AMMA KASSAM YHAA DUKHCHA S2 | Episode 13 | PUNYA GAUTAM & JAYA NAARI | Bikey, DJ Maya

Sdílet
Vložit
  • čas přidán 27. 10. 2023
  • AMMA KASSAM YHAA DUKHCHA S2 | Episode 13 | PUNYA GAUTAM & JAYA NAARI | Bikey, DJ Maya
    Concept & Set Design
    Shraddha Prasai
    Bkey Agarwal
    Director
    Shraddha Prasai
    Featuring
    Bkey Agarwal
    Beena Tripathi(DJ Maya)
    Pranesh Gautam (Reporter Pinku)
    Finance/Operation Head
    Rakesh Thapa
    Music Director
    Sagarmani Rasaily
    Voice Over
    Mexam Gaudel
    Writers
    Sushant Basyal
    Bikash Aryal
    DOP
    Roshan Shrestha
    Audio Design
    Dev Neupane
    Editor
    Anil Shrestha
    Color
    Madhab Belbase
    Digital Partner
    OSR Reality
    Audio Mastering
    Binay Adhikari
    Light Designer
    Pankaj Vishwakarma
    Production Head
    Tushar Lamsal
    Set Construction
    Sagar BC
    Stylist
    Sudeshna Maharjan
    Photographer
    Sabeen Ugarkoti
    Electrician
    Ganesh Neupane
    MUA
    DeeVan Unisex Saloon
    Spot Boys
    Baithak
    Suwarna
    #osrreality #AMMAKASSAMYHAADUKHCHAS2 #akyds2
  • Zábava

Komentáře • 1,3K

  • @dambarbist7289
    @dambarbist7289 Před 8 měsíci +123

    जय नारी देख्दा कस कसलाई रिस उठ्छ ।

  • @user-dr1xo2ib5w
    @user-dr1xo2ib5w Před 8 měsíci +134

    जय नारी प्रती हार्दिक श्रद्धाञ्जली

  • @mgravi1204
    @mgravi1204 Před 8 měsíci +131

    जय राँडी हार्दिक श्रद्धाञ्जली

    • @Premadhikari-kk3rp
      @Premadhikari-kk3rp Před 8 měsíci

      Good❤

    • @rajendarbist9083
      @rajendarbist9083 Před 7 měsíci

      कमेन्ट गर्न आउदैन भने कमेन्ट नगरन भाइ अरुलाई एसरी गाली गर्न्नु हुन्न ल🎉

    • @mgravi1204
      @mgravi1204 Před 7 měsíci

      @@rajendarbist9083 अनि आफ्नै दिदी पर्यो कि कसो दाजु जयनारी ??यसो सम्झाउने गर्नु है बिश्वमा आफ्नो देशलाई चिनाउने राष्ट्रिय खेलाडीलाई त्यस्तो बोल्दै हिड्यो भने बध कस्लाई गर्छन नेपाली जनताले थाहा होला नि।

    • @barshagurung2489
      @barshagurung2489 Před 7 měsíci

      अरुलाई तेस्तो भन्नुहुँदैन, आफैलाई फर्किन्छ

    • @anuthapa061pokhara5
      @anuthapa061pokhara5 Před 7 měsíci +1

      Jpt na lekhnu bhai uha ko afno bichar ho... J x man ko safa hunuhunx ra bhannu bhako x... Hami Nepali Haru Ali kamjor chau khule ra bolna tas Karan naramro lageko Hola... Aru ta k bhanau give respect take respect

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Před 8 měsíci +13

    कति राम्रो जोडी मिलाएर ल्याउनु भएछ विक्की जी धन्यवाद

  • @dark_future3.3M
    @dark_future3.3M Před 8 měsíci +28

    DJ माया लाई एक पटक सारी मा देख्न चाहाने को को हुनुहुन्छ।❤

  • @varattiruwa2058
    @varattiruwa2058 Před 8 měsíci +85

    Everything is temporary but punya gautam is permanent❤

  • @mohanrana3296
    @mohanrana3296 Před 8 měsíci +85

    That roaster guy really nailed it. So much talented guy.

