Punya Gautam पैसाको बिटो लिएर Sachin Pariyar भेट्न पुगे ICU,Tejendra छोरा बचाई दिनुस भन्दै भए भाबुक
Vložit
- čas přidán 30. 01. 2024
- It has become the de-facto platform for the future generation of celebrities, personalities, and artists with its amazing videos every day upload viral platform Bishal Nepal Please Subscribe Like, Comment and share these Videos,Thanks for visit Our channnel. / @bishalnepaltv
#sachin_pariyar #tejendra_pariyar #punya_gautam
Follow us on:
Facebook Page:
/ bishalnepaltvhd
#bishalnepal #bishal_nepal
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
Punya Gautam पैसाको बिटो लिएर Sachin Pariyar भेट्न पुगे ICU,Tejendra छोरा बचाई दिनुस भन्दै भए भाबुक
czcams.com/video/4-dvX_LRjlY/video.html
We will help him but few questions:
यो मान्छेले काम किन गर्दैन? हामीले सहयोग गरेको हो तर किन बसेर खाए? अर्कों कुरा, सचिनको आमालाई hospital मा भेटन नदिने यस्को के अधिकार छ? येस्ले एकलै जन्माको हो? खै तपाईंले आवाज़ उठाको? यस्को अझै पनी आक्रोश छ, घमण्ड छ। बसेर किन खाने येस्ले? हामी सहयोगी सबै चाई मेहनत गर्ने यस्को हट्टाकट्टा बुडाबुडी पाल्न लाई हो?
यो कलौटे को हात मा नदिनु होला यो कलौटे को कमाई खाने भाॅडो बनायो बिचरा सचिन सचिन यो हालत मा पुग्नु यो कलौटे को कारण हो
यो पैसा कलौटे चोर लाई दिने काम नगरौ बरु सिधै हस्पिटल मा बिल तिरौ
डाक्टर नि फेरि दुना गाइ भेटे भनेर दोको दोइ गरे भने
पुण्य जी तपाई पनि यो कालेलाई पोस्न थाल्नु भयो यो कालो सर्प हो,यसलाई चिन्न सक्नु भए।
सचिन को कमाइ तँ खान्छस अनि अहिले दुनियाँ को छोरा भछ चोर
Tero bau
Gedda Khanna harako mula
बाउको मुख हेर्दा र्क सुको दिन नहुने तर बच्चालाई हेर्दा माया लाग्छ।
Tei tani hai
Yo paisa media karmi lai dinu hos ,Afnu paina ek Paisa nahune duniya lai paisa Magi Herne laj saram pache ko Sachin lai ama saga dinu.
यो तेजेन्द्र काले छोरा को कमाई मजाले खायर अहिले छैन लाज नभाको बाउ जिन्दगी सचिन लाई छितै सन्चो होस
पैसा बाउ लाई होइन हसपिटाल दिदा हुनछ
सचिन लाई बचाइ दिनु होला सबै लाई धन्यवाद छ 😍
पुन्य दाइलाइ चै मान्नै पर्छ।
नमन पुन्यजी।🙏🙏
जब मान्छेले पैसा हुदा चिन्दैन पैसा हुदा खान पिन मा मोजमस्ती गरेर सक्छ अनि आफ्नो छोरालाइ दुख बिमार पर्दा भिख मागेझै माग्नु पर्दा नमजा लाउछ अस्तिनै को पैसा थुपुक्क बैक मा राखेको भा आज यो देख्न पर्दैन थियो होला
Get well soon shachin पुन्ने सर लाई धेरै धेरै धन्नेबाद छ
Get well soon ❤
मीडिया लाई हार्दिक अनुरोध यो कलाउठे को अनुहार न देखाइ दिनु होला.. दिन भरी लोदर लाग्छ हामी सबै लाई!
