गायक श्याम राना मगरको लिङ्ग परिवर्तन,,,स्टेजमा महिला बनेर उत्रे पछि दर्शको आकलन ।
Vložit
- čas přidán 24. 01. 2018
- #Shailung#Shyam rana magar#
चर्चित लोक गायक श्याम राना मगर कुशल गायक सँगै डान्सर पनि हुन् । धेरै गायन प्रतियोगितामा सफलता हाँसिल गरी सक्नुभएका राना इमेज लोक कलाकारको १० औँ स्थानमा आइपुगेर दर्शको भोटिङको आधारमा बाहिरिएका थिए ।
गत सोमबार नेपाल मगर संघले आयोजना गरेको माघे सकराति कार्यक्रममा मगर भेष भुषामा सजिएर आएका गायक राना मगरले “मगरनीको छोरी हुँ म” बोलको गीतमा प्रस्तुति दिएपछि दर्शक चकित परे । धेरैले छोरा मान्छे हो भनेर कल्पना गरेका थिएनन् तर प्रस्तोताले गायक श्याम राना मगर भनेर स्टेजमा बोलाए पछि दर्शक छक्क परेका थिए । स्टेजमा महिला बनेर उत्रे पछि दर्शकले लिङ्ग परिवर्तन गरेको होकि भन्ने आकलन सम्म गर्न भ्याए । तर बास्तबिकता त्यो थिएन । गायक राना मगर महिलाको भेषमा सजिएर प्रस्तुति दिन भने निकै रुचाउँछन् । केही म्युजिक भिडियोमा समेत महिला मोडल बनेर अभिनय गरिसकेका छन् ।
• गायक श्याम राना मगरको ...
/ kalekohinoor.61 - Zábava
श्याम राना जि को कला र गला लाई सलाम छ
श्यामराणा दाजुलाई धेरै धेरै बधाई तथा शुभकामना छ ।
असली मगर्नी लाई पछी छाडे श्याम भाईले | सलाम छ वहा कला लाई |
श्याम सर आफैमा एउटा समुन्द्र हो हजुर हजुर को यो प्रतिभा को देश बासि ले खाहिल्ये भुल्ने छैन
तपाइँ त केटा भन्दा केटि बन्दा धेरै सुहाउने। अनि तपाइँको प्रतिभालाइ सलाम।
100%write
मलाई पनि अति मन पर्छ
सारैइ राम्रो नाच छ स्याम सर को बधाई छ हजुर लाइ यसरि नैइ अगाडि बढैइ जानु होला
कलाकार भनेको यस्तो हुनुपर्छ सबैको कुरामा प्रफेक्ट वाउ श्याम दादा बबाल छ भाउजू कति हासिरहनु भा होला यो भिडियो हेरेर
Daamiz xa dajuko dance
स्याम रानको हरेक भिडियो हेर्ने गर्छु
पर्तिभालाई मेरो हृदय देखि सलाम छ ।
Wow सारै राम्रो श्याम बाबुको नाच 👏👏
अति राम्राे छ परतिभा उजल भबिसयकाे काममना 👌👌👌👌
मन पर्यो मलाइ पनि आगामी दिनहरूको लागि फल्दै फुलदै गाउस शुभकामना छ
wow स्याम दाजु कति राम्रो सुहाउँदो रैछ हजुर लाई यो जागर हौसला सधै भरी जगेर्ना गर्नु होला सलाम छ हजुर को प्रतिभा लाइ
Sym bhaiko dance ma kunai fhal xaina supper se uper god bless brò
Wawawa sarai ramro seym rana lai man paruney jati ata hajer hunu hai
अदभूत कला !
स्याम राना को फ्यान परियो आफू त 😘😘 👌👌👍️👍️🙏
राम्रो छ होइ श्याम तिम्रो नाच
मलाई स्याम दादा काे नाच धेरै धेरै मन पर्याे
Omg. babal. Damiiii lagyo. Hau
Wooow kti haru tw syam sir ko aagadi tw fikha x kati ramri dekheki❤️❤️❤️🇳🇵🇦🇪🇮🇳🙏🙏🙏🙏
Congratulations lafa jyu keep it up lafa jyu
Wow Kati ramro nachnu vaako sahyam Rana
हामी केटि भएर केटिको ढाचा पार्न अाउदैन स्याम राना केटा भएर यसरी केटिको नाच निकाल्दा कस्लाइ मन न पर्ला र
🤣🤣
सहि कुरा हो ,मत छक्क परेनी केटि नै पो भनेको मत
दामी लाग्छ स्याम राना को डान्स 👌👌👌👍️👍️🙏
wow स्याम राना!!!!