  • @limbuhemin
    @limbuhemin Před 8 měsíci +15

    जै नारी लाई मेरो फुल समर्थन छ
    उहाको कुरा नेपाली समाजले बुज्ने बेला भैइसकेको छैन

    • @arjunktamang
      @arjunktamang Před 8 měsíci +2

      Pal ra sandip ko photo hatayexa yo show bata mudda darta paxi

    • @POOJASHARMA-dv2vr
      @POOJASHARMA-dv2vr Před 8 měsíci

      Jay radi jay lade

    • @ranjitagrungxetrikc0
      @ranjitagrungxetrikc0 Před 8 měsíci

      नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने साइबर ब्युरो जाने तयारी गरेका छन्। काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दाको फाइनल सुनुवाइको प्रतीक्षामा रहँदा एक सार्वजानिक टेलिभिजन कार्यक्रममार्फत् लामिछानेलाई ‘वध’ गर्नुपर्ने अभिव्यक्तिपछि उजुरी गर्ने तयारी गरेका हुन्।
      बिकी अग्रवालको कार्यक्रम ‘आम्मा कसम या दुख्छ’ मा गेस्टका रूपमा बोलाइएकी सावित्रा सुवेदी ‘जयनारी’ ले उनलाई वध गर्नुपर्ने अभिव्यक्ति दिएपछि सन्दीपले कानुनी उपचार खोज्ने तयारी गरेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।
      ‘अदालतबाट प्रमाणित नभएका विषयमा सार्वजानिक रूपमा कसैलाई जवर्जस्त आरोप लगाएर वध (हत्या) गर्ने अभिव्यक्तिले गम्भीर बनाएको छ। सार्वजनिक रूपमा हत्या गर्नुपर्छ भनेर अभिव्यक्ति दिएपछि स्वाभाविक रूपमा कानुनी लडाइँको विकल्प हामीसँग छैन’, उनले भने।
      कार्यक्रम प्रस्तोता बिकी अग्रवालले सन्दीप र पलको फोटो देखाएपछि सावित्राले सन्दीपमाथि गम्भीर टीप्पणी गर्दै वध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्। सन्दीपका वकिल घिमिरेले व्यक्तिको इज्जत प्रतिष्ठालाई कमजाेर बनाउन सुनियोजित तरिकाले दिएको अभिव्यक्ति भएको भन्दै स्वतन्त्र मिडियाको अवधारणामा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित बनाउने प्रयास गरिएको बताए।
      ‘मुद्दा अदालतमा विचाराधीन छ, सार्वजानिक रूपमा मुद्दाको अन्तरवस्तुको विषयमा बोल्न अदालतले रोकेको छ। यस्तोमा कुनै सार्वजानिक टेलिभिजनमार्फत उनको हत्या गर्नुपर्ने अभिव्यक्ति आउनु वाक स्वतन्त्रताको चरम दुरुपयोग हो’, उनले भने।
      घिमिरेले कार्यक्रम निर्माता, प्रस्तोता तथा बोल्ने गेस्ट विरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए। ‘हामीले प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने र संलग्न अन्यहरूको विरुद्धमा मुद्दा दर्ताको तयारी गरेका छौं। एक-दुई दिनमा मुद्दा दर्ता गर्ने छौं’, उनले भने।
      उनले गम्भीर विषय भएकाले अदालतमा समेत जान सक्ने बताए। ‘एक सार्वजानिक र लोकप्रिय खेलाडीलाई हत्या गर्ने धम्की दिनु उनको सुरक्षाको समेत प्रश्न हो। देशका लागि मैदानमा डटिरहेको खेलाडीलाई हत्या धम्की दिँदा प्रहरीले उजुरीबिना नै समात्नु पर्ने हो। तर निर्वाध रूपमा यस्ता अभिव्यक्तिले स्थान पाउनु र सुरक्षा निकाय मुकदर्शक बन्नुले समेत उनको सुरक्षा चुनौती थपिएको छ’, उनले भने।

  • @basantdangi4136
    @basantdangi4136 Před 8 měsíci +18

    जले जेसूगै भनोस बालछैन पून्णे दाई भनेको पढेको मान्छे हो धेरैनै बिज्ञा छ धेरै मानिस हरू पून्णे दाई ले गर्दापनि चीनियका छन नेपालमा धेरै पत्रकार हरू घर परिवा पालनेबाटोपनिछ ❤ सायद यो सोको भिऊज पून्णे दाई आयोभने धेरैनै जान्छ मलाई लाग्छ thanku everyone ❤

  • @sdbentertainment7247
    @sdbentertainment7247 Před 8 měsíci +39

    जब सम्म नेपाल मा बिक्की अग्रवाल ब्रो छ तब सम्म रमाइलो छ काम गरेर थाकेको बेला हेर्दा हुन्दा थकाइ मेटिन्छ जय बिक्की अग्रवाल

