNepal 10 Ota jati
Tala ko number ma call garnus miss
Thank you sir, your advise is so useful but it is no use to our stupid government. I think they are lack of knowledge and these things are out of their mind.
याे कति उचाइमा लगाउन उपयुक्त हुन्छ सबै जनाकारी पाउन सर?
Pura video hernus na sir hazur
❤
rato dragon fruit health ko lagi dherai ramro huncha
Dai ko began ma abasya aune xu ra ma pani k hi garxu vanne soch xa uk bata chadai audaixu 🙏
गठबन्धन हैन लुटबन्धन हो हिजो ५० लाख टाउका को मूल्य तोक्ने र बैंक गाउँ शहर नेपाल भरी लुटेर बोक्ने कुर्चि को लागि मिलन नेपाल को लागि धेरै खतरा MCC-SPP..?
Good
Sai ho sir
कुन खाल को ठाउ र मौसम भयेको ठाऊ मा हुन्छ?
man milyo .dhanyabad
😮😮😮😮😮
Kun mahina ma lagaune ho sir
दर्शन अनि नमस्ते
म अहिले साउदीबाट बोल्दै छु
यो बिरुवा कस्तो कस्तो ठाउ मा रोपने मिल्छ ।
भन्दिनु परो र म उहाँ संङग प्रत्यक्ष कुरा कानी गर्ने मन छ । धन्यवाद
पूरा भिडियो हेर्नुस् सर सबै त्यहि छ ।
पहाडमा ग्रीन हाउस भित्र त हुन्छ होला नि सर यो खेती गर्दा
हुन्छ सर
म बिरुवा लिन्छु कहाँ हो यो ठाउँ
world link intenet is best
सर तपाई काे ठेगाना दिनुस्न मलाई पनि इच्छा लाग्याे र तपाईं सङ्ग बिरुवा पनि पाइन्छ भने
सर तल नम्बर रहेको छ कल गर्नुस ।
derai ramro khete garnu vakoxa dai praee army haru pension thapera madek padartha khaer tas ra kiarembard khelera den betawxan lawrehu vhanne ghammand le pergate gardainan
यस्तो सजिलो अनि जहिले फलने फल किन धेरै मगगो छ बजारमा ।
तपाईको कन्टयक्ट नम्बर स्क्रिनमा देखाईदिनुभए सबैलाई सजिलो हुनेथियो
Tala xa sir number
Rato dragon fruit aalik guliyo mitho hunxa
Ma derai khanxu malaysia maa
Sir le Nbr Ta. Tin ota Rakhnu bako. Raixa kuna Chae Nbr ho ra yo Khati garne sir Ko. Chae
junma gare pani hunxa sir