भैसीपालन यसरी गर्नुस् लाखौ आम्दानी हुन्छ | Bhaisi Palan Nepal
Vložit
- čas přidán 15. 05. 2024
- भैसीपालन यसरी गर्नुस् लाखौ आम्दानी हुन्छ | Bhaisi Palan Nepal
____________________________________________________
रुपा गाउपालिका कै सबै भन्दा ठुलो र पुरानो गाई भैसी फर्म देउराली गाई फर्मको संचालक श्री तिल बहादुर खड्का सँगको कुराकानी , अनुभब लिएर आएको छु , हजुरहरुको सल्लाह, सुझाब , जिज्ञासा भए कमेन्ट गर्नु होला !
तिल बहादुर खड्का
देउराली गाई फर्म
रुपा गाउपालिका -६ , भोर्ले , कास्की
सम्पर्क न ९८२५१५४८८३
PLEASE LIKE, COMMENT, SHARE & SUBSCRIBE गर्नुहोला !
ADD ME ON
Facebook Page: / sabinvlogs
Instagram: / sabinvlogs
#sabinvlogs
#bhaisipalannepal
#viralvideo
कस्ले के गरे के नहुने रहेछ र...! Wow, कुनै बेला हामी र हाम्रो "चन्द्र प्रभा मा. बि." भिर्चोकमा प्र.अ. रहनु भएका आदरणीय गुरु "तिल बाहादुर खड्का" ज्यूको एक उदाहरणीय व्यावसायिक लाई कदर साथै बधाई छ💐💓🙏 शिर नमन गुरुज्यू👏
३८ बर्षको शिक्षण पेशा पछि पनि यति राम्रो फर्म खोल्नु भएको छ हार्दिक बधाई छ !!!
यति धेरै वर्ष शिक्षण पेशामा रहेर पनि यो उमेरमा पनि हजुरको जस्तो अात्मविश्वास लगन अनि सोचलाई साच्चिकै सलाम छ सर अहिलेका युवाले हजुरबाट प्रेरणा लिन जरुरी छ।
Well done hajurbuwa
Proud of you buwa❤❤🙏
Hajurko mehenat le saflatah hasil gardai jaun buwa❤
Sabin ko patrakaritaa majidai Aako cha best of luck question sod da Ali thado vo hai I am watching form rajakochautara Bikash pariyar
हजुरहरुको सुझाबलाइ मनन गर्दै सुधार्ने कोसिस गर्नेछु ❤️❤️❤️❤️
राम्रो गर्नु भएको छ बधाई छ सर
दिनको २०० लिटर दुध X १३० मुल्य X३० =७,८०,००० मासिक कमाइ !!
Respect you sir what an example. WOW. Wish you for a good health.
Wow damiii ❤ tapai haru garda hami jasto 18 20 22 ko yuwa kta haru motivated hunxam
Thank you sir comment ko lagi
Good hajur
Good job
🙏🙏🙏🙏
Dherai Dherai Dhanebad x baba Lai 🙏🙏🙏
❤️❤️🙏🙏🙏🙏🙏
दुधको पैसा राम्रो रैछ हाम्रो तिर त 65/70 /75 भन्दा धेरै आउदैन गाइको
हाम्रो तिर दुधको पैसा राम्रो छ, किसानले दुख गरेसि पैसा त दिनै पर्यो नि सर