    • @sabinpandey7980
      @sabinpandey7980 Před 8 měsíci +2

      Bickey la kati poisa dako xa sathi cmt gara vannyara🤣🤣🤣

    • @ranjitagrungxetrikc0
      @ranjitagrungxetrikc0 Před 8 měsíci

      नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने साइबर ब्युरो जाने तयारी गरेका छन्। काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दाको फाइनल सुनुवाइको प्रतीक्षामा रहँदा एक सार्वजानिक टेलिभिजन कार्यक्रममार्फत् लामिछानेलाई ‘वध’ गर्नुपर्ने अभिव्यक्तिपछि उजुरी गर्ने तयारी गरेका हुन्।
      बिकी अग्रवालको कार्यक्रम ‘आम्मा कसम या दुख्छ’ मा गेस्टका रूपमा बोलाइएकी सावित्रा सुवेदी ‘जयनारी’ ले उनलाई वध गर्नुपर्ने अभिव्यक्ति दिएपछि सन्दीपले कानुनी उपचार खोज्ने तयारी गरेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।
      ‘अदालतबाट प्रमाणित नभएका विषयमा सार्वजानिक रूपमा कसैलाई जवर्जस्त आरोप लगाएर वध (हत्या) गर्ने अभिव्यक्तिले गम्भीर बनाएको छ। सार्वजनिक रूपमा हत्या गर्नुपर्छ भनेर अभिव्यक्ति दिएपछि स्वाभाविक रूपमा कानुनी लडाइँको विकल्प हामीसँग छैन’, उनले भने।
      कार्यक्रम प्रस्तोता बिकी अग्रवालले सन्दीप र पलको फोटो देखाएपछि सावित्राले सन्दीपमाथि गम्भीर टीप्पणी गर्दै वध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्। सन्दीपका वकिल घिमिरेले व्यक्तिको इज्जत प्रतिष्ठालाई कमजाेर बनाउन सुनियोजित तरिकाले दिएको अभिव्यक्ति भएको भन्दै स्वतन्त्र मिडियाको अवधारणामा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित बनाउने प्रयास गरिएको बताए।
      ‘मुद्दा अदालतमा विचाराधीन छ, सार्वजानिक रूपमा मुद्दाको अन्तरवस्तुको विषयमा बोल्न अदालतले रोकेको छ। यस्तोमा कुनै सार्वजानिक टेलिभिजनमार्फत उनको हत्या गर्नुपर्ने अभिव्यक्ति आउनु वाक स्वतन्त्रताको चरम दुरुपयोग हो’, उनले भने।
      घिमिरेले कार्यक्रम निर्माता, प्रस्तोता तथा बोल्ने गेस्ट विरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए। ‘हामीले प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने र संलग्न अन्यहरूको विरुद्धमा मुद्दा दर्ताको तयारी गरेका छौं। एक-दुई दिनमा मुद्दा दर्ता गर्ने छौं’, उनले भने।
      उनले गम्भीर विषय भएकाले अदालतमा समेत जान सक्ने बताए। ‘एक सार्वजानिक र लोकप्रिय खेलाडीलाई हत्या गर्ने धम्की दिनु उनको सुरक्षाको समेत प्रश्न हो। देशका लागि मैदानमा डटिरहेको खेलाडीलाई हत्या धम्की दिँदा प्रहरीले उजुरीबिना नै समात्नु पर्ने हो। तर निर्वाध रूपमा यस्ता अभिव्यक्तिले स्थान पाउनु र सुरक्षा निकाय मुकदर्शक बन्नुले समेत उनको सुरक्षा चुनौती थपिएको छ’, उनले भने।

  • @santoshroka1902
    @santoshroka1902 Před 8 měsíci +49

    यो धोतिलाई देश निकाल गरीयोस काम न काजका गेस्ट ल्यायर देशको हिरोलाई हाँसोको पात्र बनायछ😊

    • @kumarlimbu4879
      @kumarlimbu4879 Před 8 měsíci +1

      Haina thikai vaneko ho jay narile 🤔🤔🤔👍👍

    • @fixten8561
      @fixten8561 Před 8 měsíci

      ​@@kumarlimbu4879rip ta hos randiko xoro

  • @user-tc4gh4bn4t
    @user-tc4gh4bn4t Před 8 měsíci +45

    जय राणी हार्दिक श्रद्धाञ्जली यस्तोलाई बोलाउने यो टीम लाई नी हार्दिक श्रद्धाञ्जली

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 Před 8 měsíci

      😂😂😂😂😂

    • @santosh5491
      @santosh5491 Před 7 měsíci

      यो मिडिया पनि ngo बाटै सन्चालित होलानी तेइ भयेर येस्ता पात्र ल्याको ।

  • @prabinkafley3488
    @prabinkafley3488 Před 8 měsíci +9

    आज बल्ल जोडी मिलाइदिए छन् बिक्कीले पुन्नेको🤗😉

  • @activechhetri2378
    @activechhetri2378 Před 8 měsíci +15

    याे जय नारि हाे कि जय राडि हाे खातिनि 🙄🙄🙄🙄

    • @gannubhaai6031
      @gannubhaai6031 Před 8 měsíci

      😂😂जय राडि नै हो पक्का

  • @binodlimbu3032
    @binodlimbu3032 Před 8 měsíci +13

    This guy sushant nailed it. Mic drop..

