PAHADAKI MAINA CHADI | DOTELI KUMAUNI GEET | CHAKRA BAM | GITA DHUNGANA | SHANTI SHAHI CHAND | 2079

Sdílet
Vložit
  • čas přidán 1. 09. 2022
  • CB Creation's Presents:- PAHADA KI MAINA CHADI
    Enjoy and stay connected with Me!! Check out my other songs and videos while you are here and make sure to have the notification button turned on 🔔THANK YOU!!
    VOCAL/LYRICS/MUSIC
    CHAKRA BAM
    FB: / chakra.bam.9​
    Insta: / ​
    TikTok: vm.tiktok.com/ZMJkr9bC7/​
    Facebook page: / singerchakra...​
    Twitter: / home​
    Listen Now On ♪
    ♪ Gaana: gaana.com/album/pahadaki-main...
    ♪ Deezer: www.deezer.com/us/album/30999...
    ♪ Spotify: open.spotify.com/track/3NIUdI...
    ♪ Anghami: play.anghami.com/song/1075887...
    ♪ Boomplay: www.boomplay.com/songs/100654879
    ♪ Tidal: listen.tidal.com/track/246283391
    ♪ Soundcloud: / pahadaki-maina-chari
    ♪ CZcams Music: • Pahadaki Maina Chari
    ♪ Available on Facebook & Instagram Reels
    FEMALE SINGER
    SHANTI SHAHI CHAND
    ARRANGE
    KESHAB BADU
    RECORDIST/MIX/MASTERING
    AMIT JOSHI
    MUSICIANS
    Flute - Gopal Dev
    Guitar/ Mendolin - Sanjeev Baraily
    RECORDING STUDIO
    STUDIO 21
    ARTISTS
    CHAKRA BAM/GITA DHUNGANA
    CHOREOGRAPHY
    SUBOL THAPA
    DIRECTOR
    GAMVIR BIST
    CINEMATOGRAPHER
    DINESH PRAJULI
    EDIT | COLOR
    NABIN NIRAULA
    PUBLICITY DESIGN
    SD DESIGN
    MUA
    SAROJ PANDAY
    COSTUME DESIGN
    SAMJHANA BOUTIQUE
    PRODUCTION MANAGEMENT
    SAMBHU SHRESTHA
    SUPPORTED BY
    HIMAL DENTAL
    LYRICS
    केटा: (पहाडकि मैनाचणि)२
    (रात दिन झल्को आउदो तेरि मुखणि)२
    केटि: (बिर्सु भन्या झनझन बढि)२
    (रात दिन झल्को आउदो तेरि मुखणि)२
    केटा:
    माया पिरम बढ्या भोलि
    तेरि मेरि बर्यात होलि
    बनेपछि बेउलि ब्याउलो
    साथमा छलिया ल्याउलो
    केटि:
    बर्यातिलाइ ब्याको बाजो
    मलाइ भयो तम्रै खाचो
    त्रेवेणिमा लाउला धजा
    योमन सङ्ग त्योमन भजा
    केटा:
    कहिले हुन्छु धरान तिर कहिले धनगढि
    (रात दिन झल्को आउदो तेरि मुखणि)३
    केटा:
    वारि बैतडि दारचुला
    पारि जोलिजिबि धारचुला
    केदारकि जात लैजाउला
    तु मेरि मु तेरै भैजाउला
    केटि:
    मेहन्दि छ हातै भरि
    सपना छ रातै भरि
    जे गर्दा नि पलि पलि
    झल्को आउदो झलिझलि
    केटा:
    तेरा हात छमछम चुणि मेरा हात घणि
    (रात दिन झल्को आउदो तेरि मुखणि)३
    केटा:
    मेरा मनकि आरति होइ
    जिन्दगी कि सारथि होइ
    जुगजान्या पिरति होइ
    सारा धन सम्पत्ति होइ
    केटि:
    नभुलेर कुनै सर्त
    बसेकि छु हरेक बर्त
    मुखले होइन बेबि बेबि
    बनाउ मलाइ मनकि देबि
    केटा:
    साइ पनि रहणि रैछइ मै पनि रहणि
    (रात दिन झल्को आउदो तेरै मुखणि)२
    (पहाडकि मैनाचणि)२
    केटा/केटि: रात दिन झल्को आउदो तेरै मुखणि)२
    Audio/Video - CB Creation 9824607887
    © & ℗ Chakra Bam
    ________________________________________
    Enjoy & stay connected with me!
    ►Subscribe to My Channel For 🔔New Updates:- / @chakrabam
    ►Circle me G+:-
    👉 plus.google.com/1074948301394...
    ►Follow Me on Facebook:-
    👉 / chakra.bam.9
    Unauthorized downloading and duplicating on Any CZcams channel without prior permission will be STRICTLY PROHIBITED and will lead to punitive measures.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ
  • Zábava