पैसाको कमिले बाबुलाइ दुख नहोस सचिनलाइ छित्तै सन्चो होस तर बाबा तेजेन्द्रको बिस्वास हुदैन जस्तो लाग्छ
सकेको सहयोग गर्नुससचिनको कमाई हो यो बाऊले पनि भात मासु रौसि खान पाउनुपर्छ
Puna da da hajur vagwan ho👌🙏🙏🙏🙏🙏🙏👌👌👌👌👍👍👍👍💯💯💯💐💐🍂🍂💜💛🥰🧡🧡💞💞💞🌿🌿🌹🌹🌹❤️❤️❤️🥀🥀🥀🔔🔔🔔🔔🔔🖤🖤🖤♥️♥️♥️🎂🎂🎂💙💕💕💕🙏🙏😭😭😭😭😭
❤❤🎉
don't worry tejendra dai get well soon sachin
Get well soon 🙏 Babu❤️
लाज नभएको ढडे बिरालो छोरोको नाममा पैसा उठाउदै खाँदै पैसा जति सबै खैसके छ जाड खएर
सचिनकाे उपचारकाे लागि सक्दाे सहयाे गराै ।
Ekdum tik purna Dai.aile babulai bachouna time ho discuss garna hoina
ए मुर्दार बाउ भनाउदो को मुख र बोली सुन्दा चै मन नै मोर्छ के गर्नु ए बच्चा को मुख हेर्दा चै हो
तेहि उठेको पैसा खानकाे लागि बच्चालाई दुखि देखाउछकलौटे हरियाे
सचिन बाबुलाई देखेर माया लाग्छ । अनी तेजेन्द्र परियार ले पैसा दुरुपयोग नगरीकन उचपार राम्रोसँग गर्दिनु होला । सबै ले अहिले गरेको सहयोग रकम हस्पिटल मा तिर्नु होला । अस्ति कृष्ण कणेल दाइले पचास हजार दिनुभएको होईन र खोइ त लेखा जोखा हिसाब् किताब लिनेे खाने काम नगर्दिनु होला धेरै पैसा अहिले पनि लिदै खादै गरेको छ उसको आमा लाई देउ औसधि त खुवाउने छिन् तिमीहरूलाई मागी खाने भाडो बनायो दुनियया मा नालायक बाउ ठग हो तेजेन्द्र काम नलाग्ने मान्छे हुन हस्पिटलको बिल तिर्न सहयोग गर्दिनु होला यो तेजेन्द्र को हातमा नदिन पर्ने हो
Great punya ji
यो सबै बाउ भनौदा कलौटे ठुटो को लापरवाही को नतिजा हो।
Ko Pagal ho mug
@@KanchaTamang-pf3ii tapaile kalauteko yo first video hereko ho ki pahile dekhi herdai aayeko ho
@@KanchaTamang-pf3ii sahi taw vaneko xa ni bau gatilo vo ko vaye aaj xora le dukha paudain tyo xora lai nanathari bolnu sikautyo
@@KanchaTamang-pf3iiboli Sunda tapai lagyo pagal usale thik vaneko xaw kale kalaute le garda ho😊
कलौते ले छोरा को जिन्दगी बर्बाद गर्यो
Get well soon
Salute dsp sir
वाउले गर्दा छाेरा ले दुख पायाे get well soon babu
सचिन उपचार गर्नु पर्छ
punya Gautam ji name Ra work KO synoname ho .sidio saheb jyu lai sukriya .jay hos sabai bir danbir hru lai
आज सबै ले सहयोग गरेर ठीक त हुन्छ सचिन तर उसलाई राम्रो खयाल राख्न सक्नु पर्छ नत्र भोलि यो भन्दा खतरा मा पर्न सक्छ कति दिन सम्म सहयोग ले काम चलाउने हो र? आमा नि कहाँ छ पहिला पैसा कमाउदा त आफ्नो सन्तान भदै आएको थियो त आज बिमार हुदा आमालाई सन्तान को माया लागेना छ??