  • @lalitalamichhane8794
    @lalitalamichhane8794 Před 8 měsíci +5

    यो जय राडीलाई कस्ले अधिकार दियो र बोल्ने अदालतलेको बिसयमा 😢😢😢😢

  • @Smb07613
    @Smb07613 Před 8 měsíci +30

    Sushant was awesome today😂😂😂

  • @BoharaNaresh377
    @BoharaNaresh377 Před 8 měsíci +9

    अदालतमा विचाराधीन मुद्दामा फोटो देखाउने विकिको सो बन्द गर्ने र यो जयनारीको प्रयोग गरिएको भाषा कानूनको खिलाफ भएको हुँदा arrest गर्नु पर्दछ

  • @suknairoyal-bd9sw
    @suknairoyal-bd9sw Před 8 měsíci +2

    Jado badney kramma Dj mayako ultra getup. Jati heyrey teyti herna man lagni. Well performance Miss Dj maya

  • @NakulRai1995
    @NakulRai1995 Před 8 měsíci +21

    Shushan Basyal You Nailed it Man😂😂😂😂

  • @suryaalinentertain
    @suryaalinentertain Před 8 měsíci +16

    I really enjoyed.. Kunai पनि episode Xutako xaina ❤love it

  • @dsofficial2464
    @dsofficial2464 Před 8 měsíci +11

    देशको गहना कालाकार खेलाडि जस्तो मान्छेको फोटो देखाएर अनि साबित्री छक्का ले बोलेको शब्द एक्दमै नराम्रो छ यो प्रश्न सोध्ने अनि भन्ने दुबैलाई कानुनि कार्बाहि सहित यो सो बन्द गर्न प्रहरिको मा उजुरि दिनु पर्यो धन्यवाद धन्यवाद

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Před 8 měsíci +6

    सावित्री भालु प्रती हार्दिक श्रद्धाञ्जली

  • @susmitaraee9567
    @susmitaraee9567 Před 8 měsíci +42

    हार्दिक श्रद्धाञ्जली जय नारी कुनारी

    • @ranjitagrungxetrikc0
      @ranjitagrungxetrikc0 Před 8 měsíci

      नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने साइबर ब्युरो जाने तयारी गरेका छन्। काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दाको फाइनल सुनुवाइको प्रतीक्षामा रहँदा एक सार्वजानिक टेलिभिजन कार्यक्रममार्फत् लामिछानेलाई ‘वध’ गर्नुपर्ने अभिव्यक्तिपछि उजुरी गर्ने तयारी गरेका हुन्।
      बिकी अग्रवालको कार्यक्रम ‘आम्मा कसम या दुख्छ’ मा गेस्टका रूपमा बोलाइएकी सावित्रा सुवेदी ‘जयनारी’ ले उनलाई वध गर्नुपर्ने अभिव्यक्ति दिएपछि सन्दीपले कानुनी उपचार खोज्ने तयारी गरेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।
      ‘अदालतबाट प्रमाणित नभएका विषयमा सार्वजानिक रूपमा कसैलाई जवर्जस्त आरोप लगाएर वध (हत्या) गर्ने अभिव्यक्तिले गम्भीर बनाएको छ। सार्वजनिक रूपमा हत्या गर्नुपर्छ भनेर अभिव्यक्ति दिएपछि स्वाभाविक रूपमा कानुनी लडाइँको विकल्प हामीसँग छैन’, उनले भने।
      कार्यक्रम प्रस्तोता बिकी अग्रवालले सन्दीप र पलको फोटो देखाएपछि सावित्राले सन्दीपमाथि गम्भीर टीप्पणी गर्दै वध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्। सन्दीपका वकिल घिमिरेले व्यक्तिको इज्जत प्रतिष्ठालाई कमजाेर बनाउन सुनियोजित तरिकाले दिएको अभिव्यक्ति भएको भन्दै स्वतन्त्र मिडियाको अवधारणामा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित बनाउने प्रयास गरिएको बताए।
      ‘मुद्दा अदालतमा विचाराधीन छ, सार्वजानिक रूपमा मुद्दाको अन्तरवस्तुको विषयमा बोल्न अदालतले रोकेको छ। यस्तोमा कुनै सार्वजानिक टेलिभिजनमार्फत उनको हत्या गर्नुपर्ने अभिव्यक्ति आउनु वाक स्वतन्त्रताको चरम दुरुपयोग हो’, उनले भने।
      घिमिरेले कार्यक्रम निर्माता, प्रस्तोता तथा बोल्ने गेस्ट विरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए। ‘हामीले प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने र संलग्न अन्यहरूको विरुद्धमा मुद्दा दर्ताको तयारी गरेका छौं। एक-दुई दिनमा मुद्दा दर्ता गर्ने छौं’, उनले भने।
      उनले गम्भीर विषय भएकाले अदालतमा समेत जान सक्ने बताए। ‘एक सार्वजानिक र लोकप्रिय खेलाडीलाई हत्या गर्ने धम्की दिनु उनको सुरक्षाको समेत प्रश्न हो। देशका लागि मैदानमा डटिरहेको खेलाडीलाई हत्या धम्की दिँदा प्रहरीले उजुरीबिना नै समात्नु पर्ने हो। तर निर्वाध रूपमा यस्ता अभिव्यक्तिले स्थान पाउनु र सुरक्षा निकाय मुकदर्शक बन्नुले समेत उनको सुरक्षा चुनौती थपिएको छ’, उनले भने।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Před 8 měsíci +24