Komentáře • 987

  • @LBChand
    @LBChand Před rokem +253

    उताको कलाकारले यताको गाउदै छन यताको कलाकारले उताको क्या बात छ यसैगरी माया बनिरहोस उत्तराखण्ड भारत र सुदूरपश्चिम नेपालको शुभकामना छ ।

    • @user-ubthagunna
      @user-ubthagunna Před rokem +4

      lb सर तम पनि कम नाइप
      निकल्नु पर्यो यस्तै कुमाउनी टाेन सहित को गीत्❤️

    • @LBChand
      @LBChand Před rokem +14

      @@user-ubthagunna टोन मात्र होइन म सङ्ग कुमाउनी गीत नै कुमाउनी भाषामा तयार छ तर ............!!

    • @user-ubthagunna
      @user-ubthagunna Před rokem +3

      Chito youtube ma halnu paryo

    • @itsmedipu100
      @itsmedipu100 Před rokem +2

      Ho ta

    • @maheshbohara2901
      @maheshbohara2901 Před rokem +1

      @@LBChandतर के दाजु

  • @ChakraBam
    @ChakraBam  Před rokem +46

    #पहाडकि_मैनाचणि #डोटेलि_कुमाउनि_गित नाम दिएर हजुरहरु माझ पछिल्लो प्रस्तुति लिएर आएको छु यस गितमा ठेट शब्द त छदैछन बिशेष दार्चुला र बैतडि सिमाना क्षेत्रको बाजा,ताल र नृत्य शैलिको पनि परिमार्जन भेटाउनु हुनेछ ।
    मन परे Like,comment ,share गरेर साथ दिनुहोला धन्यवाद 🙏

  • @HariSaud-o7p
    @HariSaud-o7p Před 8 dny +1

    पश्चिमेली hero chakra bam ❤❤❤

  • @SandeepSonuOfficial
    @SandeepSonuOfficial Před rokem +44

    अति सुन्दर गीत संगीत एवं फिल्मांकन,पूरी टीम को ढेर सारी बधाई एवं शुभकामनाएं 💐💐
    पूरा कुमाऊनी फील दिया है 👌@Chakara Bam भाई बहुत सुन्दर प्रस्तुति

    • @soradiofficial8383
      @soradiofficial8383 Před rokem +1

      Dada aap bhi is music 🎶 me ek song recorded kro new geet nikalo ,, aap ki sor me yesa music mst hoga please 🙏 ❤

  • @GitaDhungana
    @GitaDhungana Před rokem +79

    "पहाडकी मैनाचणि "
    मेरो नृत्य रहेको नयाँ डोटेली कुमाउनी गीत 😊
    कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु है 🥰

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před rokem +44

    हाम्राे सुदुरपश्चिमेलि बिशेष डाेटेलि भाषा लाई नेपाल भरि चिनाउन सफल आदर्णिय प्रिय दाजु चक्र बम गायक माेडेल सबै कला भएकाे बधाई तथा धेरै शुभकामना ❣️ दाजि 🙏

  • @kalpanakalauni8592
    @kalpanakalauni8592 Před rokem +6

    💞💞 आहा सुदुरको हिरो दाइले हाम्रो डोटेली भाषालाई मिठो गीत मार्फत नेपाल भरी पुगाउनु भएको मा खुसी लाग्यो।अब छिट्टै दशैं तिहारको गीत दाईको आवाज बाट सुन्न पाऊ।।💖💖

