३ दिनभित्र प्रचण्डकाे दाउ । रवि सरकारमै बस्नुकाे कारण||Rabi||Prachana||Rohit Bhandari
Vložit
- čas přidán 7. 07. 2024
- यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest : Udap Sugdel
Camera:Anush B.C.
Editing: Anush B.C
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari
यस्तो बिपतको बेलामा यि भष्ट्रचारीको नाइके हरुले बेतुकको किचलो झिके भन्दैमा रबिबाट गृहमन्त्रीबाट राजिनामा दिनु हुदैन।जनताको दुखमा साथ दिनु रास्पाको धर्म हो।
विश्लेषक उद्वब सिक्देल संगको कुराकानी ।
Good enterviu Rohit Vandary jiu 👍💐🇳🇵🇳🇵🇳🇵
Right analysis you Uddab Sir 👍💐🙏🏾🇳🇵🇳🇵🇳🇵
नेपालको नेताहरु त सयमा अशि त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन् अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो बुझ्नै गाह्रो भयो अबत् ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
Handover to the king
ताईन तुईकाे गफ।
Jai Rabi Ghanti Maobadi ❤❤❤ very nice kagres aaphai chor bharshatchari Sahakari thag MCC KO Dalal Emale chor bharshatchari Sahakari thag ho
बालेनको बिचार राम्रो छ
Nepalma swaghoshit vishleshak dherai chhan
But kasaiko vishleshak mildaina..........?
असार २८ गतेको तलव भत्ता पचाउन यो खेल हो प्रचण्ड को
प्रचण्ड लाई केही तारतम्य मिलाउनु थियो हाम्रो रबि दाइ लाई के थाहा उहीँ खल्तीमा राजिनामा बोक्यो हिड्यो
Ahile Sarkar ma 3 Dal xan yo 76 (2) ho. Aba yi 3 Dal milera bahumat pugena vane feri 76(2) hoina 76(3) active hunxa.
उसाे भय के लै संविधान चाहियाेत? च्याचेर फ्याके भै हाल्याे त? यत्राे बुद्दिजिकि भन्नेलेत साेझै झाेले करा गरछन ।वाहासंग कुरनकानि नै नगरेपनि हुनछ तर के गरने जनताकाे अाखामा छाराे हाल्न दुबै मिलेकाे देखिन्छ।
देउवा ठूलाे दलकाे नेता भएर सरकार सम्हाल्न नसक्नु नेका र देउवा असक्षम भएकाे भन्न मिल्छ ?
तलब भत्ता पचाउने बाहेक केही छैन चाेर नेताकाे
राजिनामा पत्रमा सिग्निचर गर्न बिर्सेकाले रबि सरकारमै निरन्तर छन् ।
तिनीहरूक ुन कमनिस्ट हाे
SeRe Crocodile 🐊 le KP Lai Kwaapa KhaneChha wait and see, JAYA HOS Prachanda SARKAR 🇳🇵
धिक्कार ! कालाे टाेपि लगाएकाे एजेन्ट , चाइ चाइ.....
होइन हो के नेपाल मा इनि 3 जना बायाक अरु कोहि छैनन
Hamro parchanda ji ekchhin matrai athunchha tara ekchhinmai usko man ma daya palaune huda junai thauma asafal hunenai karn tei hun bhanda farak naparla
प्रचण्ड ले फालेको हड्डी देउवा ले तोक्नु ठूलो भूल हो 😮, त्यस्तै देउवा लाई अनैतिक भाषा लात हन्छु भन्ने प्रचण्ड देउवा सरण जानु फोहोर चाट्नु झैं हो 👈
Sigdelji le sahi bhannu bhayo, Yadi yee delhika 12 bundeharu bata sambidhan samsodhan bhayo bhane yo sambidhan aru thap kharanak ra rastraghati hune pakka xa, kina ki yee gaddarharulai malikle satta ra sattako waripari tesaika lagi palirakheko xa.... ye gaddarle je sukai gare pani nepal ra nepalika lagi ahit, ghat ra binashak matrai garnexan.
Yo mediyal ko mon kura pura hunna
यो एमाले को हो कि कङ्ग्रेस को हो
Amale ko manxe anser dine wala rahixa
Yesko kaam pani Ravi lai gaali garera view paauni kaam vaayo yesko program naherni aaba
यो खाते पनि रबि लामिछाने ले प्रगति गरेको देख्न नसकेर अर्काको पार्टीको भबिस्यबाणी गरिछ
तर उस्को भबिश्री चै केहुन्छ था छैन
काङ्ग्रेस को झोले होकि एमाले को झोले हो?
निरर्थक प्रयास् ले प्रचण्ड जि सफल हुन सक्दैनन ।उहाकाेयाे षड्यन्त्र ले देशमा अस्थिरता निम्त्याउन खोजेको हो ।
king launu parx parachand gae
तेरो कम छैन
Radiko xorako k kuro garwko hola jhole mui
संम्बिधानकाे ७६ काे २ मा दुई वा दुई दल अरूकाे बिस्वासकाे मत पाउन नसक्ने अबस्थामा ७६ काे ३ हुने हाे,जब कि ७६ काे २ मा नै १६७ पुग्छ भने ७६ काे ३ आकर्सित हुदैन, लाटाले पनि बुझ्ने कुरा
Ahile Sarkar ma 3 Dal xan yo 76(2) ho ABA bahumat na aayeci 76(3) active hunxa. Goru bujhai ho Oli haru ko.
रोहीत भण्डारी सर आगामी निर्वाचनमा चितवनबाट रबी लामिक्षाने लड्ने हुन की प्रचण्ड?
2076 3 ma janna buda.k bislesan garnu huncha tapai.bannai nasake ho.support hoina sambaidhanik prabdhan ho.
dgerai buddi jivi hunu hudo rahey xa .....future nani vanidiney desh banxa aba pakkai
राप्रपा र रास्वपाको सम्बन्धमा गलत विश्लेषण गर्नु भयो । गलत चिन्तन र पुर्वाग्रही सोच राख्नुभएको रहेछ । राप्रपालाई एमालेको डमी पार्टीको रुपमा देख्नु हास्यास्पद कुरा हो । देशै भरि चुनावी गठवन्धन गर्ने पार्टीलाई पार्टी भन्ने अनि जम्मा ५ वटा सिटमा मात्र चुनावी तालमेल गरेको अाधार देखाएर डमि पार्टी भन्नु मुर्खता हो । स्थानीय चुनावमा वलीकै नगर पालिका एमाले कै उमेदवार लाई हराएर राप्रपाका उमेदवार बिजयी भएका र राप्रपाको को बलियो जनाधार भएको कन्चनकचर तथा हल्दिबारीमा कांग्रेस नेतृत्वको गठवन्धन संग मिलेर राप्रपाका उमेदवार लाई हराएको हेक्का छ? कि छैन ?
Yo k khal ko bislesak ho?tai na tui ko.sambidhan nai namanne ho vane vutra khan sambidhan ko dafa dafa vannu ta?yasta fontus pani bislesak wa!