    जय राडिको अनुहार हेरोकी रिस उठछ

    • @parbatirai1625
      @parbatirai1625 Před 8 měsíci

      हाहाहा कति हसाको

    • @moomoon106
      @moomoon106 Před 8 měsíci +1

      Sahamati janauna chahanxu ✋✋✋✋

    • @user-of2ul1gu6h
      @user-of2ul1gu6h Před 8 měsíci

      Riss. Uthe mar. Aba. Yesto. Man6. Bachnuni hudaina 🤷‍♀️

    • @moomoon106
      @moomoon106 Před 8 měsíci

      @@user-of2ul1gu6h feminist😂😂😂

  • @Razzforjapanese
    @Razzforjapanese Před 8 měsíci +8

    Sushant bashyal bhai ko growing dherai ramro laagyo.

  • @nabinkhatri9280
    @nabinkhatri9280 Před 8 měsíci +7

    one of the best show i love 😂❤

  • @amitkhadka9812
    @amitkhadka9812 Před 8 měsíci +6

    Respect to our national hero
    SANDIP LAMICHHANE❤

  • @basantaolioli699
    @basantaolioli699 Před 8 měsíci +45

    आजका पाहुना यि आफैमा हासोका फोहोरा हुँन तोर्पे तोर्पिनी😂😂😂😂

  • @missionnepal6543
    @missionnepal6543 Před 8 měsíci +67

    जय नारी हार्दिक श्रद्धाञ्जली

    • @mausambantawa3902
      @mausambantawa3902 Před 8 měsíci

      हार्दिक श्रद्धाञ्जली अर्पण गरे

  • @sambhavshrestha742
    @sambhavshrestha742 Před 8 měsíci +2

    यो साबित्री भन्ने आइमाई को त पशु सँग नै प्रेम रोमान्स र सहवास सबै होला थुतुनो हेर्दै तेस्तै छ😅😅😅

  • @NarendraSahakari
    @NarendraSahakari Před 8 měsíci +5

    सन्दीप लाइ र पहल लाई नानाथरी बोल्ने यो भालुको शब्द सच्च्याउन जरुरी छ हैन भने आम्मा कसम करेक्रम बन्द हुन्छ ।।

    • @BimalThapa-gf6xf
      @BimalThapa-gf6xf Před 8 měsíci

      अाफु दुनियासग सुत्दा मजा रे तर सन्दिप र पलशाह लाई थुक्छु रे थुक्क राडि

  • @sujandhakal1810
    @sujandhakal1810 Před 8 měsíci +6

    जय राडि का बान लाई मिसाईल हान्दे केटाहरू

  • @teche1111-.-
    @teche1111-.- Před 8 měsíci +4

    Sandeep lamichanne ko photo wala part ta hatyo xa ta power of Sandeep fan's

  • @aryalsuresh6522
    @aryalsuresh6522 Před 8 měsíci +4

    Sushant bashyal really nailed ❤

  • @marichmanlimbu2914
    @marichmanlimbu2914 Před 8 měsíci +4

    Nice show❤❤❤

  • @user-vg1ot1cj7i
    @user-vg1ot1cj7i Před 8 měsíci +2

    "सावित्री सुवेदी र बिक्की अग्रवाल विरुद्ध साइबर ब्यूरो जाने तयारीमा सन्दीप लामिछाने" yo padera herna aako..