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 Před rokem +13

    आफ्नो क्षेत्रको कला संस्कृतिलाई संरक्षण गरौं अभियानमा चक्र ब्रदर लाग्नु भएको देख्दा खुसी लाग्छ,म बागलुङ पश्चिमको मान्छे तर सुदुरपश्चिमको गीतहरुले मनै लोभ्याउछ मीठो लाग्छ,बधाई संगै सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤️

  • @RoyalHighlanderr
    @RoyalHighlanderr Před rokem +69

    गौरा पर्वको शुभकामना सम्पुर्ण लाई 😊
    let's enjoy this master piece ❤️
    NEPAL INDO LOVE 🇳🇵🇮🇳

    • @pusparazs
      @pusparazs Před rokem +3

      pahadi aur desi ki mitrata sada fulirau

  • @yashika_rawat__
    @yashika_rawat__ Před rokem +5

    भौतै भल गीत छ ❤

  • @uttrakhandkihasinwadiya4523

    उत्तराखंड अल्मोड़ा से क्या बात है लाजवाब गाना 🥁🎤

  • @xyz-ki8rr
    @xyz-ki8rr Před rokem +16

    आज सुण्यो मैले यो गीत धेरै निको लाग्यो. तमरो डोटेली हमरो कुमौनी एकै संस्कृति हो
    धेरै धेरै धन्यवाद
    Love from Almora, Kumaon 💕

  • @sanjaytiwari2804
    @sanjaytiwari2804 Před rokem +24

    बहुत बहुत धन्यवाद दाज्यु गीत लिजी, खूब भल गीत छू यो, ढेर सार प्यार कुमाऊं बटी 🇮🇳🇳🇵🏔️

  • @yogeshbabu1068
    @yogeshbabu1068 Před rokem +6

    सुदुर पश्चिमको भाषा कला संस्कतिकमार्फत देश भरी चिनाउने यो कला लाई मेरो सम्मान छ यसरी नै सधैं फरक फरक नयाँ गीत हेर्न पाइयो best of luck 🤞🤞

  • @bishnudhungana1433
    @bishnudhungana1433 Před rokem +5

    म स्याङ्जा को लोकगित रुचाउने
    सुदुर पस्चिम का गित हरु धेरै मन पर्छ विशेष त चक्र बम को मिश्रित गित ले त झन सब्द भाव बुझेर होला झन मन पर्छ

  • @bisrambhul2888
    @bisrambhul2888 Před rokem +4

    हाम्राे सुदुरपश्चिमेलि बिशेष डाेटेलि भाषा लाई नेपाल भरि चिनाउन सफल आदर्णिय प्रिय दाजु चक्र बम गायक माेडेल सबै कला भएकाे धेरै धेरै बधाई तथा धेरै शुभकामना ❣🙏 सधै यसै गरि हाम्रो सुन्‍र सुदुरपश्चिम सान मान राखनु दाई फेरि पनि धेरै सुभकामना छ।।।

  • @shubhamjoshi5249
    @shubhamjoshi5249 Před 9 měsíci +4

    Love from Pithoragarh ❤

  • @darshanking5495
    @darshanking5495 Před rokem +3

    पुर्बेलि गित मात्र बझ्ने स्टेजमा सु प का भाका पनि बजाउनु मा चक्र दाइ को अहम भुमिका रहेको छ र त्यो कुरा सुदुरपश्चिमेलि हरुले बुझेका छैा र बुझ्नु जरुरि पनि छ नबुझेका हरुले miss u chakra dai

  • @shubhanshmovieentertainmen3124

    एकदमै राम्रो गीत र भिडियो बनेको छ
    गीत र भिडियोको सम्पूर्ण टिमलाई बधाई छ👍

  • @alensdevkotamoh.8875
    @alensdevkotamoh.8875 Před rokem +10

    मेरो दादा को शब्द , लय सबै राम्रो मेरो हजुर आमा ले दादा को गित लाइ असाध्यै मन पराउँनु भकाे छ घेरै माया..♥️🙏

  • @dhirendrakathayat7381
    @dhirendrakathayat7381 Před rokem +22

    कुमाउ गड्वाल मा फेरि तहल्का मचाउने भो यो गित ले ❤️❤️🇮🇳🇮🇳🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @darshanking5495
    @darshanking5495 Před rokem +3