Wow! Multi talent Shyam Rana, proud of you! Keep it up,
sham sir dherai ramro xa aba inredima pni janu hola sham maya vayar
बबाल नृत्य श्याम ब्रो को
हैट म त झन्दै झुकेको कति राम्रो सुहाकाे स्याम दादा लाई
जसले कलाकारले अपमान गर्नेछन्
उनलाई अाफनाे जीवन पनि थाहुदैन
कला भनेको समुन्द्र हाे
मसमान्न गर्छु
प्रेम झापालि
Aahhaaa kati ramro hajur ko naach herda manai khushi vayo syam vai hajurko partiva lai salam xa
I love you syam rana
कति राम्रो प्रतिभा कलाकारको सम्मान गर्दै तिम्रो हरेकपल यस्तै प्रतिभा देख्नु पावोस यहि कामना
Syam daiko kalalai chahi mannui parxa Wow babal xa
श्याम भाइ कति राम्री के। लब गरम जस्तो।
!5667 66^0plgpaj8
आहा स्याम दाजु को कला गला हो के best of luck दाजु
धेरै राम्राे नाच ।
Wow Kati damiii dikhiyako best of luck
Dami sham rana lai
बहुप्रतिभाशाली कलाकार ।। श्याम राना ।।।
Yakdamai ramro lagyo cantinue
दामि छ
Wow Salam shayam Rana
कला अनि गला दुबैमा श्याम राना दाजुले तहल्का मच्चाइरहनु भयकाे छ हामी दर्शकहरुलाइ हजुरकाे कला र गला दुबै अति उत्तम लाग्छ
कला भनेको यस्तो हुनु पर्छ।कस्ले भन्छ केटा मन्छे नाचेको भनेर।
K t ma ramro dekhexa hajurlai,nach Pani ramro xa,badhaixa,,
Woww kati ramro dans shayam rana shafaltako kamna xa👌👌👌👌
अत्ती राम्रो स्याम जी गाउन उसतय नाच नी उसतय
स्याम राना 50/50 हो
Nice song and beautiful video💗💗💗✅✅✅✅✅
अझै राम्रो गर्ने प्रयास गर्नुल
प्रेम पाैडेल
झापा बाट
सोईता खडका जस्तै लाग्यो हिरोनीको नाचपनी हुदैन हो यस्तो परी पुगेकोछ
नाचो धेरै राम्रो छ नेपालि नाच भनेको यस्तो हुनुपर्छ ।
अाहा यसो पो त नाच त,धेरै राम्रो छ ।
जति हेरे पनि मन अघाउदैन,अति मन पर्छ ,तर हिजोआज कम देख्छु किन हो ।
वाउ नाच भनेको त एस्तो पो हुनुपर्छ ।हजुरलाई दोहोरीमा त राजा मानेको थिय तर हजुर त नाच मा पनि रानी हुनुहुदो रैछ।
babal xa hjr daju
वाउ श्याम जि को नाच मन पर्यो सार्हो
Wow gayan sangai nirtya pani ramro garnuhudo raixa multi talented miss you 😍
हेरेको हेरै भय म त नाईस छ दान्स
Best of luck Shayam dai😘💐
सबै कमेन्ट हरु सरसरति हेर्दा कतिपयले गालि गर्नु भयकाे देखियाे कृपया कसैको कला र गला मन पर्याे भने राम्रो प्रतिक्रिया दिनुस परेन भने सल्लाह सुझाव दिन सक्नुहुन्छ गालि गर्न सम्म त अलि नहुने हाे कसैको इज्जत गरियाे भने अाफुलेपनि अरुले दिने इज्जत काे अाशा राख्न सकिन्छ
Dami xa la
Wow shyam 💕💕💕💕
बदाईछ ढान रामरोछ
Super dance shyam rana broooo congratulations...?
श्याम राना को कला लाई मान्नु पर्छ
Wow shyamu maya dami👍👍👍
Omg kasto ramro dance 😍😍
Wao supar 😀🌷🌷🌷🌷😍🙏🙏🙏🙏
Wow kta vayerw pni kt banerw kt ko geet ma yeti ramro dance wawa 😍😍
Wow very nice dance syan sar I like it's kati ramro nachanu hunu hundho rahexa sadhai bhari yastai khushi nai rahanu???
बास्तबमा भन्ने हो भने स्याम राना मा महिले पहिला देखिनै केटि को हाउ भाउ देख्थी पुराइ नभयेनी थोरै थोरै केटि को फिलिन्स छ स्याम राना मा अहिले यो पहिरनमा देखेसी त 100% लाग्यो ।
यसरी केता केति को रोल हुन थाल्यो भने त केति को जागीर गयो
Oho super shaym Bro
Very nice dance Waching form British school Doha QATAR
श्याम भाई रियल नै देखिएको छ।
Dami xa dance
Wow bhai bahini bhaneko ta bhai po rahexa kati Ramro nacheko ho hai badhai xa bhai
Very nice dance Shyam Magar
दामी गूद
Syam rana dai sarai ramro nitei mn paryoo
wow shyam rana kati ramro nachnu vo keti banera
धेरै राम्रो
Multitalented shyam best of luck
Dami dance
किङ भनेको कि लिङ भनेको मुला युटुबे
outstanding performance
नाच भनेको त यस्तो पो
wau dami man paryo 100%
Lovely dance Shyam maya mam. your new look is very beautiful.
Waw kati ramro dance kta manxey vayra ni ktiko dance waw
Well done Shyam, ja jasle j vaneta pani yo pani thulo kala ho. keep it up.
आहा 😊😊😊👌
Waaaawo dami
wow babball dance shyam 😁😁😁maya
Wow very nice dance
kati ramro suwako ho vanya.
hai aago pare ta shayam ranale ta
Dami
राम्रो छ
सम्मान त्यो बहुमुखी प्रतिभालाई