    • @shilaadhikari719
      @shilaadhikari719 Před 8 měsíci

      के नाताले जाने बलत्कारी भनेर प्रस्ट कानुन मै छ उहि बयान परिवर्तन गरुन्जेल कुर्नु पर्ने नै त होनि

  • @santoshgiri326
    @santoshgiri326 Před 8 měsíci +2

    Sandeep lamechani❤️❤️❤️love u❤️❤️❤️🙏

  • @maansingh__goyala
    @maansingh__goyala Před 8 měsíci +4

    जय राणि

  • @user-rp9vp7iq2w
    @user-rp9vp7iq2w Před 8 měsíci +8

    जय राडि😂😂

  • @Hesper_23
    @Hesper_23 Před 8 měsíci +4

    I am here just to see DJ maya❤

  • @shankarghimre1097
    @shankarghimre1097 Před 8 měsíci +2

    रास्ट्र्को गहना सन्दीप बिरुद्द जे पायो तेइ बोल्ने सावित्री र यो अग्रवाल लाई फासिको सजाय हुनुपर्छ ।।😢

  • @roshanrimal1981
    @roshanrimal1981 Před 8 měsíci +3

    Jaya Raadi 😃🙏

  • @shobhakharbanjade9584
    @shobhakharbanjade9584 Před 8 měsíci +6

    जय राणिको बान

  • @rajutamang4693
    @rajutamang4693 Před 8 měsíci +1

    dami majja aayo thank you my brother ❤❤❤😂😂😂❤❤❤

  • @Magar436
    @Magar436 Před 8 měsíci

    babaaal laagxa yar yo show
    bikki dai ko sense of humour chaii daami xa
    keep it up daii

  • @BidaanBaraily
    @BidaanBaraily Před 8 měsíci +22

    Glad to see that akjal is back 😀❤️

  • @Indraspkt1
    @Indraspkt1 Před 8 měsíci +14

    @Sushan Basyal Vai really u rocked the show❤

  • @mahendralimbu3083
    @mahendralimbu3083 Před 8 měsíci

    Good job aamma kasam pariwar thanks 4 video.

  • @ItsmeKhemraaz
    @ItsmeKhemraaz Před 3 měsíci +1

    पुर्ने गौतम देख्दै हास उथ्ने जति येता हाजिर हुम त

  • @gocool317
    @gocool317 Před 8 měsíci +85

    १० वर्ष को अन्तरालमा एसियाको न १ गरिबी देश बनाउन सफल भाको मा रण्डीको छोरो प्रचण्ड लाई शुभकमना 😊😊😊😊

    • @ghhjjjj948
      @ghhjjjj948 Před 8 měsíci +1

      😂😂😂😂😂😂

    • @h2s868
      @h2s868 Před 8 měsíci +1

      Dhani chai kahile thiyo ra ho jatho

    • @naturefly9295
      @naturefly9295 Před 8 měsíci

      ​@@h2s868dhani navayepani asia kai number garib pani ta thiyenau ni jatho 😅

    • @rebelrm-g6941
      @rebelrm-g6941 Před 8 měsíci

      😂😂😂

    • @moodfollow1782
      @moodfollow1782 Před 7 měsíci

      Mari sakyako manxa lai gali na garau.. Na maryako lai xatai maros vani bagwan sanga magau😅

  • @bibaspoudel854
    @bibaspoudel854 Před 8 měsíci +25

    we want pranish gautam in this show again🥺❤️

  • @blackmask1045
    @blackmask1045 Před 8 měsíci +1

    best episode till now.

  • @bikashgurung7573
    @bikashgurung7573 Před 8 měsíci

    Sushant you nailed it hats off

  • @surendrashahi8595
    @surendrashahi8595 Před 8 měsíci +57

    महिना वारि बिग्रेर जन्मेकी जयनारिलाई हार्दिक श्रद्धाञ्जली !!

    • @user-of2ul1gu6h
      @user-of2ul1gu6h Před 8 měsíci +2

      Haha. Tmle. Vandai Maa Hune. Vaye. Mani. Tmlai hardik sradanjali. Tmlai. Pani. Haita. Return hos. Sabai. Tmro. Kurup. Sabda. Haru 😂

    • @surendrashahi8595
      @surendrashahi8595 Před 8 měsíci +3

      @@user-of2ul1gu6h yasari taauko nadukhanu parne ho...timiro aama ho ki k ho...

    • @user-of2ul1gu6h
      @user-of2ul1gu6h Před 8 měsíci

      @@surendrashahi8595 mero. Dd. Bahini. Jstai. Yeuti. Nari. Tero. Ama. Tero. Dd. Bahini. Chai. Navako. Kun kurup bastu. Bata. Janmeko. Hora. Tm. Chai

    • @user-of2ul1gu6h
      @user-of2ul1gu6h Před 8 měsíci

      @@surendrashahi8595 tmlai. Chai. Baru. Tauko. Dukheko. Ho. Sabitri. Lai. Dekhda yeuta. Mahila. Lai. Man. Naparne. Man6. Mahila. Sangai. Pariwar. Maa. Basi. Ra. Hola aklai. Basnu. Ni. Ki. Purush. Sanga basnu