    डेउडा हरु लोप हुने अबस्थामा तिनै पुराना डेउडा गित हरु अल्लि फरक धारले प्रस्तुत गर्ने गायक चक्र बम

  • @lamjunglamjung2603
    @lamjunglamjung2603 Před rokem

    हिरो सुदुर पक्षिमको,सबै बिधा मा अब्बल छेमतावान,,सधै धभरि सफलता मिलि रहोस,,कामना🌹🌹🌹🌹

  • @supeerdancedibina1654
    @supeerdancedibina1654 Před rokem +1

    शुदूर पस्सीम को सान चक्र दाई लाइ सलाम छ

  • @himalsaud366
    @himalsaud366 Před rokem +13

    पश्चिमको शान,नामलाई सधै ऊच्च बनाई राख्ने,नेपाली आमाको सपुत हुन् ,चक्र दाई♥️♥️

  • @kuldeepfarswan7088
    @kuldeepfarswan7088 Před rokem +3

    Best of Kumaon ...Nepal ..jai jai Pashupatinath

  • @MakarRawat
    @MakarRawat Před rokem +2

    शुभकामना सबै टिमलाई

  • @yogeshsoniofficial4659
    @yogeshsoniofficial4659 Před rokem +1

    सायद मैले चक्र दाइ को नहेरेको गित कुनै नहोला गित आयो कि तहल्कै मच्चाउने गित आउँछ यो पनि यक दम राम्रो छ 🙏🙏

  • @HeadMasterrr
    @HeadMasterrr Před rokem +22

    आहा कति राम्रो गीत ।
    My favourite पश्चिमेली singer Chakra Bam Daju lots of love from kathmandu❤️❤️

  • @padmabk8277
    @padmabk8277 Před rokem +6

    धेरै राम्राे बन्या छ गीत सबै टीम लाई बधाई छ। जै देव भूमि सुदुरपश्चिम नेपाल 🌹🥰🥰🥰

  • @yogendrakhadka555
    @yogendrakhadka555 Před rokem +6

    मलाई मन पर्ने गायक= चक्र बम
    दाई गीत धेरै राम्रो छ। अझै राम्रो गर्दै जानु सम्पूर्ण टीमलाई अग्रिम शुभकामना छ ।

  • @user-ubthagunna
    @user-ubthagunna Před rokem +20

    अबका दिन हरु मा पनि यस्तै कुमाउनि टाेन सहित का गीत हरु लाई प्राथमिकता दिनु पर्यो
    शुभकामना सम्पुर्ण टिम लाई ❤️❤️❤️❤️❤️

  • @prakashnegi1784
    @prakashnegi1784 Před rokem +8

    बहुत सुंदर गीत daju 😍😍 love from Uttarakhand

  • @hemantbogati385
    @hemantbogati385 Před rokem +4

    सुन्दर सुदुरपश्चिम को लोक भाका संस्कृति झल्काउने प्रस्तुति सारै राम्रो लाग्यो।।
    तापईंको टिमलाई सफलताको शुभकामना❣️❣️❣️
    सुदुरपश्चिम को रीतिथिति, संस्कृति,भेषभुषा,बोलीचाली झल्काउने यस्तै अरु प्रस्तुति देख्न अझै पाइयोस्।।।

  • @ganeshmagar5837
    @ganeshmagar5837 Před rokem +2

    साह्रै राम्रो लाग्यो।

  • @yogeshchand4456
    @yogeshchand4456 Před rokem +1

    लु बधाई छ दाजू very nice song

  • @KamalOfficial8558
    @KamalOfficial8558 Před rokem +8

    हाम्रो दाजै को गित 🇳🇵❤️सारै मन पर्ने के मलाई त 🇳🇵❤️

  • @dabalbam5268
    @dabalbam5268 Před rokem +4

    हरेक बखत सुपका हरेक जिल्लाकाका भाषामा गित निकालेर बास्तबमा सुपको पहिचान फराकिलो पारि सुप बासिको शिर उच्च पार्न सधैं तल्लीन रहने आदरणीय दाजु Chhakar Bam लगाएत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉🎊 यस्ता गित संगितलाई हामी सबैले माया साथ सपोर्ट गर्नुपर्छ