लाशरम पचेको पातकी मेरो बुढा लेनी २० हजार दिनु भनेर पठाएको थियो। मैले दिएन। र दिन पनि पैसा उठेपछि बाघ बनेर गरजिन्छ अहिले नाटक गर्छ स्यालु भनेर पहिला पनि दिएको नौ लाख कथा गयो प्रशस्त भएर कसैले दिएको हुँदैन। पसिनासँग साटेको पैसा हो। म त अब दिन्न पहिला नै दिएको छोराको पैसा बाउले नखाएर कसले खान्छ भन्ने लास सरम पसेको फलौटे
Ooralo lagako mirga Lai bachhha lay pni khadxxxa
Ramro hosh babu lai
लाखेहै नेपालमा कुनपो चाडबाड आउदैछ🎉।
कलौटेले पैसालाई कसरी हेरेको डरै पाे लाग्यो
GET WELL SON SAACHIN BABU❤😢
पईला सचिन मेरोछोरा हो भनथियो।।।अहिलिय चाइ नेपालको छोरो भनथियो।।उसो भय सनचो भय नेपाल को छोरो लाई आमा थिम छोर न नाके कसै ले सयोग नगनु यहि पुनियले ग छ
हिम्मत किन हार्थिस त छोरा को उपचार खर्च बाहाना ले रक्सी खाने पैसा उठेपछि 🤬🤬🤬
अब आफै कमाएर आफ्नो छोराको औषधि गर्नु पर्दछ। सँधै मागेर कति हुन्छ । सँधै अरूको आशमा बस्दा लाज मान्नु पर्छ।
get well soon sachin पैसा नचिनेर दुख पायकाे हाे
Yaslae sahayog nagarnu plz
यस्ले काहा बाट ल्यछ पैसा ।
भेन्टिलेटर होकि भेन्टिलेसन पत्रकार जि ?
यो बाऊ भनाउदो लाई न दिनुन सहयोगी दाजु भाइ हरु कि हस्पिटल काउन्टर मा दिनु कि आमा लाई कि तो आमा को तो बच्चा माथी कूनै अधिकार छैन आमा त आमा होनी उसको ममता र छाया ले बच्चा को आदी रोग ठीक हुन्छ
Yesko hath ma nadiu hospital ma deposit gardinu hos paisa
पैलाउठे को पैसाहुन्जल मोजमस्ति गरो अईले लाटोकोसेरो जस्तो अाखा ले कस्तरी हेरेको पैसालाई ईनिहरु कतिखेर जान्छन र म भट्टितिर जान पाईन छ भन्निसोचिरा होला सचिन सन्चोभर नारान गोपाल लाई जित्निभो गार
यस को कति सहयोग उठियो
Bacha tapai hamro sabai ko pyaro manxa ho marnna dinnu huunna hami sabbai ko baccha samjayara Saath dinu hosss
तलाइ खाली सहयोग
Sachin Lai upachar garna Annapurna Neuro maitighar lanu
जस्तो भये पनी तरा नानी को कोई गलती हुदाई ना 😢 यो सब ठुलो को गलती हो 😡 हामी ता नानी छीटाई नीको होस रा देख ना चाहन छु 🙏🙏😥😥😥
Raksi खाने पैसा
नाम्रै भिऊज जानि भो युटुवको पनि
Aba ekfera ajhai sabaile sayog garau sachinko lagi plz
पुन्य ले गर्छ अब कलौटे लाई सहयोग
यो मान्छे अहिले लित भयको छ पैसा नभयर .भोली ८.१०. लाख जम्मा भयपछि तेरो छोरा होर मेरो छोरा हो भन्दै छाति पिड्दै हिड्छ . यो पापीलाई पैसा दिन भन्दा बिल तिरी देको .भय हुनेथियो
साझ भट्टी पसलमा गयर रक्सी घिच मुजी कलौटे आफु काम कार्ने खाली मागी खान पलकेको छ जाठा नामर्द
Tero bachali hunnu parnaa
kaltu le paisa her ko herana
Yasto bauko kamxain Sachin laai bachaunu parxa
यस्को चिप्लेटी कुरा काम छैन
ए दाई पनी गल्त हो सच्चीन लाई त बाउले राम्रो भनाउन दीनु पर्रे नी जुन ठाउमा लगेर राखे पनी बाउ चोर ले लेर आउछ
We will help him but few questions:
यो मान्छेले काम किन गर्दैन? हामीले सहयोग गरेको हो तर किन बसेर खाए? अर्कों कुरा, सचिनको आमालाई hospital मा भेटन नदिने यस्को के अधिकार छ? येस्ले एकलै जन्माको हो? खै तपाईंले आवाज़ उठाको? यस्को अझै पनी आक्रोश छ, घमण्ड छ। बसेर किन खाने येस्ले? हामी सहयोगी सबै चाई मेहनत गर्ने यस्को हट्टाकट्टा बुडाबुडी पाल्न लाई हो?