    • @GitaPoudel-ks2wb
      @GitaPoudel-ks2wb Před 8 měsíci +1

      Satty tito hunxa

  • @manishabk5181
    @manishabk5181 Před 8 měsíci +16

    Wow reporter reetu is back glad to see him again 🎉🎉

  • @amritkhadka9224
    @amritkhadka9224 Před 8 měsíci +2

    Sushant basyal hats off dami dami❤

  • @surendrabishta4141
    @surendrabishta4141 Před 8 měsíci +1

    केटाहरुकाे कार्यक्रम एकदमै राम्रो छ बधाई तथा शुभकामना 🎉❤🙏🇳🇵

  • @suman20565
    @suman20565 Před 8 měsíci +5

    सन्दीप र पल शाह लाई नराम्रो भनु भन्दा पहिला जय नारि ले कति पुरुष को बल्तकारी गरो ।। जय नारी लाई हर्दिक श्र्दान्जलि

    • @wildlover2.03
      @wildlover2.03 Před 8 měsíci

      Kaha nira vaneko xa maile ta dekhina point lagai dinu na

  • @parmeetxeetry9615
    @parmeetxeetry9615 Před 8 měsíci +14

    sushant ko comedy : 42:50 writing skill, combining khatra layo aja ko pani 🔥

  • @tsbohara1716
    @tsbohara1716 Před 8 měsíci +2

    My favorite Dj maya❤

  • @Narayan_magar
    @Narayan_magar Před 8 měsíci +1

    yatti dheri rost chahi nhanamnw dj maya mood ma aaisakin😁😁

  • @mkjhapali1255
    @mkjhapali1255 Před 8 měsíci +4

    Roaster boy really nailed today😂😂😂

  • @susantashiwakoti
    @susantashiwakoti Před 8 měsíci +36

    Best guest performence ever. Susant nailed the show today

  • @neemkantadangi.
    @neemkantadangi. Před 8 měsíci

    kati ramailo gajab ko karykram sarai man paryo

  • @bnhofficalvlogchannel4466
    @bnhofficalvlogchannel4466 Před 8 měsíci +2

    सन्दिपको क्लिप कतिछिटो हटाएछ । राष्टको नाम राख्ने खेलाडी लाई आरोप प्रमाणित नभइसकेको बिषयमा जथाभावी बोल्ने र बोल्न उक्साउने लाई हदै सम्मको कारबाही होस् । नेपाल प्रहरीको ध्यानाकर्षण गर्न चाहान्छु । साथै यस्तो छाडा सो बन्द गर्नुपर्छ । 😡😡😡😡

  • @Thebahunvlogger
    @Thebahunvlogger Před 8 měsíci +7

    we want reporter retu and reporter pinku on same stage

  • @mayalumadhab
    @mayalumadhab Před 8 měsíci +4

    Jay Nari has some humor, I like it.

  • @lifeisbeautiful5262
    @lifeisbeautiful5262 Před 8 měsíci

    Nice episode ❤

  • @pakhringaming9980
    @pakhringaming9980 Před 8 měsíci +1

    मान्छे को कार्यक्रम हुबहु चोरेर आफै कनिकनि हास्ने कस्तो खालको कार्यक्रम हो यो 😎😎

  • @sachingurung913
    @sachingurung913 Před 8 měsíci +4

    I don't know why that punya gautam always rocks❤
    And love with his vibes
    Big Fan ❤❤

    • @jyotigurung8022
      @jyotigurung8022 Před 26 dny

      He’s actually genius it’s just Nepali people don’t get his sarcasm

    • @jyotigurung8022
      @jyotigurung8022 Před 26 dny

      He’s actually genius it’s just Nepali people don’t get his sarcasm

  • @manojniroula1112
    @manojniroula1112 Před 8 měsíci +4

    जय राडि रिप।

  • @hemansubba3965
    @hemansubba3965 Před 8 měsíci +1

    The rost got me 😂🎉

  • @maanas3693
    @maanas3693 Před 8 měsíci

    Jay nari ramri lagyo aaj..j hos samay anusar ko mag ho jay nari❤❤

  • @rajuguragain2626
    @rajuguragain2626 Před 8 měsíci +3

    Happy to see comeback of reporter ritu🎉

  • @ASDigital915
    @ASDigital915 Před 8 měsíci +43

    जय राणी हार्दिक श्रद्धाञ्जली 🙄🙄

  • @adityadhamala3725
    @adityadhamala3725 Před 8 měsíci +1

    wow धेरै राम्रो यपिसोड 😮😮😮

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 Před 8 měsíci +1

    Nice Couple.......

  • @BishalNepal-xt4li
    @BishalNepal-xt4li Před 8 měsíci +578

    विमान दुर्घटना मा परि ज्यान गुमाउनु हुने प्रचण्ड लाई हार्दिक सर्दान्जली

    • @shivashrestha2709
      @shivashrestha2709 Před 8 měsíci +47

      Kas yo kura satya hunthyo

    • @krishnajaishi13
      @krishnajaishi13 Před 8 měsíci +6

      😂😂

    • @nepal392
      @nepal392 Před 8 měsíci +20

      मर्‍यो त्यो😮😮😮😮😮

    • @mi-lionkatuwal3013
      @mi-lionkatuwal3013 Před 8 měsíci +32

      यो कुरा सत्य भए पर्सि म महादेवलाइ प्रसाद चढाउथे?