  • @maheshbohara8242
    @maheshbohara8242 Před rokem +1

    शुदुरको सान चक्र दाजु 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @nirashahi6325
    @nirashahi6325 Před rokem +1

    शान्ति शाही बधाइ छ song👌👌👌

  • @krishnasawad4533
    @krishnasawad4533 Před rokem +3

    हाम्रो सुदुरको हिरो चक्र बम हाम्रो देउडा गितक हरेक भकालाइ नयापन ल्याएर अहिलेको पुस्ताले माग अनुसार हाम्रो कला सस्कृतिलाइ बचाउने अभियानमा लाग्नु भाको छ एक्दमै राम्रो काम छ यो गित पनि एक्दमै राम्रो छ सबै टिमलाइ धेरै धेरै धन्यवाद छ ।

  • @bipinbk377
    @bipinbk377 Před rokem +10

    सफलता को धेरै शुभकामना दाजु 🙏🙏🇳🇵🇳🇵

  • @kopilabist9447
    @kopilabist9447 Před rokem +1

    Aaha sarai ramro lagoyo 👌👌❤❤❤❤

  • @jagatbahadursaud7702
    @jagatbahadursaud7702 Před rokem +1

    आहा कति राम्रो डोटेली भाषाको गित

  • @bhimansaud6287
    @bhimansaud6287 Před rokem +4

    सुदुर पश्चिमलाई र सुदूर पश्चिमको देउडा गितलाई नेपाल भरी चिनाउने सुदूर पश्चिमको हिरो चक्र बम दाई❣️❣️❣️

  • @wecreateNe49
    @wecreateNe49 Před rokem +6

    आहा पश्चिमेली संगीत कति राम्रो❤️🌺 शुभकामना चक्र बम ज्यु❤️

  • @ramsinghdhami3151
    @ramsinghdhami3151 Před rokem +2

    कतिनिको छ daami super बधाइ छ सबैलाइ

  • @zaytunkshetri1282
    @zaytunkshetri1282 Před rokem +2

    यो हो ! सुदुरको पहिचान ! छड्के सलाम दाई!🇳🇵🇳🇵🇳🇵

  • @rajeshbohara4357
    @rajeshbohara4357 Před rokem +5

    सफल्ता को कामना सहित धेरै धेरै बधाई छ दाई ❣️ हजुर को बिग फ्यान 🙏 from baitadi😍

  • @Laxmanjal613
    @Laxmanjal613 Před rokem +6

    सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ ❤️❤️

  • @rajusinghdhanadi2649
    @rajusinghdhanadi2649 Před rokem +1

    धैरै धेरै निको लागेको है त हिरो दाई 💘💘💘

  • @sagarbhatta4018
    @sagarbhatta4018 Před rokem +2

    Wow कति राम्रो गीत उस्तै शब्द उस्तै नाच अति नै मन पर्याे सुदूरपश्चिम लाई नेपाल भरी चिनाउने चक्र लाई हार्दिक सम्मान...!

  • @ndthaquremusic273
    @ndthaquremusic273 Před rokem +21

    आहा मेरो दाईको गीतहरुमा जहिले निर्कै स्वाद हार्दिक बधाई तथा शुभकामना दाई हजुर लगायत पुरै टिम लाई जय गीत जय सङ्गीत

  • @bhuwanjoshi1036
    @bhuwanjoshi1036 Před rokem +4

    सुन्दर पश्चिमको सान❤️❤️
    keep going on🙏🙏🙏

  • @gopalbadu1012
    @gopalbadu1012 Před rokem +1

    ❤️❤️ Dammiiii 👌👌

  • @maheshawasthiofficial6158

    babal xa mero dai

  • @sunarbikas079
    @sunarbikas079 Před rokem +3

    सुदुरका भाकाहरु देश विदेशमा चिनाउन चक्र दाजुले गर्नु भएको कार्य स्रहानिए छ । सफलताको शुभकामना व्यक्त गर्दछु 🙏💖