Desha ko gahn hon. Yar
Desha ko sampati ban aayn hjr l dai
Aja kalautey ley daro enjoying garni vayo hai guys
Pls pay the hospital bills directly, I know this person personally he deserves no sympathy. Poor Sachin is suffering
Get well soon babu🙏🩷🩷🩷
बाउ ले जाड्खाको छ
अशोक को त बाउ आमा पछी लाग्गेन नि अशोक कोत बाउ आमा बुझ्ने थिए तै भएर राम्रो भए ए मुर्दार चोर कलउटे त खाली सच्चीन लाई पैसा माग्न र कमाउन मात्र खोज्ने सबै ले राम्रो ठाउमा राखेको हो बाउ मुर्दार चोर भएसी के लाग्छ र मुर्दार चोर पैसा को पछी न लागेर मेरो छोरा लाई राम्रो होस भनेर छोडी दीएको भए राम्रो नै हुन्थे 👊👊👊👊
5000हजार दिन पनि😂😂😂😂 रेस्टुरेन्ट जाँदा 20हजार सक्छ मूला हरुको नाटक kale त्यस्तो नै गर्छ
कलौटे ले पैसालाइ कस्तो तीखो आँखा बनायर हेर्छ , कलौटे को हातमा सहयोग को रकम न दिनुहोला सिदै हस्पिटल मा तिर्ने बेबस्था मिलाउनु होला
पुण्यले पैसा गन्दा त्यो कलाैतेले कसरी डेडाे आखाले हेरेकाे छ सथिहरु एक पटक ध्यानले हेर त 🤣
Sachin ka treatment ka rupaye hospital mein do vah sabse Achcha hoga
खाता मा पैसा हुँदा त कलौते सानोभैन
Paila ta paisa dekhera choro lagyo , paisa sakayo ani feri choro birami vayo ani nautanki gardai feri aayo, kalaute le garda dukha payo tyo sachin babu le , anuhar herdai ris uthera aaune k
Hait … PUNNYA GAUTAM le paisa ganeko yo KALEY KALAUTEY le kasto DANGER tarika ley hereko ho ??? Hait
बाउको मुख हेरेर दिनै हुन्न तर बच्चा बाच्नु पर्छ यति भनी रहदा बचेको पैशा चाहिँ फिर्ता गर्नु पर्छ कलौटेले
You work please when you get money you Happy you work
पैसा हुदा रक्सिमा डुब्यो । सहयोग गर्नुस तर सिधै हस्पिटल को बिल तिर्नु होला तर कलौटे को हात नदिएको राम्रो । सचिन को आमा खै त ?
🤲🤲🤲🤲🤲👏👏👏👏👏👏👏👏😢😢😢
Where did 9 lakh money went and always big naa maag
Omg yo Kalowte ley gardha chora yo halath bayeko ho Sachin lai ama lai jimma dhinu hola yo bow ley rakshi ra kanchi swasni lai khusow cha
सबै ले सचिन को बाबा गाली गर्छ तर यहाँ सचिन का बाबा मात्रै होइना उसको आमा पनि धेरै गलत छ। मतलबि औरत हिज सचिन भाइल भएर पैसा कमाउँदा हक खोजदै आएकी थिस मिडिया मा आज कहाँ मरिस????
Sachin bhand ni maile ek rupee kasailai help garn sakeko chhaina .tar dan garne haru lai maile asal punya atma le manushya chola liyer janminu bhayeko chha. Ma ta papi ho.
Kalaute lai Gali na garau yar kalaute KO buddi nai testai xa???
Please don't give money for Sachin father he just used Sachin for money.
बिल तिर्दिनु है पैसा कलैतेले रक्सि खायर सकाउछ
O
Hodpitalma nisulka upcjar hunchha bhane pachhi kin yo manchheharu janakar hunchha pahilako tetro paisa khais
Kalautey lai madat garnu banda garnu parney ho Tara bichara Sachin 😢
Bachau bhandai paisa authaudai khadai gardai gar
Yo kalautay daka lie pisa dinu hudina ho hospital ko bill matra dinu parxa yo fata manchay ho yeslay xora ko faida utha ko cha yo daka lie 1 pisa dinu hudina
Yo sab vako kalaute le garda ho
Janu k baru Timi dispersion Tara Vai thik vayesi
Laaj lagdaina dai timi lie bechara bacha ko awasta begri a ko timi lay ho kati patak garni help
kalaute le kasto khatra sanga paisa hereko mata xakkai pare.babu ko lagi hoina buba ko lagi chai ho.