    • @khumbahadur4165
      @khumbahadur4165 Před 8 měsíci +16

      Kasto ramro news sachi hoo😂😂😂😂😂😂😂😂

  • @puranpradhan4742
    @puranpradhan4742 Před 8 měsíci +15

    Bro you are growing!!! Look a lot of subscribers watching and waiting for your upload 🎉. Keep it up 👍🏼

    • @raazmaharjan9185
      @raazmaharjan9185 Před 8 měsíci +1

      toit pakhe hoki k ho
      lot of subscriber re 🤣🤣🤣🤣
      tyo subscriber yo kurupe dhoti ko hoina osr ko ho

  • @shreeale9233
    @shreeale9233 Před 8 měsíci +1

    यस्ता मान्छे लाई guest मा ल्याउछ यो सो कसैले नि नहेर्नु होला मेरो अनुरोध छ।।

  • @durgaekemotion
    @durgaekemotion Před 8 měsíci +1

    Sushant bashyal fire 🔥 🔥🔥🔥 performance yrrr

  • @sushanshrestha7612
    @sushanshrestha7612 Před 8 měsíci +3

    जय नारी पागलनी आइमाई जाठि

  • @user-fs9ky7jf1z
    @user-fs9ky7jf1z Před 8 měsíci +7

    dj माया ❤❤❤

  • @01Sanjeevkunwar
    @01Sanjeevkunwar Před 8 měsíci +1

    देश बिगार्नेहरुमा यिनीहरु नि पर्छन् ।

  • @samelshrestha6115
    @samelshrestha6115 Před 8 měsíci

    Maja aayo harda desh ko namuna haru harda

  • @basantdangi4136
    @basantdangi4136 Před 8 měsíci +16

    जय नाँरि दिदीलाई नमस्कार छ मेरो तर्फबाट हजूरपनि हूनत माँहान बेक्ति हो तर के गर्नू कतिखेर बच्चाँ यकलई जनमाँछू भन्नुहुन्छ बिर के हाल्नुहुन्छत घोडाको हाल्नेकी मूर्राको भन्नुत। ❤मजा गरे को कईसा लगा मेरा मजा😂😂😂😂😂

    • @user-of2ul1gu6h
      @user-of2ul1gu6h Před 8 měsíci

      Tero. Bau. Jsto. Lagyo. Aafnai. Family. Lai. Gar. Yesto. Maja. Haita

  • @munakhanal6416
    @munakhanal6416 Před 8 měsíci +13

    Punya gautam nailed it😂🤣

  • @dallaydai
    @dallaydai Před 8 měsíci +1

    Thank god tyo pinku gako ma.👏👏👏

  • @Sanu_Maya24
    @Sanu_Maya24 Před 8 měsíci +1

    Nice episode 👍

  • @ysoconfuzed8544
    @ysoconfuzed8544 Před 8 měsíci +10

    Glad to see reporter Ritu back🔥

  • @razlama5115
    @razlama5115 Před 8 měsíci +5

    जय राॅडी

  • @aashishgahatraj5645
    @aashishgahatraj5645 Před 8 měsíci +2

    जय राणीलाई दुइ गेडाको सम्मान छ

  • @batxstriker6276
    @batxstriker6276 Před 8 měsíci +2

    Welcome back reporter ritu. Sushant nailed it

  • @mrnnayan2629
    @mrnnayan2629 Před 8 měsíci +3

    पुण्य गौतम को बोल्ने शैली चाही दामी लाग्छ

  • @sujan12404
    @sujan12404 Před 8 měsíci +1

    यो जय नारी र यो कार्यक्रमका संचालकहरु बिरुद्ध उजुरी परेको छ।यस्ता भद्दा मजाक गर्ने र कसैको ब्याक्तिगत जिवनमा आच पुर्याउने अभिव्यक्ति दिएको हुँदा यस्ता सोच भएका मान्छे र यस्ता कार्याक्रमहरुलाइ बन्द गरिनुपर्छ

  • @sujendrathapa1183
    @sujendrathapa1183 Před 8 měsíci

    Dami dami 👍

  • @mrbilla_06
    @mrbilla_06 Před 8 měsíci +8

    Punya gautam rocks💜

  • @princesamirlakandri373
    @princesamirlakandri373 Před 8 měsíci +6

    जय राडी 😂😂😂

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 Před 8 měsíci +1

    जय नारीको के च्यात्न मन लाको छ?