  • @abishekshahi1465
    @abishekshahi1465 Před rokem +6

    हार्दिक बधाई मेरो फूपू ❤️❤️and entire team💜🙏

  • @raj_awasthi7
    @raj_awasthi7 Před rokem +2

    सुदुरपश्चिमको भाषा र सस्कृतिको जोग्रेना गरि
    पस्केको कोसेली आहा सारै मीठो ।
    सुभकामना ❤️

  • @SansarEntertainment
    @SansarEntertainment Před rokem +1

    आहा कति राम्रो गीत

  • @shusilshahi7870
    @shusilshahi7870 Před rokem +5

    हार्दिक बधाई तथा सफल्ता को सुभकामना @शान्ति शाही चन्द फूपू लगायत टिम लाई ❤️

  • @tekrajnagari3735
    @tekrajnagari3735 Před rokem +4

    सुदुर king चक्र बम दाइ लाइ हार्दिक सुभ कामना सुदुर सस्कृती झल्केको छ अति मिठो गित दाइ ❤️❤️🙏🙏🙏

  • @arubaxettri4606
    @arubaxettri4606 Před rokem +1

    अति राम्रो दाई बर्दियाको भाई

  • @user-ls3im4rh3n
    @user-ls3im4rh3n Před rokem +2

    निकै राम्रो गित दाजु ❣️❣️❣️❣️❣️❣️❣️😂😂😂😂😂😂🙏🙏🙏🙏🙏🙏😁😁😁😁😁😁😁😁😁😁

  • @deepakbcofficialyoutubecha4620

    बधाई छ सम्पुण टिमलाई❤❤

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 Před rokem +18

    अति उत्कृष्ट गित अझै सफल्ता को सुभकामना छ चक्र बम अनि सम्पूर्ण टिम लाई धन्यबाद ❤️🇳🇵🇳🇵🌹🌺❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kishanadhikari5733
    @kishanadhikari5733 Před rokem +1

    Super hit
    Badhai xa bam tem lae

  • @khemthapa1584
    @khemthapa1584 Před rokem +1

    ल गजब छ राजा

  • @magar11k
    @magar11k Před rokem +2

    यो होनि नेपाली गित अति राम्रो गित 👌👌💜💜

  • @jhankarbahadursaud7755
    @jhankarbahadursaud7755 Před rokem +16

    हाम्रो सुदुरपस्चिम को भाषालाई देश भर चिनाउन लाग्नु भएको हाम्रो chakra bam दाजु लाई धन्यवाद साथै हजुरका हरेक काम हरु एकदमै राम्रा हुन्छन् आगामी दिनको शुभकामना 😍❤️

  • @kingxettri1420
    @kingxettri1420 Před rokem +1

    सफल ता को शुभकामना सबै टिम लाई

  • @user-pm7mo1ke4n
    @user-pm7mo1ke4n Před rokem +1

    दामी छ दादा

  • @parvathishahi4205
    @parvathishahi4205 Před rokem +16

    All the albums you take out may achieve super success sir!
    Loved the video ❤️

  • @rameshrawal1629
    @rameshrawal1629 Před rokem +3

    ल दाजु यस्ता उकृष्ट गित गायकाेमा र लेखेकाेमा बधाई अझै प्रगति गर्नु दाई

  • @dipendradepudhami4034
    @dipendradepudhami4034 Před rokem +1

    एकदम राम्रो छ दाई एस्तै राम्रो गीत ल्याउनु दाई

  • @dabalbc398
    @dabalbc398 Před rokem +4

    अति उत्कृष्ट गित बने को छ सम्पूर्ण टिम लाई बधाई छ !

  • @harishbohara9866
    @harishbohara9866 Před rokem +2

    Wow hamro pahadi geet supop lo

  • @khakendrajoshi2005
    @khakendrajoshi2005 Před rokem +2

    हामो सुदुर पश्चिमा लाई चिनाउने चक् बम दाइ लाई शुभ कामना 🎈🎈🎈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Love From Kaliali

  • @sparkisenergy6873
    @sparkisenergy6873 Před rokem +1

    Tamle ta uttrakhand lai Nepal sit jod diya ❤️

  • @jabansinghkathayat2214
    @jabansinghkathayat2214 Před rokem +3

    धेरै राम्रो मनै छुने सब्द अनि गित अझै सफलताको शुभकामना 🌺🌺🌺

  • @manojsharmaoli1788
    @manojsharmaoli1788 Před rokem +4

    शुदुर पश्चिमकै चिनारी चक्र बम दाजु सारै राम्रो नाच्नु हुन्छ miss you dai

  • @poshanbhatt8817
    @poshanbhatt8817 Před rokem +1

    Wow uthrakhande song chakar dai bhadai xa

  • @premrawal97
    @premrawal97 Před rokem +1

    बधाई छ धेरै राम्रो

  • @rajendrakunwar1878
    @rajendrakunwar1878 Před rokem +4

    निकाे गित छ /
    देउडा गितका उदयमान गायक यस्तै - यस्तै उत्कृष्ट देउडा गित संगितकाे सिर्जना गर्दै जानुहाेस् हजुरलाई हृदय देखिनै नमन 🙏❤️✌️

  • @kowberry
    @kowberry Před rokem +8

    Finally it is out. Dami Dami Dami bro! Keep up the energy and keep giving us such amazing koselis 🤠
    Gita Lai hamro paschimeli bhess bhusa ekdamai suhauxa. Paschimeli Buhari banoss jasto lagne 😆

  • @keshabgaming6682
    @keshabgaming6682 Před rokem +1

    खतरा छ ❤️

  • @dharamdhami
    @dharamdhami Před rokem +1

    Wow hamro pachim ko raja 💐🎈,🎈💐🥰❤️ congratulations 🎉🎉

  • @sohanbhatta4049
    @sohanbhatta4049 Před rokem +4

    Vibes of kumauni song ❤️🙏

  • @milandhami9412
    @milandhami9412 Před rokem +8

    आहा दादा हजुर को कुन गित पो राम्रो छैन र दादा ❤️❤️🇳🇵🇳🇵🇳🇵 सफलता को सुभकामना छ सम्पुर्ण टिम लाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😂😂😂😂😘😘😘😘

  • @ashalbk2239
    @ashalbk2239 Před rokem +1

    दाजु को गित को त फ्यान हु म

  • @yogeshbhatta1448
    @yogeshbhatta1448 Před rokem +2

    वाउ बबाल गित पुरै भाइरल हुन्छ,,,बधाइ छ चक्र जि

  • @sangampratiksha1077
    @sangampratiksha1077 Před rokem +3

    Wow सुदुरपश्चिम को‌ मौलिकता बोकेको गित राष्ट्रिय स्तरमा पुर्याई सुदुरपश्चिम प्रदेश चिनाउनु भएको छ धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं साथै हजुरलाई आगामी दिनहरूमा पनि यस्तै यस्तै मौलिकता झल्काउनदौ सुदुरपश्चिमको नाम अनि शान बढाउदै चिनाउँदै जानु भाको छ धन्यवाद and best of luck chakra bam daju an all tem

  • @indrabdrbohara
    @indrabdrbohara Před rokem +3

    आहा कति मीठो गित , सफलताको शुभकामना अझै राम्रो गर्दै जानू हार्दिक शुभकामना

  • @dipakkathayat715
    @dipakkathayat715 Před rokem +1

    Wow dami song chakra bam dai
    Chakra bam ka fan haru all cmt

  • @kazisab1173
    @kazisab1173 Před rokem +1

    Wow kati daami song ho 😘😘

  • @mahesholi7450
    @mahesholi7450 Před rokem +3

    Paschimali king chakra bam dada❤️❤️

  • @sandipbk3152
    @sandipbk3152 Před rokem +8

    "पहाडकी मैना चरी"
    कुनै एउटा दृश्यमा नेपाली टोपी मात्र लगाएको भए हाम्रो पनी मन बुझ्ने थियो।
    ❤️❤️🇳🇵🇳🇵

  • @JibanYatra
    @JibanYatra Před rokem +1

    अति मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु

  • @soradiofficial8383
    @soradiofficial8383 Před rokem +1

    Aaha kti mitho geet 👌 🔥

  • @sundardhital4903
    @sundardhital4903 Před rokem +10

    सत्य बिक्न र प्रेम टिक्न निकै गार्हो छ,
    यो पैसाको सहरमा!♥️🌼